Tag Archives: Dan Bahadur Thapa

गीत : आगोको झल्को

~दानबहादुर थापा~ आगोको झल्को हो युद्धको निशानी त्यही आगो सल्केर ए दुष्ट तिमीलाई पार्ने छ खरानी सत्यको मार्ग देखाई हिंड्ने ज्वारभाटासँग लडाई खेल्ने बिउझाउँदै गाउँ बस्ती विद्रोहको छाल

Posted in नेपाली गीत | Tagged | Leave a comment

स्वदेश गान : यो हाम्रो देश

~दानबहादुर थापा~ बाँचिरहोस् यो हाम्रो देश अखण्ड भएर समृद्ध शालिन स्वतन्त्र नेपाल अटल रहेर विरको रगत पोखेर यहाँ बनकेो नेपाल प्रकृति भित्र सुन्दरता बोकी उठेको हिमाल मेचीकाली तराई पहाड हिमालको काखमा डाँफे र मुनाल बाँची नै रहुन नेपाली भाकामा बाँचिरहोस् … Continue reading →

Posted in स्वदेश गान | Tagged , | Leave a comment

गीत : खाडीको पीडा

~दान ब. थापा ~ शोषणको घेराभित्र काम गरेको गाउँघरको सम्झनाले रोइराखेको देखे मैले अरब खाडीमा यो बिरानो मरुभूमिको तातो घाममा शोषणको ……………………………….. कोही रहेछन् समुन्द्रमा डुंगा चलाउने कोही रहेछन् मरुभूमिमा भेंडा चराउने कोही रहेछन् बाटो खन्दै घर बनाउने हात खुट्टा … Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment