Tag Archives: अनिल बराल ‘गरीब चिराग अछुत’ – Anil Baral ‘Garib Chirag Achhut’

गजल : हाम्रै हो

~अनिल बराल ‘गरीब चिराग अछुत’~ भावनाको वृतमा संसार सारा हाम्रै हो नेपाली आकाश भरी लाग्ने तारा हाम्रै हो | समताको परिधिमा को ठुलो को सानो पानी भर्ने सार्बजानिक कुवाघारा हाम्रै हो |

Posted in गजल | Tagged | Leave a comment

गजल : र त देश रोयो नेता

~अनिल बराल ‘गरीब चिराग अछुत’~ नोटको राजनिती गरयौ र त देश रोयो नेता चोटको राजनिती गरयौ र त देश रोयो नेता | आज के छ नेपाली नेपाली आमाको हाल खोटको राजनिती गरयौ र त देश रोयो नेता |

Posted in गजल | Tagged | Leave a comment

गजल : मुटु चोरेर टाढा

~अनिल बराल ‘गरीब चिराग अछुत’~ नजाउ मेरो मुटु चोरेर टाढा नजाउ मेरो मुटु छोडेर टाढा | तिमी बिना नबाच्ने भैं सके नजाउ मेरो मुटु मोडेर टाढा |

Posted in गजल | Tagged | Leave a comment

गजल : गरी सके मैले

~अनिल बराल ‘गरीब चिराग अछुत’~ जीबनको अन्त्य गरी सके मैले धर्तीमा छैन म मारी सके मैले | मेरो नाम निसाना नखोज्नु अब मृत्युको जीबन सागर तरी सके मैले |

Posted in गजल | Tagged | Leave a comment

गजल : कसले जात बनायो

~अनिल बराल ‘गरीब चिराग अछुत’~ मान्छे सबै एकै हुन्छ कसले जात बनायो दलित माथी किन यस्तो घात बनायो | कुन कानुनमा छ कसले लेख्यो दलित भनेर यहि समाजले दलितलाई बर्वाद बनायो |

Posted in गजल | Tagged | Leave a comment

गजल : नगरेनी ठिकै छ

~अनिल बराल ‘गरीब चिराग अछुत’~ माया गरे नि ठिकै छ, नगरेनी ठिकै छ जे गर्छौं गर तिम्रो आखिर सधैँ जीत छ । बाहिर माया गरेर दिलमा अरु राख्यौ यस्तै गर्ने पिरतीमा संसारको रीतै छ ।

Posted in गजल | Tagged | Leave a comment

कविता : कालो बादल

~अनिल बराल ‘गरीब चिराग अछुत’~ कालो बादल अझै फाटेको छोइन अध्यारो रात झै हटेको छोइन मेची काली जताजतै उस्तै मान्छेले मान्छेलाई देखिन्छ बेग्लै समानताको ढोका खोलेको छोइन कालो बादल बस्ति बस्तीहरुमा उर्लिरहेछ, भन्ने हरु भन्छन , संसारमा सानो र ठुलो … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : जुनको रात नखोज

~अनिल बराल ‘गरीब चिराग अछुत’~ म अन्धकारमा छु जुनको रात नखोज म जस्तोसँग तिमी गुनको बात नखोज | म आफैँ उजाडिएर बाचेको छु अचेल मसँग तिमीले मायाको उन्मात नखोज |

Posted in गजल | Tagged | Leave a comment

गजल : बोझ उकाली बाटोमा

~अनिल बराल ‘गरीब चिराग अछुत’~ पसिना धारा भारीको बोझ उकाली बाटोमा दुखिको जन्म भएछ कस्तो धर्तीको माटोमा | ढाकर र तोक्मा नाम्लोको सिरानी भारीको बोझले खाई सक्यो शिरको पाटोमा |

Posted in गजल | Tagged | Leave a comment

गजल : देश रुवाउनेको

~अनिल बराल ‘गरीब चिराग अछुत’~ देशको माया कसलाई छ र ? देश रुवाउनेको भोक भोकै राखी गरीब जनता सुकाउनेको । पेटमा छैन गास अशान्तिले देश बलेको छ उन्नतीको पथ टुक्रा पारी लुकाउनेको ।

Posted in गजल | Tagged | Leave a comment

कविता : हिलेको भारी

~अनिल बराल ‘गरीब चिराग अछुत’~ हिलेको भारी बोकेर ल्याउछु मंगमया ओरालो | थाप्लोमा नाम्लो काधमा खकान पसिना अमिलो || घुम्तीको बाटो त्यो तातो घाममा पसिना बगाउदै एक छाक खाने एक सरो आउने सपना सजाउदै ।

Posted in कविता | Tagged | Leave a comment

अनिल बराल ‘गरीब चिराग अछुत’’का केही हाइकुहरु

~अनिल बराल ‘गरीब चिराग अछुत’~ डोली चडेर हासी पराइ जाउ मेरो कामना । आशु दिएर मेरो हासो लैजाउ । खुसि छु म त

Posted in हाइकु | Tagged | Leave a comment