Category Archives: लेख – समीक्षा

लेख – समीक्षा / Critical writeups

समीक्षा : पूजा नाटकमा नारी शक्तिको महत्ता

~रामप्रकाश पुरी~ १. अदम्य नारी शक्ति : स्त्रीवादबाट मुक्त रही नारी र पुरुष दुवैको समान गरिमा, काम–पेशा र दायित्वहरूप्रतिको समान मूल्याङ्कन र दृष्टिकोण, केही प्राकृतिक रूपमा भएका व्यवस्थाहरू वाहेक मानवीय विवेक र तजबीजका आधारमा हुने विभिन्न क्षेत्रका व्यवहारहरूमा समान अधिकार, … Continue reading →

Posted in समीक्षा | Tagged , | Leave a comment

समीक्षा : समकालीन नेपाली कविताका आन्दोलन र प्रवृत्तिहरू

~स्पन्दन राजा~ १. ‘समकालीन’ शब्दको अभिप्राय ‘समकालीन’ र ‘समसामयिक’ शब्द पर्यायवाचीका रूपमा देखापर्छन् । कतै समकालीनका ठाउँमा ‘उत्तरवर्ती’ शब्दको पनि प्रयोग पाइन्छ । समकालीनको तात्पर्य ‘समान, उही वा एकै समय, बेला वा बखतको’ भन्ने हुन्छ । सन्दर्भ र प्रसङ्गअनुसार ‘समसामयिक’ … Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

समालोचना : नेपाली उपन्यासमा जनजाति सन्दर्भ

~डा. धनप्रसाद सुवेदी~ संस्कृतबाट अनूदित आख्यान–उपख्यानहरूबाट नेपाली आख्यानको सुरुवात भएको हो । त्यसपछि जासुसी, तिलस्मी प्रवृत्तिका केही उपन्यासहरू देखा परे । गिरीशवल्लभ जोशीको वीरचरित्र (१९६०) बाट नेपाली ठाउँ र नेपाली पात्रको सुरुआत भयो र जनजाति पात्रहरूको पनि उपस्थिति हुन थाल्यो । यसपछिका उपन्यास जनजातीय … Continue reading →

Posted in समालोचना | Tagged | Leave a comment

खोजपत्र : नेपालका प्रथम ज्ञात कवि अनुपरम

~कृष्णप्रकाश श्रेष्ठ~ नेपालमा लिखित साहित्यको रचना लिच्छविकालदेखि नै अस्तित्वमा रहेको प्रमाण काठमाडौं उपत्यका र त्यसको सेरोफेरोमा उपलव्ध भएका दशौं शिलापत्रहरुले दिइरहेका छन् । प्राचीन यस्ता शिलापत्रहरु तिथिमितिसहि लिच्छवि राजा मानदेवको शासनकालतिरका मानिन्छन् । नेपाली विद्वान् धनबज्र बज्राचार्यले चाबहिलमा प्राप्त बौद्धचैत्यको … Continue reading →

Posted in खोजपत्र, स्रष्टा परिचय | Tagged , | Leave a comment

समीक्षा : ऐतिहासिक उपन्यास र डायमनशमशेर राणा

~ज्ञानेन्द्र विवश~ नेपाली साहित्यमा ऐतिहासिक उपन्यास लेखनको प्रारम्भ राणाकालीन समयमै भएको पाइन्छ । इतिहाससँग सम्बन्धित अथवा ऐतिहासिक कालखण्डका सेरोफेरोलाई समेटेर लेखिने उपन्यासको आगमन डायमनशमशेर राणाबाटै भएको हो । यसअघि टुकराज-पद्मराज मिश्रकृत रजबन्धकी -१९९६) र रामकृष्ण कुँवर राणा -१९९९) का दर्ुइवटा कृति प्रकाशित … Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

पुस्तक समीक्षा : कृष्ण बजगाईँको लघुकथा सग्रह रोडम्याप

~छविरमण सिलवाल~ आधुनिक आख्यान सिद्धान्तकै कथा सिद्धान्तको मान्यता अनुसार लघुकथाको अवधारणा विकसित भएको पाइन्छ । छोटो समयमै आजका मान्छेको कथात्मक सन्तुष्टि दिने उद्देश्य राखेर लघु आकारका कथानै लेख्ने भनेर लेखिएका छोटा मिठा कथाहरुलाई नै लघुकथा भनिन्छ । यस विधाको सिर्जना … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged | Leave a comment

समीक्षा : लोकगीत र यसका विशेषता

~रवि प्राञ्जल~ विश्वमा साहित्यिक वा सृजनात्मक रचनाको आरम्भ पद्य वा गेयात्मक रचनाबाटै भएको  पाईन्छ । पश्चिममा होमरको इलियड, ओडिसी देखि पूर्वीय संस्कृतको आदि ग्रन्थ ऋग्वेद पनि पद्यात्मक नै छ । ऋग्वेदबाटै सामवेदको उत्पत्ति भएको मानिन्छ भने सामवेदकै विकसित रुपमा चार … Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

समीक्षा : “पूजा” नाटकमा विचारको प्रभाकारिता

~रामप्रकाश पुरी~ १. “पूजा” नाटकको राजनीतिक सङ्घर्षसम्बन्धी दृष्टिकोण नाटककार जीवन शर्माले मुक्तिकामी जनताको वर्तमान सङ्घर्षलाई राजनीतिक रूपले अग्रभागमा ल्याइदिएका छन् । राजनीतिक चेतना विना मुक्तिको आन्दोलन चल्न सक्दैन । जुन वर्ग अपेक्षित रूपमा चेतनाबाट जागृत छैन, आफ्नो शोषणको कारणलाई बुझ्न … Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

समालोचना : मुनामदन खण्डकाव्य

~उपप्रा. कृष्णप्रसाद कोइराला~ विषयप्रवेश र कथानक प्रस्तुत मुनामदन खण्डकाव्य महाकवि लक्ष्मीप्रसाद देवकोटा (१९६६–२०१६) द्वारा लेखिएको सानो र अत्यन्त प्रभावकारी तथा लोकप्रिय काव्यकृति हो । यो खण्डकाव्य जम्मा १९ वटा खण्डमा विभाजन गरी सिर्जना गरिएको छ । मुना, मदन, भोटे, आमा, … Continue reading →

Posted in समालोचना | Tagged | Leave a comment

पुस्तक समीक्षा : आँखा र मनमा – म जयमायाको सन्तान

~जे. एन. दाहाल~ म जयमायाको सन्तान लेखक प्रतिमान सिवाले स-प्रेम आफ्नै हातले मलाई थमाई दिनु भएको यही एकहप्ता हुन लाग्दै छ। कथा र उपन्यास आख्यान विधाको अध्यायनमा घोत्ली रहने बानीले उहाँको पुस्तक एकहप्ता नबित्दै पढी सिध्याएको छु। विषय प्रवेश: म … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

समीक्षा : कवि मोहन कोइराला र घाइते युग

~तिलक अधिकारी~ नेपाली कविताको आधुनिक काल वि. सं १९७५ सालबाट शुरु भई परिस्कारवादी धारा, स्वच्छन्दतावादी धारा, प्रयोगवादी धारा हँुदै समसामयिक धाराको निरन्तरतामा अघि बढिरहेको छ । नेपाली साहित्यलाई आजको अवस्थासम्म आइपुग्न तथा नेपाली साहित्यलाई निश्चित उचाइमा पुर्‍याउन विभिन्न भाषिक आन्दोलनहरुले … Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

समीक्षा : बेलायती नेपाली साहित्य : नोष्टाल्जियादेखि चिन्तनसम्म

~मिजास तेम्ब~ परदेश रहँदाको नियास्रोपन, आफन्त र परिवारजनसँगको विछोडमा उर्लिएको अतीतमोह आदिको लेखनबाट शुरु भएको डायस्पोरिक साहित्य लेखन हाल आएर साहित्यमा नविन चिन्तन र प्रयोगसम्म पुगेको देखिन्छ । देशभन्दा बाहिर बसेर लेखिएको साहित्यलाई डायस्पोरिक साहित्य मान्यो भने बेलायत पनि नेपाली … Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

समीक्षा : साहित्यिक सहिद कृष्णलाल अधिकारी र मकैपर्व

~धनराज भट्टराई~ नेपाली साहित्यलाई समयानुकूल, गतिशील तथा जीवन्त बनाउनका लागि समयसमयमा नयाँनयाँ चिन्तन एवं विचारधाराहरूको प्रादुर्भाव हुँदैआएको पाइन्छ । समयको प्रवाहमा जब सामाजिक-सांस्कृतिक मूल्यमा परिवर्तन आउँछ अनि विश्वसाहित्यमा आएको परिवर्तनको प्रभाव अकाट्य बन्न पुग्दछ । परिणामस्वरूप विभिन्न साहित्यिक आन्दोलन र … Continue reading →

Posted in समीक्षा | Tagged , | Leave a comment

लेख : गोस्ट राइटिङ दुनियाँ

~अच्युत कोइराला~ बेलायतमा डेढ सय वर्षअघि औपचारिकरूपमा ‘छाया लेखन’ अर्थात् ‘गोस्ट राइटिङ’ सुरु भएको मानिन्छ। तर, श्रुति परम्परामा विश्वास गर्ने पूर्वीय दर्शन हेर्ने हो भने गोस्ट राइटिङ सुरु भएको पाँच हजार वर्षभन्दा बढी भइसकेको देखिन्छ। ‘महाभारत’ घोस्ट राइटिङको उत्तम नमूना … Continue reading →

Posted in लेख | Tagged | Leave a comment

समीक्षा : नेपाली साहित्यले उत्पन्न गरेको एक विश्वतरङ्ग नजिक उभिएर

~डा. गोविन्दराज भट्टराई~ बसन्त ऋतु विदा हुने एक बिहान भ्यालमा बसेर माथि बाघभैरवको गजूरतिर एक दृष्टि लगाएँ । फेरि एक दृष्टि इन बक्सका इमेलतिर दिएँ । माथि सल्लेरी पनि बिस्तारै हल्लिरहेको छ। यो मौसमका चरा कराएको सुनिने गरी झ्यालबाट सिरसिरे … Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

Research Paper : Nepalese Children’s Literature: Past and Present

~Biswambhar Ghimire ‘Chanchal’~ History of Children’s Literature In Nepal Nepal, is a mountaineous, and glittering snowy  country in the world has its diversed culture, traditions and customs. It is privileged with different  ethnic groups with the spirit of tolerance, unification … Continue reading →

Posted in कार्यपत्र | Tagged , | Leave a comment

समीक्षा : महाकवि लक्ष्मीप्रसाद देवकोटा र उनको ‘भिखारी’ कवितामा मानवतावाद

~रुपिन्द्र प्रभावी ‘कटु’~ परिचय : नेपाली माटोमा जन्मेका कैयौँ प्रतिभाहरुमध्ये ‘अग्रणी नाम’का रुपमा स्थापित नाम हो – लक्ष्मीप्रसाद देवकोटा । वि.सं. १९६६ कार्तिक २७ गते लक्ष्मीपूजाका दिन पिता तिलमाधव देवकोटा र माता अमरराज्यलक्ष्मीदेवीका साहिँला सुपुत्रका रुपमा काठमाण्डौंको डिल्लीबजार, धोवीधाराटोलमा जन्मेका तीर्थमाधव … Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

पुस्तक समीक्षा : मिश्रित भावका कविता ‘सम्मोहन’

~अशोक थापा~ …बादलको पानी जस्तो मेरो राम कहानी थोपा थोपा ढल्किरहेछ व्यर्थ जिन्दगी….त्यही बादलको पानी पृ.३४ ‘सृष्‍टिको सबै भन्दा सुन्दर सिर्जना मानव हो र मावनको सबै भन्दा सुन्दर सिर्जना कविता’ यो भनाइ सार्थक

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

अनूदित मन्तव्य : महाकवि देवकोटाको —’बहुचर्चित तास्कन्द भाषण-१९५८’

~लक्ष्मीप्रसाद देवकोटा~ अनुवाद : कृष्णप्रकाश श्रेष्ठ अति स्मरणीय तासकन्द सहरको यात्रा गर्ने आफ्नो चिरकल्पना साकार भएकोमा हामी आफूलाई अत्यन्त भाग्यमानी ठान्दछौँ। हामीले तपाईंहरूलाई नेपालका साहित्यकार र जनताको शुभेच्छा ल्याएका छौँ। तासकन्द निवासीहरू र सोभियत सङ्घका जनताप्रति हामी हार्दिक शुभकामना व्यक्त … Continue reading →

Posted in अनुवादित साहित्य, ईतिहास, लेख | Tagged , | Leave a comment

शोधपत्र : विष्णु भण्डारीको जीवनी, व्यक्तित्व र कृतित्वको अध्ययन

~ध्रुवराज ढकाल~ विष्णु भण्डारीको जीवनी, व्यक्तित्व र कृतित्वको अध्ययन त्रिभुवन विश्वविद्यालय मानविकी तथा समाजशास्त्र सङ्काय अन्तर्गत स्नातकोत्तर–तह नेपाली द्वितीय वर्षको दशौँ–पत्रको प्रयोजनका लागि प्रस्तुत शोधपत्र

Posted in शोधपत्र | Tagged , | Leave a comment

समीक्षा : हास्यव्यङ्ग्यात्मक लोककविताका रूपमा उल्टी सवाई

~डा. जीवेन्द्रदेव गिरी~ परिचय र सङ्कलन नेपाली लोकसाहित्यको फाँटमा अनेक बान्कीहरू उपलब्ध छन् । यसको आदिरूप अभिलेख परम्परासँगै वा अझ अघिदेखि नै प्रचलित भएको मानिन्छ । (सुवेदी, २०६०ः१९) । यही परम्परामा ‘उल्टी सवाई’ पनि गाँसिन आइपुगेको छ । उल्टी सवाई … Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

लेख : जोसमनी सन्त परम्परा र खस आर्य संस्कृति

~शशिधर भण्डारी~ वैदिक आर्यहरूको सांस्कृतिक धाराले लामो र युगिन सन्त परम्पराको इतिहास बोकेको छैन । वैदिक कर्मकाण्डका विरुद्धमा बुद्ध, महावीर, गुरूनानकहरू पैदा भए । वैदिक सभ्यताको जगमा उभिएको हिन्दू धर्म दर्शनभित्र पनि कैयौँ सुधारक र पन्थहरू पैदा भए तर भारतमा … Continue reading →

Posted in लेख | Tagged | Leave a comment

समालोचना : मोहन कोइराला : लामाकवितात्मक यात्रा, प्रवृत्ति, योगदान साथमा गंगाप्रवासको विश्लेषण

~चेतनारायण लामिछाने ‘जिज्ञासु’~ शिक्षा : घरमै प्रारम्भिक शिक्षा ग्रहण तथासाहित्यको स्वाध्यय कविता : पहिलो (जाँदा जाँदै : २००३ साल),प्रकाशित (उनीहरूले बुझिसके : शारदा, भदौ–कार्तिक : २००७) साहित्यिक योगदान : करिब ६ दशक लामोसमय । मुख्य क्षेत्र : कविता (फुटकर तथा लामो) विशेष योगदान : लामोकविताको क्षेत्रमा मुर्धन्य प्रतिभा

Posted in समालोचना | Tagged | Leave a comment

लेख : स्वच्छन्दतावाद (Romanticism)

स्वच्छन्दतावाद (Romanticism), अन्य नाम: (रोमान्टिक धारा, रोमान्टिकवाद, रोमान्टिक मान्यता, छायावाद) अठारौं शताब्दीतिर विकसित कलात्मक, साहित्यिक, र बौद्धिक आन्दोलन मानिन्छ । परिचय Romance शब्दको प्रयोग प्राचीन समयदेखि नै विभिन्न अर्थमा गर्दै आएको पाइन्छ । प्रारम्भमा रोमेली भाषाहरूमा लेखिएका कृतिहरूलार्इ रोमान्स भानिन्थियो … Continue reading →

Posted in लेख | Tagged | Leave a comment

समीक्षा : मिथ इबरा

~राजा पुनियानी~ आईबी राई दार्जीलिङे साहित्यको बाघ “आईबी राई दार्जीलिङे साहित्यको बाघ हो,” केवलचन्द्र लामाले भने। त्यसकै अर्को वर्षतिर यसो पनि भने – “आईबी राई बिना नेपाली साहित्यको के कुरा! राई त फेनमेना हो नि भाइ।” निक्कै पछि यसो पनि भने, “कत्ति मीठो बोल्छ … Continue reading →

Posted in समीक्षा | Tagged , | Leave a comment

समीक्षा : नेपाली साहित्यमा तत्वलेखन

~बिर्ख ‘क्रान्ति’~ क. तत्वलेखनः अनुभूतिको सार लेखन जीवनयात्राका घटना, अनुभूति र विचारहरु विद्युतभन्दा तीब्र गतिमा बगिरहे । तर जीवनोपयोगी लोभलाग्दा अनेकौं तरङ्गहरू त्यत्तिकै खेर गए महाकालीको पानी, बिजुली र गरीबी जस्तै । ती तरङ्गहरू कागजको पर्खालमा थुनिहाल्न पाए, प्राकृतिक सम्वाद … Continue reading →

Posted in समीक्षा | Leave a comment

कार्यपत्र : पारिजातका कथाका प्रवृत्तिहरू

~डि आर पोखरेल~ १. विषय प्रवेश नेपाली साहित्यमा पारिजातको नाम शीर्ष स्थानमा रहेको छ । उनी बहुमुखी प्रतिभाकी धनी व्यक्तित्व हुन् । उनले नेपाली साहित्यको चारवटै विधामा कलम चलाएकी छिन् । कविता विधाबाट सिर्जनायात्रा आरम्भ गरेकी उनले आख्यानमा ठूलो उचाइ … Continue reading →

Posted in कार्यपत्र | Tagged , | Leave a comment

समीक्षा : रमेश विकलले लेखेकाे “लाहुरी भैँसी” कथाको विश्लेषण

~अज्ञात~ कथाकार रमेश विकलले लाहुरी भैँसी कथामा गरीब लुखुरेको सोझोपन,गाउँका ठूलाठालुको शक्ति देखि डराउने दास मनोवृत्ति तथा उनीहरुको षड्यन्त्रकारी प्रवृत्तिलाई उतालेका छन् । गाउँमा शक्तिशालीहरुले सोझो गरीबहरुलाई कसरी शोषण गर्दछन् भन्ने कुरा देखाउँदै तिनै सोझा र निमुखा गरीबहरुमाथि सहनुभूति प्रकट … Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

पुस्तक समीक्षा : कच्चा काव्यखाना

~राजकुमार बानियाँ~ कवितालाई बम्पर चिट्ठा पर्‍यो यसपालि । दुई–दुई सय हजार थैलीका ठूला पुरस्कार कविको बगलीमा गयो । कवि–क्लबमा उल्लास छायो भने फिक्सन–फ्याक्ट्रीमा सन्नाटा । छन्दकविले मदन पुरस्कार पाए भने पद्मश्री साहित्य पुरस्कार गैरछन्द कविले । दुवै पुरस्कार कविको पोल्टामा गएपछि कतिपयले कविता ब्युँझियो … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged | Leave a comment

पुस्तक समीक्षा : कथामा काला सर्पको खोजी

~कमलमणि देवकोटा~ वास्तवमा कथा यथार्थरुपी जीवनको भोगाइ हो भने जीवन वास्तविक कथारुपी यात्रा हो । त्यसैले त जीवनका यात्रारुपी अनगिन्ती पाइलामा ठोकिन्छन् धरातलीय उतार चढावका प्रतिबिम्बहरु । यिनै बिम्ब प्रतिबिम्बभित्रका जीवनयात्राका उतार चढावरुपी परिवेशहरु नै बन्छन् वास्तविक कथा । यिनै घटना परिघटनाहरु टकराउँछन् … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

समालोचना : नाटककार बालकृष्ण सम र उनको अन्धवेग नाटक

~अशोक थापा~ सार सङ्क्षेप: नेपाली नाटक साहित्यमा गुणात्मक, प्रकारगत र ऐतिहासिक योगदान दिने बालकृष्ण समलाई नाट्य सम्राट भनिन्छ।उनको विशिष्ट नाटकीय प्राप्तिको सही मूल्याङ्कनकै कारण बालकृष्ण समलाई विविध तह र दृष्टिबाट अध्ययन गरिन्छ।यस सन्दर्भमा समको निकै लोकप्रिय नाटक अन्धवेगको पाठकीय समालोचना … Continue reading →

Posted in समालोचना | Tagged | Leave a comment

समीक्षा : ‘खेलिबस्छु खेल कति’: एक पठन

~इन्द्रबहादुर राई~ समालोचकले लेखकले लेखेको कथा कहिल्यै पढ्दैनन्। पढ्न सक्तैनन्। कुनै दुइ समालोचकले कसै लेखकले एउटै कथाको समालोचना गर्दैननन्। समालोचकले कुनै कथालाई जस्तो बुझ्छन् उनले त्यसै बुझाइको कथाको समालोचना लेख्छन्, आफूले पढेको (बुझेको) कथाको समालोचना। पाठकवर्गले त्यसै गर्छन्। कथाका तटस्थ … Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment