Author Archives: Editor

रोहन पृथकका पाँच हाइकुहरु

~रोहन पृथक~ १. गर्दा गुलामी झुण्डियो राष्ट्रियता काँचो धागोमा २.हुन्छ झगडा गिद्धझैं लुछाचुँडी अर्काको जुठो

Posted in हाइकु | Tagged | Leave a comment

छन्द कविता : मेरो बास कहाँ थियो र पहिले

~प्रविण अर्याल~ छन्द : शार्दूलविक्रीडित ऽ ऽ ऽ । । ऽ । ऽ । । । ऽ ऽ ऽ । ऽ ऽ । ऽ मेरो वास कहाँ थियो र पहिले ऐले यहाँको भएँ । जाँला लौ कुन लोकमा र पछि … Continue reading →

Posted in छन्द कविता | Tagged | Leave a comment

व्यङ्ग्य कविता : पाकेको फर्सी

~एकु घिमिरे~ भुइँमा राख्दा बिगि्रन्छ भनेर दलिनमा राखिन्छ पाकेको फर्सी हेर्दा राम्रो-चाम्रो हुन्छ, छाम्दा गिलित्तै राखेको फर्सी । कुहेछ, रछ्यानमा फ्याँकियो सहस्र उम्रन्छ, बढ्छ र फल्छ,

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य कविता : यो भुँडी

~नर बहादुर खत्री क्षेत्रि ~ एक पाईलो नहिँडी बाईक चढ्यो। तेसैको कृपाले आज भुँडी बढ्यो।। मन छनी घटाउन अछ्न्दिलो भुँडी। तरनहुने रहेछ सधैं बाइकमा गुडी।। सत्य जागिर नहुँदा सानैथियो भुँडी। जब खाइयो जागिरअनील्याइयो बुढी।। अनी तेस्काबाजे आफ्नै बढ्यो भुँडी।

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : मेरो घमण्ड

~अभिसेक ढुङ्गाना~ मैले सब्दलाई शास्त्र बनाए, कलमलाई आस्त्र बनाए, आफ्नै कृति लेख्न पुगी, झुटलाई आफ्नो बस्त्र बनाए | आफ्नै गुडगान गइ थकिना, अरुको खोइरो खनाए, एउटा एक्लो दरबार आफै राजा भै आफैलाई प्रजा बनाए |

Posted in कविता | Tagged | Leave a comment

मुक्तक : सारी अनि दाह्री

~विशाल पौडेल ~ आमा मलाइ तिमीले लगाउने सारी मन पर्छ, आफ्नो हैसियत बिर्सेर बोक्ने भारी मन पर्छ, तिमीले बारम्बार कराउदा पनि काट्नै नमान्नुको कारण,

Posted in मुक्तक | Tagged | Leave a comment

छन्द कविता : नयाँ बर्ष

~डा. हेमनाथ घिमिरे~ रातै लेक फुलुन् गुराँसहरुले बेशी फुलुन् काँशले । पाखा-पर्वतमा बुकी पनि फुलुन् वास्ना छरुन् घाँसले ॥ हाँगा मग्मग भै सुनाखरि फुलुन् नाना थरी रङ्गमा । नौलो याम फुलुन् सबै ह्दयमा उत्साहका सङ्गमा ॥ १ ॥ हाम्रा यी … Continue reading →

Posted in छन्द कविता | Tagged | Leave a comment

कथा : अधुरो प्रेम

~सूचना घिमिरे~ सुरु त्यहाँबाट हुन्छ जहाँ कुनै सुरुवातको सम्भावना थिएन, केही थिएन तर उनीहरु धेरै कुरा भएर पनि केही नभएको झैँ नदीका दुई किनारमा बगर बनेर बसेका थिए । आजसम्म उनीहरुको भेट भएको थिएन, तैपनि दिनका हरेक पलमा भेटघाट हुन्थ्यो … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

निबन्ध : डाँडा माथिका जूनहरुको सात समुद्र पारीको यात्रा

~रितु कार्की~ छिमेकी दाइभाउजुकोमा ८४ वर्षीया आमा आउनुभएको थियो। आमाको अमेरिकाको यो भ्रमण पहिलो भने थिएन। आमाले बेलायत र थाइल्यान्डमा पनि केही समय बिताइसक्नु भएको थियो। तपाईँलाई लाग्दो हो बुढीलाई त मस्ती रहेछ। तर आमालाई भने हामीले सोचेको जस्तो मस्ती … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

पुस्तक समीक्षा : व्यावहारिक व्याकरण कृति

~देवेन्द्र अर्याल ‘आँसु’~ नेपाली भाषाको व्याकरण लेखन परम्पराको फेहरिस्तमा बलदेव अधिकारी ‘गाउँले’ को एउटा अनुसन्धानात्मक गहन कृति थपिएको छ ‘मध्यस्थ व्याकरण ।’ यस ‘मध्यस्थ व्याकरण भाग-१’ मा नेपाली व्याकरणमा विद्यमान विविध पक्षलाई उठाइएको छ । जे.ए. एटनबाट सुरु भएको नेपाली … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged | Leave a comment

गीत : बाँच्न देउ

~गणेश कार्की~ तिम्रो त्यो मौनतामा कति धेरै अर्थ छ त्यही मेरो जीवन छ त्यही मृत्यु पनि छ. मलाई बाच्न देउ तिम्रो वरिपरी मेरो हरेक यात्रामा हिउँ नापरिदेउ मा बस्ने चौतारीमा हुरी नचलाइदेउ

Posted in नेपाली गीत | Tagged | Leave a comment

गजल : ज्यान बोक्छन मान्छे

~भुपेन्द्र महत~ गाँस खोज्न हत्केलामा ज्यान बोक्छन मान्छे भेडा भाख्रा सरी आफ्नो भाउ जोख्छन मान्छे आकाश छुनेको भिडमा छाना नपाका माथा भोकमा जकडी आफ्नै ओठ टोक्छन मान्छे

Posted in गजल | Tagged | Leave a comment

कविता : मानवता

~कल्पना किरण~ नारा बन्छन् यहाँ देखावटी समानताका लागि कस्तो समानता हुन्छ र? पति दमन भित्र… हामी बिना चुल्हो बल्दैन रजस्वलाको चार रात पनि सुख छैन हामीलाई भाडा मोल्छौ र सुकाउछौ आफ्नै जीन्दगी सुकेको पत्तै छैन

Posted in कविता | Tagged | Leave a comment

गजल : जिन्दगी

~सन्तोष लामिछाने~ कैदीले भन्यो कहिल्यै नखुल्ने ताला हो जिन्दगी घाइतेले भन्यो ढाडमा रोप्या भाला हो जिन्दगी बुर्लुक्क उफ्रदै वयस्कले भन्यो भर्भराऊँदी युवतीको रातो गाला हो जिन्दगी

Posted in गजल | Tagged | Leave a comment

Poem : Funeral

~Kim Aryal~ Death is a loss, without a doubt Death is a lesson to learn about Death is also a call to heaven or hell Death came and now my beloved Fellow countrymen is gone

Posted in Poem | Tagged | Leave a comment

कविता : कर्णाली दख्खिन बग्दो छ

~दामोदर नेपाल~ एक टुक्रा जुनले निशा चिर्ने प्रयास गरिरहेको बेला सहयोगी हातहरु फैलाउँदै प्रकाशलाई परावर्तन गर्दै बस्तीमा उज्यालो छर्न उद्यत कर्णाली दख्खिन बग्दो छ । घरको गर्जो टार्न अनि गाउँलाई झलिमिलि पार्न दख्खिन झरेका र झारिएका

Posted in कविता | Tagged | Leave a comment

कविता : खाली हात

~निराजन राजालिम ‘बतास’~ हे मनुष्य, म तिमीलाई ईशारा गर्दै छु अमुक भाषामा यी कोमल हातहरुले तिमीलाई उपदेश दिदैछु; यो खुला पन्जाले जनाउछ म,तिमी अनी हामी सबै खाली हात यस् धर्तिमा आयौ

Posted in कविता | Tagged | Leave a comment

कविता : आमा शहिद बनिरहेछिन

~बसन्त थापा~ आफु देखी टाढा गएको सन्तानको चिरायुको कामना गर्दै प्रतेक दिन दियो जलाउन पल पल आमा आसु थपीरहेछिन दियो जलिरहेछ आमाको मन तड्पिरहेछ,एक मुठ्ठी उज्यालो सङ्गै उज्वल भबिस्यको आराधाना गर्दै आमा आफ्नो चाहना सन्तानको सुखको लागि जलाइरहेछिन

Posted in कविता | Tagged | Leave a comment

कविता : दिप आफै बल्छ

~मन्जील दिप सुब्बा ‘गरिब’~ कसैले बाल्नु पर्दैन दिप् लाँई यहाँ अन्धकार् कालो रात्रीहरुमा जुनकीरि झै ज्योति जोगाई दिप् आफै बल्छ भो बजार्न पर्दैन यहाँ अन्याय अत्याचारको बिरुद्द मा विशाल् चटाँन् बनि दिप् आफै बज्रन्छ

Posted in कविता | Tagged | Leave a comment

गजल : आशिष छ मेरो

~बिदुर अधिकारि~ जुग जुग बाँची रहु ,आशिष छ मेरो जन्म जन्म हाँसी रहु ,आशिष छ मेरो तिमीलाई काँडा बिझ्दा ,मलाई मात्र दुखोस् सधैं भरी हाँसी रहु ,आशिष छ मेरो

Posted in गजल | Tagged | Leave a comment

कविता : दिप

~पुरुशोत्तम बाबु~ मलाई तिमी लाग्छ माता पो हौकी ? त्यो छाती चुसी तृप्‍ति म छैन कत्ती तिमी बाल देख्दा अती मक्ख पर्ने तिमी ज्योति नाना बनी खेल भर्ने ********************** तिमीलाई प्यारो सुख त्याग लाग्ने हृदय जलाई तिमी मान भर्ने तिमी … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : क्रान्ति भित्रको आभा

~ध्रुब प्रसाद दाहाल~ आयो रसिलो चाड तिहार घर घरमा जल्दै छ दियो । बल्दै छ आफु तर पनि मन्दैन कत्ती पिर यो ।। जली आफु अरुलाई दिने रोशनी जसरी । तिम्रो समर्पणभाबको महिमा गरौ म कसरी ।।

Posted in कविता | Tagged | Leave a comment

छन्द कविता : अखण्ड सधैं नेपाल हाम्रो

~के आर शर्मा~ छन्द : झ्याउरे हेरेर तिमी बस्दी हौ आमा आउने बाटोमा चाडमा पनि सकिन टेक्न नेपाली माटोमा पुजेर दियो हालेर तेल बालेर बस्दी हौ निराश हुँदै बनेर दुखी संघार पस्दी हौ अबिर हरु छरेर हेर जोरबत्ती बालेको फुलका … Continue reading →

Posted in छन्द कविता | Tagged | Leave a comment

कविता : जरुर पुग्नेछु आमा

~ए.पी. सुमन~ जगदीश घिमिरेको अन्र्तमनको यात्रा गर्दागर्दै, ब्रजेश खनालको यायावर झैँ तरुणी प्रसाद कोइरालाको अग्निबाटिका हुँदै म विपिको यस्तो घुम्तीमा आइपुगेको छु आमा, जहाँ सञ्जीव उप्रेतीका घनचक्करहरु दौलत विक्रम विष्टका चपाइएका अनुहारहरु बोकेर मेरा मुस्कानहरुलाई मध्यरातमा टक्कर दिन तम्तयार भएका … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रिय मान्छे

~शीतल कादम्बिनी~ आज पनि छैन मेरो घरको धुरीमा घामको स्पर्श मेरो घरको आँगनमा एउटा आदिम दुःख अग्लिरहेछ अझ पनि देखिएको छैन मेरो घरको धुरीमाथिको आकाश म गर्व गर्छु, म घमण्डले उन्मत्त छु मैले बाँचेको जीवन, तिमीले मात्र होइन सम्भवतः कसैले … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

पुस्तक समीक्षा : वैज्ञानिकको नियात्रा

~आनन्द पी राई~ झापा टटुवामारीको एउटा खम्बू (राई) केटो जीव–विज्ञानमा स्नातकोत्तर गरेर पढाउन थाल्छ । विद्यावारिधिका लागि उभयचर र सरीसृपको नमुना सङ्कलन गर्दै झपाको केचनाकलन र सोलुखुम्बुको खुम्जुङदेखि कर्णाली र बैतडीका भीरपाखा चहार्छ । पूर्वी पहाडमा अनुसन्धान गर्ने क्रममा २६ थरी किरात … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

गीत : तिम्रो यादमा

~केवल गंगा गुरुङ~ गोधुलीको माधुर्यतामा हरार्इ दिउँकी लाग्यो चोरेर तिम्रो तस्विर मनमा सजाई दिउँकी लाग्यो दिनमा त एकै पल्ट हेर्ने मन तिमीलाई तिमी नदेखे धर नहुने रोग कस्तो लाग्यो मलाई

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : भन प्रिय

~पूर्ण धिताल~ तिमी सधैं कुर्चीतिर जान मन गर्ने। सधैंभरि सडकतिर हामी जानुपर्ने। कुर्ची छोड्ने सल्लाह दिंदा तिमी आँखा तर्ने। यस्तो बेला भन प्रिय मैले कसो गर्ने? तारे होटल रङ्गीन रात तिमीलाई जाँगर आउने। जोकिङ्ग गर्न भोटिङ्ग गर्न तिमी रिसोर्ट धाउने। … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

सूत्रकथा : समर-भूमि

~कात्यायन~ – आदिम स्पार्टाकसले छरेका स्वतन्त्रता-संग्रामको बीजहरू; लमतन्न कुरूक्षेत्र झैं माझमा समर-भूमि बनेर तेर्सिएका छन् | – पारि मृग-तृष्णामा छटपटाइरहेका पाण्डपहरू झैं मृगहरू छन् | – वारि मृग-रक्तपानमा हतासिरहेका कौरवहरू झैं ब्वाँसाहरू छन् |

Posted in सूत्रकथा | Tagged | Leave a comment

कविता : सम्बोधन

~राबत~ जसरी छोडेर गएका थियौ खाँदाखाँदैको आधा गाँस गोड्दागोड्दैको आधा पाखो रुँदारुँदैको आधा आँसु हो त्यहीँबाट सम्बोधन गरिरहेछु तिमीलाई । सायद मेरो पत्र बोकी जाने विमान हराई जाला धमिलो आकाशमा मलाई छोएर जाने हावाहरु थुनिएलान् नयाँ ग्याँस च्याम्बरमा

Posted in कविता | Tagged | Leave a comment

कथा : एन्सिमाइनेन लाप्सी (पहिलो बच्चा)

~बिजेता~ ‘को हो र त्यो बच्चा?’ ‘ए, त्यो मेरो एकजना साथीको छोरा हो।’ ‘नेपालीको?’ ‘होइन, आमा फिनिस हो, तर बाबु कतातिरको बिदेशी हो।’ ‘हेर्दा कस्तो नेपालीजस्तो त, आँखा कपाल सप्पै कालै।’ ‘कालो कपाल त हामी एसियनहरुको मात्रै होइन, अरुको पनि … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

Translated Poem : Placid

~Suraj Rana~ Translated by : Ismael subba I feel right to remain silent, Silent like darkest night, Silent like flora, Silent like martyrs statue, Silent like colossal sky.. To yell making loud noise are the works of Pornstars from the … Continue reading →

Posted in Translated Poem | Tagged , | Leave a comment