Tag Archives: sangrahalaya

कविता : एमसीसी= मलाई चिन्ता छ

~प्रकाश सापकोटा~ मलाई कसैले सोधे एमसीसीको पूर्ण रुप म भन्छु- मलाई चिन्ता छ सहयोगको सहनाई बजाउँदै शान्त सहरमा साम्राज्य जमाउन, स्वाभिमान र स्व-अस्तित्वमा सुस्त-सुस्तरी अंकुश लगाउन

Posted in कविता | Tagged | Leave a comment

गजल : सानी भनि सताउँछ

~रेखा पन्त~ कैले काली कैले सानी भनि सताउँछ ए!प्यारी दिलकी खानी भनि सताउँछ उर्वर्शी र तिलोत्तमा परिहरुमा देख्दा नजर नजानी भनि सताउँछ

Posted in गजल | Tagged | Leave a comment

कविता : ऊ बौलाहा नै हो

~तिर्थराज जोशी~ राक्षस जस्ता आफन्तले उसलाई देउता लागेको भनेपनी वा देउता मानिने मान्छेले उसलाई भुत लागेको भनेपनी यसो भनेपनी उसो भनेपनी जे भनुन् तिनिहरु ऊ बौलाहा नै हो।

Posted in कविता | Tagged | Leave a comment

छन्द कविता : आगो

~डा.मेघराज ढकाल~ आगाको घर हो कतातिर भनौँ हो माइती हो कता ? बाबा सूर्य थिए र ताप उनको रन्किन्छ ज्वाला यता पग्ल्यो झोल बन्यो छुट्यो नियतिले जो सौर्यपिण्डै भने लप्का चट्ट खसी पदार्पित हुँदा पाखा र डाँडा बने । १ … Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment

Translated Poem : Words

~Sudha M Rai~ Translation : Mandeep Lama             1 Clasping a number of plots for stories The mind dashed To the store-house of words. Syllabus As they are paralyzed on their own Incapacitated with polio

Posted in Translated Poem | Tagged , | Leave a comment

कविता : लौखातन्त्र

~महेश ‘मौन’ जी क्षेत्री~ कोरे पत्र अभिवादनको रतन्धोलाई जो पिलाउँदै थियो दूध सर्पलाई वरदान र अभिशाप नचिन्ने अन्धो मुस्लो ओडेर ढुङ्गा प्रहार गदैै थियो ज्यानमारा मुर्दाको बारीमा

Posted in कविता | Tagged | Leave a comment

कविता : बुख्याँचा

~अजित क्षेत्री~ धेरै पहिले हातमा मसाल र लाठी लिएर अनिदो पहाडमा जम्मा भए एक हुल बुख्याँचाहरू र,त्यो बुढो घरमा हमला गरे आगो लगाए नारा लगाए जिन्दावाद मुर्दावाद भीड जम्मा भयो भीडमै मिसिएँ म पनि ।

Posted in कविता | Tagged | Leave a comment

लघुकथा: चुनौती

~डा बच्चु कैलाश कैनी~ शनिबारको दिन, लण्डनको चिसो मौसम र सबैको व्यस्त जिन्दगी । आजकलको भैतिकबादी संसारमा काम, परिवार र समाजको लागि दिनु पर्ने समयबाट केही समय निकालेर लण्डनको व्यस्त जिन्दगीमा अध्यात्मिक प्रवचन, ध्यान, योग र सत्संगको लागि हाम्रो जमघट … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

छोक : उनको डर

~गोरख पाण्डे~ उनी डराउँछन् के सित डराउँछन् उनी सम्पूर्ण धन-दौलत गोला-बारूद पुलिस-फौज हुँदा हुँदै ? उनी डराउँछन्

Posted in कविता | Tagged | Leave a comment

कविता : टाइगरको पीर

~ललित राई~ साह्रै ठूलो र डरलाग्दो त छैन हाम्रो टाइगर अनुहारमा कालो अरू भागमा फुस्रो छ, स्यालफुस्रे।

Posted in कविता | Tagged | Leave a comment

कविता : शहिदको नाममा

~दीपा राई~ घरि घरि आफ्नै माटोमा परायपनको खीलले च्वास च्वास घोचिरहने यो मुटु छ हामी यता पुसको ठिहीमा टुलु टुलु आखाले ब्ल्याङकेटको न्यानोभित्रबाट चियाउछौ, सास फेर्नु पनि गाह्रो हुने ठिही छ, यतिबेला उता सिमानामा सास ओठबाट झर्दै फ्रीज हुने कठ्याङ्ग्रीने … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : बुख्याँचा को जग्गामा खुशीका जराहरु

~डा.मधु माधुर्य~ भूत तर्साई रहेछ वर्तमान मुखुण्डो ओढेर आज्ञात भविष्यको… समवेदनाविहिन “बुख्याँचा ” हामी निर्भिक देखिरहन्छौँ …. “म” मा खसेर बिलाउन नसकेको म हामी बनेर फेरी फुटिरहेछु “बुख्याँचा” धर्मको टेक्नोसेन्टरमा यसरी दुर्घटनाग्रस्त छु … भगवानले आफुलाई ऐनामा हेर्दा मान्छे देखेको … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : निष्कर्ष

~अजय पन्त~ ओहो ! यो कस्तो ओझेलमा परेको म कसका जाउँ कसलाई छोडुँ कस्तो बाध्यतामा परेको म चाहिने दुवै मलाई जीवनको हरेक मोडमा जिउने कुनै आधार छैन दुवैको विछोडमा

Posted in कविता | Tagged | Leave a comment

कविता : फक्ताङ्लुङ् लिम्बुवान

~कुमार लिङ्देल~ बोली ननिस्कने आमाको काखको बच्चा झैं वल्टिपल्टि गर्दै शदियौं देखि फक्ताङ्लुङ्को काखमा खेलिरहेछ एउटा पुरानो देश-लिम्बुवान

Posted in कविता | Tagged | Leave a comment

Translated Poem : Scarecrow

~Samsher Ali ~ Translation : D.T. Lepcha Out of my Grandfather’s Lahuray hat, Father’s Army overcoat, A clay pot in which mother roasted corn, And my own tattered trousers.

Posted in Translated Poem | Tagged , | Leave a comment

कविता : यो नयाँ वर्षमा म

~योगेन्द्र पोख्रेल~ यो नयाँ वर्ष नयाँ जोश जाँगरको वर्ष उमंग र खुशीको वर्ष तर म नयाँ होइन मत त्यही पोहोरकै हुँ केवल कपडा बदलीएकोछ आङमा

Posted in कविता | Tagged | Leave a comment

नेवारी समीक्षा : नेवाः समाजय् पुन्हि व गुरु पुन्हि

~गंगालाल श्रेष्ठ~ प्रँचीन इतिहासयात दुवाला स्वयेबलय् गन देशया साम्राज्य अर्थात शासन क्वातुइ अनया जनतातय्गु जीवनय् विदेशी संस्कृति, धर्म व भेष–भूषाय् प्रभाव लाइमखु वा लाकेथाकु । जब शासन छ्वासुया वन धाःसा थजाःगु ईयात ध्यान बियाः धर्म प्रचार, व्यापारी माध्यम व राजनीतिक … Continue reading

Posted in नेवारी समीक्षा | Tagged , | Leave a comment

गीत : एउटा कुरा म भन्छु

~किरण खरेल~ एउटा कुरा म भन्छु तिमी लाज नमान है त तिमीलाई नियाली हेर्छु आँखा नचिम्ल है त एउटा कुरा म भन्छु तिमी लाज नमान है त बालक छँदै परिका कथाहरू म सुन्थे बादलसँगै उडेर एक रात मारी सुन्थे

Posted in नेपाली गीत | Tagged | Leave a comment

मुक्तक : देश जलेको

~बिपिन शर्मा~ जलेको छ सगर अनि यो मन जलेको जलेको छ मुर्दा अनि जिउँदो तन जलेको

Posted in मुक्तक | Tagged | Leave a comment

कविता : एउटी आमाको स्मृति

~प्रवीण राई जुमेली~ जीवन र जगतमा विमर्श गरिने सफलता र सभ्यताका हजार थोकहरु छन् आफ्नै सन्तानका कुकृत्यहरुको लेखाजोखा गर्दै हिंड्ने अनेकौं मुखहरु पनि छन् हतार पैसा अहँकार र आत्मालापहरुले थाकेको संसारसित के माग्नु थियो र तिमीले माया र मोहको त्यान्द्रोमा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

छोक : मौसम

~प्रमोद धिताल~ यो यस्तो मौसम हो जहाँ इमानलाई पुष्टि हुन बेइमानहरु साक्षी बस्नुपर्छ

Posted in कविता | Tagged | Leave a comment

शिवप्रसाद गौतमका दुई मुक्तक

~शिवप्रसाद गौतम~ १)जिजीविषा न मन साटेर जिउनु न माया मागेर हाँस्नु बेथा लुकाइ छिपाइ कसरी कतिदिन जिउनु २)जिन्दगी

Posted in मुक्तक | Tagged | Leave a comment

कथा : भियतकङको खोजी

~राम बिनय~ पहाडी डाँडामुनिको नदीको किनारमा समतल फाँट छ । त्यहाँ एउटा गाउँ छ । गाउँको छेउ र नदीको किनारनिर एउटा सानो झुपडी छ । झुपडीमा दुई दिदीबहिनीको बास छ अर्थात् पसल छ । नदी एकनासले बगिरहेको छ । सुनसान … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गीत : आँखैमा सपना झस्के

~राजेन्द्र चोथाले~ आँखैमा सपना झस्के घाऊ पुराना बिउँझेर चस्के | नसोचेर रुनुपनि पर्लाकी भोलि लगाए है चाहनाले रंगीन चोली

Posted in नेपाली गीत | Tagged | Leave a comment

अनूदित बालकथा : राजकुमारी र केराउको गेडा

~एच सि एन्डरसन~ अनुवादकः शान्तदास एक जना राजकुमार थिए । उनी राजकुमारीसँग बिहे गर्न चाहन्थे । तर उनले बिहे गर्ने राजकुमारी साँच्चैको राजकुमारी हुनु जरुरी थियो । सक्कली राजकुमारी खोज्न उनी संसारभरि घुमे । तर खोजेजस्ती राजकुमारी भेट्टाउन सकेनन् । … Continue reading

Posted in अनूदित कथा, बाल कथा | Tagged , | Leave a comment

थारु भाषी निबन्ध : बरा पत्रकार हुइलक

~कृष्णराज सर्वहारी~ २०३२ सालमे त्रिचन्द्र कलेजमे पढेबेर विद्यार्थी आन्दोलनमें जेलजीवनके पहिला भोगाई ढकाल ऊ लेखमें लिख्ले बटाँ । संकटकाल लग्लकवाद बहुत धेर मनैं हिरासतमे अनुभव अपन मनके सन्दुरखमे कैद कैले हुइहीं । मै फेन कौनो दिन हिरासतमे एक रात मामनघर … Continue reading

Posted in थारु निबन्ध | Tagged , | Leave a comment

कविता : लाहुरी भैंसीको कथा

~रक्ष राई~ फनक्कै सिङ्ग घुमेको लचक्कै ढाड लच्केको गमक्कै चांक फुकेको टमक्कै फाँचो कम्लाएको यति न हो मेरो हुलिया नाथे, म लाहुरी भैंसी! मेरो मास फेरिनु कता हो कता !

Posted in कविता | Tagged | Leave a comment

गीत : फूलको के दोष र

~निर्मला राई परिवेश~ फुलेको फूललाई नजर लाग्छ फूलको के दोष र . फलेको रुखलाई झटारो लाग्छ फलको के दोष र . ………………….. खोई कहाँ हुन्छ दियो निभाउने त्यो बतास अदृश्य मान्छेलाई आफ्नै थाहा हुन्न केही जीवनको रहस्य

Posted in नेपाली गीत | Tagged | Leave a comment

गजल : के छ खबर, हजुरको अचेल

~मिजास तेम्बे~ के छ खबर, हजुरको अचेल संबन्ध किन, दुरदुरको अचेल न राग मिल्छ, न ताल मिल्छ जीवनको धुन, बेशुरको अचेल

Posted in गजल | Tagged | Leave a comment

कविता : समुद्र ध्वस्त छाती र साँझहरु

~दीपा लिम्बु राई~ समुद्रको किनारामा हुत्तिदै आउने छालहरुसँगै आधि भिज्दै सधैं सधैं यी यस्तै साँझहरु ऊ समुद्र एक टकले हेरिरहन्छ । समुद्रको पारि क्षितिज कतै प्रेमिल अवशेष बाँकि छ ?

Posted in कविता | Tagged | Leave a comment

कविता : परिबन्धले बाचेको मान्छे

~सुनिता सोयोङ राई~ जुन कुराको जरुरी थियो त्यो मसंग छैन माया गर्ने मान्छे सबै आफ्नो मान्छे होइन फरक यति छ आफ्ना र पराया संगका नाताहरु अटुट होलान तर रगतले एक छैनन् ती सम्बन्धहरु कसैलाई सेवा गरुन्जेल पाएको माया के माया … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : समय र भोगाई

~देवेन्द्र खेरेस~ समय: हावा हो, संधै उडिरहन्छ समयः पानि हो, सधै बगिरहन्छ समयः जीवन हो, सधै बितिरहन्छ समयः कि के हो ? समयः कि सप्पै हो ? समयको फेद र टुप्पा नभेटेपछि एकदिन बित्यो, भन्थे दुइदिन बित्यो, सोच्थे तर, युग … Continue reading

Posted in कविता | Tagged | Leave a comment