Tag Archives: Dilip Acharya

लघुकथा : सन्त बहादुर पनि ड्याडी भएछ

~दिलीप आचार्य~ त्यसो त सन्तबहादुरको कान्छो छोरा समेत अहिले २० वर्ष नाघिसकेको छ र उसको सबैभन्दा जेठी छोरीको उमेर त चालीसको हाराहारीको छ । तर सन्तबहादुर ड्याडी भने भर्खरै भएको हो । कुरो बेमेल लागे पनि यथार्थ भने यस्तै छ … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

सूत्रकथा : मौका

~दिलीप आचार्य~ त्यस ठाउँमा एउटा बृहत् कृषि मेलाको आयोजना भएको थियो । गाउँका मात्रै हैन, शहरबाट समेत ठूला-ठूला नेताहरू सो मेलाको शोभा बढाउन त्यहाँ उपस्थित भएका थिए । स्टेजको एकतर्फ स्थानीय किसानहरू ले उब्जाएका उन्नत, फलफूल र तरकारीका नमुनाहरू राखिएका … Continue reading →

Posted in सूत्रकथा | Tagged | Leave a comment

सूत्रकथा : औसत स्थिति

~दिलीप आचार्य~ शहरको एउटा छापाखानामा उनीहरू दुई जनाको निकै बेरसम्म कुराकानी, वाद-विवाद र सर-सल्लाह भयो। आफूले सरकारी कार्यालयको हजारौँ प्रति पर्चा छाप्ने काम दिलाए बापत प्रेसवालाले उनलाई राम्रै ‘हिस्सा’ दिनुपर्ने दावा कर्मचारीको थियो भने कागज, रङ्ग र छपाइ सामाग्रीको मूल्य … Continue reading →

Posted in सूत्रकथा | Tagged | Leave a comment

लघुकथा : विपरीतको आकर्षण

~दिलिप आचार्य~ उनीहरू दुई जनाको अक्सर बाटोको त्यही मोडमा सधैं भेट हुने गर्थ्यो । आपसी चिनाजान नभए पनि किन हो कुन्नि भेटेको बेलामा दुबै एक-अर्कलाई निक्कै गहिरिएर र उत्सुक दृष्टिले हेर्ने गर्थे । दुबै जना अधबैँसे उमेरका थिए र परिपक्व … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

Micro-Story : Specialty

~Dilip Acharya ~ News was spread that a well-known scientist of the nation had invented a special kind of mirror. By physical appearance, the “special mirror” looked similar to any other ordinary mirror, but rather than reflecting human faces, it produced … Continue reading →

Posted in Micro Story | Tagged , | 1 Comment

अहंकारको मन्दिर

~दिलिप आचार्य~ गाँउमै धार्मिक र समाजसेवी भनेर चिनिएका एकजना भलादमीले आफ्नै निजि खर्चमा एउटा मन्दिरको निर्माण गर्न लागेकाले ति भलादमी निकै व्यस्त देखिन्थे र निर्माण स्थलमा बसेर सबैलाई छिटो छिटो काम गर्न हौस्याई रहन्थे ।

Posted in लघुकथा | Tagged | Leave a comment

नैतिक कथा : बोल्ने कला

~दिलिप आचार्य ~ बोल्न जान्ने तर के बोल्दा के प्रभाव पर्छ भन्ने पत्तो नपाउने एकजना महाशयले आफ्नो घरमा रात्रि भोजको आयोजना गरेका रहेछन्। तर भोज शुरु हुने बेला सम्म पनि सबै पाहुनहरु उपस्थित भईसकेका रहेनछन् । ५० जना पाहुनाहरु आउनु पर्नेमा जम्मा … Continue reading →

Posted in नैतिक कथा | Tagged | Leave a comment

लघुकथा : पेशा

~दिलिप आचार्य ~ आज बिहानैदेखी उ केहि चिन्तित देखिन्थ्यो , उसको अनुहारबाटै उसका मनका तरंग र मस्तिष्कमा तनावको लहर चलिरहेको अनुमान लगाउन सकिन्थ्यो । अत्यधिक चिन्ताका कारण ऊ निदाउन सकेको थिएन । आज बिहान मात्रै उसले

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : ई-श्राध्द

~दिलिप आचार्य ~ २०९६ सालको बैशाख महिना, काठमाण्डौको कुनै यौटा घरको कौशीमा एकजना शुद्ध वस्त्र धारण गरेका व्यक्ति आफ्नो वरीपरी पूजा सामाग्री र नैव्यद्य आदि राखी श्राध्दको तयारी गर्दै थीए। आवश्यक सबै सामाग्री र तयारी देखीएपनि त्यँहा पुरेत बाजेको भने उपस्थीती … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : रक्सीको आदर्श

~दिलिप आचार्य ~ रातको समय, कम प्रकाश, बढि धूबाँ र विदेशी संगीतले भरीएको ‘बार’ को त्यो सानो कोठामा तीनजना भलादमीहरु देश बिकासको वारेमा ‘गहन चिन्तन्’ गर्दै थिए । जती जती बोतल रीतीन्थ्यो त्यती त्यती उनीहरुको राष्ट्र प्रेमका भावनाहरु पनि उजागार हुदैं … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

सूत्रकथा : यहाँ यस्तै हुन्छ

~दिलिप आचार्य ~ एक यौटा भेडा पानीमा हामफाल्दा सय वटा भेडा पछि पछि हामफाल्ने कथा बिद्यार्थीलाई पढाएर शिक्षक कक्षाकोठा बाट बाहिर निस्केका मात्रै थिए । बाहिर बाटोमा

Posted in लघुकथा | Tagged | Leave a comment

सूत्रकथा : तीन सुत्र कथा

~दिलिप आचार्य ~ एक मदिरा र नशालु पदार्थको रोकथामको लागि स्वदेशी ज्ञाताहरुको आयोजन र विदेशी दाताहरुको प्रायोजनमा एक दिने कार्यशाला गोष्ठि भयो । वुद्धिजीवी र गन्यमान्य व्यक्तिहरुले नशालु पदार्थको कूलतले समाजमा पारेको नकारात्मक प्रभाब वारे गहिरो चिन्ता व्यक्त गरे र समाधानको … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : मूर्छीत संस्कार

~दिलिप आचार्य~ त्यो गाँउमा बर्षौं देखि एकजना जमिनदारको राज चलेको थियो । थिचोमिचो को हद यत्ति सम्म थियो कि गाँउका हरेक चोक चोकमा जमिनदारका शालिक बनेका थिए र घर घरमा जमिनदारको तस्विर टाँगीएकै हुनु पथ्र्यो । गाँउमा जमिनदारको बोली नै कानून … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : मर्द

~दिलिप आचार्य ~ ऊ किसोर अबस्थाकै थियो, स्कुल जिवन मै उसको एकजना सहपाठीले उसलाई एक दिन चुरोट खान उक्सायो। शुरुमा उसले मनाहि गर्न खोज्यो तर उ भन्दा केहि ठूलो उसको साथीले सिधै उसको हीम्मतलाई लकार्‍यो : ” चुरोट खान पनि के … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment