Tag Archives: Gokarna Bhatta

कथा : कामरेड क्रान्ति !!!

~गोकर्ण भट्ट~ स्कूलको हाजिरी रजिष्टरमा मात्र हैन, सात कक्षाको मार्कसीटमै स्पष्ट लेखिएको थियो– हर्कबहादुर सार्की। र पनि, गाउँठाउँका ठकुरी राजासाबहरूको लागि ऊ सधैंको ‘डूम’। उसले आफ्नो असली नाम कहिल्यै सुन्न पाएन। बोलाउने मान्छेपिच्छे उसको नाम फरक पर्ने। भट्ट, जोशी, पाण्डे, … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : खैरो कोट र श्रीमतीको सारी

~गोकर्ण भट्ट~ उसलाई खैरो रङ्गको कोट किन्न मन थियो । पसलमा गएर सोध्यो । दाम रहेछ ११ हजार । फर्कियो ऊ । हप्तादिनपछि होला, उसले पैसाको जोहो गर्यो । ‘आज कोट किनेरै फर्किन्छु” यही सोच्दै ऊ अफिस जान ठीक्क पर्यो … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

निबन्ध : याे सहर माकुराकाे जालाे

~गाेकर्ण भट्ट~ ‘ल हेर्नु त मानिसहरु’ उनी भन्दै थिए, ‘तछाडमछाड छ, भागेका छन, दौडेका छन, कोहि सङ्ग फुर्सद छैन । कुरा गर्दा सबै बेरोजगार छन ।’ ‘यो शहर हो नि दाइ । शहर मा नभागेर कहा दौडिएलान र मान्छेहरु’ मैले … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

लघुकथा : फेसबुकको सुन्दरता

~गोकर्ण भट्ट~ फेसबुकमा नयाँ प्रोफाइल तस्बिर राखेको एक घण्टा पनि भएको थिएन, उसको प्रशंसा शुरु भयो- “यु आर सो ब्युटिफुल, ह्वाट अ लुक, आइज लाइक द स्टार, भिजन एज द डेप्थ अफ सि ….., सो सेक्सी ….., क्यान यु गिभ … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : ५० लाखको सुकुम्बासी

~गोकर्ण भट्ट~ धिपधिपे बत्तीको उज्यालोमा दुई जोर आँखा मौन वार्तामा बसेका छन् । पैसंट्ठी हिँउदका सिरेटो झेलेका आँखाहरु धुमिल देखिन्छन्, क्षयरोगले गाँजेजस्ता । आँखामा पानी रसाएको छ । कतै भित्र पातालमा हराउन खोजेका आँखा, कुनै पनि बेला निभ्न सक्ने । … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : जीवनमृत्यु चोकको पसल

~गोकर्ण भट्ट~ रातको एक बज्न आँटेको हुनुपर्छ। घडी छैन कोठामा, त्यसैले समयको अनुमान मात्र लगाइरहेछन् मान्छेहरु। हार्ने इतिहास बोक्नेहरुका लागि एकचोटीको विजय पनि सयौं पटकको जीतभन्दा ठूलो हुन्छ सायद, त्यसैले नजिकैको बरण्डामा एक हुल मान्छेहरु ताली पिटिरहेका छन्, उनीहरुको देशले … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : फ्युजनको सुन्दरता

~गोकर्ण भट्ट~ बिहान घरबाट निस्किंदा हरियो सारी, सारीसँगै मिल्ने हरियो रङ्गको ब्लाउज र खैरो रङ्गको चप्पल भिरेर ऊ अफिस हिँडेकी थिई । नयाँ जागिर, त्यसमा बल्लतल्ल काठमाडौं आउन पाएकी ऊ, अझै साहस थिएन सबैका अगाडि निर्धक्कसँग बोल्न सक्ने । त्यसैले … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment