Tag Archives: sangrahalaya

पुस्तक समीक्षा : छुटेका अनुहार संग एक एडिक

~सुरेन्द्र कार्की~ छुट्टिनु अघि भेटीनु जरूरी छ र त छुटाइहरु सम्भव हुन्छन । ओहो ! म कति ठाँउमा छुटिएँ होला कति ठाउँमा भेटिएँ होला । को को संग भिटिँए होला को को संग छुटिएँ होला । भेटिनु जरूरी छ छुटिनु … Continue reading

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

कविता : यसबेला…

~सुभाष सोताङ~ सरकार! तिम्रो नरभक्षी शासनको कविता त लेख्छु-लेख्छु मँ सरकार! तिम्रो जंगलराजको कथा त लेख्छु-लेख्छु मँ तर यसबेला कवी मात्र होइन मलाई, मध्यान्हको चर्को रवि पनि हुनुपरेको छ

Posted in कविता | Tagged | Leave a comment

कविता : को छन् अज्ञानी?

~तिर्थराज जोशी~ कहिल्यै बुजुर्गहरुको अगाडि निहुँरिए आशिष दिन्छन् बाबु ज्ञानी मान्छे बन्नु। ज्ञानी मान्छे……. को ज्ञानी छैनन्? अँझ उपयुक्त भनौँ? को छन् अज्ञानी? वास्तवमा संसारमा अज्ञानता भन्ने शब्द नै नहुनुपर्ने। किनकी यो नहुनुपर्ने शब्द

Posted in कविता | Tagged | Leave a comment

बाल गीत : म त यो शहरकै सुन्दरी

~अलका मल्ल~ दिनमा हेर्छु त्यसै पनि ऐना नचाहेरै पनि घरी घरी सबैको बर्णन चाहिन्छ मलाई म त यो घरकी सुन्दरी कोही भन्छन् कति फुर्कीएकी

Posted in बाल गीत | Tagged | Leave a comment

माेतीराम चाैधरी `रत्न´का पाँच थारूभाषी छेस्काहरू

~माेती राम चाैधरी `रत्न´~ १. सुफ्लैना बानी मजा, गरियना सु-ढर्ना हाे । मैयाँम नै हाे सजा, यसिन साेच कु-ढर्ना हाे । मैयँम ना चोरी लगैठा, ना टे कबु बाेरी भर्ठा, मैयाँ मोहसे राजा, चामचिम हाेके नु-ढर्ना हाे । २. बाटके … Continue reading

Posted in थारू छेस्का | Tagged , | Leave a comment

विचार मन्थन : युद्ध

~भरत खत्री~ मनुष्यको उत्पतिसंगै मनुष्यको शरीरमा राजगरि बसेको तर अजै सम्म कोहि विद्वानले अथवा भनौ वैज्ञानिकले पता लगाउन नसेको रहस्यमय बिषय हो “मन”अर्थात यो कहाँ छ? हाम्रो पुर्खाहरुले मनको बिषयमा धेरै खोजिहरु गरे,धेरै वैज्ञानिकहरुले वैज्ञानिक तबरबाट मन कहाँ हुन्छ भनि … Continue reading

Posted in विचार मन्थन|चिन्तन | Tagged , | Leave a comment

कविता : मेरो सपना

~रेखा पन्त~ लाग्दैन आलिशान घर होस् घरमा काम गर्ने नोकर होस् न चाहन्छु सुविधामा घोडा हुन् गाडी हुन् सुरक्षामा अगाडि पछाडि हुन् !! कदापि छैन सोच कमाउँ मनग्य धन सम्पति जोडौं महंगा जमिनहरु

Posted in कविता | Tagged | Leave a comment

गजल : खोजीमा छु

~छविलाल खड्का~ परिश्रमीले बाँच्ने दिनको खोजीमा छु बिचौलिया मास्ने जनको खोजीमा छु । चौतर्फी दलालको बिगिबगी भा बेला

Posted in गजल | Tagged | Leave a comment

कविता : स्कुल

~रेखा पन्त~ सिंगो सिसाकलम काटेर बराबर तिन टुक्रा मध्य मेटाउने भएको पट्टिको एक भाग हँसियाले तिखारेर एउटा सानो खेस्रा कपि हातमा थमाई डोहोर्याउदै मेरी आमाले स्कुलमा पुर्याएको पहिलो दिन जुनदिन म आमाको आँचल समाउन रोएँ

Posted in कविता | Tagged | Leave a comment

बैरागी जेठाका सत्ताईस हाइकु/सेन्र्यू

~बैरागी जेठा~ आलोक प्रवृत्ति अनगिन्ती असला गुञ्जित हुन्छ । युवा चेतना समाजशास्त्र बोल्छ सालघारीमा । दुईटा आँखा बिझाउँछ आफैँमा ग्रहण –ग्रास ।

Posted in सेन्र्यू, हाइकु | Tagged | Leave a comment

यदुनाथ बसन्तपुरेका दस हाइकु

~यदुनाथ बसन्तपुरे~ ढंग शुन्य छ अर्काको जरा खन्छ जूनी बांदरे…. ००० ती पटमूर्ख रुन्छन् बाघ सम्झंदै मलिन स्वर…. ००० मान्छे के भनुं ज्यूंदा यी लासहरु चिहान हेर्दा….

Posted in हाइकु | Tagged | Leave a comment

कविता : आमाको गुन्युको थाङना भित्र देखेको सपना

~दयाकृष्ण राई~ म आमाको गर्भबाट यस धर्तीमा पदार्पण गर्न बित्तिकै प्राकृतिक रीत अनुसार रुनु बाध्य भएँ जन्मनु बित्तिकै को हाँसेको छ हँ ? रुनु नै त जिन्दगी रहेछ । आमा तिमीले बुबु खाउ बुबु भन्दै

Posted in कविता | Tagged | Leave a comment

निबन्ध : बाध्यतावाद

~विक्रम सुब्बा~ मैले पनि एउटा साहित्यिक आन्दोलन प्रतिपादन गर्नु पर्‍यो भन्ने सोचेँ । सोचेपछि निस्किँदो रहेछ । सिद्धान्त निकालेर नाम राखेँ “बाध्यतावाद” । अब त्यसलाई सैद्धान्तिकीकरण गर्न थालेँ । जसरी पिएचडी गर्नेले पहिले दिमागमा पिएचडी गर्छ र त्यसपछि प्रोफेसरले दिएको … Continue reading

Posted in निबन्ध | Tagged | Leave a comment

कविता : च्यातिएका गरिबीका पुरानो बर्कोहरू

~राजबाबु श्रेष्ठ ‘सागर’~ म सोंचिरहेछु पुर्पुरोमा हात राखेर आगो निदाएको दिन के हुन्थ्यो होला ? शायद, उदधि क्षितिजमा उदय हुन्थ्यो होला अनि नदीमा आगो छलाङ्ग मार्दै कहिले कर्णाली त कहिले कोसीको बगर-बगर हप्दा उठाउँदै हिन्थ्यो होला हप्ता न दिए हनुमानले … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : लालबुक जीवन

~गणेश राई~ रातो रगतको आवरणभित्र सोझो सिपाहीका इमान्दार पङ्तीजस्तो लहर ठड्याइएको छ अक्षरहरुको पर्खाल प्लास्टर गरिएको छ चिल्ला शव्दहरुले भित्ता कोठाको बिचमा झुण्डाइएको छ रङगीन पासो सिपाही जिन्दगीको हुकुमी कारागारभित्र

Posted in कविता | Tagged | Leave a comment

कथा : अमेरिकी स्वास्नी

~डा. एकप्रसाद दुवाडी~ मानवले सुनेको थियो नेपाल जति सुन्दर देश संसारमा कुनै छैन तैपनि नेपाल सुनको कुर्सीमा बसेर सुनको कचौरामा मागिरहेछ। अनि नेपाली जति असल मानिस अरु कहिँ पनि हुँदैनन्। उसो भए दैनिक हजारौ नेपाली किन विदेश भासिन्थे त? उसलाई … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

छन्द कविता : थोपा

~डा.मेघराज ढकाल~ छन्द : अनुष्टुप् न गन्न सकिने यस्तो न मोल तोल नै छ यो बर्तुलाकारको बिन्दु थोपा भन्ने जनाइयो आकारमा छ यो सानो मोल मूल्य ठुलै भयो कसरी बन्छ यो भन्दा ? मिहिनेत भयो अहो ! १ साहित्यकारको सीप … Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment

गजल : छोडे मैले आज

~वाग्ले प्रकाश ‘बगर’~ महलको स्वप्ना, छोडे मैले आज हृदयको बाग, तोडे मैले आज रहरै रहरमा, प्रदेश आए पिताको पहल, गोडे मैले आज

Posted in गजल | Tagged | Leave a comment

गजल : मिलाएरै हेर

~राधा वाग्ले~ लुकि छिपी हेर्छौ किन मिलाएरै हेर जुनि जुनिको भरोसा दिलाएरै हेर । बैँश फुल्दा प्रेम प्यासले तिर्खाएको दिलमा मायाको मात कति लाग्छ पिलाएरै हेर ।

Posted in गजल | Tagged | Leave a comment

समीक्षा : साहित्य र राजनीति

~कुलचन्द्र वाग्ले~ नेपाली साहित्यमा अत्यन्त चर्चित विश्वेश्वरप्रसाद कोइराला राजनीतिमा वीपी कोइराला नामले सम्बोधित हुनुभयो । समाजवादी चिन्तक र आधुनिक प्रजातान्त्रिक चेतका अग्रणी वीपी जयन्तीको महिना भदौमा शून्य-सर्ग अन्तर्गत साहित्य र राजनीति शीर्षक दिएर यो आलेख तयार हुने सुखद संयोग मिल्यो … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

कविता : बिदेशबाट श्रीमतीलाई चिट्ठी

~डम्बर पौडेल~ समुन्द्रको छाल जस्तैः , तरंग भो मन बिबसताले बाधी ल्यायो , के गर्नु लौ भन ? छाती चिरी देखाइदिन्थे , मुरी मुरी माया निदाउदा नि सपनिमा , देख्छु तिम्रै छायाँ |

Posted in कविता | Tagged | Leave a comment

कविता : पैताला पुकार

~आर.बि. निश्चल~ पूजनीय ब्राह्मण देवता ! साष्टाङ्ग दण्डवत ! माफी चाहन्छु- धृष्टताको निम्ति अनि, दुस्साहसको निम्ति मनभरी गुम्सिएका अनन्त पीडा र अथाह व्यथाहरू दबाएरै राखिरहूँ भन्दा-भन्दै पनि शान्त महासागरमा अचानक ज्वार उठेझैँ मनको बाँध फुटाल्न खोज्दैछन् भावलहरीहरू ! र, सुनामी … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : पुरुषार्थ

~सुमित्रा थापा कार्की~ यता एउटी आमाले छोरा जन्माईन महान बनिन् उता अर्कि आमाले छोरी जन्माईन अपमान बनिन् आखिर आमा नै बनिन् “महान, अपमान” यहि महान रअपमानको भरिलो कोखबाट जन्मियो “पुरुषार्थ ”

Posted in कविता | Tagged | Leave a comment

कविता : यौटा प्रेम कविता

~मनप्रसाद सुब्बा~ समयको सडक हिँडदा हिँड्दै एकछेउ डिलनेर बसेर हामीले जे जति कुराहरू गर्यौँ ती कुराहरू दन्त्यकथाका मधु-मालतीले बात मारेका होइनन् ती त हामीले बाँचेका क्षणहरू हुन्

Posted in कविता | Tagged | Leave a comment

कविता : तरुनी रात

~केदार श्रेष्ठ~ ओइलाएको सूर्य दिनभरिको थकाइले क्षितिज पर-परको सागरमा जब बिलाउँछ तब झ्याँउकिरीको झन्झटिलो अवाजसँगै जंगलतिरबाट निस्कन्छन् हाप्सीला,

Posted in कविता | Tagged | Leave a comment

कथा : उपहार

~महेश पौड्याल~ नयाँ ठिमीपारि, हनुमन्ते बगरको ब्रहमनगर टोलमा विगतको एक दशकमा रैथाने कम र बाहिरबाट आउने मान्छे बढी भेटिन्छन्। चारआना, पाँचआना जग्गा किन्दै घर बनाउँदै गर्नेमा पश्चिम अछामदेखि पूर्व झापासम्मका मानिसहरू छन्। भिन्नाभिन्नै जिल्लाबाट आएका, भिन्नाभिन्नै रहनसहन र चालचलनका मान्छे … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

निबन्ध : अमूर्त दुःख

~गोपाल विरही~ ‘मृत्युपछिको अभिव्यञ्जन’मा बालकृष्ण समले आफू मरेपछिको परिस्थिति चित्रण गरेका छन् । मरेपछिको शून्यको अवस्थामा समलाई केही दुःखेको छैन, केही बिझेको छैन । बौद्ध शून्यमा उनका दुःखहरू बिसाइएका छन् । भौतिक नभएर मरेका सम अभौतिक वा चेतन-शून्य स्थितिमा छन् … Continue reading

Posted in निबन्ध | Tagged | Leave a comment

कविता : अन्त्य कि सुरुवात ?

~प्रदीप चापागाईं~ लास मुर्दा गयो,बित्यो सकियो कानेखुसीहरु एक हुल सयौं आँखाहरु फूलका गुच्छाहरु अनि अबिर गोबर,अनी लिपिएको भुईँ

Posted in कविता | Tagged | Leave a comment

गजल : नेताहरु

~अरुण छेत्री अनुरागी~ तेरो मेरो लुछाचुडी च्याट्टै छोडे की त नेताहरु देशका निम्ति हातमा हात जोडे की त नेताहरु हल्ला सुन्छु फेरी एउटा सहमति गरे अरे एक-अर्का बिचको दिबार फोडे कि त नेताहरु

Posted in गजल | Tagged | Leave a comment

नियात्रा : टोपीटाले भेट्न खोल्सी !

~युवराज नयाँघरे~ कर्णाली तरेँ बल्ल आज ! हुम्ला कर्णालीका किनारैकिनार हिँडेको यतिका दिनपछि आज तर्ने मौका मिल्यो । यो नदीका छालले छोएथे । यसका बाछिटाले हिर्काएथे । यसका लहरले हृदय तानेथे । यो नदीका सङ्ला तरङ्गले मलाई डाकेथे । सेतो, सङ्लो खोला । धारिलो र चिसो लहर … Continue reading

Posted in नियात्रा | Tagged | Leave a comment

दिल पौडेलका चार हाइकु

~दिल पौडेल~ जागिर जिरा र नुन महिनावारी टार्ने विरही धून । प्रशासन ऐन-कानुन चाचाचुचे आदेश सधैं मानुन ।

Posted in हाइकु | Tagged | Leave a comment

गजल : उस्तै उस्तै

~तृष्णा योञ्जन~ लगाउँदिन माया भन्दा बबाल उस्तै उस्तै आँफै दिन्छौ धोका अनि सबाल उस्तै उस्तै मन बहकाउने साथी अर्को नभेटुन्जेलसम्म

Posted in गजल | Tagged | Leave a comment