Tag Archives: sangrahalaya

गजल : दुखेको छ मलाई पनि

~मिलन ढुङ्गाना~ तिमीलाइ चोट पर्दा दुखेको छ मलाई पनि । दैवले अन्याय गर्दा दुखेको छ मलाई पनि । दशनङ्ग्री गरी गरी बल्ल बल्ल जोडेको त्यो फुलबारीमा पैह्रो झर्दा दुखेको छ मलाई पनि ।

Posted in गजल | Tagged | Leave a comment

कविता : म देख्छु मेरो देश

~उमेश सामिप्य कान्छा~ म देख्छु मेरो देश… एउटा खाडल बाट निस्केर… अर्को खाडलमा फस्दैछ… पहिले खाडल बाट निकाल्ने हरु… कोही थला परेका छन्…

Posted in कविता | Tagged | Leave a comment

Poem : Nymph

~Arjun Dahal~ She rose from the surface of water, with wet hair, and twinkling eyes. Drops of water running from her cheeks, when dazzled up,

Posted in Poem | Tagged | Leave a comment

मनोवाद : लोकसेवाको डाक्टर

~डा शम्भु खनाल~ बाँच्नलाई मात्र हो भने  धेरै कुरा चाहिँदैन  । चाहिने त आत्मसन्तुष्टिका  साथ बाँच्नको लागि हो। न्यूनतम पारिश्रमिकमा  बाँच्न नसकिने  हैन ।  तर सबै जना श्री कृष्णले गीतामा भनेको जस्तो योगी हुन सकिँदैन ।  न त डा गोबिन्द … Continue reading

Posted in मनोवाद / स्वगत | Tagged , | Leave a comment

कविता : एउटा देशको खोजमा

~जस योञ्जन ‘प्यासी’~ आफैबाट आफै निष्कासित भएपछि आफैबाट आफै निर्वासित भएपछि एउटा विशाल आकाशको खोजमा अझसम्म कोही–कसैले आविष्कार गर्न नपाएको देशको खोजमा निरुद्देश्य, निरुपाय भएर एक्लै भाग्दै–भाग्दै हिँड्दा निःसहाय, मृतप्रायः भएर एक्लै रुँदै–रुँदै हिँड्दा

Posted in कविता | Tagged | Leave a comment

संस्मरण : फज्लु भैया

~अम्बर गुरुङ~ फज्लु भैया भन्ने व्यक्तिलाई मैले उनले लगाएको गुनको एउटा ऋण तिर्न बाँकी छ, जो यो जीवनमा अब सम्भव छैन । किनभने, फज्लु भैया अहिले यो संसारमा छैनन् तर पनि बेलाबेलामा विशेष गरी जबजब म सम्मानित हुन्छु, उनको खुबै … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

एकाङ्की : रङ्गिएको माया

~विष्णुप्रसाद सेढाई ‘निश्चर्मल’~ ====================================== पात्रहरुः सुन्दर – प्रमुख पुरुष पात्र विलास – विधुवा महिला – सहायक महिला पात्र सुन्दरी – सहायक भेदक – सहायक सुम्निमा – सहायक देवदूत – सहायक गोपाले दाइ – सहायक ======================================

Posted in एकाङ्की | Tagged | Leave a comment

Story : Three hundred rupees

~Manjushree Thapa~ Rohit’s eyes were open but he wasn’t seeing much: a haze of trees, a block of buildings blurred in the yellow-blue hues of dawn: Kathmandu. He was sick of the way the bus rattled his bones and tired of … Continue reading

Posted in Story | Tagged | Leave a comment

कविता : लाहुरेलाई एक रोगी प्रेमिकाको पत्र

~पारिजात~ १. जीवनसाथी ! धेरै-धेरै प्यार मलाई लाग्छ, यी स्वतन्त्र उड्ने मलेवाहरूका घाँटीमा एउटा हृदय उनेर पठाऊँ एउटा हृदय जडेर पठाऊँ एउटा प्रेमपत्र झुन्ड्याएर पठाऊँ एकपल्ट दोहोर्‍याऊँ शताब्दीअघिको प्रेमको भावुकता तर आजको सीमारेखा कुन स्वतन्त्र चराले उड्न पायो र ? … Continue reading

Posted in कविता | Tagged | Leave a comment

छन्द कविता : फुटेको ऐना

~कमल बाबुरो~ छन्द : अनुष्टुप फुटेको ऐनामा हेर ,दृश्य झिलमिलाउछ मारेका मान्छेमा हेर, देह मात्रै देखाउछ कुकृत्य गर्नु पापै हो ,शास्त्रैले गरे तैपनि मान्छेका मुखमा हेर , बात धेरै अटाउछ

Posted in छन्द कविता | Tagged | Leave a comment

नेपाली पप गीत : रमाउन देउ मलाई

~क्याप्टेन भि~ रमाउन देउ मलाई यो संसारमा भोली त कसलाई थाहा छ बस्न देउ मलाई तिम्रो अंगालोमा दुई मुटु संगै साट्नु छ माया साँची नराख है प्रिय अब ज्यान छ बाँकी मुटु त पहिले दिएँ जीउनु छ धेरै गर्नु छ … Continue reading

Posted in नेपाली पप गीत | Tagged , | Leave a comment

समीक्षा : भाषाविज्ञानका आँखामा नेपाली भाषाहरू

~डा. माधवप्रसाद पोखरेल~ नेपालका भाषा : नेपालमा जम्मा पाँच महापरिवारका भाषा बोलिन्छन् । कुसुन्डा भाषा संसारको कुनै परिवारसित पनि मिल्दैन । यो भाषा एउटै मझेरीमा बोल्न पाउने रोल्पा, टुनीबोटकी पुनी ठकुरी र उनकी छोरी कमला खत्री मात्र छन् । देउखुरीकी … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

छन्द कविता : मुस्कान छर्नेहरु

~पूर्ण ओली~ आफ्नो घाउ जचाउँ, जाउँ म कहाँ ? सोच्दै थिएँ के गरुँ ? देख्नासाथ पसेँ सफेद् महलमा सोच्दै निवेदन् गरुँ देखेँ नाथ त्रिदेव ईशहरुको पूकार गर्नेहरु मागेकै वरदान पाइ क्षणमा आकार फेर्नेहरु । कोठा चिन्न कठीन भयो कुन थिए … Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment

कथा : सपना

~इस्माली~ उनीहरू अर्थात् क्रान्ति, विप्लव, सङ्ग्राम र विकल पर्चापोस्टर लेख्न व्यस्त थिए क्रान्तिको कोठामा । विप्लवले यतिञ्जेलसम्म पाँच वटा चार्ट पेपरमा ‘नयाँ जनवादी क्रान्ति— जिन्दावाद’ लेखिसकेको थियो ,त्यो पनि पाँच किसिमको लिखतमा । कुनैमा देब्रे हातले लेख्थ्यो त कुनैमा दाहिने … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : म आकाशबाट खसेझैं भएको थिए

~विश्वराज अधिकारी~ मैले पच्चीस वर्षपछि कान्ता दिदीलाई भेटेको थिएँ, वीरगंजमा, गीता मन्दिर नजिक । कान्ता दिदीलाई पच्चीस वर्षपछि भेट्दा मैले कस्तो अनुभव गरें, त्यो बेलिबिस्तार लगाउनुभन्दा पहिले म त्यो बेला, त्यो समय–बिन्दुमा तपाईंलाई लग्न चाहन्छु जुन समय–बिन्दुमा कान्ता दिदी बि. … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : बलात्कारी राज्य होसियार !

~जेविन सर्वहारा~ जब नागरिकताबाट देश हराउँछ, जब अदालतबाट न्याय कैद हुन्छ, जब सुरक्षा दिनेहरु स्वंम सुरक्षा माग्छन, लाग्छ निर्मलाहरुको बलात्कार व्यक्तिले गर्दैन । आमाहरुको विरुद्ध, महिलाहरूको विरुद्ध, निर्मलाहरुको विरुद्ध,

Posted in कविता | Tagged | Leave a comment

छन्द कविता : वियोग

~गोविन्ददेव आचार्य~ छन्द :- शिखरिणी छ आत्मा नेपाली ! रगत छ विदेशी बगरमा प्रिया खोज्छिन् तातो प्रियतम छ “बाँच्ने रहरमा” अँगालोको न्यानो प्रहर नफुली जर्जर भयो चखेबी छे एक्ली फिटफिट चखेबा पर गयो ।। किनाराले थापे सलिलसित बग्थेँ सललल ममा … Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment

बहरबद्ध गजल : भेषमा बाचा नयाँ

~जीवराज बुढाथोकी~ कोहि गर्ने नक्कली त्यो, भेषमा बाचा नयाँ । कोहि रच्ने स्वांग उस्तै, देशकै राजा नयाँ । नर्तकी नाच्ने कसैको, भावभङ्गी चाल त्यो, गीत अर्कै ताल अर्कै, गाउँछन् भाका नयाँ ।

Posted in गजल | Tagged | Leave a comment

तीज गजल : कसरी तीज मनाउनु

~स्पन्दन बिनोद~ छोईसक्नु छैन महंगीले, जुनै बजार धाउनू प्रदेशमै माईती मेरा, कसरी तीज मनाउनु पतीदेवलाई ब्रत बसि, खुसि पार्छु महादेव पतिदेव मलाई सम्झि, कहिले हो आउनु

Posted in गजल | Tagged | Leave a comment

लोक कथा : हरितालिका तीजको कथा

~सङ्कलन : निशा खनाल अर्याल~ जसको कपालमा मन्दार फूलको मालाले शोभा दिएको छ, जुन भगवान शंकरको शिरमा चन्द्र र घांटीमा मुण्डोंको मालाले सुसुजित भएको छ, जो माता पार्वती दिब्य बस्त्रहरूले शोभायित छन तथा भगवान शंकर दिगम्बर भेष धारण गरेका छन … Continue reading

Posted in लोककथा / दन्त्यकथा | Tagged , | Leave a comment

तीजि गीत : बन्नै पर्छ संविधान

~नारायण शर्मा~ आयो बरै नयाँ तीज खुशीयाली छा’को छ बन्दैन कि संविधान चिन्ता ला’को छ पार्टीभित्रै खिचातानी गर्छन् कुर्सी तानातान यो चालाले कहिले बन्ला नयाँ संविधान संविधानसभाले पूर्णता नै पा’छैन छब्बिस जना चयन हुने छाँटै आ’छैन

Posted in नेपाली गीत | Tagged | Leave a comment

तीज गीत : सङ्घर्षमा जुट एकगठ भै

~मनु वि.क.~ महिला तिमी यो देशमा कम्मर कसी उठ्नु पर्छ है तिम्रो मुक्ति कोही नै गर्दैनन् सङ्घर्षमा जुट्नु पर्छ है । सबले बाँडे मीठा सपना पूरा गर्ने को होला त खै सर्ने छैनन् कोहिनी अगाडि

Posted in कविता | Tagged | Leave a comment

कथा : शुन्य कथा : जीवनको

~अन्वेश राई थुलुङ्ग~ के हुन्छ वास्तविक जीवनको अर्थ ? कुन शास्त्रमा छ यसको अर्थ ? छ कोहि दार्शनिक जो बताउन सक्छ कि जीवन वास्तवमा यो नै हो भनेर । तर वास्तविक अर्थमा जीवन जहिल्यै व्यक्तिगत हुँदोरहेछ । जे तपाई बाँच्नुहुन्छ … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : एउटा उद्दण्ड मनोवाद

~विवेक घिमिरे~ लगभग आधा उमेर जिन्दगीको खाई भ्याइसक्दै गर्दा आज एउटा उद्दण्ड मनोवाद ढ्याङ्ग्रो पिटेर होहल्ला गर्दै मन अनि मस्तिष्कमा बितण्डा मच्चाउँदै छ ।

Posted in कविता | Tagged | Leave a comment

कविता : माइत र घर

~लीला उदासी~ १. ऊ बनकी चरीजस्तै थिई भुर्र उडेर रूख–रूख चाहार्थी घरकी बहार थिई किशोरी बितेर युवती हुँदै थिई विचरी ! नारी पनि नबन्दै विवाहित भई र पतिका घरमा समाहित भई ।

Posted in कविता | Tagged | Leave a comment

चलचित्र गीत : जुन माटोमा मेरो

~म वि. वि. शाह~ हाssss जुन माटोमा मेरो जन्म लिने सौभाग्य भयो जस्को स्पर्शले मेरो

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : उ कोरियाको माटोमा बिलायो

~सुब्बा डम्बर~ सगरमाथा जस्तो शीर तराइ जस्तो छाती हिम नदी जस्तो सागर भेट्ने रहर बोकेर जुन तारा टिपि लान आएको थियो उ कोरिया । किन यति चाडै उस्को शीर

Posted in नेपाली गीत | Tagged | Leave a comment

चलचित्र गीत : नमान लाज यस्तरी

~किरण खरेल~ केटा – नमान लाज यस्तरी, (कि झुम्छ जिन्दगी मेरो)x२ केटी – नआऊ सामू यस्तरी, (कि अड्छ ढुकढुकी मेरो)x२ नआऊ सामू यस्तरी

Posted in नेपाली गीत | Tagged | Leave a comment

कथा : सुजा र सम्झनाहरु

~हेमन यात्री~ ज्वारभाटा | हामी भिरालो बाटो लिएर ओरालो झर्दैथियौँ । साथीले फ्याट्ट भनिहाले, “ओई ! यो ओरालोमा बाँदर दुर्घटनामा परे पनि बाँच्दैन होला है ?” प्रतिक्रियामा मौन रहेँ म, मेरो मौनता भङ्ग गर्दै फेरि भन्छ, “ओई !, हेर न, … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : झर्ने जीवनका लागि

~अमला अधिकारी~ आज फुल्ने भोलि झर्ने जीवनका लागि मरिहत्ते गर्नु छ एउटा कफनका लागि तिमी मान्छे मारेर शान्ति पाउँछौ भने अर्जाप हतियार मेरो गर्धनका लागि

Posted in गजल | Tagged | Leave a comment

कविता : नवपल्लवी

~रजिन पनेरु~ हिमाल टल्किरहेको बेला अर्धनग्न पहाड आफ्नो वय पोखिरहेको एक दृश्य देखेर डाँफेहरु, मुनालहरु ठूला–साना आकारमा मयुरहरु चियाइरहेका थिए पहाडलाई । ।

Posted in कविता | Tagged | Leave a comment

कविता : अब म आफैँ लेख्छु मेरो सहरको कथा

~इश्वर देवकोटा~ अब म आफैँ लेख्छु मेरो सहरको कथा जहाँ, फाटेकै लुगाले भोको पेट ढाकिन्छ, पटुका कसेर पापी रात काटिन्छ निर्दोष हरु नर्कमा जाकिन्छ अपराधका नाइके कुर्चीमा डाकिन्छ……!! अब म आफैँ लेख्छु मेरो सहरको कथा

Posted in कविता | Tagged | Leave a comment