Tag Archives: राम बिनय – Ram Binaya

कथा : भियतकङको खोजी

~राम बिनय~ पहाडी डाँडामुनिको नदीको किनारमा समतल फाँट छ । त्यहाँ एउटा गाउँ छ । गाउँको छेउ र नदीको किनारनिर एउटा सानो झुपडी छ । झुपडीमा दुई दिदीबहिनीको बास छ अर्थात् पसल छ । नदी एकनासले बगिरहेको छ । सुनसान … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : जराको स्वर

~राम विनय~ जमिनमुनि गहिरोसित जरा नगडेको रूखको जरा आकाशतिर फर्केर उदास आ”खाले हेर्छ । हुरीबतासले हल्लाउँदैमा हल्लिने

Posted in कविता | Tagged | Leave a comment

नेपाली प्यारोडी गीत : यो नेपाली खुट्टा उचाली

~राम बिनय~ लय : यो नेपाली शिर उचाली यो नेपाली खुट्टा उचाली, विदेश ती लम्किन्छन् जूनकीरी झैँ भौतारिँदै रेमिट्यान्स भित्र्याउँछन् झुक्ने होइन नीलो आकाश यो नेपाली झुकिहाल्छ रुक्ने होइन चिसो बतास यो नेपाली रुकिहाल्छ

Posted in नेपाली प्यारोडी गीत, हास्य - व्यङ्ग्य | Tagged , , | Leave a comment

कथा : सालिकको आक्रोश

~राम बिनय~ उसको नाम जवाहर सञ्जेल हो । देशमा ठूलो आन्दोलनपछि लोकतन्त्र आयो । गणतन्त्र आयो । राजतन्त्रको प्रमुख राजा दरबारबाट बाहिरिए । जवाहरलाई भने गणतन्त्र आएको र राजतन्त्र गएको कत्ति पनि मन परेको थिएन । एक पटक त ऊ … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : नयाँ वर्षका मतहरू

~राम बिनय~ खोज्दै गन्तव्य शिखर बाढी मानिसको उर्लियो पहाड मैदानको सङ्गममा लागेको दाग मेटाउन निर्णायक आवाज बज्रियो । शान्त नदी विश्वासको प्रवाहमा ।

Posted in कविता | Tagged | Leave a comment

कविता : सहमतिका बादशाहहरू

~राम बिनय~ नेत्रविहीनहरू कुनै दृष्टिविहीन हुँदैनन् दृष्टिविहीन कुनै नेत्रविहीन हुँदैनन् । नेत्रविहीन र दृष्टिविहीनहरू जब हात्तीविहीन वनमा हात्ती खोज्न थाल्छन् चट्टानको ढिस्कोलाई हात्ती सम्झेर

Posted in कविता | Tagged | Leave a comment

कथा : अनौंठो साँढे

~राम बिनय~ उज्यालो घाम ।पुष माघको याम ।हरियो घास भएको चौरमा एउटा गाई चरिरहेको थियो । गाई चराउनै गोठालो नजिकको चौतारिमा एक जना साथी सित बाघचाल खेल खेली रहेको थियो । यतिकै बेलामा नजिकको जङलबाट एउटा जख्ख्ड्को ब्वाँसो निस्कियो । … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment