Category Archives: नेपाली गद्य

नेपाली गद्य / Nepali Prose

अाञ्चलिक कथा : बा

~गुरूदत्त ज्ञवाली~ “आज त पश्चिमबाट घाम झुल्केछन् नि, होइन के अचम्म देख्नु परेको हो ?” खेत जोतेर आएको छोरालाई बाले बेस्सरी उडाए । छोरो काम नगर्ने मान्छे होइन । उसको आफ्नै संसार छ । युवक हो, बाउको भन्दा युगै फरक … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

हास्य-कथा : प्रश्नमा मरेको जबाफ

~दीप हाँडिगाउँले~ एकादेशमा बाङ्गे भन्ने थ्यो अनि दीप भन्ने पनि। त्यो दीप भन्ने चैं मै हो। बाङ्गे चैं मेरो साथी। कुरा जमानाको हो। बेला चङ्गा उडाउनेको थ्यो। समय अपरान्हको २ जति बजेको हुँदो हो। हावा खास चलेको थिएन। हावा नचले … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : एक जोर सूट

~बसन्त गौतम~ साँझको आठजति भईसकेको थियो। बिहानैदेखि ल्याबमा खटेको हुनाले उ अत्यन्त थकित थियो। कोठातिर फर्किन भनेर निस्किसकेको थियो, ‘मेल चेक गर्नुप-यो हिँड्ने बेलामा’ भनेर कम्प्यूटर अगाडि बस्यो। “के लेखेछ बूढाले?!” एउटा मेल प्रोफेसरको पनि रहेछ।

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बौलाहिको बिहे

~रजित ओझा~ धनकुटा बेलुकि ५ बजे चुवा बोटमाँ चिया खाँदै गर्दा मैले फेरि देखे त्यसलाई ,एकदमै घिनलाग्दी ,नारी भन्न पनि असुहाउँदि ,जुम्रा परेकाले होला कपाल कन्याइरहेकी थीई ,नकन्याओस पनि किन?त्यस्तो खस्रो कपाल बालुवाको कण परै बाट देखिन्थे कपालमाँ ,ननुहाएको धेरै … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अदृश्य पर्खाल

~प्रतिमा पौडेल~ गोदावरी पार्कको पल्लो छेउमा भऐको पोखरी देखेको छौ? चंचलता पूवर्क सोधी उसले। अँ, छु – छोटो उत्तर दियो उसले। होssssssss त्यहि निरको भूईमा रुखको छाँयापर्ने ठाउँमा टावल ओच्छ्याएर त्यसमा पल्टेर मजाले पढ्नुपर्ने किताब रहेछ यो त बुझ्यौ?

Posted in नेपाली कथा | Leave a comment

कथा : टुङ्गना र डम्फु – ४

~ सुन्दर जोशी~ (टुङ्गना र डम्फु – १ यहाँ पढ्नुहोस् ) (टुङ्गना र डम्फु – २ यहाँ पढ्नुहोस् ) (टुङ्गना र डम्फु – ३ यहाँ पढ्नुहोस् ) यसपालीको कुरा बेग्लै छ | जिन्दगी नै एउटा बैगुनी सपना जस्तो भएको बेला यो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : टुङ्गना र डम्फु – ३

~ सुन्दर जोशी~ (टुङ्गना र डम्फु – १ यहाँ पढ्नुहोस् ) (टुङ्गना र डम्फु – २ यहाँ पढ्नुहोस् )

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : टुङ्गना र डम्फु – २

~ सुन्दर जोशी~ (टुङ्गना र डम्फु – १ यहाँ पढ्नुहोस् ) केहि दिनदेखि म भ्यानकुभरमा छु । आउने वित्तिकै स्थानिय टेलिभिजनमा काम गर्ने मेरो एकजना साथीलाई आफ्नो आगमनको सुचना दिईसकेकि थिएँ । उनि मलाई उनको एउटा निर्माणाधिन वृत्तचित्रको पात्रसँग भेट गराउन … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : कार्लोस, मेरो दर्पण छाँया

~सुन्दर जोशी~ बोएन्टन बिच इनलेटको पार्किङ्गलटमा छु म यतिबेला । घाम पनि उदाएको छैन त्यै पनि केही सौखिनहरु तीरको छेउमा उभिएर सागरमा बल्छी फाल्न थाली सकेका छन् । म भने गाडी भित्रैबाट पूर्वको क्षितिज तिर रक्तीम हुँदै गएको आकाश नियालेर … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बाह्र लाखको कविता

~सुन्दर जोशी~ मेरो मुटु लगलगी कामी रहेको छ । अमेरिकामा तीन महिनामात्रै बस्न पाउने छाप लागेर बाहिर निस्केको दुई घण्टा भई सक्यो गोष्ठिको आयोजकले भन्नु भए जस्तै मेरो स्वागतको प्रतिक्षामा कोही भेटिएन । यो बिरानो मुलुकमा डि. एफ्. डब्लु. विमान … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : साउथ बीचमा यती

~सुन्दर जोशी~ साउथ विचको एउटा रेष्टुरेन्टमा विशाल सागरको वगर भरी आँखा छरेर बसिरहेका थियौ हामी । भर्खर सागर बाटै उत्पति भए जस्तै अबस्थामा एकहुल युवतीहरु वगर छिचोल्दै हामी बसिरहेको रेष्टुरेन्ट भित्र छिरे । आफ्नो त आँखा बिझाउन छाडिसकेको थियो अर्थात … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अज्ञानताले पाएको पिडा

~जयदेश श्रेष्ठ~ खाना पाक्यो, म हतारिदै बुढिको पछाडिबाट बोले । बुढि झस्किई, ए खाना खाने बेला भयो ? उल्टै मलाई प्रश्न गरी । अँझ एक छिन कम्युटर चलाएर बसेको भए हुन्थो । अफिस जान ढिला भयो अलि चादै…… । आँखा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

व्यङ्ग्य निवन्ध : नेपालीले माया मार्ला बरी लै!

~मनोज गजुरेल~ गत साता CNN को लोकप्रिय टक शो ‘Larry King Live’ मा एउटा विशेष अन्तर्वार्ता प्रसारण भयो। त्यसमा एसियन अनुहारको एक हिसंलो युवा आफ्नो कथा सुनाइ रहेको थिए। जब स्क्रिनमा उसको नाम देखियो- तब मेरो छाती गर्वले ढक्क फुल्यो। … Continue reading

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : म खहरे नै हुन्छु

~हरिमाया भेटवाल~ धेरै छन् तिमीलाई हेरेर आनन्द लिनेहरू तिम्रै किनारमा तिम्रो वखान गरी जिउनेहरू तिम्रो गीत गाइरहन्छन् तिम्रो नीलो शरीर हेर्न कोसौँ टाढाबाट पनि धाइरहन्छन् ओ समुद्र… मलाई डरलाग्छ तिम्रो स्तब्धता तिम्रो गहिराई

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : छत्रभङ्ग

~रमेशजंग थापा~ “यो आकस्मिक बैठकमा तपाईंहरूलाई स्वागत छ” मन्त्रीगणतर्फ दृष्टि लगाउँदै राजा त्रिलोचन पुनः भन्न थाल्दछन् ः- “आजभन्दा पन्ध्रवर्ष अगाडिको तुलनागरी हेर्दा हाम्रो देश अहिले सबै क्षेत्रमा उत्साहजनक उत्कर्षमा पुगेको सर्वविदित छ ।

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : अवस्था

~धीरेन्द्र मल्ल~ – नेमप्लेट टाँगिएको थियो डा. नेपाल। उसले नेमप्लेट हेर्‍यो। मुन्टो हल्लायो। त्यसपछि ढोकामा दबाब दियो। ढोका उघ्रियो। भित्र पस्यो। सँगैको कोठामा ढोका खुल्ला थियो। त्यहाँ उसले एउटा व्यक्ति निमग्न भई बसिरहेको देख्यो। त्यस व्यक्तिको ध्यान आफूतिर आकर्षित गर्न … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : अन्तिम बिदाई

~सुमित्रा पौडेल ‘आँचल’~ ‘रिना’ सिमालाई असाधै माया गर्थिन् ! मानौ उनी नै रिनाको सबै थोक थिईन् ! धेरै बर्ष अघि देखि केही रोगको शिकार बने पनि औषधी सेबन र सुख सुविधाका कारण उनी भित्र भएको पिडा र शारीरिक अस्वस्थतालाई दबाउँदै … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अलाउद्दीनको बत्ती

~कृष्ण धरावासी~ जीवनमा बाँच्न चाहिने कुरा कति छन्, कति । देख्नु, भोग्नु र चिन्नुपर्ने कुरा पनि कति छन् कति तर हामी त खाली आफ्नै वरिपरिका अनुहारहरूले घेरिएका छाँैं, आफ्नै वरिपरिका ध्वनिले छेकिएका छौँ । हाम्रा दृष्टि, विचार, चिन्तन र सोच … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

ब्यङ्ग्य निबन्ध : निउरी मुन्टी ‘न’

~शेषमणि आचार्य~ एकदिन मलाई तर्कना चल्यो, निउरी मुन्टी ‘न’ उँभोमुन्टी ” भइदिएको भए कस्तो हुन्थ्यो ? मलाई यस्तै तर्कले धेरै समयसम्म ऐँठन गरिरहृयो । आधा रातसम्म निद्रा परेन, कोठाको बत्ती निभेन । बत्ती ननिभाई निद्रा नपर्ने ‘बूढी माऊ’ को करकर … Continue reading

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निवन्ध : बजियाज्यूले बजाउनु’भो

~नरनाथ लुइँटेल~ हामीकहाँ बजियाहरू धेरै हुनुहुन्छ । कालगतिले केही बजियाहरू अहिले उच्च आसनमा विराजमान हुनुभएको छ । यी विशिष्टखाले बजियाहरूको विरुद्धमा छिसिक्क पनि बोल्नु भनेको आफ्नै मुख पोल्नु हो । झन् बाह्र वर्ष पछि खोलो पनि फर्किएको बेला पर्‍यो । … Continue reading

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कथा : साच्चै मैले थुकिदिए

~महेश बर्तमान रानामगर~ बिचरा “खाइ न पाई छालाको टोपी लाइ” कति नै के–के पाइन्छ, होइन्छ भनेर गएको बिना कसुर बिजोगले मुर्न परेछ, आज किन मारियो उसलाई ? के दोष थियो उसको ? “ऊ” महा गरिब थियो, गरिबीका कारण त्यस माहोलमा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

हाँस्य–व्यङ्ग्य निबन्ध : लोकतन्त्र, लोकनायक र लोकमानहरू

~नरनाथ लुइँटेल~ अभूतपूर्व गतिमा लोकतन्त्र चलायमान भैरहेको छ । लोकका पालकहरू लोकतन्त्र सुदृढीकरणमा निर्लिप्त छन् । आपसमा बेजोडको सहकार्य र सहमति कायम भएको छ । लोकतन्त्रको जगेर्नाका निम्ति सबका सब अहोरात्र खटिरहेका छन् । यस्तो बेलामा निद्राहराम हुनु नाजायज हुँदै … Continue reading

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कथा : एउटा कथा लेख्नु छ

~ इन्द्रकुमार श्रेष्ठ ‘सरित्’~ एउटा कथा लेख्नु छ, यही सम्झेर सुशान्तलाई रातभरि निन्द्रा लागेन । भोलिपल्ट कार्यालयमा पनि दिनभरि उसले छटपटी बेहोररिह्यो । सुत्दा, उठ्दा, खाँदा, काम गर्दा जत्तिखेर पनि एउटा नवीन कथा लेख्ने हुटहुटीले उसलाई गाँजिरह्यो । आफ्ना मित्रमण्डलीसमक्ष … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : यो परिणति

~इन्द्रकुमार श्रेष्ठ ‘सरित्’~ आफ्नै आँखाअगाडि थुप्रिएको भग्नावशेष देखेर पनि दिलमायालाई विश्वास लागिरहेको थिएन, अब यहाँ घर होइन, केवल तिनका भग्नावशेष मात्र छन् भनेर। केहीअघिसम्म यहाँ गुजुमुज्ज परेका घरैघर थिए। विद्यालय जान हतारिएका नानीहरूको हल्लाखल्ला, प्रेसरकुकरको सिट्ठी र काममा जानेहरूको खलबलले … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : चमेलीको डायरी

~प्रतिमा पौडेल~ एक साँझ अनायासै छिरेको थियो ऊ मेरो कोठामा । त्यसपछी हरेक साँझ आउन थालेको छ ऊ मकहाँ। यो शहरमा शायद ऊ नयाँ हो। शायद उस्का कोही आफन्त छैनन यहाँ वा हुनसक्छ ऊ आफन्तहरूबाट भागेर आउछ मकहाँ । ठीक्क … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

हास्य-कथा : टीपन

~दीप हाँडिगाउँले~ यस्तै ९/१० बर्खको थिएँ हुँला म। मंसिरको बेला थ्यो, जाँच भरखरै सकिएको। एक दिनको कुरो हो भात खाएर नयाँ सडक हिनें। बाउको फुपुकी छोरीले छोरा पाईछन त्यस्को टीपन दिएर पठाएका थिए मलाई। नयाँ सडकमा हाम्रा एकथरी नातेदार थिए, … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : समयले कोल्टो फेरेपछि

~डा. ऋषि बस्ताकोटी~ त्यतिखेर देशको शासनसत्ता उहाँकै हातमा थियो । अधिकारको खोजी गर्नेहरू, स्वतन्त्रताको माग गर्नेहरू सबैसबैलाई सरकारले खूव दमन गर्यो । सैयौ शहीद भए, हजारौं कैद भए। मुलुक एक हिसावले राक्षसी राजमा बदलियो। आखिर अँध्यारोले उज्यालोलाई कति दिन पो … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

निबन्ध : लेखकको जन्म पाठकको गर्भबाट

~नन्दलाल आचार्य~ हामीहरू उज्यालोका उपासक हौँ । रात नबितीकन उषाको आगमनको इच्छा राख्नु भुल हुन्छ । रातको सन्त्रासयुक्त कहर काटेपछि मात्र दिन पाउने रहर पूरा हुन्छ । समाजमा रातलाई दिन र दिनलाई रातका रुपमा हेर्ने र आफ्नो स्वार्थको घैलो टन्न … Continue reading

Posted in निबन्ध | Tagged | Leave a comment

कथा : कोर्रा

~इद्रिस सायल~ “जा नउवा ! गाउँमा घर-घर भनेर आ कि जमिन्दारसाहेब बितिहाले ।” जमिन्दारी रबाफले भन्यो, जमिन्दारको छोरा ढोलवाले ! “अच्छा !”

Posted in नेपाली कथा | Tagged | Leave a comment

बिम्ब यौनकथा : नैना भाउजु

~नरेन्द्र राज पौडेल~ नैना भाउजू ल्वाङ् सुकुमेल चपाउँदै चौतारीमा निस्किएपछि सबै हाकिमहरूमा उत्साहको सञ्चार हुन्थ्यो । एकछिन गफको सिङौरी खेलेपछि अलिक शान्त मन लिएर सबै आ-आफ्ना निवासतिर लाग्दथे । बाँझी, टटली अलिक कुरौटे खालकी नैना भाउजू सबैलाई हिकेर गफ गर्दथिन् … Continue reading

Posted in नेपाली कथा | Tagged | 1 Comment

कथा : बिहेको कार

~ईश्वर ढकाल~ हर्के समाजका ठूलो महत्वकांक्षा बोकेर हुर्कदै गरेको युवा हो । उ अरुभन्दा भिन्न देखिन चाहन्छ । त्यसको लागि उ छल, कपट, खर्च अनेक गर्न सक्छ । यसको एकमात्र उद्देश्य समाजमा स्थापित हुने हो । सानातिना मानिसलाई हतपत हर्केले … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : हाकिम

~चूडा निर्भीक~ उसको शरिर मोटो थियो । भुँडी उछिट्टिएर भुईँ हेर्न नमिल्ने भएकोले हिँड्न पनि उसलाई मुश्किल पर्थ्यो । ऊ अतिसारको व्यथाले एकदिन अपर्झट मर्यो । उसको त्यो उछिट्टिएको पेटमा के रहेछ भनि हेर्ने उत्सुकता सबैलाई भयो । मानिसहरूले पोष्टमार्टम … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment