Tag Archives: Rem Rana

कविता : बनाउँदिन ठुलो घर

~रेम राना~ माफ गर आमा मैले ठुलो घर बनाउँदिन किनकि मलाई ठूलो घरको भुतले सताउँछ मेरो सानै घर भए औकात अनुसार जे खाए पनि जे लाए पनि सुहाउँछ देवकोटाका कविता गुन्छु “साग र सिस्नु खाएको बेस आनन्दी मनले”

Posted in कविता | Tagged | Leave a comment

कविता : क. कुसुमको सम्झनामा

~रेम राना~ अजंगको शरीर ढल्यो ०६८ भदौरे यामको भेल झै सीमाको जंगे पिल्लर जस्तै अजंगको शरीर ढल्यो प्रकृतिको नियम पनि कस्तो सोंच्नै नसकिने आकस्मिक घटना जस्तो चाँदवारीमा बाल्यौ तिमी ज्योति

Posted in कविता | Tagged | Leave a comment

नियात्रा : प्यूठानमा सांस्कृतिक यात्रा : एक अनुभूति

~रेम राना~ गत ०६८ मंसिर २८ र २९ गते दाङमा सम्पन्न रक्तिम अभियान, केन्द्रीय समितिको बैठकले पौषदेखि जेष्ठसम्मको कार्यतालिका निश्चित गरेको थियो । जसअनुसार, पौष १५ देखि माघ महिनासम्म केही जिल्लामा केन्द्रित गरी सङ्गठनात्मक अभियान सञ्चालन गर्ने ठेगान गरेको थियो … Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

नियात्रा : कपिलवस्तुदेखि चन्द्रनिगाहपुरसम्म पुग्दा

~रेम राना~ गणतन्त्र, राष्ट्रियता र शान्तिको पक्षमा तथा संघीयताको विरूद्धमा राजमोले देशव्यापी जनअभियानको घोषणा गरेको थियो। रक्तिम अभियानले पनि बुटवलमा मंसिर १५ देखि पौष १ सम्म राष्ट्रिय प्रशिक्षण र भेला सम्पन्न गरी ०६७ पौष देखि ०६८ असोजसम्म वार्षिक कार्यतालिका तय … Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

कविता : सर्वहारा

~रेम राना~ म त सर्वहारा सबै सम्पत्ति हारेको गुमाएको सम्पत्ति मेरो केबल हात पाखुरी नाफाको आधारमा म बाँच्दिन किनभने म परजिवी होइन अरुको कमाईमा बाँच्ने। बरु म त अतिरिक्त श्रम बेचेर बाँच्छु त्यही अतिरिक्त श्रम भित्र

Posted in कविता | Tagged | Leave a comment

पत्र साहित्य : बहिनी रिनालाई सन्देश

~रेम राना~ प्यारी बहिनी रिना, तिमीमाथि आज ठूलो बज्रपात भएको छ। तिमी आज २०/ २२ वर्षको उमेरमा विधवा भएकी छौ। सायद यो पीडा जापानको भूकम्पभन्दा कम पीडादायी छैन। कलकलाउँदो खाउँखाउँ लाउँलाउँ जस्तो उमेरमा साथीसँग हाँसो ठट्टा र र” रसित गदै … Continue reading →

Posted in पत्र साहित्य | Tagged , | Leave a comment