Tag Archives: Tulsi Thapa

कथा : प्रश्नहरू अझै रुमल्लिएकै छन्

~तुल्सी थापा~ एउटा अजंगको रूख छ। केही मान्छे जम्मा भएका छन्, अहिले त्यो रूख वरिपरि। तिनीहरू गम्भीर चिन्तनपछि एउटा निर्णयमा पुगेका छन् कि त्यस रूखलाई काट्नैपर्छ। रूख ढाल्ने बन्चरो, हँसियाजस्ता हतियार पनि छन्, तिनीहरूसँग। आफ्नो छहारीमा ओत लागेका ती मान्छेहरूको … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

शब्द निश्शब्द कोलाज

~तुल्सी थापा~ पद्म र म फुटपाथमा निश्शब्द हिँडिरहेका छौँ । मनभित्र उफान छ- परिवेशको, अकर्मण्यताको । सडक लमतन्न तेर्सिएको छ- ट्राफिकको उछिनाउछिन भेलको गतिमा, यान्त्रिक ध्वनिमा । ती सबैको अनिच्छित सापेक्षताबाट पन्छिन हामी एउटा चिया पसलभित्र पस्छौँ । निरपेक्ष रहन … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment