Category Archives: लेख – समीक्षा

लेख – समीक्षा / Critical writeups

समालोचना : आँधी उपन्यासको बिश्लेषण

~अज्ञात~  1. ऑधी उपन्यासको परिचय :- सन् 1999 मा प्रकाशित लोकनाथ चापागाईको उपन्यास “आँधी” एउटा उत्कृष्ट कृति हो ! जम्मा 121पृष्ठमा आवद्ध प्रस्तुत उपन्यासले असमेली नेपाली जनजीवनको सूक्ष्म रुपमा स्थलगत सर्वेक्षण गरी सामाजिक,आर्थिक,धार्मिक-सांस्कृतिक,शैक्षित पक्षहरुको लेखाजोखा गरेको छ ! रातको समयमा … Continue reading →

Posted in समालोचना | Tagged , | Leave a comment

समीक्षा : गंगाको यात्रामा एक लहड

~सदानन्द अभागी~ आमुख – ‘‘सम्भवतःअमेरिका यात्रालाई केन्द्रीय विषय बनाएर यात्रा साहित्य लेख्ने नारीमा गंगा ‘कपुरी क’ नै हो कि अहिले मलाई अरु नामको संझना आएन ।’ – यी शब्द शिवप्रसाद सत्याल ‘पीठ’ले भूमिका लेखनमा प्रस्तुत गरेका धारणा हुन् । यसको … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

पुस्तक समीक्षा : चित्रगुप्तको गुप्तचित्र : समसामयिक बिब्ल्याँटाप्रति व्यङ्ग्य

~दीपक सुवेदी~ अनाकाङ्क्षित घटना वा कार्यरूप जब समाजलाई कलुषित पार्ने कारण बन्दछन्, तब समाजमा एउटा स्रष्टाले लज्जित र अपमानित भएको महशुस गर्दोरहेछ । जब द्रष्टाले आफ्नो क्षोभलाई संयमका साथ हास्य रसमा भिजाएर लिपिबद्ध गर्दछ तब व्यङ्ग्य रचनाको सृष्टि हुँदोरहेछ । … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

पुस्तक समीक्षा : वर्गीय चिन्तनका कविताहरू

~प्रकाश सिलवाल~ ‘म कर्नाली ! तिमीबाट बलात्कृत छु युगौंदेखि तर अब कसरी बोल्नेछु म– हेरिराख ओ निर्दयी काठमाडौं ?’ (म कर्नाली) निरंकुश भएर निरंकुश राज्यसत्ताको विरोधमा जनता जगाउन भूमिगत राजनीति गर्नुपर्ने पञ्चायतकालमा ‘शीतबिन्दु’का नामले साहित्य र राजनीतिमा सक्रिय प्रदीप ज्ञवाली … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

समीक्षा : वि.पी.को लेखन र यौनमनोविश्लेषण

~दीपक सुवेदी~ नेपाली राजनीतिका साथै आधुनिक नेपाली कथाका शिखर पुरुष विश्वेश्वरप्रसाद कोइरालाको जन्म वि.सं. १९७१ भाद्र २४ गते (सन् १९१४ सेप्टेम्बर ९) का दिन बुबा कृष्णप्रसाद कोइराला र आमा दिव्याका पुत्ररत्नका रुपमा भारतको धार्मिक सहर बनारसमा भएको थियो । मोरङ … Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

पुस्तक समीक्षा : शब्दयात्रीलाई अवलोकन गर्दा

~सदानन्द अभागी~ परिचय कवि लोकनाथ खरेल २०२० साल मुगसिर तेह्र गते गुल्मी अर्लाङ्कोटमा जन्मनु भएको थियो हाल भने कावासोती नगरपालिका वडा नं २ मा बसोबास गर्दै आउनु भएको छ । छन्दोबद्ध कवितामा आफूलाई परिचित गराउने खरेलका हालसम्म अक्षरयात्री कवितासङ्ग्रह, २०६५ … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

लेख : हाइकु – जापानी कविता

~अर्जुन शर्मा~ साहित्यका धेरै विधाहरू छन् गद्य, पद्य, निबन्ध, निःयात्रा इत्यादि । यहाँ यो लेखमा पद्य तथा कविता सम्बन्धी केही चर्चा गरिनेछ । कविताका पनि धेरै रूपहरू छन् । आदि कालमा श्लोकबद्ध कविता लेखिन्थ्यो जो छन्दोबद्ध हुन्थ्यो । समयको अन्तरालसंगै … Continue reading →

Posted in लेख | Tagged | Leave a comment

समीक्षा : नाटक : सामाजिक र सांस्कृतिक परिवर्तनको एक सशक्त माध्यम

~नैना सुब्बा बराईली~ साहित्यको विविध विधाहरूमध्ये नाटक एक हो अनि यसलाई सबैभन्दा प्राचीन विधा मानिएको छ । काव्यलाई दुई भागमा विभाजित गरिएको छ, अभिनय अर्थात् दृश्य काव्य र पाठ्य अर्थात् श्रव्य काव्य । नाटक यही अभिनय तथा दृश्य काव्य अन्तर्गत … Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

समीक्षा : डिल्लीराम दुलालकृत चुचेढुङ्गामा चढ्दा.

~शेरबहादुर कार्की~ भारतीय नेपाली साहित्य पनि लख्ख जवान भइसकेको छ। यसले पनि अन्य साहित्यले जस्तै विभिन्न मोड र धुम्तीहरुको फडको मारी यो जवानी अवस्थामा आइपुगेको हो। साहित्य पनि एउटा जीवन हो। यसले पनि दुख, सुख, आभाव, पूर्णता, आँशु, हाँसो सबै … Continue reading →

Posted in समीक्षा | Tagged , | Leave a comment

पुस्तक समीक्षा : सृजनाभित्र भावस्नान

~सदानन्द अभागी~ “उनको प्रस्तुत समीक्षा कृति मदनपुरस्कार प्राप्त र अन्य विविध कृति एवम कृतित्व माथिको समीक्षकीय प्रभावहरूको समष्टि प्रतिकृया हो ।” यी प्रतिक्रिया हुन् डा. लक्ष्मणप्रसाद गौतमका । यसरी नै डा. नेत्रप्रसाद न्यौपानेले भन्नु हुन्छ –‘‘लुम्बिनी क्षेत्रबाट नेपाली भाषा वाङ्मयको … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

समालोचना : उपन्यासकार लैनसिंह बाङ्देल र उनको लङ्गडाको साथी

~डा. कुश्मिला आचार्य~ विषयप्रवेश नेपाली साहित्यको इतिहासमा उपन्यासकारका रूपमा परिचित लैनसिंह बाङ्देलको जन्म वि.सं. १९८० मा भएको हो । उपन्यासकार व्यक्तित्वजस्तै चित्रकार व्यक्तित्व पनि उनको अर्काे सिद्धहस्त व्यक्तित्व हो । कुची समाउँदा–समाउँदा थाकेको बेला कलम समाएर आफ्नो अमूल्य समयलाई साहित्य … Continue reading →

Posted in समालोचना | Tagged , | Leave a comment

समीक्षा : समाजमा बाह्रमासे गीतहरुको सांस्कृतिक प्रयोजन

~सुभाषराम~ नेपालको परम्परागत सांगीतिक क्षेत्र ठूलो छ । त्यसमा पनि नेवारहरुको आफ्नै लामो सांगीतिक इतिहास छ । विभिन्न चाड पर्व, जात्रा, उत्सवमा बजाइने धाः, धिमय्, दापा खिं, नगरा, पश्चिमा, नाय्खिं, क्वंचाखिं जस्ता अवनद्ध वाद्यहरु वा म्वहालि, नेकू, काहा, पोंगा जस्ता … Continue reading →

Posted in समीक्षा | Tagged , | Leave a comment

पुस्तक समीक्षा : मालिकराम राईका कथाहरु, भित्रको अन्तर्वस्तु

~किन्दर राई~ कथामा अनुवाद गर्न सकियो भने हरेक मानिसहरुको भोगाइ र अनुभूतिहरु कैयौं कथाहरुको शृंखला हो भन्ने मान्यतालाई चरितार्थ गर्दै प्रकाशित भएको कथाहरुको संग्रह हो “मालिकराम राईका कथाहरु” । कथाकार मालिकराम राई “बियोगी” ज्यूले लेख्नु भएको कथाका तीनवटा संग्रहहरु मध्ये … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

ईतिहास : वि.सं. १८६५ को महाभूकम्प

~डा. महेशराज पन्त~ नेपालमा गएका महाभूकम्पमध्ये सबभन्दा बढी प्रसिद्ध वि.सं. १९९० माघ २ गतेको हो भनी भनिरहनु नपर्ला । अहिले भरखरैजसो, यही बैशाख १२ गते गएको महाभूकम्पचाहिँ वि.सं. १९९० को जत्रो ठूलो नभए पनि त्यसभन्दा अलिकति मात्र कमको हो । … Continue reading →

Posted in ईतिहास | Tagged | Leave a comment

समीक्षा : चालीस वर्षपछि युधीर थापा

~रोशन शेरचन~ अकस्मात विचार आयो, अहिलेको समयमा युधीर थापाका उपन्यासहरुको पुनर्पठन गर्ने हो भने त्यसले कस्तो प्रभाव उत्पन्न गर्ला ? स्कुले जीवनमा उनका उपन्यासहरुले वशमा पारेको प्रगाढ सम्झना छ । अनुमान गर्छु, त्यस तहको प्रभाव अब पक्कै उत्पन्न नहोला । … Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

पुस्तक समीक्षा : कतै चर्चा नभएको उपन्यास ‘इन्साफ’

~दीपक जडित~ जस्तो कि मैले फेसबुकमा भर्खरै हल्ला गरेको छु – २०२७ सालमा पहिलो पल्ट साझा प्रकाशनबाट प्रकाशित भीमनिधि तिवारीको ‘इन्साफ’ उपन्यास पढें । यो हल्ला तर अहिले पुन: किताब पढेको भएर मात्र भने गरेको थिइनँ । यसअघि पनि केही … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

समीक्षा : नाटक ‘निरर्थक त्याग’मा एक नजर

~गङ्गा अभिलाषी~ लेखक पृथ्वी शेरचन भैरहवा निवासी हुनुहुन्छ । अहिले उहाँको उमेर ८२ वर्ष भयो । उहाँ साहित्यको धरोहर भएर पनि रूपन्देहीमा अवस्थित साहित्यिक संस्थामा घुलमिल हुन चाहनुभएन । नयाँ पुस्ताका साहित्यिक मनहरू उहाँको सामीप्यताबाट टाढै रहेका छन् । पुराना … Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

समीक्षा : नेपाली नाटकको परम्परा र विकास

~विनयकुमार शर्मा नेपाल~ आरम्भ श्रव्यकाव्यको आरम्भपछिको विधा नाटक हो भन्ने धेरै विद्वान्हरूको मत छ । हुन पनि भाषाको आरम्भभन्दा पहिले नै मानवले बोल्न नजान्दा नै पनि सङ्केतका रूपमा हात, खुट्टा, मुख, आँखाको हाउभाउबाट आफ्नो भावना व्यक्त गरे भनेर मान्नै पर्छ … Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

पुस्तक समीक्षा : माधवआनी खण्डकाव्यकाव्यमा बहकिदा

~सदानन्द अभागी~ परिचय– हरि कट्टेल (२०२५)का, बिलौ नै बिलौना (छन्दोबद्ध लघुकाव्य, २०४५),अनावृत आकृति (छन्दोबद्ध कवितासङ्ग्रह, २०६१), मुटु टुक्रिएपछि (मुक्तकसङ्ग्रह, २०६९),काँडा टेकेर फूलका कुरा (गजलसङ्ग्रह, २०७२) र माधवआनी (खण्डकाव्य, २०७३) कृतिहरूमा आँखामा अल्झिएका आँखा (गजलसङ्ग्रह, २०६४) र काँडा टेकेर फूलका कुरा … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

समीक्षा : मगर जाति र भाषा

~डा. माधवप्रसाद पोखरेल~ मातृभाषाका आधारमा नेपालमा मगर जातिका तिन ओटा समूह छन् । गोर्खाली सेना र बेलाइती सेनामा बहादुरी देखाएर संसारभर धेरै प्रसिद्ध भएका मगरहरू नारायणी, लुम्बिनी, गण्डकी र धौलागिरि (गोरखा, पाल्पा, स्याङ्जा, नवलपरासी, गुल्मी, अर्घाखाँची, तनहुँ, आदि) लाई मूल … Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

समीक्षा : भाषाका अगुवा

~भोजराज श्रेष्ठ~ हिँडाइ, लवाइ, खुवाइ र बोलाइले भाषाशास्त्री जस्ता लाग्दैनन् प्रा.डा. टङ्कप्रसाद न्यौपाने । धरानका गल्लीहरुमा डुल्दा होस् वा देश–विदेशका, काँधमा एउटा कालो झोला सधैँ झुण्डिएको हुन्छ । सेतो कपाल, सेतै फुलेका दाह्रीमा छोटा कदका डा. न्यौपानेलाई त्यो झोलाले प्रविधिसँग … Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

पुस्तक समीक्षा : साम्राज्यबादको जरो खोतलिएको ‘दाना’ नाटक

~कौशिला रिसाल~ नेपाली नाटकको क्षेत्रमा कलम चलाउने प्रगतिवादी नाटककारहरूको लामै सूची तयार गर्न सकिन्छ । मोदनाथ प्रश्रित, रामप्रसाद पन्त लगायतको संयुक्त लेखनमा २०२८ सालमा प्रकाशित ‘पचास रूपैँयाको तमसुक’ नाटकलाई नेपाली नाटक जगतमा पहिलो प्रगतिवादी नाटक मान्न सकिन्छ । समाजवादी यथार्थवादी … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

समीक्षा : निबन्ध सिद्धान्त

~डा.लेखप्रसाद निरौला~ १. निबन्धको परिचय निबन्ध शब्द संस्कृत भाषाको नामिक पद हो । बाँध्नु अर्थको बन्ध् धातुमा घञ् (अ) प्रत्यय र नि उपसर्ग लागेर बनेको निबन्धको शाब्दिक अर्थ जुनसुकै विचारलाई पनि व्यवस्थित रूपमा अथवा समग्रताका साथ बाँधेर वा कसेर अभिव्यक्ति … Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

समीक्षा : सरुमा रानी लोकगाथामा परिवेश चित्रण

~डा. जीवेन्द्रदेव गिरी~ ( लेखको सार – सरुमा रानी  नेपाली लोक साहित्यमा एक चर्चित लोकगाथा हो । रानी सरुमा र उनका पतिले भोगेको  घटनासँग सम्बन्धित  यो लोकगाथा थापा र सुवेदी (२०४१) तथा पराजुली (२०४९) मा प्रकाशित छ । यसको परिवेश अर्थात् त्यति वेलाको देश, काल र परिस्थितिको … Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

पुस्तक समीक्षा : साहित्यकार दामोदर रिजाल ‘घताने’को कथा सङ्ग्रह ‘अव्यवस्था’ : मुलुकी अव्यवस्थाप्रतिको चोटिलो प्रहार

~भेषराज रिजाल~  वि.सं २०२५ साल माघ १ गते म्याग्दी जिल्लाको साविक घतान गा.वि.स., वडा नं. २ हाल बेनी नगरपालिका वडा नं. ९ मा पिता श्रीकृष्ण रिजाल र माता नर्मदादेवी रिजालको कोखबाट जन्मिनुभएको हो साहित्यकार दामोदर रिजाल ‘घताने’। समाजशास्त्रमा स्नातकोत्तर शैक्षिक … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

समीक्षा : कावासोती न.पा.का केही समालोचकहरूमा डा. धनपति कोइराला

~सदानन्द अभागी~ कावासोती नगरपालिका वडा नं ३ मा कार्यक्षेत्र बनाएर डा.धनपति कोइराला(२०२७) ले नवलपरासी जिल्लाका साहित्यकारहरूका केही कृतिहरूमा आकार दिने प्रयास गर्नु भएको छ । यो काम निश्चय नै एउटा गहन काम हो । नवलपरासीका साहित्यकारलाईमात्र समेटेर समालोचनाका कृति प्रकाशनको … Continue reading →

Posted in समीक्षा | Tagged , | Leave a comment

लेख : दुमी भाषाको त्रैभाषिक शब्दकोश

~डा. माधवप्रसाद पोखरेल~ नेपालमा झन्डै सय ओटा मातृभाषा होलान् भन्ने मैले अड्कल गरेको छु। नेपालका भाषाहरूको वास्तविक सङ्ख्या चाहिँ नेपाल सरकार, राष्ट्रिय योजना आयोगको प्रायोजनमा त्रिभुवन विश्‍वविद्यालय भाषाविज्ञान विभागले गरिरहेको नेपालका भाषाहरूको समाजभाषावैज्ञानिक सर्वेक्षणको परिणाम हातलागी भएपछि नै थाहा होला। … Continue reading →

Posted in लेख | Tagged | Leave a comment

समीक्षा : सदाबहार लोक बाजा धिमय्

~सुभाषराम~ मानव सभ्यताको इतिहासदेखि जोडिंदै प्रत्येक ठूला साना चाडपर्व, उत्सव, जात्रा, मेला, भोज तथा अन्य कर्मकाण्डसम्मका संस्कृतिमा नेवारहरुको ह्दयको ढुकढुकी बनेको छ, धिमय् । धिमय्लाई वस्तुगत परिभाषामा मात्र भन्दा ऐतिहासिक र सांस्कृतिक महत्वको परिभाषामा कैद गर्नुपर्ने दखिन्छ । धिमय् वस्तुतः … Continue reading →

Posted in समीक्षा, संस्कार - संस्कृति परिचय | Tagged | Leave a comment

पुस्तक समीक्षा : तादीकिनारको अन्तर्कथा

~राजकुमार बराल ~ रसियन समालोचक मिखायल एम. बाख्तिनले भनेका छन्— “साहित्यिक रङ्गमन्च” मा उपन्यास हिरो हो । अन्य साहित्यिक कृतिहरू बेता बसिसकेका छन् तर उपन्यास भने निरन्तर बिकासको क्रममा छ र यसै कारणले अन्य बिधाहरू धमाधम “औपन्यासिकरण” तर्फ उन्मुख छन् … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

समीक्षा : स्रष्टा गोठालेको सिर्जनात्मक व्यक्तित्व

~कृष्णचन्द्रसिंह प्रधान~ बाटोमा फालिराखेको प्रजापरिषद्को पर्चा टिपेको भरमा सिंहदरबारको केरकारमा पर्नुपर्ला भन्ने उसबेलाको केटोलाई के थाहा ? त्यसबेला ‘शारदा’ मा उनको रचना छापिन लागेको रहेछ आफ्नो उही नामबाट छापिदा झन् दण्डित पो हुने हो कि भन्ने झमेलाबाट जोगिन झट्टपट्ट नाउँको … Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

समालोचना : डायस्पोरा र नेपाली डायस्पोराको परिवेश

~डा. खगेन्द्रप्रसाद लुइटेल~ वर्तमान दशकमा नेपाली साहित्यका क्षेत्रमा अनेक ढङ्गबाट प्रशस्तै चर्चामा आएका शब्दमध्ये डायस्पोरा पनि एक हो । डायस्पोरा शब्दलाई चर्चामा ल्याइए पनि यसको सैद्धान्तिक स्वरूपबारे चाहिँ धेरै चर्चा गरिएको छैन । नेपालबाट अलि टाढा गएर केही समय बसेजति … Continue reading →

Posted in समालोचना | Tagged | Leave a comment

समीक्षा : कथाकार पूर्ण राईलाई सरसर्ती हेर्दा

~डी. के. वाइबा~ ‘‘जीवन कथा हो। हरक्षण कथा हो। यसैले कथामा जीवन हुनु नितान्त आवश्यक छ। हाम्रो विश्व ब्रह्माण्ड कथाभित्र अटाउनुपर्छ भने आफ्नो माटोको गन्ध त्यहाँ हुनुपर्छ,”यसरीकथाबारे आफ्नो विचार प्रकट गर्ने कथाकार पूर्ण राई नेपाली साहित्यका महान् कथाशिल्पी हुन्। जीवनलाई … Continue reading →

Posted in समीक्षा | Tagged , | Leave a comment