Tag Archives: Tulsi Pandey

कविता : संसारलाई हेर्न देऊ

~तुलसी पान्डे~ निर्दोष यी नयनले संसार, हेर्न देऊ, नारीलाई दमन गर्ने नीति फेर्न देऊ। कालो निमय कानुनलाई च्याति फाल्न देऊ, नारीलाई छेक बाँध गर्ने किल्ला ढाल्न देऊ। क्रान्तिकारी पदहरु अघि बढ्न देऊ, यो देशको मुहार फेर्ने नीति ल्याउन देउ,।

Posted in कविता | Tagged | Leave a comment

कविता : देश बनाउन सिक

~तुलसी पान्डे~ जीवनका हर पाइलामा संयम हुन सिक, अशान्तिमा रूझेको यो देशलाई शान्त पार्न सिक तिमी पंक्षी होइनौ तर पनि अडिग भई अग्ला हिउँचुली अनि शिखर चुम्न सिक जहाँ बुद्ध जन्मे अनि सीता र भृकुटी उदाइन शिर ठड्याई गौरव गर्दै … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : हुन्न

~तुलसी पाण्डे~ मेचीकाली तराई हिमाल छुटन दिनु हुन्न, दाजुभाई दिदी–बहिनी फुटन दिनु हुन्न। टंनकपुर, कालापानी, सुस्ता लुटन हुन्न दार्चुला, नवलपरासी हुदै दाङ् छुटन हुन्न। नेपालको भुमिमाथी आँखा गाडनु हुन्न , विस्तारवादको विगविगीलाई त्यसै छाडनु हुन्न। विरताको इतिहाँस बोकेको धर्तिमा , … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रश्न तिमीलाई

~तुलसी पाण्डे~ अमिट ती जड्डे खम्बा ढलिसके पछि, नेपालकोसीमा खोज्न कहाँ जान्छौं तिमी,? शत्रुमित्र छुट्याउने भावना नै मरे पछि, कुन मित्रको खोजी गर्दै हि्रड्ने गर्छौ तिमी? नेपालको भूमिमा विदेशी भित्र्याएपछि रगतको नाता खोज्दै कहाँ जान्छौं तिमी? आफ्नी आमा रूवाएर अरूलाई … Continue reading →

Posted in कविता | Tagged | Leave a comment