Category Archives: लेख – समीक्षा

लेख – समीक्षा / Critical writeups

समीक्षा : बहर तथा लयमा गजल लेखन

~घनेन्द्र ओझा~ नेपाली गजल परम्पराको इतिहासले सय वर्ष पार गरिसकेको छ । मोतीराम भट्टकालीन समयमा हिन्दीबाट नेपाल प्रवेश गरेको गजल त्यस समयका मोतीमण्डलीका सदस्यहरु त्यसपछिका भीमनिधि तिवारी शम्भुप्रसाद ढुङ्गेल हुँदै उपेन्द्रबहादुर जिगरसम्म आइपुगेर बिक्रमाब्दको २००० को दशकबाट चीरकालीन सुषुप्त अवस्थामा … Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

लेख : लोकसाहित्यका केही उपादान

~डा खगेन शर्मा~ गीत-नृत्य       नेपाली लोक संस्कृतिको चर्चा गर्दा गीत-नृत्यलाई समेटनु पर्ने हुन्छ। विशेषगरी नेपाली लोकगीत-नृत्यमा सम्पू्र्ण जातिको परिचय लुकेको हुन्छ। यहाँ नेपाली जातिका कतिपय गीत नृत्यहरूको छोटो परिचय दिइन्छ। झ्याउरे: बाह्रै महिना गाइने नेपाली समाजको सबभन्दा लोकप्रिय मनोरञ्जन … Continue reading →

Posted in लेख | Tagged | Leave a comment

पुस्तक समीक्षा : “अनुसन्धान र टिप्पणी” माथि संछिप्त टिप्पणी

~चुडामणी वाशिष्ठ~ समालोचक शम्भुप्रसाद ढकालको समालोचना संग्रह “अनुसन्धान र टिप्पणी” २०६८ सालमा प्रकाशित भएको हो। ढकालको यो पहिलो पुस्तकाकार कृति हो । यस भन्दा अगाडि विभिन्न पत्रपत्रिकामा फुटकर समालोचना र सिर्जना प्रकाशित भएको पाइन्छ ।वि  सं २०१० सालमा माता अम्विका … Continue reading →

Posted in पुस्तक समीक्षा, समीक्षा | Tagged , | Leave a comment

पुस्तक समीक्षा : “माटो बोल्छ” मा राष्ट्रियता

~श्रीराम श्रेष्ठ~ नेपाली साहित्यका विभिन्न विधामा कलम चलाउने सर्जकहरूको भीड नेपालमा दिनप्रति दिन थपिँदै छ । ती भीडमा मिसिन आएकी एक स्रष्टा हुन्– भगवती खनाल ‘सुनाखरी’ । उनले साहित्य विधातर्फ गीत, गजल र मुक्तकमा जोडदारले कलम चलाउँदै आइरहेकी छन् । … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

पुस्तक समीक्षा : सान अवसानः एक दृष्टिकोण

~होम सुवेदी~ यादवप्रसाद अधिकारी (२०१०) २०५० कै दशकदेखि नेपाली साहित्यमा प्रकाशनहरु लिएर देखिएका एक साधकको नाम हो जसलाई हामी ‘झाँक्रीखोले’ साहित्यिक उपनामबाट परिचित भइसकेका छौं । चारखोलाको रहर नामक कवितासङ्ग्रहबाट २०५९ सालमा उनको नेपाली साहित्यमा प्रकाशन लिएर उदय भएको हो … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

समालोचना : “बसोकसेकिका” कविताकी प्रथम प्रयोक्ता- कल्पना सुबेदी

~होमनाथ सुवेदी~ उत्तर अमेरिकाको नेपाली साहित्यमा “बसोकसेकिका” को प्रथम प्रयोक्ता कल्पना सुबेदी हुन् र यो जापानी वाकाको एक प्रकारको कविताको पुस्तक “निः शब्द जल तरङ्ग” बसोकसेकिका सङ्ग्रह हो । बसोकसेकिका र हाइकुको सेतु बनाउने प्रथम प्रयोक्ता कल्पना सुवेदी हुन् । … Continue reading →

Posted in समालोचना | Tagged , | Leave a comment

समीक्षा : अभीष्टको खोज : एक अवलोकन

~पारसमणि शम~ ‘यो कथालाई वर्ग, लिङ्ग, सामाजिक अनि धार्मिक मतभेदको कात्रोले नछोपिदिनू| अझै त यसमा अलिकति प्राण बॉंकी छ; यसलाई भाङ-धतूरो, जॉंड-रक्सी र गॉंजाको नशामा नभुलिदिनू| इतिहासमा जूठो हस्ताक्षरको मूकप्राय गवाही बनेको यस निर्धो, रक्तरञ्जित. क्षतविक्षत कथालाई कुनै पूर्वाग्रह र … Continue reading →

Posted in समीक्षा | Tagged , | Leave a comment

समीक्षात्मक लेख : शुद्धता र मातृभाषा रक्षा : भाषिक आन्दोलन २

~रमेश भट्टराई ‘सहृदयी’~ भाषिक रक्षामा उदारवादी सोच नेपाली भाषामा असचेत भाषिक मिश्रण तथा मातृभाषाको दोहनसँगै नेपालले मौलिकता र पहिचानलाई माटामा मिलाउँदै छ । आज विकासोन्मुख अवस्थामा भएकाले कमाइतर्फ ध्यान हुनु स्वाभाविक हो तर इतिहासलाई हेर्दा सम्पन्न मुलुकले भौतिक सम्पन्नताबाट असन्तुष्ट … Continue reading →

Posted in लेख, समीक्षा | Tagged | Leave a comment

समीक्षात्मक लेख : नेपाली शुद्धीकरण र मातृभाषा रक्षा : भाषिक आन्दोलन १

~रमेश भट्टराई ‘सहृदयी’~ अङ्ग्रेजी भाषाको विरोध हैन– मात्र सचेतना अब नेपालमा भाषिक आन्दोलनको नवीन प्रवृत्तिको खाँचो महसुस भएको छ । तथाकथित सभ्य भनिएको समाज र शिक्षा आर्जन गरी भविष्यको सपना तुन्नेको खोक्रो रवाफ बोक्दा नेपाली भाषा र मातृभाषाको प्रयोग गर्न … Continue reading →

Posted in लेख, समीक्षा | Tagged | Leave a comment

समीक्षा : साहित्यमा गुलाफका फुल हुन्ः विश्वेश्वरप्रसाद कोइराला

~श्रीराम श्रेष्ठ~ विश्वेश्वरप्रसाद कोइराला – (वि.स. १९७१ – २०१९ ) नेपाली साहित्यमा मनोविज्ञानलाई र्सवप्रथम प्रवेश गराउने अगुवा प्रयोक्ता हुन् । बि.स. १९७१ भाद्र २४ गते तदनुसार सन् १९४१ सेप्टेम्बर ८ का दिन भारतको बनारसमा बुबा कृष्णप्रसाद कोइराला र माता दिव्या … Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

समालोचना : भीम दाहालको उपन्यास ‘अभीष्टको खोज’- कृतिपरक अध्ययन

~नवीन पौड्याल~ 1. आमुख नेपाली साहित्यमा सिक्किमका भीम दाहालको नाम पनि सुरक्षित छ। साहित्य क्षेत्रमा उनी कवि, कथाकार र उपन्यासकारका रूपमा परिचित छन् भने राजनैतिक क्षेत्रमा पनि देखापरेका हुन्। तर उनी साहित्यिक व्यक्तित्वका रूपमा नै बढी चर्चित छन्। हालसम्म उनका … Continue reading →

Posted in समालोचना | Tagged , | Leave a comment

समीक्षा : विकलको कथा ‘मेरी सानी भतिजी…’

~नरनाथ लुइटेल~ विकलको परिचय र प्रतिबद्धता आधुनिक नेपाली कथालेखनको आरम्भिक चरणमै देखापरेका रमेश विकलको जन्म वि.सं. १९८५ साल कार्तिकमा भाइटीकाको दिन काठमाडौँस्थित गोकर्ण, आरूबारीमा भएको हो । नेपाली साहित्यमा रमेश विकलको नामले सुपरिचित उनको न्वारनको नाम भने रामेश्वरप्रसाद चालिसे रहेको … Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

समीक्षा : नाम, उपनाम, छद्मनाम

~लीला लुइटेल~ १. विषय प्रवेश सृष्टित वा कल्पित कुनै पनि वस्तुलाई चिनाउनाका लागि नामको आविष्कार भएको हो । व्यक्तिको पहिचानका लागि नाम अनिवार्य हुन्छ । कुनै पनि व्यक्तिले आफ्नो औपचारिक नाम प्रयोग नगरी उपनाम एवं छद्मनामको प्रयोग गर्ने प्रचलन विश्वका … Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

समीक्षा : विश्वेश्वरप्रसाद कोइराला विशेषाङ्क भाग दुई नियाल्दा

~सदानन्द अभागी~ रजस्थल पत्रिकाको वर्ष सत्र पूर्णङ्क ५९, २०७१ साल श्रावण – आश्विन अङ्क विश्वेश्वरप्रसाद कोइराला विशेषाङ भाग एक दुई विश्वेश्वरप्रसाद कोइरालाको शतबार्षिकी अवसरमा प्रकाशनमा आएकोमा भाग एकको बारेमा मैले केही धारणाहरू राखिसकेको हुनाले यस लेखमा (भाग दुईमा) विश्वेश्वर प्रसादको … Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

समीक्षा : ‘रातभरि हुरी चल्यो’ कथाको समाजशास्त्रीय विश्लेषण

~राजेन्द्र गिरी~ विषय परिचय : ‘रातभरि हुरी चल्यो’ इन्द्रबहादुर राई (१९८४) द्वारा रचित कथा हो । उनको यो कथा विपना कतिपय (२०१८) सङ्ग्रहमा सङ्गृहीत भएको छ । ‘रातभरि हुरी चल्यो’ कथामा दार्जिलिङको ग्रामीण भेग तथा सहरमा बस्ने निम्न वर्गीय प्रवासी … Continue reading →

Posted in समीक्षा | Tagged , | Leave a comment

Research Paper : Is Philosophy Dead?

~Eagam Khaling~ This paper is an outcome of reaction after reading Professor Stephen Hawking and Leonard Mlodinow’s statement that philosophy is dead because it has failed to keep up with modern development in science, particularly physics (maybe the ‘theoretical science’ … Continue reading →

Posted in Essay, खोजपत्र | Tagged | Leave a comment

समीक्षा : विश्वेश्वरप्रसाद कोइराला विशेषाङ्क भाग एक नियाल्दा

~सदानन्द अभागी~ परिचय रजस्थल पत्रिकाको वर्ष सत्र पूर्णङ्क ५९, २०७१ साल श्रावण – आश्विन अङ्क विश्वेश्वरप्रसाद कोइराला विशेषाङ भाग एक दुई विश्वेश्वरप्रसाद कोइरालाको शतबार्षिकी अवसरमा प्रकाशनमा आएको छ । भाग एकमा विभिन्न क्षेत्रका विद्वानहरूबाट साहित्य र राजनीतिक क्षेत्रमा वी.पी.ले पुर्याएको … Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

समीक्षा : दार्जिलिङ कमेण्ट्रीमा चार विद्या चौध चतुर्याइँ

~दीपक सुवेदी~ साँच्चै, हामी मन खोलेर हाँस्न त कहाँ सकेका छौँ र ! हाम्रो हाँसो वैलिएको डुकुको पातजस्तै भइसकेको छ । हामी जसो जसो बाहुन्, उसै उसै स्वाहा गर्दैछौँ । मादल जसरी बज्छ, त्यसरीनै नाच्दैछौँ । कृष्णलाई जस्तै समयले हामीलाई … Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

पुस्तक समीक्षा : शरणार्थी उपन्यासको बिश्लेषण / बिशेषता

~अज्ञात~  शरणार्थी उपन्यासको परिचय :- नेपाल निवासी नेपाली साहित्य जगतको एक उच्च कोटिको उपन्यासकार हुन् कृष्ण धाराबासी ! उनका उत्कृष्ट रचना हो शरणार्थी ! विश्वका सम्पूर्ण नेपाली जातिलाई समाबेश गरेर लेखिएको कृति हो शरणार्थी उपन्यास ! बिश्वमा आएको नेपाली जातिको … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

समीक्षा : नेपाली हास्यव्यङ्ग्य निबन्धः इतिहासदेखि वर्तमानसम्म

~प्रमोद प्रधान~ नेपाली साहित्यमा हास्यव्यङ्ग्य नेपाली साहित्यका इतिहासकार एवं समालोचकहरूले नेपाली साहित्यमा हास्यकदम्बको अनुवादसँगै हास्यव्यङ्ग्य लेखन आरम्भ भएको बताउँदै आएका छन् । वि.सं. १८५५ मा शक्तिबल्लभ अर्यालद्वारा संस्कृतमा लिखित एवं उनैद्वारा नेपालीमा अनूदित हास्यकदम्ब नाटकसँगै भित्रिएको यो सिर्जनात्मक धारा क्रमिकरूपमा … Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

लेख : आफन्तले नचिनेका महिला साहित्यकार

~लीला लुइटेल~ नेपाली साहित्यका विभिन्न विधामा महिलाहरूले पुर्‍याएको योगदानबारे अध्ययन–अनुसन्धान गर्ने सिलसिलामा सामग्री खोजी गर्ने क्रममा अनेक खालका रोचक तथ्यहरू पनि फेला परे । यसमध्ये कतिपय महिला साहित्यकारका कृति प्रकाशित भएको बारेमा तिनका आफन्तलाई नै जानकारी नभएको पनि भेटियो । … Continue reading →

Posted in लेख | Tagged | Leave a comment

समीक्षा : ताः र यसको महत्ता

~सुभाषराम~ आकार प्रकार सरल र सामान्य भएपनि ताःको महत्तामा गहनता देखिन्छ । नेवारहरुको सूर र ताल वाद्यहरु, भजन, स्तूति र वज्रयान चर्या गीतिमा यसले महत्वपूर्ण स्थान ओगट्दछ । भनिन्छ ताः नभएपछि ताल नैं बेताल हुन्छ । ताःले बाजाको ताल नियन्त्रण … Continue reading →

Posted in समीक्षा, संस्कार - संस्कृति परिचय | Tagged | Leave a comment

अनूदित लेख : अनुवाद कला – केही आधारगत कुरा

~डा. हरेराम पाठक~ अनुवाद : खडगराज गिरी मानव सभ्यताको इतिहास जति नै पुरानो छ अनुवादको इतिहास, यसको रेङ्खाकन 3000 ई. पू. भनेर विद्ववानहरूले गरेका छन्, मिस्रको प्राचीन राजधानीस्थित सम्बद्ध अलीफेंटाइना नामक द्वीपमा दुई भिन्न भाषामा खोपिएका शिलालेख यसका साक्षी हुन्, … Continue reading →

Posted in लेख | Tagged , | Leave a comment

समालोचना : अभीष्टको खोज’ – नारीवादी कि यौन मनोवैज्ञानिक उपन्यास?

~नवीन पौड्याल~ १. आमुख नेपाली साहित्यमा सिक्किमका भीम दाहालको नाम पनि सुरक्षित छ। साहित्य क्षेत्रमा उनी कवि, कथाकार र उपन्यासकारका रूपमा परिचित छन् भने राजनैतिक क्षेत्रमा पनि देखा परेका हुन्। यद्यपि उनी साहित्यिक व्यक्तित्वका रूपमा नै बढी चर्चित छन्। हालसम्म … Continue reading →

Posted in समालोचना | Tagged , | Leave a comment

समीक्षा : वि.पी. कोइरालाका कृतिहरूको अनुवाद

~ईश्वरमान रञ्जितकार~ आधुनिक नेपालको राजनीतिक वृत्तमा मात्र नभई नेपाली आख्यान साहित्यमा पनि एउटा सुपरिचित एवं सुप्रतिष्ठित नाम हो विश्वेश्वरप्रसाद कोइराला । यिनले विभिन्न चरित्रका पात्रहरूको विशिष्ट मनोजगत् उद्घाटनले नेपाली कथासाहित्यमा अभिनवत्व प्रदान गरे । आˆना कृतिहरूको माध्यमबाट उनले जीवन, इतिहास, … Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

खोजपत्र : याङसिला : ईतिहास र रोमान्स मिस्रित एक कथा

~विक्रम सुब्बा~ १। प्रारम्भ — डा. हरिराज भट्टराई[1]रचित पाँचौँ सृजना कृति ‘याङसिला’को पाण्डुलिपी पढेँ । चीनिया सभ्यताका सबैभन्दा प्रख्यात योद्धा, मंगोल पहिचान तथा साम्राज्यका सँस्थापक चंगेज खान[2]का नाती तथा चीनमा वुद्ध धर्म अपनाउँन सुरु गरेका कुब्लाई खान[3] र कुब्लाई खानका पनि नाती टिमुर खान[4] समेत … Continue reading →

Posted in खोजपत्र | Tagged | Leave a comment

लेख : मातृ पूजाको परम्परा

~मित्रदेव शर्मा~ दक्ष्यकन्या सती देवीको कुण्डमा दहेको देह शोक विरहोन्माद महादेवले बोकेर विश्व परिभ्रमण गर्दा शवदेहका गलित अङ्गहरू टुक्रिँदै पृथ्वीमा झर्नथाल्छन्। अङ्ग आभूषण स्खलन भएका स्थानहरू भारतका चारकुनामा चार शक्तिपीठ तथा धेरै अरू स्थान भैरव तीर्थ रूपमा श्रद्धालुहरूका आकर्षण केन्द्र … Continue reading →

Posted in लेख | Tagged | Leave a comment

पुस्तक समीक्षा : “किनाराका आवाजहरू” को अङ्ग्रेजी संस्करण

~नेत्र एटम~ लब्धप्रतिष्ठित कवि मनप्रसाद सुब्बा र भारतीय नेपाली कविता जगत्मा आफ्नै ठाउँ बनाइसकेकी रेमिका थापाका कविताहरूको संयुक्त सङ्कलन किनाराका आवाजहरू-को अङ्रेजी संस्करण सुनचरी प्रकाशनले प्रकाशित गर्दैछ। छापामा गइसकेको यो अंग्रेजी संस्करणमा मनप्रसाद सुब्बाका कविताहरू स्वयं कविले अनुवाद गरेका छन् … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged | Leave a comment

समीक्षा : गंगाका गजलमा भावस्नान

~सदानन्द अभागी~ ‘गजलमा अत्यावश्यक पर्ने शिष्ट कोटिको तीक्ष्ण शृङ्गार र तिरोहित व्यङ्ग्य मन मोहक छ’ –शिवप्रसाद सत्याल ‘पीठ’ ‘गंगाका गजलमा घरदेशको पीडा र प्रदेशको हाँसोसम्म जन्मभूमिको आह्वान र कर्मभूमिको कर्तव्य जोडिन पुगेको छ । यसैले सगरमाथाको हिउँखोली बगेर समुद्रतलमा पुगेको … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

पुस्तक समीक्षा : झर्रो सृजना : झर्रा सर्जक एकु घिमिरे

~चूडामणि रेग्मी~ प्रदेश नं १ इलामका एकु प्रदेश नं १कै धरानमा घर र प्रदेश नम्वर १ कै चैनपुरमा ४ वर्ष जति भो जागिरे वसेका। झर्रा मान्छे ! नाना रूपका देखेका मेरा टोड्का !उनको हिंडाइ वोलाइ व्यवहार देखेर उदेक मान्छन्। उनको … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

समीक्षा : ‘भाषा भासिन जान्छ भासहरूमा…’

~डा. घनश्याम नेपाल~ अहिले म विशाल आर्य-युरोपेली (भारोपेली) परिवारमा जन्मेको यस्तो एउटा भाषाको माध्यमबाट लेख्न लागिरहेछु, जुन भाषालाई धेरै मानिसहरू माया गर्छन् तर यसलाई कसरी लेखे ठीक पर्ला वा यसको कल्याण होला भन्ने कुराबारे थोरै (साह्रै थोरै)-ले मात्र विचार गरिरहेका … Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

समीक्षा : झूमा, संगीत र मुन्धुम

~विक्रम सुब्बा~ पृष्ठभूमिः आधारभूत रुपमा नेपाली गीत-संगीत भनेको रैथाने लोक संगीत[1] (एथ्नोम्यूजिक) नै हो । नेपाली परम्परामा ‘आधुनिक’ वा ‘सुगम संगीत’ थिएन । यो त नेपालमा हिजो अस्ति रेडियो, टेलिभिजन आएपछि हिन्दी फिल्मी संगीतको प्रभावले जन्माएको हो । हो, मन्दिरहरूमा ‘भजन’ (भारतको सा, रे, … Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment