Category Archives: नेपाली गद्य

नेपाली गद्य / Nepali Prose

लोक कथा : कर्णे डाँकुदेखि श्रीकर्ण ॠषिसम्म

~साक्ष्यात सुशिल~ लामो समय सम्मको चोरी र डकैती पेसाबाट अकुत सम्पत्ति कुम्ल्याए पनि कर्णे डाँकालाई मनमा शान्ति हुन छोड्यो । धन सम्पत्ति प्रशस्त भए पनि मनमा सन्तुष्टी नहुदा उनी भड्किदै हिंड्न थाले । आखिर जे गरे पनि शान्ति मिल्दो रहेनछ … Continue reading →

Posted in लोककथा / दन्त्यकथा | Tagged , | Leave a comment

कथा : कलाकार प्रेमिका

~अभिमन्यु निरवी~ कुकुरहरू भुकिरहेको बाहिरको आवाजलाई उछिन्दै मोबाइल बज्यो। नचिनेको नम्बर स्त्रि्कनमा देखियो। “हेलो”, छिप्पिएको रातमा आफ्नै आवाज ठूलो लाग्यो। “सन्चै छौ?” “भन्नु पर्‍यो”, स्वर चिनेर मैले बेवास्ता गर्न खोजें। “म प्रीति… बिहान पत्रिकामा अन्तर्वार्ता पढेकी थिएँ।” “थ्यांक्यू।”

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : साथीले नै श्रीमती सुम्पेपछि…

~जय बहादुर घिमिरे~ अनिल र म कुटुम्बेरी मिल्ने साथी भाइ थियौँ । एस।एल।सी। पश्चात राजधानीमा पढ्न जाने सन्दर्भमा हाम्रो चिनजान भयो । गहिरो मित्रताको लागि उमेर, रुची, आर्थिक हैसियत, शैक्षिक स्तर आदि सबै कुरा मिल्नु पर्छ कि कसो हो ? … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अनाथ प्रेम

~स्वेच्छा राउत~ “टपरी,अब के गर्छस्?” उस्ले फोन गरेर बोलायो पछि,म हतार हतार भेट्न गएको थेँ । मेरो पहिलो प्रश्नको उत्तर नदिएरै उ चुपचाप निहुरेर बसि रह्यो।उत्तरको आशा थिएन । हतार हतार अर्को प्रश्न गरेँ, ”किन गरिस् यस्तो?” यो पटक उ … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : जिउँदो साँढे

~नन्दलाल आचार्य~ भयावह समय तेर्सिएको हुन्छ । जताततै मुखौले कानूनले जरा गाडेको हुन्छ । बोल्न र भन्न पाइन्न । सुन्नु मात्र पर्छ । सुन्दासुन्दा कान पाक्छन् । जुन प्रश्न सोधिन्छ त्यसकै मात्र सटिक जवाफ पस्कनुपर्छ । राणाकालीन शैली, निरंकुशताको पराकाष्ठा … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : जिन्दगीको नबुझेको अर्थशास्त्र

~विवश पोखरेल~ “ओ हो स।र, लु बसौ“, हेर गर्मीले †” अफिस पुग्नासाथ सधै“झै“ वस्ती सरका अगाडि कृपानाथले कर्ुर्सर्ीीाखिदियो । उनी पसिनाले न्रि्रुक्क भिजेका थिए । उसले फेर िथप्यो- “अनि सर † आज पनि साइकलमै †” “साइकलमा नै, यी हेर न … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : हयाप्पी “भालेटायम डे “!

~चर्चित ढुंगेल~ १४ फेब्रुवरीका दिनमा कुसुन्तीले बिरुपेलाई “रेड रोज’ थमाउँदै भनि- “मेरो पि्रय विरुपे ! पल्लो घरको भरते, वल्लो घरको विदुरे, तल्लो घरको नविने र माथ्लो घरको झम्केको कसम ! भाज्या¨को दिक्पाल र ओलकको फुर्वालाई छोड्ने हो भने मन्दिपे ,सुर्जे, … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कथा : भारदह, गीता र दशैं

~कल्पना वान्तवा~ सप्तरीको एउटा दशैं गीता झाले चित्त दुखाउँदा झन्डै बेमज्जाको हुन पुगेको थियो। बडो रोमाञ्चित हुन्छु, यो सम्झेर कि कञ्चनपुरको हाईस्कूलमा मैले माध्यमिक तहको शिक्षा पाएँ। सप्तरीको मेरो फत्तेपुरबाट १३ किलोमिटर पश्चिममा छ– कञ्चनपुर। गाउँमा निमावि मात्र भएकाले हामी … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मेरो चस्मा

~श्याम रिमाल~ मेरो चस्मा अहिले टेबुलमै बसिरहेको छ। आँखा कमजोर छ, तर कोठामा बस्दा लगाइरहन अप्ठ्यारो। चस्मा ‘चेन्जेबल’ छ र अलिअलि घाम पनि छेक्छ। गगल्स लगाउनेसँग मेरो तुलना हुनै सक्दैन। गगल्स लगाउनेहरू आफ्नो कुटिल आँखा अरूले नदेखून् भन्ने ठान्दा हुन्। … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : जुलिया

~राजु पुडासैनी~ फेब्रुवरी ११ को साझँ ।अद्रकवाले चाय पिउन पुस्ताकालय बाहिर निस्किएं । छेउको स्टल नेर गएं। प्लास्टिकको एउटा खाली कुर्सी तानेर बसें । भाइ एक चाय देना ! जिउ तन्काएं । हाइ गरें। पत्रिका पढेझैं गरें। यताउति मन डुलाएं। … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : भ्यालेन्टाइन – एक अपूर्ण आशा

~स्वेच्छा राउत~ यो चौथो भ्यालेन्टाइन्स डे थियो,मेरो भेट्ने प्रस्तावलाई मायाले अस्विकार गरेकी। उस्का रेडिमेड जवाफ वा भनुँ बहानाका कारण मैले दोहोराएर बिन्ती बिसाउन सक्दिनथेँ। तर यो पटक आफ्नो मुटुलाई मुख सम्म ल्याएर दोहोर्याई , तेहेर्याई फोन गरेँ, भेट्न आउ न … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : माई! म अहिले जन्मन चाहन्नँ

~राजेन्द्र पराजुली~ प्यारी माई, म अहिले ६ महिनाको भएँ। तिम्रो पेटको आकार क्रमशः विस्तारित हुँदै होला। म तिम्रो पेटको संसारबाट आफू जन्मने स्थानको सम्पूर्ण परिघटना हेरिरहेको छु। मेरा कानले सुन्न थालेका छन्। फोक्सो अलिअलि काम गर्न थालिसकेको छ। मलाई पृथ्वीमा … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : नगीना बाई

~विश्वराज अधिकारी~ सुन्नु हुन्छ, ल सुन्नुस त। यो कथा आज भन्दा करिब पचास साठ्ठी वर्ष पहिलेको हो। नेपालको, दक्षिणी तराईको कुनै गाउँमा ………………. ‘रुपचन मालिककको आँगनमा हात्तिहरु जोडेर, हात्तिमाथि रण्डीको नाच हुदैंछ। बाजा चाँहि अंग्रजी रे। बडा गजबको बरियात छ। … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : आज गीता आउँदै छिन

~विश्वराज अधिकारी~ श्याम दाइ कहाँ म साँझमा पुगेको थिए। हुन त फोनमा कुरा गर्दा वहाँले भन्नु भएको थियो ‘सानो भाइ, मिल्छ भने दिउँसो नै आउन, है। शनिवार त के फुर्सत नै होला नि, अफिस हुने त कुरै भएन, होइन त? … Continue reading →

Posted in नेपाली कथा | Tagged | 1 Comment

निबन्ध : बुद्धिविलास !

~विमल आचार्य~ एक जना युवक अआ (असन्तुष्ट र आक्रोशित) मुद्रामा मार्टिन चौतारीमा आए। उनी प्राय: आइरहन्थे। आएर एक दिन झपार शैलीमा भने, ‘तपैंहरूका सप काम बुद्धिविलास मात्रै हुन्। केही काम छैन तिनको। सप बक्वास !’ लेखपढको हाम्रो लघु संसारमा मार्टिन … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

कथा : सीन्ड्रेला !

~दिपशिखा शर्मा~ “मामु भरे म स्कुलबाट आँउदा मिठो खाजा बनाईदिईस्यो हस् ? मलाई स्कुलको खाजा मन पर्दैन के त्यही माथी पनि साथीहरुले जुठो हालिदिन्छन् । आजदेखि पानीपनि लान्न सबै टिफिन टाईम भन्दा अगाडी नै भ्याईदिन्छन् मैले एक घुट्को पिउन पनि … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : आफ्नो घर

~स्वामी सुभाष चन्द्र~ मैले बनाएको घर जस्तै म पनि थोत्रो र बुढो भएको छुँ । अब त्यो घरमा बस्ने मेरो अधिकार ‘छ, छैन ?’ प्रश्न उठ्न थालेको छ । मेरा उत्तराधिकारीहरू भन्न थालेका छन्, ‘ यो घर उनीहरूको हो ।’ … Continue reading →

Posted in लघुकथा | Tagged | 1 Comment

कथा : उ देश फर्कियो

~सन्तोष पौड्याल~ बिहान सात बजे रेस्टुरेन्ट अाइपुग्दा ब्रेकफास्ट खानेको भिड जम्मा भईसकेको थियो। निबु रेस्टुरेन्ट यसैपनि लन्डनको चल्ती रेस्टुरेन्ट। हायोड पार्क नजिकै रहेको यस जापानिज रेस्टुरेन्टमा बर्षभरीनै पर्यटकको घुइँचो लाग्ने गर्छ। त्यसै माथि क्रिशमस मासको महिना अघी र पछी त … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : हुण्डरी

~नारायण तिवारी~ तीस वर्ष भयो होला उसले यो माटोमा नटेकेको । जीवन हिँडिरहेको छ । यो समयको अन्तरलाई मेटाउन । उसको बाल्यकाल यसै माटोमा लडिबुडी गर्दै बित्यो । कति सजिलै बिर्सन सकेको होला आफ्नो माटो । जीवन स्मृतिमा डुब्छ र … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : कानुन

~नविन लोचन मगर~ मैले अनुहार हेर्ने बित्तिकै चिनिहालेँ । किसन हो उसको नाम । यही नाम छ फेसबुकमा उसको । जो मसँग अनलाइन गफमा आउँछ र रमाइला अनि त्यतिकै स्वाभिक कुराहरु गर्छ, मलाई पनि खुशी लाग्छ उसको स्टाटसमा आउने प्रत्येक … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

निबन्ध : बोर गर्‍यौ शङ्कर दाइ

~हरीभक्त कटुवाल~ एक दिन त जसले पनि मर्नुपर्छ नै। मरेपछि पुगिने ठाउँ स्वर्ग हो वा नर्क– त्यसमा मलाई विश्वास छैन। तर किन हो एकपल्ट विश्वास गर्न मन लागिरहेको छ यसबेला। कुनै दिन म पनि मर्छु र त्यतै कतै तिमीलाई भेट्न … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

कथा : एसएमएस मोह

~होम सुवेदी~ केही वर्ष अघिसम्म पनि उनी टेलिभिजन, मोबायल, नेट आदिबाट छोरीछोरीलाई टाढै राख्नु पर्ने मान्यतामा थिए । तर आवश्यकताले उनलाई पनि च्यापेर ल्यायो । अनि छोराछोरी र आपूmले समेत घरमा मोबालय, टेलिभिजन आदिको जोहो गर्नै प¥यो । अचेल ता … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : नाजवाफ

~आचार्य प्रभा~ श्रष्टा ‘घायल’को “अन्तर्जातीय बिभेदको अन्त्य”उपन्यास बिमोचन कार्यक्रम । सबै श्रष्टा,लेखक,साहित्यकारहरुको खचाखच भिंड छ उक्त हलमा । कार्यक्रम शुरु हुन्छ । सभापति,अतिथिहरु र उपन्यासकारको आशन ग्रहणबाट । कार्यक्रम संचालकले कार्यक्रम अघाडी बढाउँछ । उपन्यासकारको परिचय र बिभिन्न उपाधी,प्रशंसा सहित। … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : चुट्टिएको चप्पल

~यासिन राई~ पश्चिम क्षितिजमा पाकेको सुन्तला जस्तै पहेलिएको सूर्य कति सुन्दर, साच्चै ती अलौकिक दृश्य … नियाल्दै म…. . . . घाँसको कस्सिलो भारी लिएर घर

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : आशा

~जीवन ‘पीडित’ दहाल~ अचम्म भो ! पढ्ने बेलामा कमर्स पढ्ने र समय जति कथा लेखेर बिताउँने अनि स्वास्नी छोराछोरीका स–साना इच्छा र आबश्यकताहरु पनि पुरा गर्न नसक्ने, जो कसैको साहित्य मार्फत बिरोध गर्न र उछितोमात्र काढ्ने म झुत्रे लेखक खै … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : अन्तर्नाद

~कुमुद अधिकारी~ म मेरो एकपाखे पूर्व फर्केको घरको बरन्डामा बसेर उदाउँदो सूर्यको प्रतीक्षा गरिरहेकी छु तर किन हो मेरा आँखा अगाडि काला बादलहरूले रजाइँ गर्न लागेका छन् । म बसेको काठको बेन्च पनि मजस्तै जीर्ण भइसकेको छ । समय, हुरी-बतास … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

मनोवाद : म तिम्रो सहर छोडि टाढा, टाढा जाँदैछु…

~कमल धिताल~ थाहा छ एसिया ! आज मलाई तिम्रो धेरै याद आयो । आज दिउँसो ‘श्रीकन्टे’ ले टुविटरमा ‘म तिम्रो सहर छोडि टाढा, टाढा जाँदैछु’ भनेर टुविट गरेका थिए । अनि मलाई पनि यही गित सुन्ने हुटहुटी चल्यो, अनि अनायासै … Continue reading →

Posted in मनोवाद / स्वगत | Tagged , | Leave a comment

कथा : प्रश्नहरू अझै रुमल्लिएकै छन्

~तुल्सी थापा~ एउटा अजंगको रूख छ। केही मान्छे जम्मा भएका छन्, अहिले त्यो रूख वरिपरि। तिनीहरू गम्भीर चिन्तनपछि एउटा निर्णयमा पुगेका छन् कि त्यस रूखलाई काट्नैपर्छ। रूख ढाल्ने बन्चरो, हँसियाजस्ता हतियार पनि छन्, तिनीहरूसँग। आफ्नो छहारीमा ओत लागेका ती मान्छेहरूको … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लामो कथा : म र उनी

~हिमाल भट्टराई~ (भाग १) पट्यार् लाग्दो घर बसाइ तेही फेस्बुक टुइटर नन्सेन्स च्याटिङ।।। बाहिर निस्कन मन पनि लागि राखेको थियो।।। एउटा भाई सँगै सिटी सेन्टर निस्के।।। काठमाडौं को गर्मी सिटी सेन्टर को एसि तेही माथि फुड कोर्ट को महँगो कोल्ड … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बखतेले आमा मार्‍यो

~उपेन्द्र सुब्बा~ ‘बखते लखपति भयो रे’ भन्ने कुरा पहिलोचोटि गाउँले कसैले पत्याएन। तर एक दिनमै सबै गाउँलेको कानसम्म हल्ला पुग्यो।’ठूलो सहरमा ठूलो अवसर, वर्ष दिनमै करोडपति, छिनमा फेरि रोडपति’ बखते लखपति भयो होला भनेर पत्याउने पहिलो मान्छे देवेन्द्र सर भए। … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : गर्ल्स होस्टेलको भूत

~प्रमिसा केसी~ ‘सिलाइ लगभग सकियो, तर अलिकति काम बाँकी छ । ५ बजे आउनू !’ ‘पुल’ लेखिएको ढोकालाई जबर्जस्ती धकेल्न खोजिरहेकी रचनातिर हेरेर हाँस्दै बाहिर निस्किएँ । ‘हाँस् न अब ! भनेकै हो त तँलाई यिनीहरूले यति चाँडै लुगा तयार … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : उपहार

~महेन्द्र महक~ तिहारमा बहिनीका लागि कस्तो उपहार पठाउने होला ? मैले यस विषयमा केहि सोच्नसकेको थिइन । तर, दसँैंपछि घर फर्किन लागेको गाउँले एकजना साथीलाई मेरो सामान पनि लगिदिनका लागि भनेको थिएँ । ज्वाइँलाई पनि ‘कुनै सामान घर पठाउनु छ … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment