Author Archives: Editor

बाबुराम लामिछानेका अठार मुक्तकहरु

~बाबुराम लामिछाने~ केही हैन भन्दै छाडेको परिप्रेक्ष्यमै म रमाइरहेको छु जस्तो भए पनि आफ्नै झालपात म समाइरहेको छु । आशाको लहरोमा जिन्दगीको फूल कतै झुन्डिएकै छ जे होला, जरामा आस्थाको मलजल म चढाइरहेको छु ।। म त्यहाँसम्म आउने बाटो खोजिरहेको … Continue reading →

Posted in मुक्तक | Tagged | Leave a comment

सूत्रकथा : औसत स्थिति

~दिलीप आचार्य~ शहरको एउटा छापाखानामा उनीहरू दुई जनाको निकै बेरसम्म कुराकानी, वाद-विवाद र सर-सल्लाह भयो। आफूले सरकारी कार्यालयको हजारौँ प्रति पर्चा छाप्ने काम दिलाए बापत प्रेसवालाले उनलाई राम्रै ‘हिस्सा’ दिनुपर्ने दावा कर्मचारीको थियो भने कागज, रङ्ग र छपाइ सामाग्रीको मूल्य … Continue reading →

Posted in सूत्रकथा | Tagged | Leave a comment

समीक्षा : स्याङ्जाली लोकगीत अन्तर्गत आँधीखोले लोकगीत

~तुलसी प्रवास~ हरेक मुलुकका आ—आफ्नै संस्कृति अनुसार लोकगीतहरू हुन्छन् । नेपालका पनि पचहत्तरै जिल्लाका लोकगीतहरूको समष्टि स्वरूप नै नेपाली लोकगीतको स्वरूप हो, जसको फेद एउटै छ र इतिहास पनि । मोटामोटी रूपमा मात्र सबैतिरका लोकगीतका सामान्य विशेषताहरू बटुलेर नेपाली लोकगीतहरूको … Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

कविता : अस्वीकार !

~दिवाकर स्वप्नील~ एक स्वर्णिम दिन, म खुशी थिएँ मृत्युबोधले रमाउँदै थिएँ आफ्नो मृत्यु उत्सव। नवजात मैनले तय गर्नुथियो आफ्नो गन्तब्य कलिलो दीप खोज्दैथियो बैँश छर्न! उसलाइ मार्न छुट छ र कसैलाइ ? पूरा गर्न दिएँ दीपलाइ-आफ्नो धर्म ! ठीक तिमी … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : ऊ बेश्या होइन

~सुमन काले~ “दाइ, ” एउटा अपरचित नारी आवाज, मेरो कानमा गुन्जियो । म बिस्तारै पछाडी फर्केर हेरें! एउटा त्यस्तै २४-२५ जतिकी केटी खिस्स हाँसी । केटी बोली : “दाइ जाने हो?” म बेसुर मै बोलें, “जाने हो साथी आएपछि । … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : प्रेम, पैसा र बूढीआमा

~अशोक अधिकारी~ ‘जाने क्युँ लोक दोस्तको भूल जाते हे, सायद लोक सचही केहे ती हे सागर मिल्ने पर लोक बारिस भूल जाते हे । खाली तिम्रो यादले सताउँछ, आई डन्ट नो, ह्वाई ?’ गएको बुधबार मैले धेरैपछि आफ्नो दैनिकी लेख्ने … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

पुस्तक समीक्षा : एक कविका अनेक कथा

~शार्दूल भट्टराई~ कणाद महर्षि मूलत: कवि हुन् । तर, उनको लेखन विधा कविता मात्र होइन । उनी राम्रा कथाकार पनि हुन् । कविता सँगसँगै उनले कथाहरू पनि लेखेका छन् । तापनि उनको चर्चा भने कविकै रूपमा मात्र हुने गरेको छ … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

लघुकथा : किरन्टोकी

~कात्यायन~ – हामी पशुपतिनाथको पूर्वपट्टि बटर-फ्लाईको बेन्चमा बसेर दिन घटाइरहेका थियौं | आर्य-घाटमा जलाइएका लासका गन्ध भनौं या दूर्गंध, अरूहरूले झैं मैले पनि महसुस गरिरहेको थिएँ | – मृत्यूको वास्तविकताले कतै घोचे जस्तो पनि भइरहेथ्यो | चिताले कतै मेरै शरीर … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कार्यपत्र : २०६० को दशकमा नेपाली कथा

~घनश्याम घिमिरे~ सारसङ्क्षेप             (प्रस्तुत “वि.सं. २०६० को दशकमा नेपाली कथा” शीर्षकको कार्यपत्र २०६० सालदेखि २०६९ सालसम्म प्रकाशनमा रहेका नेपाली कथामा केन्द्रित छ । कथाको सामान्य परिचय र नेपाली कथाको इतिहासका बारे सङ्केत गरी नेपाली … Continue reading →

Posted in कार्यपत्र | Tagged , | Leave a comment

समीक्षा : नेपाली पर्दामा बुद्ध

~मीना बज्राचार्य~ चलचित्र जगतमा धार्मिक भावनाले प्रेरित भइ चलचित्र बनाउने चलन नयाँ हैन । नेपालमा भने त्यस्ता उदाहरणहरू थोरै मात्र छन् । यसै क्रममा “पटाचारा” चलचित्र सबैभन्दा नयाँ उदाहरणको रूपमा अगाडि आएको छ । निर्देशक रामकृष्ण खड्गीको निर्देशन रहेको “पटाचारा” … Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

गजल : मसित रात, बिताई हेर !

~मबि सिंह~ केही त होला, चिताई हेर ! मसित रात, बिताई हेर ! भेटछौ हरा’को, तिम्रो आक्रिती मसँग आँखा, जुधाई हेर !

Posted in गजल | Tagged | Leave a comment

गजल : अचानक हराएपछि

~वियोगी बुढाथोकी~ हिँड्दै गरेको बाटो अचानक हराएपछि चोर भागेकोछ छिमेकी कराएपछि भुक्न छाड्दैन टोक्न पनि बेर लाउँदैन कुकुरदेिख मानिस आफैँ डराएपछि

Posted in गजल | Tagged | Leave a comment

छन्द कविता : शार्दूल-सञ्चारिणी

~कनकधारा स्वामी स्वदेशानन्द~ छन्द : शार्दूलविक्रीडित मर्स्याङ्दी तटमा हिमालमनिको सानो छहारीमनि गौरी,माधव,शान्ति,कान्ति कलिला हाँस्थे र बाँच्थे पनि। आयो काल लग्यो लग्यो परपरै अल्पेर गौरी गईन्। गौरीको शवदेखि दिव्य रचना जन्मेर ‘गौरी’ भईन्।।01।। गौरी माधवकी, कथा विरहकी, साहित्यकी सुन्दरी। ‘गौरी’ प्रेम … Continue reading →

Posted in छन्द कविता | Tagged | Leave a comment

गीत : जन्मेर कोखमा कसैको

~तुलसी घिमिरे~ जन्मेर कोखमा कसैको हुर्कन्छ काखमा कसैको भाग्यको लेखा कस्तो भावीले के लेखिदियो कस्ले छोडेको कस्तो नासो हो जिन्दगीको अनौठो नाता को हो आफ्नो को हो विरानो के होला यो रगतको नाता

Posted in नेपाली गीत | Tagged | Leave a comment

बाल कथा : लक्ष्य

~राजा पुनियानी~ टिङटिङटिङटिङटिङटिङटिङ।।। एउटा बूढो हातले समाएको काठको मार्तोलले लामो ठोक्यो जलप उप्किसकेको घण्टीलाई। घण्टीको आवाज स्वात्त बिलिनसाथ डल्लै वातावरणलाई छुट्टी पाउनुको आनन्दको नित्य हल्लाले सुमुद्री ढेउले जस्तै निल्छ। ब्याग भिरिसकेपछि गेटबाहिर कुद्दै कराउँदै निस्किए दुवै। यसरी नै सधैं दुवै … Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

नेपाली भजन : भगवान तिम्रो शरणमा आएँ

~पुष्पा खनाल~ न पूजाको थाली न कोही अक्षता भगवान तिम्रो शरणमा आएँ तनमन तिमीमा अर्पण गर्दै मनको चोखो श्रद्धा चढाएँ तिमी नै मेरो सुख दुःखको साथी तिमी नै मेरो जीवनको सहारा तिमीलाई पाएँ मनमन्दिरमा खुल्यो मेरो मनको द्धार

Posted in नेपाली भजन | Tagged | Leave a comment

व्यङ्ग्य लघुकथा : भाग् बूढी भाग !!

~रमेश खकुरेल~ यौटा स्यालले कतै खसेको यौटा रद्दी कागत भेटेछ । उसले स्यालनीलाई भनेछ– “बुझिस् बूढी, मैले यो लालमोहर भेटें । अब हामीले जसका बारीमा पसेर उखु जत्ति खाए पनि हुन्छ । “स्यालनीले नपत्याउने कुरै भएन । उनीहरू मजासित जसको … Continue reading →

Posted in लघुकथा, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

छोक : रगतको महत्व

~बिमल गुरुङ~ दिएका बलिदानहरु इतिहासमा अमर रहन्छन् बगाएका रगतका फाल्सा फाल्साहरु दानवहरुले पिएर पिउन सक्दौनन् किनकि

Posted in कविता | Tagged | Leave a comment

कविता : मृतशय्याको राष्ट्रियता

~भीमप्रसाद काफ्ले ‘शान्तिप्रेमी’~ म शिथिल भएको छु लामो समयदेखि, केवल सासमात्र बाँकी छ उपचार त अब आशमात्र । हे मेरा प्राणपुत्रहरू, सुसारेहरू ! तिमीलाई भय छैन मातृत्वको – जुन समाप्त हुने खतरामा छ ।

Posted in कविता | Tagged | Leave a comment

कविता : नजिकको प्रश्न

~मनोज बोगटी~ एउटा दह्रो रेखा छ त्यसलाई टेकेर निस्किएको छ उ रावनबाट ज्ञान थाप्नु शरीरमोह च्वाट्ट चुट्टिएको छ उसको जीवनको गुड्डीबाट। खेल्नु त हो जीवन खेलौं।

Posted in कविता | Tagged | Leave a comment

कविता : मोफसल र काठमाण्डौ

~प्रकाश सुनुवार ‘निराकार’~ काठमाण्डौं र मोफसलहरु आपसमा टेलफोनले जोडिए हवाइमार्गले जोडिए इन्टरनेटले र इमेलले जोडिए नजिक अनि झनझन नजिक भए । लाग्छ सवै एकै ठाउँमा गुजुल्टो परेको छ

Posted in कविता | Tagged | Leave a comment

गीत : हेरिरहुँ जस्ती

~रुमानी राई~ देखिरहुँ जस्ती ितमी हेरिरहुँ जस्ती न्यानाे न्यानाे अंगालाेमा बेरिरहुँ जस्ती । जून जस्तै खुलेकी फूल जस्तै फुलेकी याे मन लठ्ठै पार्ने सुन्दरताले चुलेकी याे अाँखाकी रानी ितमी धरतीकी परी

Posted in नेपाली गीत | Tagged | Leave a comment

लघुकथा : तथाकथित

~रन्जु ‘मार्ग’~ धेरै वर्ष पछि उनीहरुको भेट भएको थियो |उनीहरु दुवै स्कूल पढदाका साथीहरु थिए |उनीहरुको जीवनमा धेरै परिबर्तनहरु भैसकेको थियो | +’तपाईको बारेमा सुनेको थिएँ |सुनेर मन चिरा चिरा भएको थियो |’-उसले सहानुभूति दिदै भन्यो | उसले आँखा रसिलो … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : जाजरकोट

~सुवास खनाल~ तस्वीर खिच पत्रकार हाम्रा आँखाहरुबाट पत्थरका ढिक्काहरु खस्लान् तिम्रा बिकाउका सामान बन्नेछन् सिंहदरबार मौन सङ्गीत सुसेलिरहेछ – ……तिम्रा आदिम सपनाहरुमा डढेलो लगाऊ ….. रेडियो नेपाल तिमी केही हिन्दी गीत सङ्गीत र पार्टी प्रवक्ताको भद्दा अन्तर्वार्ता बजाऊ

Posted in कविता | Tagged | Leave a comment

छोक : हुकुम

~बिक्रम सुब्बा~ उहिले, मेरा बा कमाउँनु हुन्थ्यो घरमा उहाँकै हुकुम चल्थ्यो पछि म कमाउँन थालेँ मेरो हुकुम चल्यो

Posted in कविता | Tagged | Leave a comment

कविता : बर्चहिलको बाटो- एक सम्झना

~लेखनाथ छेत्री~ बितेको बर्ष स्नातक-पत्र थापेर आफुलाई अब्बल बेकारी प्रमाण गरेको त्यो एतिहासिक दिन छोडिराखेको हुनुपर्छ हामीले बर्चहिलको बाटो । बर्चहिलको खस्रो माटोमा खिइएर गएको दर्जन जोडी फ्यान्सी जुत्ता टेकेर हिँडथ्यो

Posted in कविता | Tagged | Leave a comment

पुस्तक समीक्षा : आत्मकथाको टेकोमा इतिहासको अभिलेखीकरण

~राजेन्द्र पराजुली~ ‘आ फ्ना विचारको ख्याल गर, किनभने ती शब्द बन्छन्। शब्दको ख्याल गर, किनभने ती कार्य बन्छन्। कार्यको ख्याल गर, किनभने ती बानी बन्छन्। बानीको ख्याल गर, किनभने ती चरित्र बन्छन्। चरित्रको ख्याल गर, किनभने ती भाग्य बन्छन्। र, … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

बिस्नु प्रवा सापकोटाका छब्बीस मुक्तकहरु

~बिस्नु प्रवा सापकोटा~ सबै उकालाहरु ओरालो छोएर टुङ्गिन्छन् सबै ओरालाहरु उकालो छोएर टुङ्गिन्छन् जिन्दगीको चक्र पनि घुम्छ यस्तै यस्तै गरि मैदानहरु पनि सधैं भिरालो छोएर टुङ्गिन्छन ।। मैदानहरु छन,हिमालहरु छन् डाँडाहरु पनि छन् फूलहरु छन्,पातहरु छन् काँडाहरु पनि छन् यो … Continue reading →

Posted in मुक्तक | Tagged | Leave a comment

जेनन नेपालका केही हाइकुहरु

~जेनन नेपाल~ महल बन्यो अग्लियो धरातल म भुँइ खोज्छु *** हेर्दै बाँच्नुछ

Posted in हाइकु | Tagged | Leave a comment

मुक्तक : रङ्गियो

~चित्र लक्ष्मी~ बार रङ्गाई त्यो मोरी कालीले गाउँ रङ्गाए ती साला सालीले ए लाटो केरा

Posted in मुक्तक | Tagged | Leave a comment

अनूदित लघुकथा : परिचय

~आलोक कुमार सातपुते~ अनु : मनोज न्यौपाने म हिन्दू हुँ…, सरी, म हिन्दू थिएँ भन्नुपर्ला किनकि हिन्दुत्वको खराबीलाई देखेर मेरा पूर्खाले बौद्ध धर्म स्वीकार गरेका थिए । म बुद्धिष्ट हुँ…तर यहाँ पनि समस्या छ । भारतमा अम्बेडकरवादी बौद्ध प्रचलित छ… … Continue reading →

Posted in अनूदित लघुकथा | Tagged , | Leave a comment

थारू भाषी मुक्तक : बञ्जरभूमि

~छविलाल कोपिला~ बिना कारण हमार वस्ती बगाजाइठ् ओस्ते यहाँ रातारात आगी लगाजाइठ् हेरो ! यी बञ्जरभूमि,

Posted in थारू मुक्तक | Tagged | Leave a comment