रचनाकारलाई खोज्न अंग्रेजीमा नाम टाइप गर्नुहोस् ।
-
प्रमुख सम्पादक/सङ्कलक
~ आविष्कार ~
विधा छान्नुहोस्
- English article Nepali Writer (392)
- Essay (28)
- Memoir (6)
- Micro Story (24)
- Poem (246)
- Review – Criticism (2)
- Story (86)
- Misc (11)
- अनुवादित साहित्य (516)
- Translated Essay (3)
- Translated Memoir (1)
- Translated Poem (175)
- Translated Poetic Novel (2)
- Translated Song (4)
- Translated Story (24)
- अनुदित उपन्यास (1)
- अनुदित खण्ड-काव्य (1)
- अनूदित कथा (110)
- अनूदित कविता (155)
- अनूदित नाटक (1)
- अनूदित निबन्ध (14)
- अनूदित लघुकथा (21)
- अनूदित संस्मरण (1)
- गीत (1,416)
- देउडा गीत (30)
- नेपाली गीत (1,279)
- नेपाली पप गीत (10)
- नेपाली प्यारोडी गीत (34)
- नेपाली भजन (20)
- रोइला / चुड्का (1)
- लोक गीत (18)
- स्वदेश गान (25)
- नाटक – रङ्गमञ्च (89)
- एकाङ्की (43)
- नाटक (40)
- प्रहसन (5)
- रेडियो नाटक (1)
- नेपाली उपन्यास (29)
- नेपाली काव्य (11,373)
- कविता (7,907)
- कविता सङ्ग्रह (11)
- केस्रा (37)
- खण्ड-काव्य (16)
- गजल (2,571)
- गीति कविता (87)
- गेडी (11)
- छन्द कविता (190)
- छेस्का (13)
- ताङ्का (12)
- तियाली (8)
- महाकाव्य (8)
- मुक्तक (298)
- रुबाई (25)
- लघु-काव्य (1)
- लिमरिक (5)
- वीरकालीन कविता (4)
- शोक-काव्य (1)
- सिजो (9)
- सेदोका (7)
- सेन्र्यू (12)
- हाइकु (148)
- नेपाली गद्य (5,122)
- जातक कथा (5)
- धर्मिक कथा (1)
- निबन्ध (405)
- नेपाली कथा (3,335)
- नैतिक कथा (18)
- पत्र साहित्य (60)
- पुस्तक अंश (31)
- पौराणिक कथा (53)
- मनोवाद / स्वगत (34)
- लघुकथा (1,057)
- लोककथा / दन्त्यकथा (98)
- सूत्रकथा (70)
- बाल साहित्य (376)
- बाल उपन्यास (3)
- बाल एकाङ्की (8)
- बाल कथा (223)
- बाल कविता (105)
- बाल गजल (12)
- बाल गीत (18)
- बाल नाटक (6)
- बाल हाइकु (1)
- भाषा-भाषी साहित्य (373)
- अवधी रचना (3)
- अवधी कविता (1)
- अवधी गजल (2)
- कुलुङ भाषी रचना (8)
- कुलुङ कविता (1)
- कुलुङ गजल (3)
- कुलुङ गीत (3)
- कुलुङ मुक्तक (1)
- चाम्लिङ भाषी रचना (22)
- चाम्लिङ कविता (19)
- चाम्लिङ गजल (3)
- डोट्याली रचना (20)
- डोट्याली कविता (1)
- डोट्याली गजल (11)
- डोट्याली गीत (8)
- तामाङ भाषी रचना (27)
- तामाङ कथा (1)
- तामाङ कविता (10)
- तामाङ गजल (11)
- तामाङ गीत (1)
- तामाङ मुक्तक (1)
- तामाङ लघुकथा (1)
- तामाङ हाइकु (2)
- थामी भाषी रचना (10)
- थामी कविता (4)
- थामी गजल (4)
- थामी संस्मरण (2)
- थारू भाषी रचना (40)
- थारु निबन्ध (1)
- थारू कथा (9)
- थारू कविता (7)
- थारू गजल (9)
- थारू छेस्का (1)
- थारू बालकथा (2)
- थारू मुक्तक (7)
- थारू हाइकु (2)
- धिमाल भाषी रचना (16)
- धिमाल कविता (15)
- धिमाल गजल (1)
- नेवारी रचना (46)
- नेवारी कविता (30)
- नेवारी गजल (3)
- नेवारी गीत (4)
- नेवारी मुक्तक (1)
- नेवारी समीक्षा (5)
- नेवारी हाइकु (3)
- बज्जिका रचना (3)
- बज्जिका कविता (1)
- बज्जिका गजल (1)
- बज्जिका लघुकथा (1)
- बान्तावा भाषी रचना (5)
- बान्तावा कविता (2)
- बान्तावा गजल (2)
- बान्तावा गीत (1)
- भोजपुरी रचना (9)
- भोजपुरी कथा (2)
- भोजपुरी कविता (3)
- भोजपुरी गजल (3)
- भोजपुरी गीत (1)
- मगर भाषी रचना (9)
- मैथिली रचना (85)
- मैथिली कथा (4)
- मैथिली कविता (32)
- मैथिली गजल (22)
- मैथिली गीत (5)
- मैथिली मुक्तक (13)
- मैथिली समीक्षा (1)
- मैथिली हाइकु (8)
- लिम्बू भाषी रचना (12)
- लिम्बू कविता (6)
- लिम्बू गजल (3)
- लिम्बू हाइकु (2)
- वाम्बुले भाषी रचना (1)
- वाम्बुले कविता (1)
- शेर्पा भाषी रचना (13)
- शेर्पा कविता (4)
- शेर्पा गजल (8)
- शेर्पा गीत (1)
- संस्कृत रचना (5)
- संस्कृत कविता (2)
- संस्कृत गजल (1)
- संस्कृत समीक्षा (2)
- सुनुवार भाषी रचना (39)
- सुनुवार कविता (33)
- सुनुवार गजल (3)
- सुनुवार गीत (3)
- अवधी रचना (3)
- लेख – समीक्षा (832)
- विचार मन्थन|चिन्तन (28)
- संस्कार – संस्कृति परिचय (28)
- साहित्यिक भलाकुसारी (38)
- स्थान परिचय (4)
- स्मृति साहित्य (535)
- स्रष्टा चिनारी (81)
- स्रष्टा जीवनी (26)
- स्रष्टा परिचय (54)
- स्रस्टा वैयक्तिक विवरण (1)
- हास्य – व्यङ्ग्य (555)
- English article Nepali Writer (392)
नेपाली साहित्य लेखन सहयोगी
१. साहित्य सृजना कसरी गर्ने ?
२. हाइकु कसरी लेख्ने ?
३. गेडी कसरी लेख्ने ?
४. गजल कसरी लेख्ने ?
५. छन्दमा कविता कसरी लेख्ने ?
६. तान्का कसरी लेख्ने ?
७. रुबाई कसरी लेख्ने ?
८. छेस्का कसरी लेख्ने ?
९. मुक्तक कसरी लेख्ने ?
१०. कविता कसरी लेख्ने ?
११. सिजो कसरी लेख्ने ?
१२. तप्कना कसरी लेख्ने ?
१३. तियाली कसरी लेख्ने ?
१४. बाछिटा कसरी लेख्ने ?
१५. कथा कसरी लेख्ने ?
१६. लघुकथा कसरी लेख्ने ?
१७. उपन्यास कसरी लेख्ने ?
१८. नाटक कसरी लेख्ने ?
१९. एकाङ्की कसरी लेख्ने ?
२०. रेडियो स्क्रिप्ट कसरी लेख्ने?
21. पत्रसाहित्य कसरी लेख्ने?Follow साहित्य सङ्ग्रहालय
यो हफ्ता धेरै पढिएको
- समालोचना : महाकाव्य सिद्धान्त, नेपाली महाकाव्य परम्परा र देवकोटाको ‘महाराणा प्रताप’ महाकाव्य
- कविता : वातावरण
- कथा: सहमति
- कथा : कृष्ण सुदामाको कथा
- यौन कथा : उत्तेजित घेरा
- भीमनिधि तिवारी का मुक्तकहरु
- समीक्षा : कौण्डिन्य गोत्रको प्रारम्भ द्वापर युगमा
- कविता : शून्यमा शून्य सरी
- कार्यपत्र : नेपाली उपन्यासको विकासक्रम
- समीक्षा : मुनामदन खण्डकाव्य
Tag Archives: sangrahalaya
समीक्षा : हायमनदास राई किरातको चौकिदार कथा
~अज्ञात~ चौकिदार कथाको कथाबस्तु :- हायमनदास राई किरातद्वारा लिखित चौकिदार कथा चिया कमानलाई अंगालेको छ ! चौकीदार भनेको केहिकुराको सुरक्षाकर्ता हो ! यस कथामा चिया कमानमा चौकीदारले भोग्नु परेको व्यर्था पाईन्छ ! चौकीदार चाकरी गर्दा रात्रीको समयमा आफ्नो पत्नीसित समय … Continue reading
गजल : बोक्राभित्र छु
~एकादेशको गगनराज~ उधार्दिनौ फेरी लाटी! बोक्राभित्र छु । छामिहेर तिम्रै छेउको धोक्राभित्र छु। अ मिलोछु,गुलियो छु टर्रो पनि आफैँ रस मात्र पियौ म त छोक्राभित्र छु।
गीत : तिमी सुन्दर छौ तिमीलाई
~किरण खरेल~ तिमी सुन्दर छौ तिमीलाई अझ सुन्दर पार्न मन लाग्यो त्यो इन्द्रेणी सिउँदोमा सिंदूर छर्न मन लाग्यो शरदको जून राम्रो हुन्छ वर्षामा रुझेको झन राम्रो रेशमी बादलबिच लजाई आधा लुकेको अझ राम्रो
कथा : मन उपवन
~पद्मावती सिंह~ आकाशभरि रक्तिम लालिमा छरेर सूर्य डुब्ने तरखरमा थियो । दिनलाई धकेलेर साँझ धर्तीमा ओर्लिसकेको थियो । हेर्दाहेर्दै चन्द्रमा पूर्ण यौवनावस्थामा उदाइन् । मैले यौवनावस्थाकी चन्दालाई झलक्क सम्झेँ । जीवनका कति कुराहरू भन्न चाहेर पनि भन्न सकिरहेका हुँदैनन् तर … Continue reading
कविता : ईश्वरहरू -१
~अल्पविराम~ किसानहरू कोही थाप्लोमा कोही काँधमा कोही हात पाखुरामा हलो, कोदालो र डोको भरि ईश्वरहरू बोकेर
गजल : घोडाको तबेलामा !
~मबि सिंह~ खुल्लेयाम आएथ्यो गधा, घोडाको तबेलामा ! भाग्य छल्र्ने नियतले परे लातको फेलामा ! समीक्षक, सहभागी सबै, सबैका बिरोधी निर्णय नगर्ने निर्णय चांहि भयो भेलामा !
बान्तावा राई भाषी कविता : हतुवागढि
~पदम राई~ आखोमाङ, सुनाहाङ, कर्महाङ, अट्टलसिं आन्सुन्तुम्चि हाङकाचि ममुवाङा हतुवागढिदा आन्केन हाङकाचि मुन्येन इदेङ, किरावा यवा ममासा खाइसा । आय, किरावाचिओ ह
कविता : कुशल ड्राइभरविनाको यात्रा
~कैलाश भण्डारी~ मोटर मात्रै भएर के गर्नु र ? देशमात्रै भएर के गर्नु र ? चाहिन्छ कुशल ड्राइभर देश हाँक्ने ड्राइभर । तर, विडम्वना हेनुस् वासुदाइ
कविता : सम्बन्ध सूत्र
~मणि लोहनी~ विस्फोटमा ध्वस्त मन्दिरको बूढो पूजारी बाबु जलाएको खरानी बगाउने निर्दयी खोलाछेउ उभिएको, त्यो उदास बालक र कुनै किशोर प्रेमीले लेखेको प्रेमपत्रजस्तो सुरक्षित छ भन्दाभन्दै असुरक्षित बन्न पुगेको नागरिक यतिखेर मेरा सहयात्री बनेका छन् । अब आफ्नो भन्ने कोही … Continue reading
कविता : माझीदाइ र जङ्गबहादुर
~अर्जुन पराजुली~ माझी दाइले माछा मार्ने जाल जङ्गबहादुरले जाल गरेर खोस्यो जुन जालमा पहिले पहिले माझी दाइले माछा फसाउँथे र आफ्नो छाक टार्थे त्यही जालमा जङ्गबहादुर अहिले माझी दाइलाई फसाउँछ र आफ्नो छाक टार्छ
कविता : ताली
~राजव~ तालीले बनाउँछ तानाशाह बन्द गर बन्द गर बन्द गर ताली तालीहरूले धेरै तानशाह जन्माएका छन्
कविता : श्रद्धान्जली
~हरिप्रसाद भण्डारी~ तारा चन्द्र यिनै थिए नि नभमा बग्थे नदी कल्कल यस्तै शैल तलाउ वृक्ष झरना यस्तै थिए जङ्गल चम्कन्थे रवि व्योममा तर यहाँ सारा अध्यारो थियो कालो शासनको समस्त जगमा छायाँ परेको थियो । – ० – केही कर्मठ … Continue reading
कथा : सौभाग्यवती
~विक्रम सुब्बा~ फुटानी चोकमा एकजना बाहुन परेत आइपुगे । उनले भेट्न खोजेको मानिसले ‘ल ल गुरलाई एक कप दूध’ अडर गरे । वाहुन बाजेलाई त्यहआव चिया खाइरहेको एकजना समाज शास्त्रको विद्यार्थीले सोध्न थाल्यो – – ‘बाजे, यो युवतीहरूलाई सौभाग्यवती भव’ … Continue reading
कविता : आदिवासी अनुहार
~उमेश राई ‘अकिञ्चन’~ म पत्थरको आँखाबाट झरीरहेछु नुमा! नसम्झनु मैले त्रि्रा आँखाका पानी चोरेँ पीडाका सहोदर आँसुहरू मान्छेका
गजल : हाम्रो संविधान सभा
~राकेश कार्की~ हाम्रो संविधान सभामा हामीलाई पार्छन् होला दु:खको भवसागर देखि जनतालाई तार्छन् होला सचिवालय र मंत्रालयमै सधैँ अट्कीने बजेट योजना खोली घर दैलोसम्म अब झार्छन् होला
कविता : डर
~कृष्ण कँडेल~ कहिले तिम्रो तस्वीरलाई साथी बनाएँ जीन्दगी बाँच्ने क्रममा बिछोडको पीडाको डरले डरलाई नै साथी बनाएँ कहिले एकान्तमा एक्लै बरबराएँ र प्रश्न गरें
गीत : तिमी र म अनि यो मधुमास
~सुमन पोखरेल~ तिमी र म अनि यो मधुमास आऊ आज भुलौं संसारलाई बढ्दै गएका मुटुका धड्कन चढ्दै गएका आँखाका नशा ती रहर यी इच्छा अनि कामनालाई
पुस्तक समीक्षा : ज्ञानेन्द्रका गीति कविता
~होमनाथ सुवेदी~ अहिले अमेरिकामा नेपाली भाषा कक्षा संचालन र कविता कथा लेख्ने तथा पुस्तक प्रकाशनको एउटा दुधर्ष संघर्ष चलिरहेको छ । सात समुद्रपार नेपाली जातीय गौरवको लागि मजबूत जग बसाल्न रातदिन निश्वार्थ भावले यो दुधर्ष संघर्षमा जुटिरहेका व्यक्तिहरुमध्ये एक अग्रिणी … Continue reading
गीत : हातमा फूल लिई
~गोबिन्दसिहं रावत~ हातमा फूल लिई न खेलाउ धेरै, चुडेर झर्ने डर हुन्छ बैंसमा माया न लगाऊ धेरै, सबैको काँ हुन्छ भर यो मनलाई त्यो मनले परास्त पार, हार स्वीकार छ तर घाइते बनाई त छोड मलाई, एक्लो जीउनु नै बेकार … Continue reading
कविता : अक्षरको खेती
~देवी खरेल~ कलम बन्द गर, कापी बन्द गर यो निरन्तर रटाइ शान्तिको अब बन्द गर यो अक्षरको खेति पनि बन्द गर प्रजातन्त्र सँगै स्वतन्त्र भएर कति खेति गरिसक्यौ अक्षरको
कविता : फेरी पनि भाँचियो शान्तिको विश्वाश
~टिका कुमार पुन~ मान्छेको रगत पिउन विवश धर्ती पानीको मुल फुट्ने आशामा प्रतिक्षारत थियो लाशको डङ्गुर बोकेर बग्न विवश नदी हिउँचुलि पग्लिने आशामा सङ्लिदै थियो
गीत : फेरि एउटा घात
~ज्ञानेन्द्र गदाल~ मौसमसरि बदलिरहने बेइमानीको बात भयो विश्वास गरें कसैलाई फेरि एउटा घात भयो । सहाराको झोली थाप्दै आएका ती हातहरु विश्वासिलो भाषा बोल्दै हिंडेका ती साथहरु
कविता : किन यस्तो आज
~ध्रुब शर्मा पंज्ञेनि~ म उस्तो पो हुँ कि त मलाई त्यस्तो लाग्दैछ हाँस्ने रम्ने दिन सबै टाढा टाढा भाग्दैछ रुन झण्डै बिर्सेथें परीवारको मायाले रात दिन आज रुँदैछु पराइको छायाले आजसम्म साँचेको विश्वाश पनि हरायो एक पराइको व्यवहारले आज यस्तो … Continue reading
कविता : नग्न सुन्दरी र रञ्जित स्वप्नहरु
~हेमन्त श्रेष्ठ~ छताछुल्ल ऐनऐनाको समुद्रमा छचल्किरहेछ छाल माथि छाल भएर नग्न स्वप्न सुन्दरीको स्फटिक शरीर नृत्यमग्न
गजल : कामको खोजिमा
~दर्शन न्यौपाने~ धेरै पलहरु बिते कामको खोजिमा बेर्फुदी छ जीवन दामको खोजिमा पैसावालहरुको पनि आफ्नै छ समस्या ठाउँ ठाउँ घुम्छन् आरामको खोजिमा
कविता : देश
~पदम विश्वकर्मा “प्रतिक”~ आजभोली मन दुखेको छ देशको किन कि देश युद्ध मैदानमा तैनाथ भएको छ । त्यसैले दुखेको देश, स्वतन्त्र बाँच्न चाहन्छ । सगरमाथा हरेक दिन रोइरहेछ,
कविता : भोटो युद्ध
~टंक वनेम~ मलमलको कपडामा मणि माणिक बहुमूल्य रत्नजडित भोटो रथको बुर्जाबाट घुमाउँदै चारैतिर सोधिन्छ प्रत्येक वर्ष हे भोटो यात्री हो ! यो कस्को भोटो हो ? प्रमाण देखाउ कर्कोटक नागले दिएको उपहार
कार्यपत्र : नेपाली आख्यानमा प्रेमा शाहको उपस्थिति र योगदान
~ज्ञानु अधिकारी~ १. विषयप्रवेश प्रेमा शाह (२००२) को साहित्यिक यात्रा २०१६ को शारदा पत्रिकामा प्रकाशित दुई कविता शीर्षकको कविताबाट आरम्भ भएको हो । उनको आख्यान विधाको लेखनयात्रा प्रतिक्रिया शीर्षकको कथा २०१८ को शारदा पत्रिकामा प्रकाशित भए पछि अघि बढेको देखिन्छ … Continue reading
Posted in कार्यपत्र
Tagged Prema Shah, कार्यपत्र - Karyapatra, ज्ञानु अधिकारी - Gyanu Adhikari
Leave a comment
कविता : ख्वामित्
~सरगम भट्टराई~ हेर्नुस् न ख्वामित् यसले त न हामीले भनेको मान्छ न हाम्रो बुख्याँचा बन्छ जहिले पनि भएन भन्छ हामीलाई बिगार्यौ भन्छ हाम्रै साम्राज्य माथि बसेर हामीलाई नै दुत्कार्छ
कविता : बुख्याँचा र यात्रीहरु
~शोभाकर बुढाथोकी~ सबैतिर छ्वाप्पै छोपेको छ भय र त्रासको भकारीले थिचेको छ अदृष्य शक्तिको चक्रव्युहमा उनीहरु, म र हामी यात्रीहरुलाई बुख्याँचा निरन्तर तर्साईरहन्छ चपेटामा पारिरहन्छ ।
कविता : मेला
~यश लामा~ जब देखिन्छ रोटेपिङ गरीब बाउको टाउको घुमिरहन्छ स्कुले छोराछोरीको अघिपछि । मौतका कुवा पर्मबाट फर्किएकी आमाको घाँटी अठ्याउने अस्त्र जो अल्झीबस्छ गलगाँठझै ।
