Tag Archives: sangrahalaya

कविता : फलानो गाउ जाने बाटो सोधिरहेका गोर्खालीहरु

~दयाकृष्ण राई~ थेम्स नदीको तीरै तीर छाती भरि पीरै पीर बोकेर हिडिरहेका हामी गोर्खालीहरु खडेरीले मुहान सुकेर कमिलाको ताँती हिडन लागेको बागमती नदीको यादमा आँसु बगाई रहेका छौं । नेपाल आमा ! बरु यो आँसु र पसिना उतै बगाउन पाएको … Continue reading

Posted in कविता | Tagged | Leave a comment

अनूदित जापानी लोककथा : बूढी आमा

~मात्सुओ बाशो~ अनुवाद : अनुप जोशी धेरै पहिलेको कुरा हो एउटा गरिब किसान र उसकी बूढी आमा एउटा पहाडको फेदीमा बस्थे । अन्न उब्जाउनको लागि उनीहरूसंग एउटा सानो टुक्रा जमिन थियो र उनीहरू विनम्र, शान्त र खुसी थिए । उनीहरू … Continue reading

Posted in अनूदित कथा, लोककथा / दन्त्यकथा | Tagged , , | Leave a comment

कविता : अब्दुल्ला कुर्दिस

~गणेश राई~ धिक्कार छ म बाँच्नुको निरन्तरता यही धरतीमा जहाँ चुँडियो गुलावजस्तो सुन्दर आय्लान मेरो मुटुको फूलबारिबाट धिक्कार होस् यही संसारसित कुनै चिज मैले माग्नु

Posted in कविता | Tagged | Leave a comment

अनूदित बालकथा : टिनको दरो सिपाही

~एच सि एन्डरसन~ अनुवादकः शान्तदास उहिले – उहिलेको कुरो, त्यस बेला एक बीस र पाँच गरी जम्मा पच्चीस जना सिपाहीहरू थिए । ती सबै एउटै टिनका पाताबाट बनाइएका थिए, भनौं तिनीहरू सहोदर दाजुभाइ थिए । प्रत्येक सिपाहीले बन्दुक बोकेको थियो … Continue reading

Posted in अनूदित कथा, बाल कथा | Tagged , | Leave a comment

संस्मरण : हाम्रो सद्भाव अम्बर दाइप्रति

~रामेश श्रेष्ठ~ म त्यो बेला खोटाङको बुइपामा शिक्षक थिएँ। ट्रान्जिस्टरमा नेपाली गीतहरू सुनिरहन्थें। त्यही बेलादेखि नै गीतसंगीतको माध्यमबाट अम्बर गुरुङ दाइसँग मेरो अप्रत्यक्ष चिनाजानी भयो। शुरूमा दाइको स्वर भारतीय गायक हेमन्तकुमारसँग कताकता मिल्दोजुल्दो लाग्यो मलाई। ‘ ए कान्छा मलाई सुनको … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

समालोचना : अभीष्टको खोज उपन्यासको बिश्लेषण

~अज्ञात~ 1. अभीष्टको खोज उपन्यासको सामान्य परिचय :- अभीष्टको खोज उपन्यास उपन्यासकार भीम दाहालद्वारा रचित उपन्यास हो ! यस उपन्यासको माध्यमद्वारा उपन्यासकारले सिक्किम भारतमा विलय हुनुभन्दा पाँच बर्ष अघिको स्थिति र विलय भइसकेपछिको स्थितिलाई देखाउन चाहेका छन् ! सिक्किममा सन् … Continue reading

Posted in समालोचना | Tagged , | Leave a comment

कथा : हत्यारा सपनाको राजकुमार

~सविना सिन्धु~ बसपार्कबाट चढेको गाडीले ओरालेको थियो, कीर्तिपुरस्थित विश्वविद्यालय अगाडि। मैले स्टुडेन्ट कार्ड देखाएँ र गाडीभाडा तिरेर ओर्लिएँ। झट्ट अनुपमालाई देखेँ। ऊ मभन्दा केही पाइला अगाडि थिई। “ओई अनुपमा…….पर्खी न”, म दगुर्दै गएँ। युनिभर्सिटीको वरिपरी घामको उज्यालो किरण तँछाडमछाड गर्दै … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : जेल हैन

~आशांक उपाध्याय~ माया कुनै जेल हैन खुट्टा बाध्ने नेल हैन यो त एउटा यथार्थ हो केहि क्षणको खेल हैन

Posted in गजल | Tagged | Leave a comment

माेतीराम चाैधरी `रत्न´का पाँच थारूभाषी हाइकु

~माेती राम चाैधरी `रत्न´~ १ नङगा हुइटा डिन-डिने बस्टी जवान विना । २ भाेहर लागठ आजकाल महि हमार गाउँ-बस्टी ।

Posted in थारू हाइकु | Tagged | Leave a comment

गजल : नयन अश्रु दाग लुकाइ

~रमेश भट्टराई ‘सहृदयी’~ नयन अश्रु दाग लुकाइ हाँसो बाहिरी देखाएर भाग्य रेखा टुक्रिएको जीवन गीतलाई लेखाएर सोध्छन् साथी ‘के छ खबर ?’ भन्छु, राम्रो चलिरा’छ

Posted in गजल | Tagged | Leave a comment

कविता : सानो पोखरी

~सदानन्द अभागी~ म सानो माछा मेरो सानो पोखरीको बास प्रकृतिक सौन्दर्यताको भण्डार विश्व उच्चताको ठूलो पर्वत पूण्य सलिलाको पवित्र जलले सिँचित विश्व बन्धुत्वको भावनाले भरिएका मेरो पोखरीमा बसेका माछा विविधतामा एकता

Posted in कविता | Tagged | Leave a comment

कथा : कान्छा जा त्यो बुटो काट्

~देबेन्द्र बस्याल~ कान्छा कान्छा भनेर एकोहोरो बुवाले एकाबिहानै बोलाउनु हुन्छ । म न्यानो बिस्ताराबाट आँखा मिच्दै हत्पती बाहिर निस्कन्छु । बुवाको आवाज रोकिन्छ । मैले बाहिर हेर्छु, भर्खर दिशाफाट्न लागेको हुन्छ, पूर्वमा बिहानीको रातो लाली निशानी बसेको छ । पारी … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : भेटें मोडमा तिमीलाई

~छविलाल खड्का~ घुम्तीमा भेटें, भेटें मोडमा तिमीलाई बाँचेकै देखें, उही रोडमा तिमीलाई । दोकान थापें, हेर मैले यो पिरतीको आएको किन्न, देखें तोडमा तिमीलाई ।

Posted in गजल | Tagged | Leave a comment

छन्दबद्ध गजल : मन रहेछ जिन्दगी

~रिजाल किरण~ छन्द : प्रियंवदा धनसगै मन रहेछ जिन्दगी गनगने पन रहेछ जिन्दगी । नगदको बमन चाल पाउँदा नुहिनु नै झन रहेछ जिन्दगी ।

Posted in गजल | Tagged | Leave a comment

निबन्ध : मुखरनहरू वाणीका

~तेजेश्वरबाबु ग्वंगः~ नभनी सुखै हुन्न । भन्नैपर्ने हुन्छ । मान्छे के हो ? प्रश्न पसारिन्छ । भन्न मन लागिदिन्छ । भनिहाल्छु । मान्छे, आखिर कौतूहल त रैछ । कौतूहल एक प्रवल इच्छा । प्रवल इच्छा-उत्सुकता । उत्सुकता-उत्कण्ठा । उत्कण्ठा कुनै … Continue reading

Posted in निबन्ध | Tagged | Leave a comment

Story : Fascination

~Suraj Shreewastav~ Mid June, 2000 AD, It was Birgunj, the southerner Terai city of Nepal. I was ready for my home. Bus departure time is 3:30 pm. I was waiting too long for holiday, so I was excited to reach … Continue reading

Posted in Story | Tagged | 1 Comment

संस्मरण : बमको छर्रा बोकी मरुभूमितिर

~अनुपम ‘नवोदित’~ एउटा सुन्दर सपना बोकेर ‘जनयुद्ध’को बाटोमा हिँडेको पनि वर्षाैं बितेछ । जिन्दगीको किशोरवयमा मुक्ति र मृत्युको शपथ खाएको पनि हिजै जस्तै लाग्छ । ती आँधीमय दिन सम्झिँदा आज पनि हृदयको एउटा कुनामा पिलो झैँ दुख्छ । मानसपटलमा ती दृश्य क्यामेराको रिल … Continue reading

Posted in अनुभूति, संस्मरण | Tagged | Leave a comment

कथा : अभिनय

~जीतबहादुर कटुवाल~ संसारका अनेकन मानिसका भीडमा मधुरा नक्षत्रजस्तै पिलिक्क पिल्पिलाउने राजदेवको पहिचान कलासँग गाँसिएको छ । उनी कलालाई पूजा गर्छन् । अभिनयलाई प्रेम गर्छ । नाटक उसको रुचि क्षेत्र हो । राजदेव उत्साहका साथमा नाटकमा अभिनयका लागि गइरहेका छन् । … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : कमरेडको जुत्ता

~यकिना अगाध~ युद्धको समय थियो कमरेड युद्धको परेडमा लामबद्ध थियो । मेरै गाउँ भएर विजयको यात्रा उँभो लागेको थियो । मेरा बाबाको चिरापरेको नाङगो पैताला देखेर आफ्नो खुट्टामा रहेको मनपरेको एकजोर चप्पल कमरेडले उपहार दियो ।

Posted in कविता | Tagged | Leave a comment

Poem : Espresso

~Prabal Thapa~ sip of espresso its bitterness is the truth as you taste with your tongues’s bud start your day

Posted in Poem | Tagged | Leave a comment

कविता : आफ्नै परिभाषामाथि प्रश्न चिन्ह

~कृष्ण बाउसे~ जब म बाटोमा ओहोरदोहोर गर्छु मेरो स्पर्शमा आउँछ एकातिर सधैँ सबैलाई जीवन बाँड्दै हिँडिरहेको निश्चिन्त हावा र अर्कातिर सधैँ चिन्तामा डुबिरहेको एउटा मान्छे । जब म बाटोमा ओहोरदोहोर गर्छु मेरो कानमा पर्छ

Posted in कविता | Tagged | Leave a comment

अनूदित बालकथा : सानी जलपरी

~एच सि एन्डरसन~ अनुवादकः शान्तदास धेरै पर समुद्रमा पानी आकाशभन्दा नीलो र ऐनाभन्दा सफा छ, तर, त्यो ठाउँ यति गहिरो छ कि कुनै पनि पानीजहाजको सबैभन्दा लामो लङ्गरको डोरीले पनि त्यसको पिँध भेटाउनसक्तैन । संसारका थुप्रै धरहरालाई एकमाथि अर्को खप्टयाएर … Continue reading

Posted in अनूदित कथा, बाल कथा | Tagged , | Leave a comment

बालकथा : इन्द्रेनी गाई

~विनय कसजू~ होलीको दिन थियो । केटाकेटीहरू रङ हान्ने खेल खेलिरहेका थिए । कोही घरमाथि बुर्जाबाट ब्यालुनमा रङ भरेका लोलाले तल बाटो हिँड्नेहरूलाई हान्दै थिए । कोही पिचकारीमा रङ भरेर आपसमा रङ छ्यापिरहेका थिए । उनीहरूले पिचकारीमा रातो, निलो, पहेँलो, … Continue reading

Posted in बाल कथा | Tagged | Leave a comment

थारू भाषी गजल : मुस्कान गजल जैसिन

~मेन्जावीर चौधरी~ तुहार मुस्कान गजल जैसिन तुहार मुहार कमल जैसिन तुहार नरम-नरम ऊ ओठ लागत नसासे भरल जैसिन

Posted in थारू गजल | Tagged | Leave a comment

कथा : तिमीलाई धेरै झपार्नु छ

~राजेन्द्र चोथाले~ तिमीलाई धेरै झपार्नु छ । मिले गालामा दुई-चार थप्पड पनि हान्नु छ । तिमीलाई अरूसामु मेरोबारे बोल्नु के खाँचो, मैले त तिम्रो बारेमा कसैसँग कहिल्यै नराम्रो उच्चारण गरिन बरु तिम्रा गल्तीहरू छोप्दै, बदनामीहरूमा नामको पर्दा हाल्दै सधैँ नै … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : फोटो टाँसिएको छ

~धनकुटे कान्छा~ बजारमा रङ्गीन तिम्रो फोटो टाँसिएको छ यो नठान कि रङ्गमा हार्दिकता गाँसिएको छ पोस्टर हो हाँसेछौ बजार हाँसिरहेछ यो नठान कि पोस्टरले जीवन दिएको छ

Posted in गजल | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : अत्याधुनिक घैँटो महात्म्य

~नरनाथ लुइटेल~    म सानैदेखि खेलकुद र उफ्रीपाफ्रीमा त्यति जाँगर नचल्ने स्वभावको मान्छे । स्कुलको फुच्चे छात्र हुँदा टिफिनको समयमा प्राय सबै मेरा दौँतरी उफ्रिपाफ्रीतिर निस्कन्थे । म भने कक्षाकोठामै कुचुक्क परेर बसिरहेको हुन्थेँ । एक पटक मलाई कृष्ण न्यौपाने सरले … Continue reading

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : फूल

~शिव अधिकारी~ फूल हो सिर्जना विन्दू धर्तिको मन मोहिनी खोलिएको मिठो हाँसो फूलैको बासना पनि हास्नु हसाउनु पर्ने किन हो यो फूली फूली के कर्तव्य गरिराख्ने फूलले जिवनी भुली किन फूल्दछ यो फूल कस्को लागि फूति रह्यो फूलले पाउने के … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : मन यतै भुल्छ

~जे‍ पी लम्साल~ कलेज आयो केटि हेर्‍यो मन यतै भुल्छ तिमिलाइ देख्दा मेरो मनमा मायाको फुल फुल्छ तिमि संग मन्दिर अनी डेटिङ्ग जाने इच्छा नभएको होइन

Posted in गजल | Tagged | Leave a comment

गजल : मन्दिर हेर

~छविलाल खड्का~ जुन मान्छेले बनायो, मन्दिर हेर उस्कै लागि भो निषेध, मन्दिर हेर । श्रम चलेछ चलेन, पानी र जात कस्तो रहेछ उसको, तक्दिर हेर ।

Posted in गजल | Tagged | Leave a comment

अनूदित कथा : हात

~सेरउड एन्डरसन~ अनुवादः बलराम अधिकारी वाइन्जबर्ग नगरनजिकैको खोलाको किनारमा एउटा सानो घर उभिएको थियो । घरको आधा भत्केको बरन्डामा एउटा सानो गाँठीको पाको मान्छे यताउति गरिरहेको थियो । ऊ अधीर देखिन्थ्यो । घर अगाडि सोतो परेको खेत थियो । क्लोभरको … Continue reading

Posted in अनूदित कथा | Tagged , | Leave a comment

कविता : म फूल हूँ

~भरत खत्री~ म गुलाफको कोपिला हूँ टिप्ने कोसिस नगर्दा हुन्छ म गुलाफको फूल हूँ, च्यात्ने कोसिस नगर्दा हुन्छ धेरैले सजाय मलाई

Posted in कविता | Tagged | Leave a comment