रचनाकारलाई खोज्न अंग्रेजीमा नाम टाइप गर्नुहोस् ।
-
प्रमुख सम्पादक/सङ्कलक
~ आविष्कार ~
विधा छान्नुहोस्
- English article Nepali Writer (392)
- Essay (28)
- Memoir (6)
- Micro Story (24)
- Poem (246)
- Review – Criticism (2)
- Story (86)
- Misc (11)
- अनुवादित साहित्य (516)
- Translated Essay (3)
- Translated Memoir (1)
- Translated Poem (175)
- Translated Poetic Novel (2)
- Translated Song (4)
- Translated Story (24)
- अनुदित उपन्यास (1)
- अनुदित खण्ड-काव्य (1)
- अनूदित कथा (110)
- अनूदित कविता (155)
- अनूदित नाटक (1)
- अनूदित निबन्ध (14)
- अनूदित लघुकथा (21)
- अनूदित संस्मरण (1)
- गीत (1,416)
- देउडा गीत (30)
- नेपाली गीत (1,279)
- नेपाली पप गीत (10)
- नेपाली प्यारोडी गीत (34)
- नेपाली भजन (20)
- रोइला / चुड्का (1)
- लोक गीत (18)
- स्वदेश गान (25)
- नाटक – रङ्गमञ्च (89)
- एकाङ्की (43)
- नाटक (40)
- प्रहसन (5)
- रेडियो नाटक (1)
- नेपाली उपन्यास (29)
- नेपाली काव्य (11,373)
- कविता (7,907)
- कविता सङ्ग्रह (11)
- केस्रा (37)
- खण्ड-काव्य (16)
- गजल (2,571)
- गीति कविता (87)
- गेडी (11)
- छन्द कविता (190)
- छेस्का (13)
- ताङ्का (12)
- तियाली (8)
- महाकाव्य (8)
- मुक्तक (298)
- रुबाई (25)
- लघु-काव्य (1)
- लिमरिक (5)
- वीरकालीन कविता (4)
- शोक-काव्य (1)
- सिजो (9)
- सेदोका (7)
- सेन्र्यू (12)
- हाइकु (148)
- नेपाली गद्य (5,122)
- जातक कथा (5)
- धर्मिक कथा (1)
- निबन्ध (405)
- नेपाली कथा (3,335)
- नैतिक कथा (18)
- पत्र साहित्य (60)
- पुस्तक अंश (31)
- पौराणिक कथा (53)
- मनोवाद / स्वगत (34)
- लघुकथा (1,057)
- लोककथा / दन्त्यकथा (98)
- सूत्रकथा (70)
- बाल साहित्य (376)
- बाल उपन्यास (3)
- बाल एकाङ्की (8)
- बाल कथा (223)
- बाल कविता (105)
- बाल गजल (12)
- बाल गीत (18)
- बाल नाटक (6)
- बाल हाइकु (1)
- भाषा-भाषी साहित्य (373)
- अवधी रचना (3)
- अवधी कविता (1)
- अवधी गजल (2)
- कुलुङ भाषी रचना (8)
- कुलुङ कविता (1)
- कुलुङ गजल (3)
- कुलुङ गीत (3)
- कुलुङ मुक्तक (1)
- चाम्लिङ भाषी रचना (22)
- चाम्लिङ कविता (19)
- चाम्लिङ गजल (3)
- डोट्याली रचना (20)
- डोट्याली कविता (1)
- डोट्याली गजल (11)
- डोट्याली गीत (8)
- तामाङ भाषी रचना (27)
- तामाङ कथा (1)
- तामाङ कविता (10)
- तामाङ गजल (11)
- तामाङ गीत (1)
- तामाङ मुक्तक (1)
- तामाङ लघुकथा (1)
- तामाङ हाइकु (2)
- थामी भाषी रचना (10)
- थामी कविता (4)
- थामी गजल (4)
- थामी संस्मरण (2)
- थारू भाषी रचना (40)
- थारु निबन्ध (1)
- थारू कथा (9)
- थारू कविता (7)
- थारू गजल (9)
- थारू छेस्का (1)
- थारू बालकथा (2)
- थारू मुक्तक (7)
- थारू हाइकु (2)
- धिमाल भाषी रचना (16)
- धिमाल कविता (15)
- धिमाल गजल (1)
- नेवारी रचना (46)
- नेवारी कविता (30)
- नेवारी गजल (3)
- नेवारी गीत (4)
- नेवारी मुक्तक (1)
- नेवारी समीक्षा (5)
- नेवारी हाइकु (3)
- बज्जिका रचना (3)
- बज्जिका कविता (1)
- बज्जिका गजल (1)
- बज्जिका लघुकथा (1)
- बान्तावा भाषी रचना (5)
- बान्तावा कविता (2)
- बान्तावा गजल (2)
- बान्तावा गीत (1)
- भोजपुरी रचना (9)
- भोजपुरी कथा (2)
- भोजपुरी कविता (3)
- भोजपुरी गजल (3)
- भोजपुरी गीत (1)
- मगर भाषी रचना (9)
- मैथिली रचना (85)
- मैथिली कथा (4)
- मैथिली कविता (32)
- मैथिली गजल (22)
- मैथिली गीत (5)
- मैथिली मुक्तक (13)
- मैथिली समीक्षा (1)
- मैथिली हाइकु (8)
- लिम्बू भाषी रचना (12)
- लिम्बू कविता (6)
- लिम्बू गजल (3)
- लिम्बू हाइकु (2)
- वाम्बुले भाषी रचना (1)
- वाम्बुले कविता (1)
- शेर्पा भाषी रचना (13)
- शेर्पा कविता (4)
- शेर्पा गजल (8)
- शेर्पा गीत (1)
- संस्कृत रचना (5)
- संस्कृत कविता (2)
- संस्कृत गजल (1)
- संस्कृत समीक्षा (2)
- सुनुवार भाषी रचना (39)
- सुनुवार कविता (33)
- सुनुवार गजल (3)
- सुनुवार गीत (3)
- अवधी रचना (3)
- लेख – समीक्षा (832)
- विचार मन्थन|चिन्तन (28)
- संस्कार – संस्कृति परिचय (28)
- साहित्यिक भलाकुसारी (38)
- स्थान परिचय (4)
- स्मृति साहित्य (535)
- स्रष्टा चिनारी (81)
- स्रष्टा जीवनी (26)
- स्रष्टा परिचय (54)
- स्रस्टा वैयक्तिक विवरण (1)
- हास्य – व्यङ्ग्य (555)
- English article Nepali Writer (392)
नेपाली साहित्य लेखन सहयोगी
१. साहित्य सृजना कसरी गर्ने ?
२. हाइकु कसरी लेख्ने ?
३. गेडी कसरी लेख्ने ?
४. गजल कसरी लेख्ने ?
५. छन्दमा कविता कसरी लेख्ने ?
६. तान्का कसरी लेख्ने ?
७. रुबाई कसरी लेख्ने ?
८. छेस्का कसरी लेख्ने ?
९. मुक्तक कसरी लेख्ने ?
१०. कविता कसरी लेख्ने ?
११. सिजो कसरी लेख्ने ?
१२. तप्कना कसरी लेख्ने ?
१३. तियाली कसरी लेख्ने ?
१४. बाछिटा कसरी लेख्ने ?
१५. कथा कसरी लेख्ने ?
१६. लघुकथा कसरी लेख्ने ?
१७. उपन्यास कसरी लेख्ने ?
१८. नाटक कसरी लेख्ने ?
१९. एकाङ्की कसरी लेख्ने ?
२०. रेडियो स्क्रिप्ट कसरी लेख्ने?
21. पत्रसाहित्य कसरी लेख्ने?Follow साहित्य सङ्ग्रहालय
यो हफ्ता धेरै पढिएको
- समीक्षा : समकालीन नेपाली कविताका आन्दोलन र प्रवृत्तिहरू
- समालोचना : महाकाव्य सिद्धान्त, नेपाली महाकाव्य परम्परा र देवकोटाको ‘महाराणा प्रताप’ महाकाव्य
- समालोचना : नेपाली कविताको विकासक्रम
- स्रष्टा परिचय : गाउँ बस्ती ब्युँझाउने श्याम तमोट
- शोधपत्र : ‘पहेँलो घाम’ उपन्यासको विधातात्विक अध्ययन
- नेपाली भजन : न धन त्यागेर त्यागी हुन्छ
- अनुदित उपन्यास : अक्लान्त कौरव
- गीत : अल्झेछ क्यारे पछ्यौरी
- समीक्षा : नेपाली नाटकको परम्परा र विकास
- कथा : छिमेकीको छाता र छाडा छोराहरू
Tag Archives: sangrahalaya
लेख : धर्म र दर्शनको विश्लेषणमूलक अध्ययनको आवश्यकता
~मोदनाथ प्रश्रित~ गौतमबुद्धलाई अहिले विश्वका अधिकांश मानिसहरू महाज्ञानी, तार्किक, मानवतावादी, सत्यका अन्वेशक, शान्तिका मार्गदर्शक, सुधारवादी दार्शनिकका रूपमा चिन्दछन् र ठूलो सम्मान व्यक्त गर्दछन्। तर एक समय यस्ता थियो विभिन्न धर्म र दर्शनका अनुयायीहरूले उनलाई “वेदविरोधी, नास्तिक, पाखन्डी, भँडुवा” आदि भनेर … Continue reading
कविता : मुर्दा!
~निशा प्रतीक्षित~ आजभोलि अक्सर म आर्यघाटमा हुने गर्दछु टोलाइरहेको अवस्थामा, मुर्दा जलिरहेको आगोबाट निस्की रहेको धुवाँमा तरङ्गित भैरहेको देख्छु म तिम्रै त्यागका प्रतिबिम्बहरु साच्चै तिमी मुर्दा भन्दा केही कम भएका छैनौ आजकल।
गीत : नौ सय खोला
~यादव खरेल~ नौसय खोला तरेर जाने बिर्सने पो हौ कि मलाई बिर्सने पो हौ कि २ नफर्केसम्म पर्खेर बस्छु सम्झनाको दीयो जलाई बिर्सने पो हौ कि नौ सय खोला बादलले ढाके म रोइरहेछु भनि ठाने है २ बाडुल्की लागे म … Continue reading
गजल : मनै बरु हारी दिन्छु
~सरस्वती शर्मा ‘जिज्ञासु’~ यो देशको शान्ती खातिर मनै बरु हारी दिन्छु उजाड देशको स्थितिमा सञ्जिवनी सारी दिन्छु बिबादमा अल्झिएर देशलाई बन्दी नबनाउ देशका बाधा ब्यबधान काडे तारले बारी दिन्छु
लोक गीत : वनमा सर्लङ्ग
~हिरण्य भोजपुरे~ वनमा सर्लङ्ग रुख सुक्यो नहुनु मायाले दिल दुख्यो डढेलोले वन ध्ढेको कसले देख्छ मन बलेको । लेउतीभित्रै लेउ जत्ति पाइन मायाको भेउ कत्ति
कविता : समय
~टंक सम्वाहाम्फे~ समय अविरल आइरहन्छ विना मुहानको पानी जस्तो पर्खदैन डुवी जाने घाम जस्तो प्रक्रितिले प्रदान गरेको निशु:ल्क उपहार प्राप्त भैरहन्छ बाँच्नको लागि प्राण जस्तो तर थाहा हुँदैन हामीलाई सहज-असहज बनेर पाइलामा गतिशील भएर उर्लिदिँदा बनिदिन्छ सृस्टिको नियम जस्तो विद्यमान … Continue reading
कथा : मरिचेको चुपी
~उपेन्द्र सुब्बा~ लिम्बू सम्बन्धित एउटा उक्ति चर्चित छ– ख्यालख्यालमा चार इन्च । लिम्बू–लिम्बूबीच फौदारीमा चार इन्च काटे पनि एक बोतल रक्सी राखेर माफ माग्छन् र माफ दिन्छन् पनि । चार इन्च त ख्यालख्याल हो । नामले साह्रै सुहाएको मरिचे । … Continue reading
छोक : निचोरेर सुकाएको आकास
~अभि सुबेदी~ आकासबाट धर्धरी भक्कानो फोरेर रोएको कानमा खसेपछि वेगले भेट्न दौडेँ पृथ्वी मेरो मोटरसाइकलको चक्कामा पहिरन अल्झाएर
गीत : तिम्रै निम्ति
~रञ्जित ज्ञवाली~ तिम्रै निम्ति मखमली चोली लिई आउँला केही बर्ष पर्ख अझै डोली लिई आउँला हिरा मोती जुहारत सक्दिन म ल्याउन सिंदुरले रंगाउन होली लिई आउँला
कविता : मुसाहरुको कथा
~हीरारत्न श्रीशा~ जाडोभरि गुजुल्टिएर बसेका सर्पहरु जमिन भित्रबाट मुख ठूलो बनाएर समतल, मधेश, भिरपाखा अनि कुना कन्दराबाट जमिन नै थर्कने गरी मुसाहरुको जमान तै तर्सने गरी निस्किरहेका छन अघाएका सर्पहरु ५ वर्ष खाएर ५ वर्षसम्म नखाई बाँच्न सक्ने
गजल : लेखिएँ फेरि
~कृष्ण प्र. पाण्डे~ शब्द शब्द अकाल तर लेखिएँ फेरि रुन्चे सस्तो भावना बिच चेपिएँ फेरि वाहियात भो त्याग तैंले कठिन मेलो आफूबाट आफू नै हरे ! हेपिएँ फेरि
गजल : आफू पग्ली
~रश्मिला कवाङ~ आफू पग्ली अरुलाई दीप छर्छे यी नर्स सेवा गर्न सच्चा भावले सर्छे यी नर्स दह्रिलो मन, आँटिलो पाइला चालेर सदा घामपानी नभनी निश्वार्थ सेवा गर्छे यी नर्स
कविता : शव-आसन
~डा. मधु माधुर्य~ कतै दशगजा हरायो र कालापानी मिचियो : विरोधमा आक्रोशको समाचार छापियो ; कविले तातो “क्रान्तिकारी” कविता दन्कायो ; कलाकारले व्यंग्यमा र संगीतकारले गीतमा क्रन्दन ओकल्यो; समाचार र कविताको रापले ‘म’ आगो भैसकेको थिएँ ! दशगजा र कालापानी … Continue reading
कविता : सत्यको कुनै छायाँ हुँदैन
~मोमिला~ बाबा भन्नुहुन्थ्यो सत्यको कुनै छायाँ हुँदैन ……………. र म हरपल छायाँमुक्त सपना सोचिरहेँ कैयन् ऋतुहरू हाँगाबाट झर्दै रहे सिसिफस श्रापबाट मुक्त भएको सपना पनि देखेँ ब्युँझँदा श्रापको ठूलो ढुङ्गाले आफै किचिएको रहेछु …………….. र विमूढ सामुन्नेमा छायाँका अनन्त अर्थहरू … Continue reading
कविता : प्रेम
~किशोर पहाडी~ जब जब पानी पर्छ म तिमीलाई सम्झन्छु तिम्रो सुन्दर केश राशीबाट झर्दै गरेका थोपाहरू मोतीका र बग्दै गरेको नदी झैँ । जब जब रात पर्छ म तिमीलाई देख्दछु आउँदै विस्तारै अँधेरोबाट छाया विनाका तिम्रा ओठहरू केस्रा केस्रा फूलका … Continue reading
कविता : आँशु बिक्री हुने भए
~रजित ओझा~ जिउँदो लाश रोएको हेर तिमीलाई फिक्री हुने भए म बिल गेट्स हुन्थे,आँशु बिक्री हुने भए तिमी बसेको चोक धाएकै हो…. मायामा ज्वरो आएकै हो….. १०४ पुग्थ्यो होला …१०४ पुग्थ्यो होला मायामा डिग्री हुने भए जिउँदो लाश रोएको हेर … Continue reading
गीत : घाममा पनि माया
~चाँदनी शाह~ घाममा पनि माया लागेको छ पानीमा पनि माया परेको छ फूलमा पनि माया फुलेको छ रुखमा पनि माया झुलेको छ हामीले सायद देख्न सकेनौँ कि देख्नुमै मायाको माने लुकेको छ आँखाले पनि माया हेरेको छ
स्वदेश गान : पश्चिम कोही पूर्व घर
~गोपाल योन्जन~ पश्चिम कोही पूर्व घर आँगन तर एउटै हो छरिएर बसे के भो सन्तान त एउटै हो कर्णाली, महाकाली, कोशी कँही बागमती हिमालकै जलधारा एउटैको छ नाम कति
संस्मरण : सम्झना : मन, आमा र रोशीखोला
~गोपी मैनाली~ ‘सञ्चो भएपछि धितमर्ने गरी कुरा गरुला बाबु अहिले असजिलो भो’ । पेटको क्यान्सरबाट छटपटाएकी मेरी आमाले असीम पीडाका साथ यो वाक्य बोलेकी थिइन । बोलीका पछि कति धेरै माया थियो भन्ने कुरा बोल्नै नसक्दा वोलेका यी शव्दबाट थाहा … Continue reading
कविता : म मर्दिन
~किशोर आचार्य~ नाईं म मर्दिन किनकि शोषण, दमन र अत्याचार चुलिंदै छ कुरीति र कुसंस्कार झन् बढ्यो शोषक र सामन्त सल्बलाउन थाले बैदेशिक हस्तक्षेपले सीमा नाघ्यो विकृति, विसंगति अति नै भो छाक टार्न गाह्रो हुनेहरु धेरै छन् गरिबमाथिको आक्रमण बढ्यो … Continue reading
गीत : भीरबाट खसे
~श्याम तमोट~ भीरबाट खसे उठ्न होला सजिलो आँखाबाट खसे उठ्न साह्रै अप्ठेरो । हजुर साह्रै अप्ठेरो । भन्छन् बस्न पाउँदैमा थ्याच्च नबस्नू भन्छन् बोल्न पाउँदैमा प्याच्च नबोल्नू थ्याच्च बस्नु, प्याच्च बोल्नु होला सजिलो भाँती पु-याउनुु हुन्छ साह्रै अप्ठेरो ।
गीत : खाडीको पीडा
~दान ब. थापा ~ शोषणको घेराभित्र काम गरेको गाउँघरको सम्झनाले रोइराखेको देखे मैले अरब खाडीमा यो बिरानो मरुभूमिको तातो घाममा शोषणको ……………………………….. कोही रहेछन् समुन्द्रमा डुंगा चलाउने कोही रहेछन् मरुभूमिमा भेंडा चराउने कोही रहेछन् बाटो खन्दै घर बनाउने हात खुट्टा … Continue reading
समीक्षा : ‘गोलघरको सन्देश’ को सन्देश
~सुकुम शर्मा~ साहित्यकार मोदनाथ प्रश्रितको लघुकाव्य “गोलघरको सन्देश” (२०४०) गद्यलयात्मक काव्यकृति हो। यसमा कवि स्वयंले गोलघरमा यातना भोग्दा आस्था, पार्टी, क्रान्तिको गति आदिलाई मनन गर्दै गोलघरभित्र गरेका प्रतिवद्धता काव्यात्मक रूपम प्रस्तुत भएको छ। यस कृतिलाई काव्य/लघुकाव्य भनिए पनि त्यसअनुसारको आयाम … Continue reading
कविता : पाप को गुनासो
~लक्ष्मी प्रसाद देवकोटा~ क. ‘पाप’ हो है नाम मेरो ! पुरुष बाबा, प्रकेति आमा ! देश नरनारीको घेरो ! मासु मन्दिर, बास खास ! मज्जा खोपी ! मन, चमन ! पन्छी, पशुको छुन्न जङ्गल ! मानवता सिमाना मेरो ! त्यसको … Continue reading
गजल : के भनौं साथ छोड्नेलाई
~राजेश नेपाली~ अप्ठ्यारोमा डराएर के भनौं साथ छोड्नेलाई नपुग्दै गन्तव्यमा आफ्नो यात्रा मोड्नेलाई सम्बन्ध गासेपछि ऐस, आराम र धनसँग अब बाँकी के रह्यो र सबै नाता ताड्नेलाई
कविता : लुकेको यथार्थ
~मोहन गिरी~ थुप्रै थुप्रै लाज र शरम पचाए पछि पनि तिमी त के मान्छे नै भयौ त, हो ! मान्छे जस्ता भयौ त? आफै सोच्ने गर तिमीले दावी गर्ने मान्छे तिमी हौला, तर मान्छेले दावी गर्ने मान्छे के तिमी हौ … Continue reading
कविता : विवशता
~योगेन्द्र काउचा~ एउटा फरक यात्रामा निस्किरहँदा वासनादार फूलका सुगन्धहरुले स्वागतका मुस्कान छरिरहे। सिमसिमे बर्षातका लहरहरुले निस्किरहने फोहोर धोइरहे। अप्ठ्यारा पहाडका गोरेटाहरुले गजबको ताली ठोकिरहे।
गजल : दास बन्नु हुँदैन
~कमला क्षेत्री~ नेपाली भई बाँच्नु पर्छ कसैको दास बन्नु हुँदैन नडगमगाई अघि बढौं, ज्यूँदो लास बन्नु हुँदैन नेपाली यो भूमिमा नेपालीनै रमाउने हो हाम्रो नेपाल बैरीजनको बास बन्नु हुँदैन ए नेपाली दाजुभाई कति फुट्छौ जुट अब
गजल : भोका र बेकार यहाँ
~धर्मोगत शर्मा “तुफान”~ कराउन त कराउँछन् नै भोका र बेकार यहाँ हालेर तेल कानमा तर सुतेको छ सरकार यहाँ गरिरहेछन् लुछालुछा हेर मानिस खाने गिद्धहरु बस्ती–बस्ती गाउँ–गाउँमा यो कस्तो हाहाकार यहाँ यस फूलबारीमा हुर्कनै पाएनन् हेर फूलका विरूरुवाहरु
