Tag Archives: अजित क्षेत्री – Ajit Chhetri

कविता : बुख्याँचा

~अजित क्षेत्री~ धेरै पहिले हातमा मसाल र लाठी लिएर अनिदो पहाडमा जम्मा भए एक हुल बुख्याँचाहरू र,त्यो बुढो घरमा हमला गरे आगो लगाए नारा लगाए जिन्दावाद मुर्दावाद भीड जम्मा भयो भीडमै मिसिएँ म पनि ।

Posted in कविता | Tagged | Leave a comment

गजल : रहर कहाँ छ

~अजित क्षेत्री~ आँसु पोखेर मोती उमार्ने रहर कहाँ छ भन्देऊ त स्वार्थी नभेटिने शहर कहाँ छ । भाग्छन् मान्छेहरु जून टिपुँला जस्तै गरी

Posted in गजल | Tagged | Leave a comment

गजल : पानी झरेर अचेल

~अजित क्षेत्री~ मेरा नयन बर्षे भेल, पानी झरेर अचेल उसकै यादको झरी लाग्ने बानी परेर अचेल । थाहा पाएँ उस्ले पाइला मोडिसकेछ अन्तै

Posted in गजल | Tagged | Leave a comment

कविता : म बहुलाएको छु

~अजित क्षेत्री~ यी पत्थरका ईश्वर अनि कर्कट जस्तै मान्छे डडेलोले छोपेको आकाश र रुमानी सपनाहरुको कारखाना ओ प्रिय मसँग प्रेमका कुरा नगर त बहुलाएको छु

Posted in कविता | Tagged | Leave a comment

कविता : देश बाहिर

~अजित क्षेत्री~ हो, मैले त्यसरी छाड्नु हुने थिएन त्यो लागीगुराँसको फूल जिन्दगीको त्यो घाँसे मैदान तिम्रो अराजक प्रेमको त्यो न्यानो अंगालो मैले त्यसरी छाड्नु हुने थिएन मेरो देश

Posted in कविता | Tagged | Leave a comment

कविता : अंश…

~क्षेत्री अजित~ मैले नौ महिना गर्भमा पालेको मेरो रगतको एक अंश जसको पहिलो स्पर्शमा म आफ्ना पीडा भुलेर अल्हादीत भएकी थिएँ जसको पहिलो रुवाईमा म आमा बनेको खुसीले रोएथें जसलाई तातेताते गराउँदा मैले हिँड्न सिकेथें जसको पापा मामा शब्दले म … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : प्रेमको बाछिटा

~अजित क्षेत्री~ अफिस सकिनासाथ आज पनि उही चिया पसलमा पुगिसकेको थिएँ । पसलकी साहुनी चिया पकाउँदै रहिछन् । केही दिनयता अफिसपछि घर फर्कने बेला यही पसलमा चिया र समोसा खाने दैनिकी नै बनेको छ । रङ कडा र बाक्लो दूधको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment