Tag Archives: sangrahalaya

व्यङ्ग्य निबन्ध : अवसरवादी दर्शन

~भैरब अर्याल~ मानिसमा जब नैतिक बलको ह्रास हुँदै जान्छ, तब उसले आफ्नोे जीवनलाई अवसरवादी दर्शनको गोरेटोमा डो¥याउन थाल्छ । किनभने जुनसुकै दार्शनिक सिद्धान्तको पनि आधार स्तम्भ नैतिक बल हो र यसबाट बिचलित भएकाहरूको लागि समाउने हाँगो अवसरवादिता शिवाय अरू केही … Continue reading

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | 1 Comment

व्यङ्ग्य कविता : जीत कस्को – गम्छाको

~लक्ष्मण नेवटिया~ जनतासामु उम्मेदवारलाई बोकी दिने गम्छा, जातीयताको चुनावी खेती जोती दिने गम्छा, जोतिएको खेतमा आत्मविश्वास रोपी दिने गम्छा राजधानियाहरुको विलासिता छोपी दिने गम्छा कोही जति भट्भट्याउनुस्- फत्फताउनुस् चुनाव जित्न मान्नै पर्ने सदृश्य शक्ति छ “गम्छा”। बुझिराख्नुस् यहाँ “आम नागरिक”को

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निबन्ध : तीजि गीत, ‘गानो’ र मन्त्रीज्यू’

~हीरारत्न श्रीशा~ तिज नजिकीरहेको छ । महिलाहरुको पर्व भएकाले प्रायः लत्ता कपडादेखि लिएर गरगहनाको किनबेच निकै हुन्छ विशेष गरीयो पर्वमा । अहिले त सीता अन्टीले पनि गहनाको राम्रै सपिड्ड गर्नुभयो भन्ने सुनेको थिएँ, हातैभरी सुनका चुरा झल्काउँदै हुनुहुन्थ्यो रे कुनै … Continue reading

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य गीत : बुहारी गीत

~थरेन्द्र बराल~ बिए पास गरि बिहे एसै साल गरियो कस्को कुरा मानौ मैले अलमल परियो । सासू भन्छिन सारी चोलो लाउन बुहारी छाटेर

Posted in नेपाली गीत, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

नेपाली प्यारोडी गीत : आँखा छोपी रोको हैन भन्नु पर्‍याछ

~माधव सिग्देल माइला~ आँखा छोपी रोको हैन भन्नु पर्‍याछ PM को भोको छैन भन्नु पर्‍याछ । मासिने पो हो कि फेरि केहि थाहा छैन भासिने पो हो कि अझ त्यो नि थाहा छैन

Posted in नेपाली प्यारोडी गीत, हास्य - व्यङ्ग्य | Tagged , , | Leave a comment

व्यङ्ग्य निबन्ध : हे विजुली मैयाँ…

~केशवराज पिँडाली~ हे बिजुली मैयाँ । हे विद्युत शक्ति । हे म्याडम इलेक्ट्रिसिटी पहिले हजुर मेरो नमस्कार लिनोस् । आज अन्धकारमा डुबेको हजुरको यो प्रशंसक हजुरको शरणमा आएको छु । बुद्धिहीन छु, लण्ठ छु, बाकपटुता पनि त्यस्तो खास ममा छैन … Continue reading

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य गीत : यो सरकार

~थरेन्द्र बराल~ यो सरकार नि उई उई यो सरकार नि उई बिरालाको डडाल्नामा मुसाहरू बुई सिरक ओछ्याई गुन्द्रि ओड्छ जनतालाई उकसाउनेको

Posted in नेपाली गीत, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निबन्ध : एउटा क्रान्तिकारीको मनोवाद

~मिलन ढुङ्गाना~ राजनितीमा लागेको यतिका बर्षपछी बल्ल आफुले चाहेजस्तो ठाउँमा पुगेको छु.. तर कम्ता गारो परेन यी सबै चिज पाउन.. ओहो ति दिन सम्झिँदा पनि कहाली नै लाग्छ.. ति संघर्षका दिनहरु कम्ती अफ्ठ्यारा थिएनन्.. टाउकाको मोल बोकेर पनि हिँडीयो कुनैबेला.. … Continue reading

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निबन्ध : अक्षरको बिस्कुन

~जीवनाथ धमला~ मनलाई अक्षरहरूमा पोख्ने बानी आफूलाई पुरानो जस्तो लाग्न थालेको छ । निकै भो त्यसो गर्न थालेको । मन लाग्यो कि अक्षरमा पोखिने केहीबेर गीतमा, संस्मरणमा अनि केहीबेर आलेखमा अल्झने गरेको छु । आलेखमा मनलाई पोख्ने अलिबढी खोजीनिती गर्नुपर्छ … Continue reading

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निबन्ध : कामरेडको मनोवाद

~एकलव्य~ अनहोनी भयो, नचिताएको भयो । जे गरे पनि कसले हटाउने तागत ? भनेर सोच्दा सोच्दै आफ्नै सगोत्री बामहरूले घात गर्दिए, सरकार ढल्यो । फेरि कम्युनिष्टहरूले कम्युनिष्ट सरकारको पतन गराउन भूमिका खेले , इतिहासको पुनरावृत्ति भयो । झलनाथ पनि पीँध … Continue reading

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य कविता : बानेस्वरको सेतो घर

~इश्वर देवकोटा~ तीन बर्ष भो ६०१, कति बस्नु तिम्रो भरमा पाकेन नि खिचडी खै बानेस्वरको सेतो घरमा ! धुलो पनि मिठो हुन्थ्यो पिठो भनि चटाउदनी कस्तो चामल पर्यो कुन्नि केलायेरै पठाउदा नि झुक्याएर साटे छन् कि पुर्याएर अन्धकारमा ! पाकेन … Continue reading

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निबन्ध : अनुमानैत हो, बहुमत कताजाला

~राई चन्द्र दुमी~ बिहीबार हुने चुनाव ठुलोखाल्के भन्दाभन्दै पनि यो पहिलेकै रूपमा हुन लागिरहेको छ , की यो सरकार बनाउन जाँदैछ जसरी । दलहरूले आत्माबाट प्रचार्रगर्न पिटिक्कै सकेको छैनन् यो चुनौँ यसको लागि महत्वको छ, की यसले नयाँ नेपालको खाका … Continue reading

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निबन्ध : ज्ञानेन्द्र मनोवाद

~सूर्य खड्का~ आज अनायास किन बेचैनी बढिरहेछ ? ए, रातको एक बजिसकेछ । तैपनि निद्रा किन पर्दैन ? हिजोमात्रै रक्षाबन्धन पनि बाँधेकै हुँ । ए, बिहान हुनै लाग्यो नि । अब त शहर भर गाईजात्रा हेर्न पाइने होला । तर … Continue reading

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निबन्ध : कृष्ण सिटौलाको मनोवाद

~आनन्दराम पौडेल~ बिहान ध्यान सकिएपछि कृष्णप्रसाद सिटौलाजी घोत्लिए। आत्मलीन भएर गम्न थाले। सोचे, “आफ्नै पार्टीभित्र साथीहरुले ममाथि इर्ष्या राखेको त गन्ध पाएको थिएँ, तर षडयन्त्र ठूलै भैसकेको रहेछ। षडयन्त्रकारीहरुले सुशील’दालाइ पनि प्रयोग गरेछन्। नेकपा एमालेसँग सम्बाद गर्नका लागि शुरुमा बुढाले … Continue reading

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निबन्ध : सानुबुबाको मनोवाद

~गुणराज लुइँटेल~ बा दंग । छोरी झन् दंग । भर्खरै बनेको नयाँ कुर्सीमा आरामले बसेकी छिन् उनी । छोरीलाई कुर्सीमा देखेर बा डब्बल खुशी छन् । कुर्सी बनाउँदा प्रयोग भएका ज्यावल अझैं भुइँमै छन् । मिलाइसक्न पाएको छैन । छोरीको … Continue reading

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

नेपाली प्यारोडी गीत : फेसबुकमा ‘बिजी’ छ भन्दिए

~अज्ञात~ लय : आमैले सोध्लिन् नि खै छोरा भन्लिन् आमाले सोध्लिन् नि खै छोरो भन्लिन्, फेसबुकमा ‘बिजी’ छ भन्दिए बाबाले सोध्लान् नि खै छोरो भन्लान्, ‘च्याट’ मा ‘बिजी’ छ भन्दिए

Posted in नेपाली प्यारोडी गीत, हास्य - व्यङ्ग्य | Tagged , , | Leave a comment

व्यङ्ग्य कविता : बानेश्वरमा मुसो हरायो

~रमेश खकुरेल~ सिस्नेरीमा बाढी आयो बालाजुमा भैंसी बगायो डिल्ली बजार म्याउँ बोल्यो बानेश्वरमा मुसो हरायो । चौंरी पाल्ने खर्क छैन जरायोलाई घारी

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य गीत : नेता–जनता दोहोरी

~सुरेश आर. कटुवाल~ जनता : पञ्चायत फेरियो, पद्दती फेरिएन । प्रजातन्त्र फेरियो हामी फेरिएनौं ।

Posted in नेपाली गीत, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

Poem : The Ruins of Man

~Arjun Dahal~ The name, constructed by the rejections, over 300 times by the journals, and tireless effort of day and nights, have got vanished in the sand.

Posted in Poem | Tagged | Leave a comment

बहरबद्ध गजल : भेषमा बाचा नयाँ

~जीवराज बुढाथोकी~ कोहि गर्ने नक्कली त्यो, भेषमा बाचा नयाँ । कोहि रच्ने स्वांग उस्तै, देशकै राजा नयाँ । नर्तकी नाच्छे कसैको, भावभङ्गी चालमा, गीत उस्तै ताल उस्तै, गाउँछन् भाका नयाँ ।

Posted in गजल | Tagged | Leave a comment

कविता : स्खलित भएँ

~अमृत सिङ थिङ~ उसको हेराइको स्पर्श जब म माथी प्राहार हुँदा मेरा लाजहरु स्खलित भयो अनेक रङका कम्पनहरु सिरिङ्ग सिरिङ्ग बढ्दै जाँदा मेरा चेतहरु स्खलित भयो

Posted in कविता | Tagged | Leave a comment

कविता : यी हरफ तिमीलाई

~निर्मला अवस्थी~ तिम्रो लामो आयुको कामना गर्दै कहिल्यै नसुक्ने मखमलीको माला र निधारमा सप्तरंगी टिकाले सजाएकी थिएँ धेरै धेरै मंगलकामना गर्दै सगुन खुवाएकी थिएँ तर लम्ब्याउन सकेन मखमली माला र सगुनले तिम्रो आयु तिमी कहिल्यै नआउने गरी गयौ मैले दैलोमा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : म गणितमा कमजोर छु

~कमल कुमार~ “तिमीलाई के गर्न मन लाग्छ ?” “मलाई भ्वाइलिन बजाउन मन लाग्छ। अनि प्यानो पनि बजाउन मन लाग्छ। अरु केही पनि गर्न मन लाग्दैन। मात्रै प्यानो र भ्वाइलिन बजाउन। प्यानो र भ्वाइलिन मेरा सबैभन्दा मिल्ने साथी हुन्।” “तिमीले नेपालको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : मृत्युशैयाबाट

~बिमल गुरुङ~ मेरो मृत्युपछि तपाई कुनै त्यस्तो आत्महत्या नगर्नु होला मैले के अपराध गरेको थिएँ रोटिको लागि जुधेको थिएँ मेरो के अपराध थियो? मेरो मृत्युपछि तपाई कुनै त्यस्तो आत्महत्य नगर्नुहोला मेरो बाटोमा जो जो हिंडिरहेछन् मलाई लाग्छ

Posted in कविता | Tagged | Leave a comment

गीत : लाजले तिमी झुकिदिँदा

~रवीन्द्र शाह~ लाजले तिमी झुकिदिँदा फूल पनि लर्किन्छ आँखा देखि टाढा हुँदा मेरो छाती लर्किन्छ नठान मलाई अर्काको प्यार तिम्रै लागी हो न घाम तिमी अर्काको आस अझै बाँकि छ

Posted in नेपाली गीत | Tagged | Leave a comment

Translated Satire Essay : The International Frog Conference

~Bhairav Aryal~ Translated by: Manjushree Thapa In today’s world, a son has greater worries than the unemployed; a journalist is in a greater rush than a taxi car. On top of that, if someone takes up journalism in order to … Continue reading

Posted in Translated Essay | Tagged , , , | Leave a comment

गीत : म्वाइँ खाने धोको बाँकी छ

~अज्ञात~ एकचोटी काँडालाई म्वाइँ खाने धोको बाँकी छ जिन्दगीको अँधेरोमा हराउने धोको बाँकी छ संसारमा म यती सस्तो कि म आफै मलाई किन्दिन

Posted in नेपाली गीत | Tagged | Leave a comment

व्यङ्ग्य कथा : बिघ्नहर्ता गणेशको गुनासो

~अल्पविराम~ भर्खरै एउटा बिरामीको छ घण्टा लामो अपरेसन सिध्याएर म आफ्नो शारीरिक मानसिक थकाई मेट्न आराम गर्ने च्याम्बरमा पसेको थिएँ / मैले एउटा आकृतिलाई त्यहाँ बसिरहेको भेट्टाएँ /च्याम्बर अँध्यारो अँध्यारो थियो त्यसैले त्यो आकृतिलाई मैले ठम्याउन सकिन / त्यहाँ त्यो … Continue reading

Posted in नेपाली कथा, हास्य - व्यङ्ग्य | Tagged | Leave a comment

लेख : लोप हुँदैछन् थारु लोककथा

~लक्की चौधरी~ अलिखितरुपमा कण्ठकै आधारमा भनिने कथाहरु नै लोककथा हुन् । थारुमा यसलाई ‘बटकुही’ भनिन्छ । यसमा सृजनात्मकता हुन्छ । श्रृङ्गारिकता हुन्छ । लयात्मकता र सुमधुररस समिश्रण हुन्छ । लोककथाहरु ग्रामीण परिवेशमा प्रायः हरेक पूर्खाका जनजीव्रोमा झुण्डिएका हुन्छन् । तर … Continue reading

Posted in लेख | Tagged | Leave a comment

छोक : बालकपन

~प्रवीण राई जुमेली~ पहिला जस्तै रहेछ त्यो चोरबाटो अचेल पनि बनमाराहरु त्यस्तै पलाउँदा रहेछन् बाटो छेउछाउ केही बुढो भएछ त्यो बोट अम्बकको फल्दो रहेछ पहिला जस्तै अचेल पनि त्यसले

Posted in कविता | Tagged | Leave a comment

गीति कविता : खै किन खोज्यौ होला म दुखीको साथ ?

~ललिता कार्की~ खै किन खोज्यौ होला म दुखीको साथ ? किन रोज्यौ थाहा छैन मेरा यी दुई हात ? आफ्नो बन्न सकिन नि गर्दा बिन्ती लाख यो जुनिमा सकिन कि पाउन तिम्रो काख

Posted in गीति कविता | Tagged | Leave a comment

नेपाली प्यारोडी गीत : किनिखाने सोझाको

~जीतकुमार ‘महँगी’~ लय : नक्कलीलाई भगाइ लग्यो सस्तीलाई भगाइ लग्यो महँगीले साहूलाई ताल बस्यो किनिखाने सोझाको घरघरमा कल पस्यो चामल मात्रै होइन नि केही पनि छुनै सकिन्न सस्तोमा पाउँला भन्ने आश नै गर्न भएन के यस्तो अकाल प¥यो अहिले र … Continue reading

Posted in नेपाली प्यारोडी गीत, हास्य - व्यङ्ग्य | Tagged , , | Leave a comment