Category Archives: नेपाली गद्य

नेपाली गद्य / Nepali Prose

कथा : पत्रहरु

~मीरा आचार्य~ आँगनमा झपक्क फूलेका सयपत्रीका पत्रहरु हेरेर ऊ टोलाइ रहेकी छे । सायद यी पत्रहरुमा उसले जीन्दगीका पानाहरु पो देखि कि ! एक थुगां बैशालू सयपत्री उसको हातमा देख्दा लाग्छ उसलाई सयपत्रीका पत्रहरु गन्ती गर्न मन छ । उसले … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : फेसबुककी केटी

~नवराज बजगाईँ~ मेरो फेसबुक च्याट बक्समा आएको तेस्रो हेल्लो थियो त्यो । चाहे न नचाहे मैले रेस्पोन्स गर्नै थियो । हजुर म अलिक बिजी छु । मेरो जवाफले सायद काम गर्यो । हुन त मैले त्यो जवाफ दिनु थिएन । … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : कुन जुनीको बदला लियौ आकृती

~राम ढुंगाना ‘अल्पमत’~ बर्खा याममा पहाँडबाट बेसी झर्न हतार खहरे झैं मेरो दैनिकि पनि सधैं हतारमै हुन्थ्यो। जसरी खोलालाई आफ्नो बाटोमा आउने चट्टान, खोँच र गल्छिहरुको वास्ता हुँदैन ठिक उसैगरी मलाई पनि यात्रामा दाँयाबायाँ कसैको मतलब हुँदैनथ्यो। परदेशको एकतमासको काम … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : खुल्ला आकाशमुनि भत्किएका सपनाहरु

~विजयराज आचार्य~ “ए भूकम्प आयो !” आमा एक्कासी चिच्याउनु भयो । “भूकम्प ! लौ बिममुनि गएर बसौँ ” बुबाले हड्बडाउँदै भन्नुभयो । “आम्मै भूकम्प त रोकिँदै रोकिन्न त मार्छ कि क्या हो ?” मैले निराश हुँदै भनेँ । “बाहिर कस्तो … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : म सोझो नभएको भए के हुन्थ्यो नि?

~विश्वराज अधिकारी~ तिमीलाई याद छ, एउटा गित थियो हामीले, केटा केटीमा ठूलाहरुले गाएको निकै सुनेका थियौ, अनि गाएका पनि खुब थियौं। त्यति मात्र हो? क्याम्पसमा एकचोटी, क्लासमा, संयोगले तिमी र म मात्रै हुन पुगेका थियौ , क्लास सकिने बित्तिकै अरु … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : ज्ञानी, तेरो आत्मासँग सत्य बोल्छु !

~रमेश सायन~ ‘खे खोगी मगयो ?’ ‘खोगी’–बुझें । ‘मगयो’ –बुझें । ‘खे’ –बुझिनँ । टाउको उठाएँ । कचोरामा हेरें । झोल सहितको मासु छ । लोभ लाग्यो । टाउकोको इसाराले खान्छु भनें ।

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : एउटा पासपोर्ट अनुहार

~महेन्द्र महक~ अक्टोबर १०–१५, आबुधाबी । उनको अनुहारमा नेपालको तस्विर थियो । दशैंतिहारको यस अवसरमा लाखौं मान्छेहरु घर फर्किरहेका छन् । परदेशीहरु स्वदेश फर्किरहेका छन् । शहरमा बस्नेहरु गाउँ फर्किरहेका छन् ।

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : पुछ्न नसकेको सिउँदो

~सागर बस्नेत~ झन्डै वान्ता गरुँला झैँ भएर म लाशघरबाट बाहिर निस्किएँ, लाश हेरेर | लाश पनि के भनौं र? जलेर खरानी हुनु अघिका केहि हाडहरुको संग्रह थियो | मलाइ थकथक लागिरह्यो, म जान्ने भएर किन आएछु भनेर | ज्ञानी र … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : स्कुलकी प्रेमीका

~सुन्दर शिरीष~ अन्ततः मैले स्कुल चेन्ज गरें । स्कुल चेन्ज गरेपछि म मा एउटा नयाँ उर्जा भरिएको थियो । अब यहाँ मलाई कसैले चिन्दैनन् । सर नयाँ, साथी भाई नयाँ, सबै नयाँ । मलाई अब कसैले डटपेन चोर पनि भन्नेवाला … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : पल्लो कोठाकी भोटेनी

~विवेक विषालु~ जाडोमा कमजोर डुब्दै गरेको तर न्यानो घामको अंगालो र चुम्बन लिदै म धोवी खोलाको किनारै–किनार आफ्ना पाइलाहरु बढाउँदै हुन्छु । मेरो हातमा झुण्डिएको प्लाष्टिकको गुलावी झोला हल्लिदै हुन्छ । झोला भित्र एक प्याकेट दुध र हाँसका केही अण्डाहरु … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : लिफ्टमाण्डू

~रामनाथ खनाल~ माऊ जति दुब्लो र निरीह होस् तर बाछाले झम्टा मार्न छोड्दैन। आमा रोगले सिकिस्त किन नहोस् बालबच्चाले झिँझोल्न र गिजोल्न कहाँ छाड्छन र ? यसकारण कि रोग, शोक र भोक अभाव जत्तिकै निर्मम हुन्छन । हिजोआज हामी यहि … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : डायस्पोराको मान्छे

~होमनाथ सुवेदी~ म थिएँ, अमेरिकामा । हंस नेपाल हुन्थ्यो । हराएको मेरो रूप । डायस्पोराको म दर्ुइवटा काला घोडा चढी निरुद्देश्य मकैबारीभित्र दौडिरहेको थिएँ । मकैबारीमा हरियाली थिएन । सुकेका डाँठहरू ठडिएका थिए । केही पर लोस थियो । पशुहरू … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : राहत

~सन्तोष पौडेल~ “तिसमा पन्ध्र पैतालिस दुई सतचालिस जम्माजम्मी सत्र”। आकाशले हिसाब निकाल्यो। उसलाई सन्ताप पर्‍यो। उसका सतचालिस बर्षे हजुरबा कब्जियतले गानिएर मरेका थिए रे। तिस बर्ष नपुग्दै उसलाई पनि कब्जियतले समात्यो। उसलाई पनि पचास त कट्दिन होला जस्तो लाग्छ। जसोतसो … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : विदेश जाने रहर…

~सीता अर्याल~ इच्छा–आकाङ्क्षालाई पोलेर भस्म बनाउन कठिन छ । कोही समवयीहरू कालो चस्मा लगाएर कारमा सयर गर्छन् । कोही ठूला–ठूला ङ्खयाक्ट्री मालिक छन् । घुम्ने कुर्सीमा बसी देश हा“क्ने पनि त छन् नि कोही । धेरै थरी छन् मेरा सहपाठीहरू … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : कतारको कहर

~सरिता अर्याल~ “के छ मीना खबर?” “ठीकै छ भिनाजु।” “सुन न, कतार जान्छ्यौ त? म मिलाइदिन्छु।” कतारको नामै सुनेर म आत्तिएँ। मैले आफ्नो दुर्भाग्यको प्रारम्भ सम्झिन थालें। मेरा आँखा अगाडि आफूले माया, मुटु, आदर्श र भगवान मानेका लोग्नेको मुहार नाच्न … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : शशीरमाको सल

~मनिषा गौचन~ सिमेलालले फेरि बुरुक्क उफ्रेर हातबाट फुस्केको हाँगा समात्न खोज्यो, तर यसपल्ट पनि भएन। माथिबाट जूनले नियालिरहेको थियो– हल्लिएको हाँगा, रूख, आधारातमा बास छोडेको काग र एउटा उद्देश्य पूरा गर्न तल्लीन मान्छे, सिमेलाल।अलिपरको रूखको ठुटोमाथि उभिरहेको हुचिलका आँखा झ्न् … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : खबरमा सिड्नी

~सानु घिमिरे~ थाकेर लखतरान हुदै सृष्टी कोठामा आइपुगी । रातको नौ बजिसकेको छ, रस्मीले खाना खाऊ भनी . ….भात खादै गर्दा रस्मीले निन्याउरो अनुहार लगाएर भनी – “हेर्न सृष्टी ! ऑस्ट्रेलियाको बारेमा फेरि नराम्रो समाचार आएकोछ .” “के ?” “नेपाली … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : कसिया

~शिवानीसिंह थारू~ काँशी धोबी नै कसिया भनेर चिनिएको थियो नेपालगन्जको नभगन्ज टोलमा । त्यो टोलमा धेरैको नाम अपभ्रंश भएर र सायद हेपिएर पनि नामको ढाड खुस्काएर बोलाउने चलन थियो । काँशी धोबी कसिया भएझैं । उसकी आमा सुखरानीबाट सुखरनिया र … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : एक्लो जीवन

~नवराज राउत~ “मैले सिन्दुर र पोते मेरो लोग्ने जिउँदै छ भन्नका लागि मात्र लगाएको हो। प्रेम र श्रद्धाले हैन। ऊ यो संसारमा छ तर मेरो लागि हैन। खै कताबाट हो, एउटा बतास आयो, त्यसैले मेरो लोग्नेलाई अर्को दुनियामा लग्यो र … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : उपहार

~अश्विनी कोइराला~ चिया पिउँदै थिएँ, फोनको घन्टी बज्यो । फोन गर्नेले भन्यो, ‘अश्विनीजी, म अर्जुन । जापानबाट फर्किएँ मिल्छ भने भेटौं ।’ बानेश्वरको एउटा रेष्टुराँमा पुग्दा अर्जुन मलाई कुरिरहेका थिए । अनौठो घटनाले जोडिएका हामीबीच स्नेहपूर्ण संवाद सुरु भए । … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : विक्षिप्त अध्यायकी ‘आउटसाइडर आमा’

~डा.धर्मागत भट्टराई~ मेरी मेडम, अर्थात्, जीवनको हुण्डरीले लुटेका सपना अनि फुटेका चुरासित पारंगत जीवनचक्रकी एक चिरायु ‘अस्वत्थामा’ आमा! रोएका हिमालदेखि तातेको तराईको हर पीडामा यी चिल्लाउँथिन् मन्चित मण्डलीहरूसामु मनग्गे। प्रचार र मिडियामा आउन नचाहने उनी झोला बोकेर रुझेका मझेरी र … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : नबुझिएको सत्य

~मनोज बाबु पनेरु~ यो धेरै अगाडि शुरु भएको थियो। म सानै थिएँ। घरमा टेलिभिजन थिएन तर त्यसले मलाई महाभारत हेर्न रोकेन। बिहीबार बेलुका टेलिभिजन हेर्न जान छुट थियो। बेलुको खाना खाएर होमवर्क सक्नासाथ कुदेर छिमेकीकोमा पुग्थेँ। अगाडि अल्छिलाग्दो समाचार दिन्थ्यो। … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अँध्यारो घाम

~दिनमान गुर्मछान~ जुगल केवट बिहान सबेरै उठ्यो । उसको सधैंको उठ्ने समय नै यही हो । ऊ उठ्दा बाहिर घाम लागेकै थिएन । नीमको दतिवनले दाँत माझ्न थाल्यो । घरको बलेसीमा सिउरिएको दतिवन झिकेको थियो । त्यही दतिवनले काम चलायो … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : छोइएको छडी

~राजेन्द्र थापा~ ‘अरे मरिक बेचन, फटाफट तँ हाथ थापिहाल् त। अरे…अरे… अरे! दूर रख्, दूर… तेरा काला मैला हाथ। छोइदेलास् फिर, डोम!’ शोभाकान्त झा सरले यसो भन्दै मरिक बेचनको हातमा निर्ममतापूर्वक छडीले ठोक्नुभयो, फटाफट। ‘आ… उ…’ गर्दै कराइरह्यो, तीन कक्षाको … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : जगन्नाथ माड्साबको पर्खाल

~नारायण ढकाल~ कात्तिक पहिलो साताको एक बिहान। बाक्लो कुहिरोले गाउँ छोपिएको थियो। चिसो शीतका थोपा सन्तिनीको भट्टीपसलको जस्ताको छानाबाट तपतप झरिरहेको थियो। सूर्य अझै देखिएको थिएन। कान्छो नेपालीले एक गिलास रक्सी निलिसकेको थियो। घाँटीको नलीलाई लछार्दै पेटमा पुग्ने त्यो नमिठो … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : पर्खाल भीत्र र बाहिर

~डा. कविताराम श्रेष्ठ~ पर्खालभित्र शुक्रवार । परिवारका सबै सदस्यहरु एक ठाउँमा आएर रम्छन् । पिउने पीउछन् खाने खान्छन् नाच्ने नाच्छन् । सदा झैं यो शुक्रवार पनि त्यो जमघट भयो । बज्यैदेखि पनातिसम्मका चारपुस्ताको जमघट । एउटा पारिवारिक पारम्परिक जमघट । … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : काँडा

~नवीन विभास~ सहिदमार्ग छेवैमा उभिएको थियो, वरको रूख । त्यसको टुप्पोमा माओवादीले राखेको झन्डा खुइलिएर डिस्कलर देखिन्थ्यो । केही नयाँ घरबाहेक गाउँको अनुहार उस्तै थियो । अनुहारको भाव भने फेरिएथ्यो । हिजो ‘लाहुरे पर्खिरहेकी लाहुरेनी’ गाउँ आजचाहिँ ‘लाहुरेको माया मारिसकेकी … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : औडाहा – १

~सुबिन भट्टर्राई~ ऊ आएर खुत्रुक्क मेरो मोटरबाइकको पछाडि बस्छे । कतै छोइएलाझैँ, बडो र्सतर्कताका साथ दुवै खुट्टा यौटै साइडमा राखेर बस्छे, परम्परागत महिलाझैँ । पहेँलो साडीमा गुलाबी रङका बुट्टा कुँदिएका छन् । शरीरबाट अत्तरको कडा बास्ना प्रसारित भइरहेको छ । … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : स्वाद

~किशोर पहाडी~ ‘ड्याडी टिभी हेरिरहनु भएको छ । मैले ढोकाबाट चियाउँदा देखेको । उहाँको अगाडि जान मलाई डर लाग्छ । त्यसैले उहाँलाई सोधिनँ । ममीलाई चाहिँ भनेँ, ‘आज म गौतम ‘गम्भीर’लाई भेट्न जान लागेको ।’ ‘एक्लै ?’ ममीले सोध्नुभयो । … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

निबन्ध : अर्थहीन

~टंक गौतम~ एकवर्ष भएछ मैले लेख्न छोडेको । हरेक बाहानाको साहारामा मैले लेख्ने विषयलाई चटक्कै छोडिदिएँ । जीवनको वास्तविकता लेख्न सकिदैन त किन लेखिरहनु ? यसको अर्थ नै के छ र ? तसर्थ कुनैदिन पनि लेख्न यो मनले मानेन । … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

कथा : ५० लाखको सुकुम्बासी

~गोकर्ण भट्ट~ धिपधिपे बत्तीको उज्यालोमा दुई जोर आँखा मौन वार्तामा बसेका छन् । पैसंट्ठी हिँउदका सिरेटो झेलेका आँखाहरु धुमिल देखिन्छन्, क्षयरोगले गाँजेजस्ता । आँखामा पानी रसाएको छ । कतै भित्र पातालमा हराउन खोजेका आँखा, कुनै पनि बेला निभ्न सक्ने । … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

पत्र साहित्य : शहर – एक पत्र

~रूपेश श्रेष्ठ~ प्रीय, शहरमा बसिनसक्नुको जाडो छ, खपिनसक्नुको मौसम । शहर यसै पनि चिसो हुन्छ, मौसमको कुरा मात्र होइन, यहाँ यस्तै हुन्छ, सबथोक चिसो । बस्ने घरहरु चिसा हुन्छन्, हिंड्ने बाटा र गल्ली चिसा हुन्छन्, यहाँका चोकहरु चिसा हुन्छन्, चोकमा … Continue reading →

Posted in पत्र साहित्य | Tagged , | Leave a comment