Tag Archives: sangrahalaya

कविता : सर्वोच्च प्रेम

~योगेन्द्र राज शर्मा ‘प्रकार अन्तर’~ तिमी सर्वोच्च छालको शिखरमा छौ र यो छाल अटल ! मेरै मुटुको सागरमा उठेको छ । नडराउ, यहाँ हिंस्रक सामिप्य छैन र यो दुरताबाटै मैले तिमीलाई प्रेम गरेको छु । सम्झ, यहाँ शान्त,शालिन र शुभ्र … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मिथक उत्खनन सम्बोधिमा हराएका बुद्धहरु

~सरुभक्त~ समय-संक्रमण युगीन क्रन्तिका अविछिन्न भ्रान्तिहरु दुखेको बेला किराँतचुलितर सलामाण्डरहरु सिकार खेल्दै हिंडे जीवन अझेको छ दुम्सीकाँडैमा म प्रेमको मुठो बोकेर ‘यो जाति भागी हिंड्दैन’ भन्ने

Posted in कविता | Tagged | Leave a comment

अनूदित कविता : साथीप्रति

~कमला विजेरत्ने~ अनु : केशव सिग्देल म पत्याउन सक्दिन त्यो कालो धुँवाको कुहिरीमण्डल जुन आकाशसम्म उचालियो त्यो तिमी नै थियो भनेर; तिम्रो तस्विर मेरो एल्बममा अझै मुस्कुराउँछ

Posted in अनूदित कविता | Tagged , | Leave a comment

कविता : गुल्मीको एक नक्षेत्र

~मानबहादुर भण्डारी~ ओजस्वी क्रान्तिकारी सक्रिय तिम्रो जीवनलाई म गर्दछु अन्तरहृदयदेखि लाल सलाम ! कहिल्यै झुकाएनौं उच्च शीर, लत्रिएनौं अप्ठ्यारामा पनि लिएर तिम्रो गौरवगाथाबाट अनुभव अब म बढ्छु श्रीपेज बनाई सजाउँछु आफ्नो शीर अनि षडयन्त्रका विरूद्ध लडिरहन्छु निरन्तर, बनेर अविचल

Posted in कविता | Tagged | Leave a comment

कविता : जिउनु परे जिउँछु म त

~ठाकुर मान लामा~ जीउनु परे जीउछु म त मेरै गीत सित मर्नु परे मर्छु म त मेरै गीत सित यो गीत मेरो धडकन यो गीत मेरो जीवन सपनीमै गाउँ म त विपनीमै बाचुन्जेल कोरी रहु गीत म त विहान रात … Continue reading

Posted in कविता | Tagged | Leave a comment

पत्र साहित्य : भीरमा अडकिएको ढुंगा जस्तो देश

~बिष्णु सुवेदी ‘दोलखे’~ अनामिका, देश सम्झन्छु मन दुखेर आउँछ । समय वान्ता गर्न मन लाग्छ । परिवेशहरु सहज छैनन् । व्यक्तिगत अराजकताले दिनदिनै सबैलाई त्रसिद पार्दै लगेको छ । क्षणिक उपलब्धि र प्राप्तिको लागि मात्र दौडिरहेछन् । आफूलाई देशको अगुवा … Continue reading

Posted in पत्र साहित्य | Tagged , | Leave a comment

कविता : मुक भएर प्रेममा बोल्न देऊ !

ज्योति जङगल~ चुम्बनका हजार जुलुश बोकेर हिँडिरहेको इन्टरनेटमा कदापि मेरो चुम्बन सामेल छैन प्रियतम् ! ढुकढुकी, हदय, कलेजो वा मुटु जून, समुद्र, पृथ्वी वा घाम कुनै कृति उत्कृष्ट छैनन्

Posted in कविता | Tagged | Leave a comment

कविता : जनता

~मित्रलाल पंज्ञानी~ गाग्री छ भने घरमा तिम्रो पानी त्यसमा भर्न सकिन्छ घोप्टो पारी पोखी पानी गाग्री खाली गर्न सकिन्छ। गाग्री होइन देश कुनै पानी होइन जनता यो पानी फेरे जसरी कैल्यै जनता जम्मै फेर्न सकिन्न।

Posted in कविता | Tagged | Leave a comment

अनूदित छोक : डर

~गोरख पांडेय~ अनु : चन्द्र गुरुङ उनीहरू डराउँछन् खै किन डराउँछन् उनीहरू कि सारा धन-सम्पत्ति गोला-बारूद, पुलिस-सेना हुँदा हुँदै पनि ?! उनीहरू डराउँछन्

Posted in अनूदित कविता | Tagged , | Leave a comment

कविता : फाइनल म्याच

~आहुति~ हातमा ज्यावल या कहिले हतियार सम्झेर सुरक्षित निर्भय मस्त निदाएँ युगौंयुग तड्पेर ब्युझँदा ममाथि शोषण गरिरहेका थिए हातमा किताव बोकेका मानिसहरू ! हतार हतार मैले पनि उठाएँ कलम लेख्न थालें बोक्न सिकें अङ्गालो भरी भरी कितावहरू !

Posted in कविता | Tagged | Leave a comment

कविता : अझै त म हारेको छैन

~स्वप्निल स्मृति~ अझै त म हारेको छैन जिन्दगीको सेक्मुरी फूल मुर्झाएको छैन ! धुलोबाट उठेको म धुलैसरी ढलेँ हुँला यसको अर्थ फेरि कैल्यै उठ्न नसक्ने म हैन कदम–कदममा छ कम्पन, अझै कति ढल्नु होला !

Posted in कविता | Tagged | Leave a comment

गजल : कहीँ राती गोली आउला

~राम कृष्ण आचार्य~ ढोका लगाइ बस्ने गर कहीँ राती गोली आउला, धेरै पङगा लीयेउ बाबु आजै आउला भोली आउला। तिम्रो औकात बुझेउ ढिला काम तिम्रो लाग्ने को हो? सोझोलाई घोच्येऊ अति अब मुटु पोली आउला।

Posted in गजल | Tagged | Leave a comment

गजल : क्रान्तिको निम्ति

~राहुल पुन~ मर्न तयार होऊ हरबखत क्रान्तिको निम्ति तर्न तयार होऊ जंघारहरु परिवर्तनको निम्ति त्यसै पाईदैन अधिकार अन्तमा लड्नैपर्छ गर्न तयार होऊ मृत्युवरण अधिकारको निम्ति कहाँ आउँछ शान्ति कामना गरेर मात्र

Posted in गजल | Tagged | Leave a comment

गीत : खास त केहि छैन

~किशोर घिमिरे~ खास त केहि छैन यो जीबनमा जिन्दगानीमा । म निदाको छैन आझै नी तिम्रो यादमा बिउँझेकै छु ।

Posted in नेपाली गीत | Tagged | Leave a comment

संस्मरण : पोखरामा हराउन मन थियो

~गोविन्द खड्का~ ‘निता तिमीले यहीँ विवाह गरी बस । हामी कहिले काँहि तिम्रो घरमा भेट्न न्यूले आएर बसौँला । खाने बस्नेको व्यवस्था तिमीले गर्नुपर्छ ।’ ट्याक्सी चढेर पोखराबाट फर्किदै गर्दा कैलाली कि निता विष्टलाई यसरी जिस्काउँदै थियौँ । जति ट्याक्सी … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

कविता : मृत्यूपछिको जीवन

~ईन्द्र नारथुङ्गे~ प्रत्येक उभौलीमा… प्रत्येक छौवामा सापादु भरीको वासिम नछुङ्ले फलाक्ने “लेभेनेउ” सँगै “खाली” को नाममा दायलुङमा खनिन्दा प्रत्येक किरातीले आफ्नो सौन्दर्य भेट्ने गर्छ, तर, मरेपछि बाँच्न र, “खाली” भएर दायलुङमा बस्न त्यति सजिलो छैन किरातीलाई ।

Posted in कविता | Tagged | Leave a comment

गीत : के भनि बोलाऊँ

~दिपा एवाई राई~ के भनि बोलाऊँ बैमानीले ज्यानै लिएछ जालि माया गाँस्नेले यो मायालाई एक्लै पारेछ के भनि बोलाउ.. पापी नजरले बाटो छेकेछ एक्लो मेरो जवानीमा

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : साला पहाड में क्या है?

~मीन बहादुर विष्ट~ मुहानबाट निस्केर फुत्त कहीँ हुत्तिँदै कहीँ थामिँदै तर कहीं कतै पिन पछाडि फर्केर एक नजरसम्म नलाउँदै बरु उल्टै दुई किनारहरुमा सालिकझै उभिएका रोगी पहाडहरुलाई लात हान्दै बेस्सरी भागिरहेछ नदी देश छोडेर । काँधमा रातो रुमालले बीचमा टपक्क … Continue reading

Posted in कविता | Tagged | Leave a comment

Poem : False Truth

~Rajan Kafle~ The same destiny’s daughter who kept her hand on my heart and said with a gentle whisper -dear, we are entwined by non verbal contract made up in the heaven before our souls were pumped with life before … Continue reading

Posted in Poem | Tagged | Leave a comment

लघुकथा : हरिलठ्ठक

~डा. रविन्द्र समीर~ विर्खबहादुर दुर्गमबाट राजधानी झ-यो, बेरोजगार छोरोलाई लिएर । चुनावको बेला आफ्नै घरमा अखडा जमाएका लेप्चेबहादुर मन्त्री भएकोले छाराको कल्याणको लागि उनी मन्त्री निवास पुगे ।

Posted in लघुकथा | Tagged | Leave a comment

गीत : धेरै दिन भो तिम्रो झझल्को

~विश्व बल्लभ~ धेरै दिन भो तिम्रो झझल्को यो मनमा आउन छोडिगो कतै तिमीले माया मार्‍यौ कि मलाई साँचै नै भुलिदियौ कि पिरती यो जिन्दगीमा केबल तिमीसँग दुई मुटुको ढुकढुकी एउटै थियो रंग भेट नहँदा मसँग सोध्ने मेरो बानी भो

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : फलाम पिट्ने मान्छे

~कृष्ण बिश्वकर्मा~ गोर्खाली पहिचानको धरोहर सिरुपाते खुकुरी तर, उस्को आरनको कथा अझै अज्ञात गर्भमै कैद छ करौतीका दाँतीमा रेत लगाउंदै ऊ बडो गर्बले भन्दै थ्यो…. पृथ्बी नारायण शाहका तरबार उसैका बाजेले अर्जापेका थे रे बलभद्र , माथवरहरुका तरबार र खुकुरीहरुमा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : ठालुहरूले भुकेर कतिञ्जेल

~आजाद अजनवी ~ तर्साउने हो त्यी ठालुहरूले भुकेर कतिञ्जेल अनि बाँच्ने हामी चाहीं झुकेर कतिञ्जेल। रगत पसिना त हाम्रै हो बजेट यो देशको अब ढाँटी खाने तिनले लुकेर कतिञ्जेल।

Posted in गजल | Tagged | Leave a comment

कथा : पण्डितको पछुतो

~मदन “मुमुक्षु”~ पन्डित आशातीत रूपमा असफल भए। जस्तो सोचेकै थिएनन् त्यस्तो परिणाम निस्क्यो। कठिन मेहनतले गर्दा शरीर थकित थियो। मोटरबाट मुस्किलले झरेर सोझै माथि उक्लेर कोठामा पसे। सुट, टाई, चस्मा, टोपी र जुत्ता सहितै उत्तानो परेर ओछ्यानमा पछारिएर। भीमकायाका पन्डित … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

निबन्ध : महत्वाकांक्षीहरूको भीड

~एम.पी. खरेल~ कैयौं दिनहरू गुज्रेका छन्, वर्षहरू गुज्रेका छन् मान्छेका व्यक्तित्व विकासका लागि। डटेका छन्, घोरिएका छन्, आफ्नो सम्पूर्ण वर्कत खन्याएका पनि छन् यसका लागि। व्यक्तित्व विकास गर्नु नराम्रो होइन, राम्रो हो, तर आज भोलि म देखिरहेको छु व्यक्तित्व विकासका … Continue reading

Posted in निबन्ध | Tagged | Leave a comment

गजल : बोल्न डराउँछन्

~मीनबहादुर राना~ देख्नेहरू नै यहाँ बोल्न डराउँछन् नदेख्नेहरू यहाँ विना मेसै कराउँछन् समानता ल्याउने कुरा जालझेल हुन्छ हप्की र दप्की गरेको मन पराउँछन्

Posted in गजल | Tagged | Leave a comment

कविता : असल छिमेकी

~रमेश पोखरेल~ मुलुकलाई दक्षिणले जहिलै छेको हाल्छ स्वच्छन्दले बग्ने पानी आफै थुन्न थाल्छ हरेकवर्ष पानी थुन्नु उसको सद्भाव?भो सिंगै गाउँ डुबाएको हेर्नु नियति भो। पहिले बाँध्छ सीमानामा जबरजस्ती बाँध जनविरोध भइरहँदा नि सरकार झक्छ काँध टनकपुरमा छिमेकीको उसले इज्जत लुट्यो … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : हुन्न

~तुलसी पाण्डे~ मेचीकाली तराई हिमाल छुटन दिनु हुन्न, दाजुभाई दिदी–बहिनी फुटन दिनु हुन्न। टंनकपुर, कालापानी, सुस्ता लुटन हुन्न दार्चुला, नवलपरासी हुदै दाङ् छुटन हुन्न। नेपालको भुमिमाथी आँखा गाडनु हुन्न , विस्तारवादको विगविगीलाई त्यसै छाडनु हुन्न। विरताको इतिहाँस बोकेको धर्तिमा , … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : अचेल पश्चिम पनि दुख्छ

~ज्ञानु विद्रोही~ पूर्व पनि दुख्छ अचेल पश्चिम पनि दुख्छ आँखै अघि खेल्छ तस्बीर छाती अति दुख्छ मेची दुख्छ काली दुख्छ मधेशसँगै हिमाल कैले सुस्ता बाँध कैले कोशी बनी दुख्छ मन्दिरमा रक्तभेटी झुपडीमा भोक

Posted in गजल | Tagged | Leave a comment

कथा : कोहि बचिरहे छ !

~संगीता भट्टराई~ म सधै झैं आज पनि उसै टाइममा अफिस पुग्ये, अफिसमा प्राय सबै जना आइसक्नु भएको थियो, तर मैले जसलाइ खोजेको थिए उनि लाइ देखिन, सधै भन्दा अगाडी अफिस आउने आज किन आइनन मेरो मनमा खुल्दुली भयो । हाम्रो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : मेरो प्यारो देश

~रेशम विसी~ मेरो देशको माटो मेरो देशको ढुङ्गा सम्झना आउँदा मन हुन्छ चङ्गा नदि र नाला छहरा छाँगा हिमाल पहाड अनेक गङ्गा तराईको फाँट अन्नको भन्डार उच्च शिखर छ चिनाउने संसार लाली गुराँस, बेली मुस्कुराउँछ डाँफे र मुनाल मयूर नाँचिरहन्छ

Posted in कविता | Tagged | Leave a comment

कविता : सर्वहारा

~रेम राना~ म त सर्वहारा सबै सम्पत्ति हारेको गुमाएको सम्पत्ति मेरो केबल हात पाखुरी नाफाको आधारमा म बाँच्दिन किनभने म परजिवी होइन अरुको कमाईमा बाँच्ने। बरु म त अतिरिक्त श्रम बेचेर बाँच्छु त्यही अतिरिक्त श्रम भित्र

Posted in कविता | Tagged | Leave a comment