रचनाकारलाई खोज्न अंग्रेजीमा नाम टाइप गर्नुहोस् ।
-
प्रमुख सम्पादक/सङ्कलक
~ आविष्कार ~
विधा छान्नुहोस्
- English article Nepali Writer (392)
- Essay (28)
- Memoir (6)
- Micro Story (24)
- Poem (246)
- Review – Criticism (2)
- Story (86)
- Misc (11)
- अनुवादित साहित्य (516)
- Translated Essay (3)
- Translated Memoir (1)
- Translated Poem (175)
- Translated Poetic Novel (2)
- Translated Song (4)
- Translated Story (24)
- अनुदित उपन्यास (1)
- अनुदित खण्ड-काव्य (1)
- अनूदित कथा (110)
- अनूदित कविता (155)
- अनूदित नाटक (1)
- अनूदित निबन्ध (14)
- अनूदित लघुकथा (21)
- अनूदित संस्मरण (1)
- गीत (1,416)
- देउडा गीत (30)
- नेपाली गीत (1,279)
- नेपाली पप गीत (10)
- नेपाली प्यारोडी गीत (34)
- नेपाली भजन (20)
- रोइला / चुड्का (1)
- लोक गीत (18)
- स्वदेश गान (25)
- नाटक – रङ्गमञ्च (89)
- एकाङ्की (43)
- नाटक (40)
- प्रहसन (5)
- रेडियो नाटक (1)
- नेपाली उपन्यास (29)
- नेपाली काव्य (11,373)
- कविता (7,907)
- कविता सङ्ग्रह (11)
- केस्रा (37)
- खण्ड-काव्य (16)
- गजल (2,571)
- गीति कविता (87)
- गेडी (11)
- छन्द कविता (190)
- छेस्का (13)
- ताङ्का (12)
- तियाली (8)
- महाकाव्य (8)
- मुक्तक (298)
- रुबाई (25)
- लघु-काव्य (1)
- लिमरिक (5)
- वीरकालीन कविता (4)
- शोक-काव्य (1)
- सिजो (9)
- सेदोका (7)
- सेन्र्यू (12)
- हाइकु (148)
- नेपाली गद्य (5,122)
- जातक कथा (5)
- धर्मिक कथा (1)
- निबन्ध (405)
- नेपाली कथा (3,335)
- नैतिक कथा (18)
- पत्र साहित्य (60)
- पुस्तक अंश (31)
- पौराणिक कथा (53)
- मनोवाद / स्वगत (34)
- लघुकथा (1,057)
- लोककथा / दन्त्यकथा (98)
- सूत्रकथा (70)
- बाल साहित्य (376)
- बाल उपन्यास (3)
- बाल एकाङ्की (8)
- बाल कथा (223)
- बाल कविता (105)
- बाल गजल (12)
- बाल गीत (18)
- बाल नाटक (6)
- बाल हाइकु (1)
- भाषा-भाषी साहित्य (373)
- अवधी रचना (3)
- अवधी कविता (1)
- अवधी गजल (2)
- कुलुङ भाषी रचना (8)
- कुलुङ कविता (1)
- कुलुङ गजल (3)
- कुलुङ गीत (3)
- कुलुङ मुक्तक (1)
- चाम्लिङ भाषी रचना (22)
- चाम्लिङ कविता (19)
- चाम्लिङ गजल (3)
- डोट्याली रचना (20)
- डोट्याली कविता (1)
- डोट्याली गजल (11)
- डोट्याली गीत (8)
- तामाङ भाषी रचना (27)
- तामाङ कथा (1)
- तामाङ कविता (10)
- तामाङ गजल (11)
- तामाङ गीत (1)
- तामाङ मुक्तक (1)
- तामाङ लघुकथा (1)
- तामाङ हाइकु (2)
- थामी भाषी रचना (10)
- थामी कविता (4)
- थामी गजल (4)
- थामी संस्मरण (2)
- थारू भाषी रचना (40)
- थारु निबन्ध (1)
- थारू कथा (9)
- थारू कविता (7)
- थारू गजल (9)
- थारू छेस्का (1)
- थारू बालकथा (2)
- थारू मुक्तक (7)
- थारू हाइकु (2)
- धिमाल भाषी रचना (16)
- धिमाल कविता (15)
- धिमाल गजल (1)
- नेवारी रचना (46)
- नेवारी कविता (30)
- नेवारी गजल (3)
- नेवारी गीत (4)
- नेवारी मुक्तक (1)
- नेवारी समीक्षा (5)
- नेवारी हाइकु (3)
- बज्जिका रचना (3)
- बज्जिका कविता (1)
- बज्जिका गजल (1)
- बज्जिका लघुकथा (1)
- बान्तावा भाषी रचना (5)
- बान्तावा कविता (2)
- बान्तावा गजल (2)
- बान्तावा गीत (1)
- भोजपुरी रचना (9)
- भोजपुरी कथा (2)
- भोजपुरी कविता (3)
- भोजपुरी गजल (3)
- भोजपुरी गीत (1)
- मगर भाषी रचना (9)
- मैथिली रचना (85)
- मैथिली कथा (4)
- मैथिली कविता (32)
- मैथिली गजल (22)
- मैथिली गीत (5)
- मैथिली मुक्तक (13)
- मैथिली समीक्षा (1)
- मैथिली हाइकु (8)
- लिम्बू भाषी रचना (12)
- लिम्बू कविता (6)
- लिम्बू गजल (3)
- लिम्बू हाइकु (2)
- वाम्बुले भाषी रचना (1)
- वाम्बुले कविता (1)
- शेर्पा भाषी रचना (13)
- शेर्पा कविता (4)
- शेर्पा गजल (8)
- शेर्पा गीत (1)
- संस्कृत रचना (5)
- संस्कृत कविता (2)
- संस्कृत गजल (1)
- संस्कृत समीक्षा (2)
- सुनुवार भाषी रचना (39)
- सुनुवार कविता (33)
- सुनुवार गजल (3)
- सुनुवार गीत (3)
- अवधी रचना (3)
- लेख – समीक्षा (832)
- विचार मन्थन|चिन्तन (28)
- संस्कार – संस्कृति परिचय (28)
- साहित्यिक भलाकुसारी (38)
- स्थान परिचय (4)
- स्मृति साहित्य (535)
- स्रष्टा चिनारी (81)
- स्रष्टा जीवनी (26)
- स्रष्टा परिचय (54)
- स्रस्टा वैयक्तिक विवरण (1)
- हास्य – व्यङ्ग्य (555)
- English article Nepali Writer (392)
नेपाली साहित्य लेखन सहयोगी
१. साहित्य सृजना कसरी गर्ने ?
२. हाइकु कसरी लेख्ने ?
३. गेडी कसरी लेख्ने ?
४. गजल कसरी लेख्ने ?
५. छन्दमा कविता कसरी लेख्ने ?
६. तान्का कसरी लेख्ने ?
७. रुबाई कसरी लेख्ने ?
८. छेस्का कसरी लेख्ने ?
९. मुक्तक कसरी लेख्ने ?
१०. कविता कसरी लेख्ने ?
११. सिजो कसरी लेख्ने ?
१२. तप्कना कसरी लेख्ने ?
१३. तियाली कसरी लेख्ने ?
१४. बाछिटा कसरी लेख्ने ?
१५. कथा कसरी लेख्ने ?
१६. लघुकथा कसरी लेख्ने ?
१७. उपन्यास कसरी लेख्ने ?
१८. नाटक कसरी लेख्ने ?
१९. एकाङ्की कसरी लेख्ने ?
२०. रेडियो स्क्रिप्ट कसरी लेख्ने?
21. पत्रसाहित्य कसरी लेख्ने?Follow साहित्य सङ्ग्रहालय
यो हफ्ता धेरै पढिएको
- समीक्षा : समकालीन नेपाली कविताका आन्दोलन र प्रवृत्तिहरू
- समालोचना : महाकाव्य सिद्धान्त, नेपाली महाकाव्य परम्परा र देवकोटाको ‘महाराणा प्रताप’ महाकाव्य
- समालोचना : नेपाली कविताको विकासक्रम
- स्रष्टा परिचय : गाउँ बस्ती ब्युँझाउने श्याम तमोट
- गीत : अल्झेछ क्यारे पछ्यौरी
- शोधपत्र : ‘पहेँलो घाम’ उपन्यासको विधातात्विक अध्ययन
- नेपाली भजन : न धन त्यागेर त्यागी हुन्छ
- समीक्षा : नेपाली नाटकको परम्परा र विकास
- कथा : छिमेकीको छाता र छाडा छोराहरू
- कविता : उद्बोधन
Tag Archives: sangrahalaya
कविता : हामी थाकेका छौं तर हारेका छैनौं
~राजा पुनियानी ~ त्यो समयपीड़ा नै थियो जसले थामेको थियो यौटा आदिम डरको खुनी आकाश । त्यो पीड़ाको नाममा कुनै शब्द उम्रिएन । त्यो पीड़ाको अनुहारमा बस हल्लिरहेको सहर थियो । हल्लिरहेको बस्ती थियो । हल्लिरहेको हिमाल थियो । पागल … Continue reading
गजल : सधैँ आफ्नै ठानी
~ललिजन रावल~ शत्रुलाई सिरा बोक्यौँ सधैँ आफ्नै ठानी र त युगौँदेखि झेल्यौँ कैयौँ घामपानी । पूराना ती रातहरू जति ढले पनि उदाएको छैन अझै नौलो त्यो बिहानी ।
कविता : देश, कुकुरहरू र हड्डी
~चन्द्र गुरुङ~ गल्लीतिर चोकहरूमा उनकै कुरुप र क्रूर अनुहार डुलिरहन्छन् फोहरी र तिखा दाँत देखाउँदै भुकिरहन्छन् कर्कश स्वरमा आतंक । निर्दयीहरू एकआपसमा भिडिरहन्छन् लुछाचुँडी गरिरहन्छन्
कविता : आमा! त्यो फेरि आयो
~सुरेन्द्र रजौरा~ आमा! त्यो फेरि आयो। धर्ति साराल हल्लाएर आयो थरथर काप्दै आयो आमा! त्यो फेरि आयो। सारा नेपालीहरुलाई त्रासित बनाउन आयो कति सुन्दर अनि मनमोहक प्रकृतिलाई
कविता : छिट्टै यी प्रतिक्रियावादीहरु ढले…
~गिरीप्रसाद बुढा~ अत्याचारको डरलाग्दो खुकुरी उठाएर हामी जनतालाई अचानो पार्नेहरू फगत आफ्नो स्वार्थको खातिर दुःखी र गरिब मान्छेलाई मार्नेहरू तिनीहरूको सत्यनाश भए हुन्थ्यो तिनीहरू किरा परी मरे हुन्थ्यो कम्तिमा पनि हिटलरको मृत्यु सँगै उसको तानाशाह पनि गए जस्तो तिनीहरूको सत्यनाश … Continue reading
गजल : बुढी आमा र चुहिने घर सम्झेर
~पुरु लम्साल~ यी मान्छेहरुको लस्कर सम्झेर रोकिन्छन पाईला सफर सम्झेर झरी परेपछि मन पोल्न थाल्छ बुढी आमा र चुहिने घर सम्झेर
कथा : मायाताल
~ध्रुवसत्य परियार~ राघवको नजर रामाको प्रतिविम्बमा अडियो। मोहिनी थियो, मायातालमा रामाको प्रतिविम्ब। शिव मन्दिरछेउ श्रद्धालुका लागि फूल बेचेर बस्ने रामा फूलजस्तै राम्री थिइन्। फूलजस्तै फक्रेको जवानी। शिव मन्दिरजस्तै पवित्र मन। र, मायातालजस्तै गहिरा आँखा भएकी रामालाई हेरेको हेर्यैज हुन्थ्यो, पहिलोपटक … Continue reading
कथा : स्वर्ग र नरक
~रामशेखर नकर्मी~ यमराजको अड्डा, राजा महाराजाहरूको खोपी जस्तै हेर्दैमा रहर लाग्दो एक ठूलो कोठा। यो कोठासँगै दायाँतिर स्वर्ग, बायाँतिर नरक। स्वर्ग ठूलो, फराकिलो, त्यत्तिकै राम्रो, चारैतिर झलिमिली, उल्लाए र उमंगले भरिपूर्ण छ। त्यहाँ सुगन्धित हावा हररर आइरहेको छ। निर्मल पानी … Continue reading
कविता : निर्दयी हातहरु
~मानबहादुर भण्डारी~ कोपिलामै झर्दछन् कैयौं फूलहरू फूल्न नपाई किन निमोठिन्छन् ती निर्दयीका हातहरूले लाग्छ मलाई यहाँ ठूलो षडयन्त्र छ तड्पाउनु उसको नीति हो–त्यसैले ऊ निर्दयी छ राम्रो बस्तु देख्यो कि उसलाई बिगार्ने वानी छ मुस्कुराउँदो नव लालीदेखि उसलाई डाहा लाग्छ।
अनूदित कविता : अशक्तता
~जिनाइदा गिप्पिउस~ अनु. कृष्णप्रकाश श्रेष्ठ. जिज्ञासु नेत्रले हेर्छु असीम भवसागर, बाँधिएको छु धर्तीमा, कुनै किनारमा तर … भीरमा उभिएको छु ः माथि आकाश निर्मल, उडान नीलिमातर्फ गर्न सक्तिनँ केवल ।।
गीत : कहाँ थियौ
~शितल कादम्विनी गुरुङ~ कहाँ थियौ तिमी रंगमञ्च उठेपछि आयौ समयले यो जवानी लुटेपछि आयौ तिमी म सँग सँगै गर्नुहुन्थ्यो यात्रा जिन्दगीलाई बोक्ने गाडी छुटेपछि आयौ
गजल : के के सोँच्दैछ्यौ नढाँटी भन
~कृष्ण प्र. पाण्डे~ आउँदैछ प्रिया मिलन नजिक , के के सोँच्दैछ्यौ नढाँटी भन गाली गर्छ्यौ कि माया अधिक ,के के सोँच्दैछ्यौ नढाँटी भन उदासी तिम्रो हट्छ अवश्य , मेरो खुशी नि दुगुना हुन्छ खुशीमा कसरी हौंला सरीक,के के सोँच्दैछ्यौ नढाँटी … Continue reading
गजल : हुन्छ हुन्न !
~अधिकारी राजुश्री~ एउटा कुरा सोध्दा हजुर रिसाउनु हुन्छ हुन्न ! जनताको छाला काढी ताज लाउनु हुन्छ हुन्न ! पराग भए माहुरीले चुम्छ, चुम्छ फूललाई प्रयोगशालातिर कदम बढाउनु हुन्छ हुन्न
कथा : ऐना : एउटा पत्रकारको कथा
~एकराज प्रधान~ ‘चुप् । रुन्छस् ? पुलिस बोलाउँ ?’ रोएर दिक्क लाएपछि आमाले यसै भनेर मलाई थान्को लाउनुहुन्थ्यो । पुलिस नदेखेको मलाई ‘पुलिस’ भनिसक्दा मनमा अजङ्गको आकृति बन्थ्यो – ठूलो ज्यान भएको ‘ज्याङ्गो ’ मान्छे, जुँगा मुठे, डन्ठा बोकेको डरलाग्दो … Continue reading
गीत : युवा आवाज
~विष्णुप्रसाद खनाल~ रक्षा गरौं सबै हामी राष्ट्रियता गणतन्त्र संघीयता विरूद्धमा अभियान मूलमन्त्र परिवर्तन स्वतन्त्रता माग गर्दै युगबोल्छ संघीयता अशान्तिको विरूद्धमा युवाबोल्छ–२ मातृभूमि चिन्तित छ अशान्तिको खेलदेखि संविधान अन्योलमा छ जिम्मेवार दलदेखि सयौंथुँगा फूलहामी एउटै माला नेपाली हौं संघीयता विरूद्धमा सारा … Continue reading
कविता : एउटा उन्माद बैंसको
~हेमन्त श्रेष्ठ~ एउटै चेहरा एउटै तन र एउटै आवाज म देखिरहेछु सुनिरहेछु र भोगिरहेछु समयको लामो लामो अन्तरालपछि पनि निरन्तर निरन्तर आँखा खोल्दा र चिम्लँदा पनि सपना कल्पना र तरङ्गमा पनि उही चेहरा उही तन र उही आवाज खै के … Continue reading
लघुकथा : सपना
~सुशीला देउजा~ झसङ्ग भई निद्राबाट बिउँंझिएका मन्त्री महोदयले सिरानमुनि राखेका फाइल र कलम फुत्त फ्याले । मानौं उनले भयानक सपना देखे । अनि संगै निदाइरहेकी श्रीमतीलाई घचघचाउँंदै बिउंँझाएर भने ‘ए बाबुकी आमा लौन मलाई गालामा ठयाम् ठयाम् हान त’ । … Continue reading
संस्मरण : अन्तर्मनमा सगरमाथाको यात्रा
~जुनिता सुब्बा~ कुरो २००८/०९ सालको हो। एकदिन अचानक इमेल खोल्ने क्रममा एउटा इमेल पाँए ।सगरमाथा आरोहण सम्बन्धि थियो ।बास्तबमा त्यो इमेल पठाउने मान्छे को हो? कहाँ हुनु हुन्छ ? आज पनि मलाई थाहा छैन । S .w .नामले चिनिनु हुने … Continue reading
छोक : दृष्टि भ्रम
~तीर्थराज अधिकारी~ आफ्नै शिर चक्कराएको भेउ नपाउनेले कुनै पहाडलाई हे–यो भने पहाड नै घुमेको भन्न सक्छ ।
कविता : जमिनमुनिका पर्खालहरु
~विजय योजीत~ उ पर्खीरहेछ सधैं झैँ उसैगरी , अँध्यारोको व्यग्र प्रतिक्षा छ उसलाई र झुकेको छ चुपचाप पिपलका जराहरु समाएर सधैं झैं घामको नकाब लगाएर , सधैं झैं सन्ध्याको धारिलो गैंती टेकेर , त्यहि पुरानो पर्खालको आडमा !
कविता : खै एकताको बल ?
~देवी नेपाल~ भन्थे एक थुकी सुकी सय थुकी बन्ने छ पक्कै नदी ऐले भव्य नदी फुटी सय कुलो बन्दै गए सुस्तरी यौटा फूल थुती थुती चुँडिदिए देखिन्छ के सुन्दर ? यौटै काँध बनेर बोक्नु छ धरा खै एकताको बल ? … Continue reading
गजल : माया साटासाट गरौं
~केशव आचार्य~ आउ हामी एकपटक माया साटासाट गरौं विश्वासको फूलबारीमा पिरतीको बिउ छरौं तिम्रो जस्तै मेरोपनि खाली नै छ मनको घडा दुबै मिलि अँजुलीले सम्झौताको कलश भरौं
कविता : भनुँ भनुँ लाग्छ…
~बासु श्रेष्ठ~ गाजल् वनी नयन भित्र बसुँ बसुँ लाग्छ मोती दाना लहर भई खुलुँ खुलुँ लाग्छ गाजल् बनी नयन भित्र… वर्षा भई तिम्रो वदन भिजाउँ भिजाउँ लाग्छ रिसाएर आगो भए रिझाउँ रिझाउँ लाग्छ वर्षा भई तिम्रो वदन…… बादल भई केशभित्र … Continue reading
गजल : जस्तै छ साथी
~मधु रिजाल~ देशको हाल के सोध्छौ, तिमीले छोड्दा जस्तै छ साथी रोल्पा, रूकुम, कर्णाली, हुम्लाको दशा उस्तै छ साथी जोती खाने हली दाईको सुखको दिन आ”को छैन जोताईखाने मुखीयाको दमन त्यस्तै छ साथी घैंटा फोड्दै हिंड्नेले नै आज धेरै पिउँदै … Continue reading
कविता : मलाई तिम्रो दरबार चाहिँदैन
~शिव प्रकाश~ दरबार बाँड्दै हुनुहुन्छ नयाँ मालिकहरू म राजा होइन किन चाहियो मलाई दरबार राजा हुन, रण गर्नुपर्छ गणको स्वामी हुनुपर्छ, बध गर्नुपर्छ मैले त्यो गर्न सकिनँ दरबारको आश छैन म घरबारविहीन नागरिक सिहदको रगतले स्वाधीनता पोतिएको एउटा स्वतन्त्र देशको … Continue reading
कथा : तिम्रो स्वास्नी र मेरो कुवेतमा मौलाएको प्रेम
~सुजन अभागि~ सौभाग्य हो कि दुर्भाग्य, म केही जान्दिनँ । एकदिन सांस्कृतिक कार्यक्रममा तिम्रो स्वास्नीसँग भेट भएको थियो । त्यसदिन मैले सोचेको थिए, एउटा चौविस पचिस वर्षकि युवति, पक्कै पनि कसैको स्वास्नी भैसकेको छैन होला । मंचमा प्रस्तुत हुन अगाबै … Continue reading
गजल : यहाँ पस्न थाले हजुर
~हीरारत्न श्रीशा~ विस्तारवादी सेना यहाँ पस्न थाले हजुर हाम्रो भूमि लुट्दै यही बस्न थाले हजुर संघीयतामा देश लगि टुक्रा पारी खान विस्तारवादी गोला बारुद्ध खस्न थाले हजुर
गजल : यस्तै भो मायामा फँसेपछि
~राकेश कार्की~ बिदेशीसँग माया बसेपछि यस्तै भो मायामा फँसेपछि । नजिक गई ‘व्युटिफुल’ भन्छु दशथरी मेकअप घसेपछि । ‘No’ लाई पनि ‘Yes’ भन्ने भएँ
कथा : आत्मबलभित्रको यथार्थ
~सविता श्रेष्ठ ‘बेहोसी’~ श्रेया अहिले अस्पतालको बेडमा केमो चढाएको बोतल हेर्दै सुँक्सुकाइरहेकी छिन्। श्रीमान्ले प्रेमपूर्वक गाला सुमसुम्याएको स्पर्शले उनलाई अझ रुन मन लाग्छ। श्रीमान्को आँसुको थोपा आफ्नो गालामा झरेको हेर्न नसकेर श्रीमान्को आँसु पुछ्दै भक्कानिएर भन्छिन्-सिर्जित ! म बाँच्छु होइन … Continue reading
गीत : प्रेमको माला
~नीर शाह~ प्रेमको माला पहिराइदिएँ सम्हाली राख यसलाई नओइलिने फूलको माला हो यो संगाली राख यसलाई तिमी मेरो जीवनको उज्यालो हौ म सधैं तिम्रो साथ रहन्छु
कविता : लूसी र सपना
~प्रतीक चाम्लिङ्ग~ पहिलो भेट मुस्कानहरुले सजिएको तिमी वर्डस्वर्थको लूसी झै कुरुप ढुङ्गाको चेपमा फुलेको शुन्दर फुल प्रकृतिले दिएको बरदान कति प्राकृतिक दुःख खेपेर आस्थाको थुँगा लरक्क लर्काएर तिमी फुलेकी । म सायद तिम्रो सुगन्धित थुँगाहरु संग तिमी संगै फुले क्यारे … Continue reading
