रचनाकारलाई खोज्न अंग्रेजीमा नाम टाइप गर्नुहोस् ।
-
प्रमुख सम्पादक/सङ्कलक
~ आविष्कार ~
विधा छान्नुहोस्
- English article Nepali Writer (392)
- Essay (28)
- Memoir (6)
- Micro Story (24)
- Poem (246)
- Review – Criticism (2)
- Story (86)
- Misc (11)
- अनुवादित साहित्य (516)
- Translated Essay (3)
- Translated Memoir (1)
- Translated Poem (175)
- Translated Poetic Novel (2)
- Translated Song (4)
- Translated Story (24)
- अनुदित उपन्यास (1)
- अनुदित खण्ड-काव्य (1)
- अनूदित कथा (110)
- अनूदित कविता (155)
- अनूदित नाटक (1)
- अनूदित निबन्ध (14)
- अनूदित लघुकथा (21)
- अनूदित संस्मरण (1)
- गीत (1,416)
- देउडा गीत (30)
- नेपाली गीत (1,279)
- नेपाली पप गीत (10)
- नेपाली प्यारोडी गीत (34)
- नेपाली भजन (20)
- रोइला / चुड्का (1)
- लोक गीत (18)
- स्वदेश गान (25)
- नाटक – रङ्गमञ्च (89)
- एकाङ्की (43)
- नाटक (40)
- प्रहसन (5)
- रेडियो नाटक (1)
- नेपाली उपन्यास (29)
- नेपाली काव्य (11,373)
- कविता (7,907)
- कविता सङ्ग्रह (11)
- केस्रा (37)
- खण्ड-काव्य (16)
- गजल (2,571)
- गीति कविता (87)
- गेडी (11)
- छन्द कविता (190)
- छेस्का (13)
- ताङ्का (12)
- तियाली (8)
- महाकाव्य (8)
- मुक्तक (298)
- रुबाई (25)
- लघु-काव्य (1)
- लिमरिक (5)
- वीरकालीन कविता (4)
- शोक-काव्य (1)
- सिजो (9)
- सेदोका (7)
- सेन्र्यू (12)
- हाइकु (148)
- नेपाली गद्य (5,122)
- जातक कथा (5)
- धर्मिक कथा (1)
- निबन्ध (405)
- नेपाली कथा (3,335)
- नैतिक कथा (18)
- पत्र साहित्य (60)
- पुस्तक अंश (31)
- पौराणिक कथा (53)
- मनोवाद / स्वगत (34)
- लघुकथा (1,057)
- लोककथा / दन्त्यकथा (98)
- सूत्रकथा (70)
- बाल साहित्य (376)
- बाल उपन्यास (3)
- बाल एकाङ्की (8)
- बाल कथा (223)
- बाल कविता (105)
- बाल गजल (12)
- बाल गीत (18)
- बाल नाटक (6)
- बाल हाइकु (1)
- भाषा-भाषी साहित्य (373)
- अवधी रचना (3)
- अवधी कविता (1)
- अवधी गजल (2)
- कुलुङ भाषी रचना (8)
- कुलुङ कविता (1)
- कुलुङ गजल (3)
- कुलुङ गीत (3)
- कुलुङ मुक्तक (1)
- चाम्लिङ भाषी रचना (22)
- चाम्लिङ कविता (19)
- चाम्लिङ गजल (3)
- डोट्याली रचना (20)
- डोट्याली कविता (1)
- डोट्याली गजल (11)
- डोट्याली गीत (8)
- तामाङ भाषी रचना (27)
- तामाङ कथा (1)
- तामाङ कविता (10)
- तामाङ गजल (11)
- तामाङ गीत (1)
- तामाङ मुक्तक (1)
- तामाङ लघुकथा (1)
- तामाङ हाइकु (2)
- थामी भाषी रचना (10)
- थामी कविता (4)
- थामी गजल (4)
- थामी संस्मरण (2)
- थारू भाषी रचना (40)
- थारु निबन्ध (1)
- थारू कथा (9)
- थारू कविता (7)
- थारू गजल (9)
- थारू छेस्का (1)
- थारू बालकथा (2)
- थारू मुक्तक (7)
- थारू हाइकु (2)
- धिमाल भाषी रचना (16)
- धिमाल कविता (15)
- धिमाल गजल (1)
- नेवारी रचना (46)
- नेवारी कविता (30)
- नेवारी गजल (3)
- नेवारी गीत (4)
- नेवारी मुक्तक (1)
- नेवारी समीक्षा (5)
- नेवारी हाइकु (3)
- बज्जिका रचना (3)
- बज्जिका कविता (1)
- बज्जिका गजल (1)
- बज्जिका लघुकथा (1)
- बान्तावा भाषी रचना (5)
- बान्तावा कविता (2)
- बान्तावा गजल (2)
- बान्तावा गीत (1)
- भोजपुरी रचना (9)
- भोजपुरी कथा (2)
- भोजपुरी कविता (3)
- भोजपुरी गजल (3)
- भोजपुरी गीत (1)
- मगर भाषी रचना (9)
- मैथिली रचना (85)
- मैथिली कथा (4)
- मैथिली कविता (32)
- मैथिली गजल (22)
- मैथिली गीत (5)
- मैथिली मुक्तक (13)
- मैथिली समीक्षा (1)
- मैथिली हाइकु (8)
- लिम्बू भाषी रचना (12)
- लिम्बू कविता (6)
- लिम्बू गजल (3)
- लिम्बू हाइकु (2)
- वाम्बुले भाषी रचना (1)
- वाम्बुले कविता (1)
- शेर्पा भाषी रचना (13)
- शेर्पा कविता (4)
- शेर्पा गजल (8)
- शेर्पा गीत (1)
- संस्कृत रचना (5)
- संस्कृत कविता (2)
- संस्कृत गजल (1)
- संस्कृत समीक्षा (2)
- सुनुवार भाषी रचना (39)
- सुनुवार कविता (33)
- सुनुवार गजल (3)
- सुनुवार गीत (3)
- अवधी रचना (3)
- लेख – समीक्षा (832)
- विचार मन्थन|चिन्तन (28)
- संस्कार – संस्कृति परिचय (28)
- साहित्यिक भलाकुसारी (38)
- स्थान परिचय (4)
- स्मृति साहित्य (535)
- स्रष्टा चिनारी (81)
- स्रष्टा जीवनी (26)
- स्रष्टा परिचय (54)
- स्रस्टा वैयक्तिक विवरण (1)
- हास्य – व्यङ्ग्य (555)
- English article Nepali Writer (392)
नेपाली साहित्य लेखन सहयोगी
१. साहित्य सृजना कसरी गर्ने ?
२. हाइकु कसरी लेख्ने ?
३. गेडी कसरी लेख्ने ?
४. गजल कसरी लेख्ने ?
५. छन्दमा कविता कसरी लेख्ने ?
६. तान्का कसरी लेख्ने ?
७. रुबाई कसरी लेख्ने ?
८. छेस्का कसरी लेख्ने ?
९. मुक्तक कसरी लेख्ने ?
१०. कविता कसरी लेख्ने ?
११. सिजो कसरी लेख्ने ?
१२. तप्कना कसरी लेख्ने ?
१३. तियाली कसरी लेख्ने ?
१४. बाछिटा कसरी लेख्ने ?
१५. कथा कसरी लेख्ने ?
१६. लघुकथा कसरी लेख्ने ?
१७. उपन्यास कसरी लेख्ने ?
१८. नाटक कसरी लेख्ने ?
१९. एकाङ्की कसरी लेख्ने ?
२०. रेडियो स्क्रिप्ट कसरी लेख्ने?
21. पत्रसाहित्य कसरी लेख्ने?Follow साहित्य सङ्ग्रहालय
यो हफ्ता धेरै पढिएको
Author Archives: Editor
प्रमिला दाहाल ‘परी’का केही हाइकुहरू
~प्रमिला दाहाल ‘परी’~ तिमी आएनौ कुरिरहे गर्मिमा निराश मन।। धाउँछौ सधैँ मेरो नै वरिपरी सपना बाढी ।।।।।
बहरबद्ध गजल : र पो जिन्दगानी
~दिनेश श्रेष्ठ~ तिमी छ्यौ समीपै र पो जिन्दगानी रसाएर आए भुलेको जवानी हराए चटक्कै सबै पीर-बेथा बनाएर त्यो केशराशी सिरानी
कविता : डब्लु डब्लु डब्लु जिन्दगी डट कम
~इन्द्रमणि नेपाल~ एउटा लामो वेब पेग जस्तो जिन्दगि गुगल सर्च गर्नु नपर्ने, कतै क्लिक गर्नु नपर्ने, त्यसै त्यसै सबैको सामु फररररर …… अगाडी देखा पर्ने साचै चाख लाग्दो छ हाम्रो आधुनिक जिन्दगि कतै इन्टरनेट को बन्द कोठामा
गजल : साली भए …
~एकु घिमिरे~ नाङ्लो भए केलाउँथे डालो के गर्नु र ? साली भए भेट्न आउँथे ,सालो के गर्नु र ?? ‘रातो राम्रो , गुलियो मिठो’ भन्ने उखानै छ सेतो भए पनि हुन्थ्यो , कालो के गर्नु र ??
गजल : भुल्न सकिनछौ
~गोबर्धन पूजा~ वर्षौसम्म तिम्ले पनि भुल्न सकिनछौ कांडालाई पन्छाएर फूल्न सकिनछौ अझै पनि प्रतीक्षामा रैछ प्रेम-झुला मेरो साथ बिना तिमी झुल्न सकिनछौ
निबन्ध : ढाकाटोपीको कमाल
~गोविन्द गिरी प्रेरणा~ अमेरिकाको राजधानी वाशिङ्टन डिसीमा हिँडिरहँदा- कुनै अपरिचित अमेरिकन वा विदेशीले सोध्छ- तिम्रो शिरको टोपी कति राम्रो ? म धन्यवाद भन्छु । कोही भन्छन्-कति राम्रो सुहाएको ! म धन्यवाद भन्छु ।
मुक्तक : नेपालमै बसेर..
~सागर’सहयात्री’~ भएन केही आम्दानी, नेपालमै बसेर….। र, सुकेन यो सिरानी, नेपालमै बसेर…।। एउटा जागीर मलाई, दिन्थ्यौ त सरकार…
कविता : नटिप्नु तिमी
~अविर खालिङ~ ओइली झर्ने फूल कैल्यै नटिप्नु तिमी छुटी जाने प्रित कैल्यै नलाउनु तिमी । हातको फूल भुइमा खस्दा कोपिला च्यातिन्छ टुटी जाने प्रीत लाउदा यसरी धर्ति फाटीन्छ ।
निबन्ध : स्याउबाजे र स्टिभ जब्स
~रोशन शेरचन~ हरेक हिउँद कर्याङकुरुङ झर्ने कालीगण्डकी उपत्यकाको आकाशमुन्तिर त्यो दिन एउटा बिछट्टको दलबल हिँडिरहेको थियो । २०६९ साल, मंसिर महिना थियो । नेपाल प्रज्ञाप्रतिष्ठान र थकाली सेवा समितिले आयोजना गरेको मुस्ताङको साहित्यिक भ्रमण । दलमा थिए— कवि श्यामल, तीर्थ … Continue reading
कविता : कलेज : एक यातना–शिविर
~सुवास खनाल~ मलाई कलेजको भित्ता भरिभरि यातना–शिविर लेख्नुको रहर छ म कलेज अध्ययन खप्न गइरहेछु हरेक प्रोफेसर पोडियम अघि उभिन्छ र बाँड्छ स्लिपिङ ट्याबलेट
कविता : साँझको यात्रा
~हेमन यात्री~ साँझमा सँगै हिँड्ने जूनकीरीलाई थाहा छ बाटामा कोही पर्खिबसेको चौतारोलाई पनि थाहा छ पश्चिमले सधैँजसो उज्यालो चोरी लगेपछि हेर्नलाई ताराहरू मात्र छन् मसित हिँड्नलाई एकान्त मात्र छ मसित । यो त्यही एकान्त हो जसले युगौँदेखि सुनिरहेको छ साँझमा … Continue reading
छन्द कविता : युग र वितृष्णा
~गोविन्ददेव आचार्य~ छन्द :- द्रुतविलम्बित चटक या “टक”को टक जिन्दगी ? किचक या-चक, रोचक जिन्दगी उदक, मादक या कि त ‘वादक” ? कि “धक” साधक वा चिर बन्धक ? प्रगतिका गति दुर्गतिमा पुगे विमतिले मति दुर्मतिमा पुगे सुजन- “दुर्जन, भाजन”ले … Continue reading
कविता : महानगर
~धुस्वां सायमि~ एउटा सहर महानगरका हरेक मानिस कहिल्यै सीधा र सही तरिकाले बाँच्दैनन् । उनीहरू आफू आफ्नै र अरू कसैको संकेत-निर्देशनमा सदा हिँडेर, सोचेर र बोलेर बाँच्दछन् ।
गजल : सिमाना मेटिदै छ
~राकेश कार्की~ दुर्भाग्य सिमाना मेटिदै छ नेपालको गला रेटिदै छ नेपाली अनुहार हराउँदै छ विदेशी अनुहार भेटिदै छ
कथा : बाबा ! भ्रष्टाचारी ज्वाइँ नखोज्नुस
~यमुना अर्याल~ एक दिन साथीले आफ्नो दाइलाई व्यङ्ग्य हान्दै बायोडाटा बनाइदिइन् । दाइ अफिस गएका थिए । ‘हेर न मेरो दाइ बुढो भइसक्यो, अहिलेसम्म भाउजू ल्याउने सुरसार गर्दैन । दाइले बिहे नगरी आफ्नो पालो आउँदैन क्यारे, आफू त बुढो भयो-भयो, … Continue reading
कविता : आज मेरी क्रिस्मस
~नर बहादुर खत्री क्षेत्रि~ कतै बुद्ध कतै यसु कतै मुहमद पैगम्बर। जे भनेनी उनै। ब्रह्मा बिष्णु महेश्ववर।। गाई काट्ने क्रिस्चियन त। हिन्दू गाई पुज्ने ।। धर्म पनि कस्ता कस्ता। हामी के बुझ्ने ? हलाल गर्ने मुस्लीम त ।
कथा : खैरो कोट र श्रीमतीको सारी
~गोकर्ण भट्ट~ उसलाई खैरो रङ्गको कोट किन्न मन थियो । पसलमा गएर सोध्यो । दाम रहेछ ११ हजार । फर्कियो ऊ । हप्तादिनपछि होला, उसले पैसाको जोहो गर्यो । ‘आज कोट किनेरै फर्किन्छु” यही सोच्दै ऊ अफिस जान ठीक्क पर्यो … Continue reading
गीत : पीडा मात्र रहयो
~नरेश माङपाहाङ राई~ तिमी सगं छुटे पछि पीडा मात्र रहयो हाँसो खुशी यो मनको कता हराई गयो यति ठूलो ससांर पनि सून्य सून्य लाग्यो आउने सबै वहार हरू उतै कतै भाग्यो
गीत : यही मन कहिले
~राकेश कार्की~ यही मन कहिले सुखी हुन्छ यही मन कहिले दु:खी रून्छ बित्दै जान्छ यो जिन्दगी आखिरमा कहानी भइ दिन्छ अभिलाषा धेरै हुन्छन् जाई जुही फुलिदिन्छन्
कविता : मधेस जलेकै छ
~एन पी भावी~ मधेस आज पनि जलेकै छ तर्राई आज पनि उस्तैछ पहाडहरु मधेस नियाली रहेछन् मधेसहरु दिनरात तातिरहेछ मधेस आफैमा कुस्ताकुस्ती गरिरहेछ मधेसको हितको लागि धेरै मधेसी उदाउदैछन् तर पनि मधेस उस्तैछ तर्राई उस्तै छ
कविता : म नेपालको एक थुँगा फूल हुन नपाउने ?
~मनोज आठपहरिया ‘थारु’~ म शान्त थिएँ तालमा जमेको पानीझैं जे भोगे आफ्नो भाग्य ठान्थें जे जे पर्छ सहन्थें अरुले जे भन्छ गर्थें, अनि बन्थें अरुको लागि मतवाली बनें जंगली बनें कमैया बनें, कमलरी बनें सहिरहें सवै कर्म र भाग्यलाई दोषी … Continue reading
कविता : हतियार
~बिक्रम सुब्बा~ हतियारलाई पनि चढ्दो रै’छ क्यारे जवानी ! नत्र, वैँशको छत्रे टोपी र यूनिफर्ममा ठाँटिएर दाहिने आँखा छोपेर देब्रे आँखा प्रहार गर्दै राजकुमारीतिर अंगरक्षकका कमरबाट किन मस्किँदै हल्लिन्छ रिभल्भर? कुनै राज्य चलाउँदो रै’छ हतियारले पनि ! नत्र, हाक्पारा र … Continue reading
गजल : मुस्कान बेचिन्छ
~बाबु त्रिपाठी~ सुरुमा ग्राहकलाई मुस्कान बेचिन्छ मुनाफा नदिएपछि दोकान बेचिन्छ खाली सिसी, पुराना कागज भन्नेलाई किलोको हिसाबमा संविधान बेचिन्छ
कविता : पश्चिम क्षितिजबाट…..
~स्वप्निल स्मृति~ क्षितिजपारि आकाश गर्जिंदा क्षितिजपारि बिजुली चम्किँदा आमालाई सम्झिन्छु, एकोहोरो हेरिरहन्छु पूर्वीक्षितिजतिर…. त्योभन्दा पर मेरो देश छैन त्याभन्दा उता मानिसको बस्ती छैन एकटक हेरिरहन्छु — घरतरुलको लहराले घोचा नाघेर
कविता : आजकाल म कविता लेख्दिन
~नारायण तिवारी~ ठीकै भन्नुभयो तपाईंले आजकाल म कविता लेख्दिन । आजकाल यो जिन्दगी धेरै फाटेको छ र सिउन तल्लीन छु माता–पिताका कृुराहरू छाडिदिउ“ कर्तव्यपालनका कुराहरू छाडिदिउ“ असमर्थताको हुरीले
कविता : मालिक
~स्नेह सायमी~ उक्ल भन्नुभो उक्लें ओर्ल भन्नुभो ओर्लें जुन दिन मानिंन झर्न त्यो दिन खसाल्दिनु भो , खसें मालिक
संस्मरण : राजनीतिको रङ
~सरोजराज अधिकारी~ ‘चप्पा–चप्पा छान मारा सर, मगर गोबरबहादुर कहीँ नही मिला ।’ हरेक शुक्रबार यो डायलग सुनाउँथ्यौं हामी सरहरूलाई । हामी अर्थात् किरण ढकाल र म । २०४९ सालतिरको कुरा हो । नेपालगन्ज धम्बोझी चोकबाट करिब सात किलोमिटर पश्चिममा रहेको … Continue reading
कविता : आहुतिको मुख
~विनोदविक्रम केसी~ सभाको बीचमा जुरुक्क उठ्यो आहुति र कड्केर भन्यो– ‘तिमीहरू चुप लाग अब म बोल्छु।’ स्तब्ध भयो बूढो इतिहासकार झसङ्ग भयो कहलिएको पण्डित ट्वाँ पर्यो नाम चलेको समाजशास्त्री अवाक् भयो राष्ट्रको ठूलो कवि नर्भस भयो कम्युनिस्ट नेता आहुतिले भन्यो–
कविता : दुःखको वर्णमाला
~केशव शिलवाल~ वर्षौंदेखि घोकिरहेका छौँ जोसुकैले पढ्न नसक्ने यो दुःखको वर्णमाला त्यति सहज हुँदैन दुःखका अक्षरहरु पढ्न बाहिरजस्तो देखिए पिन अर्कै हुन्छन् भित्रका अक्षरहरु हिमाल र पहाडका अक्षरहरु पढ्न आफैँ हिमाल र पहाड बन्नुपर्छ बगर र नदीका अक्षरहरु पढ्न
पुस्तक समीक्षा : प्रतिरोधी कविता
~गुरुङ सुशान्त~ पुँजीवादी भूमण्डलीकरणको साम्राज्यवादी नीतिविरुद्ध कविता लेखिएका छन्, नेपाली साहित्यमा । प्रतिरोधी चेतयुक्त कला-साहित्यले तरंग ल्याउँछ नै, सांस्कृतिक क्षेत्रमा । प्रतिरोधी विचारको दाबी छ, कोकाकोला संस्कृतिले नेपालजस्तो देशको पहिचानको अनुहारलाई क्षय गर्दै छ । संगीतश्रोताले आफ्नो कवितासंग्रह “म काठमाडौँ … Continue reading