Tag Archives: Gurung Sushant

पुस्तक समीक्षा : आख्यानमा ‘फ्यान्ट्यासी’

~गुरुङ सुशान्त~ नेपाली ग्रामीण जीवनदेखि अमेरिकासम्मको संघर्षगाथा अनि ‘मास्टरपिस डायस्पोरकि’ कृति भनेर लेखिएको उत्तरआधुनिक ‘ब्रान्डेड’ भूमिका। होमराज आचार्यको आख्यान टुल्कु पल्टाएपछि यी पूर्वानुमान सबै भत्किन्छन्। उपन्यासको सुरुतिरै भूतप्रेतका प्रसंग आएपछि चरत्रिचित्रणको स्वाभाविकताप्रति शंका लाग्छ। देश-दुनियाँ डुलेका, विज्ञान-प्रविधिको सोझो सम्पर्कमा रहेका … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged | Leave a comment

पुस्तक समीक्षा : प्रतिरोधी कविता

~गुरुङ सुशान्त~ पुँजीवादी भूमण्डलीकरणको साम्राज्यवादी नीतिविरुद्ध कविता लेखिएका छन्, नेपाली साहित्यमा । प्रतिरोधी चेतयुक्त कला-साहित्यले तरंग ल्याउँछ नै, सांस्कृतिक क्षेत्रमा । प्रतिरोधी विचारको दाबी छ, कोकाकोला संस्कृतिले नेपालजस्तो देशको पहिचानको अनुहारलाई क्षय गर्दै छ । संगीतश्रोताले आफ्नो कवितासंग्रह “म काठमाडौँ … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged | Leave a comment

निबन्ध : चौकीमा रक्सी

~गुरुङ सुशान्त~ अन्ततः चौकीमा रक्सी पिउने भइयो । औपचारिक थलोमा अनौपचारिक गफसहित मज्जा गर्न पाउनु सुनौलो मौका थियो । यस्तो मौकालाई सानो मुठ्ठीमा कैद गर्न चाहन्थेँ म । र, उत्सुक साथीहरूका अगाडि सगर्व शानको औंला नचाउँदै भीषण बयान गर्न चाहन्थेँ … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment