Tag Archives: sangrahalaya

नियात्रा : आहा सभापोखरी !

~एकु घिमिरे~ सभापोखरीमा घुमेको कथा यो सभापोखरीमा डुलेको कथा यो । सभापोखरीमा भुलेको कथा यो सभाको जलैमा घुलेको कथा यो ।। प्राकृतिक सुन्दरता र भौगोलिक बिकटताको मिश्रणबाट बनेको ठाउँ हो सभापोखरी । समुद्री सतहवाट ४२२० मिटर उचाइमा रहेको सो पोखरी … Continue reading

Posted in नियात्रा | Tagged | Leave a comment

गजल : छाल जस्तो रैछ माया

~निर्मला अवस्थी~ घरी घरी उर्लिरने छाल जस्तो रैछ माया घुमी फिरी त्यही पुग्ने ताल जस्तो रैछ माया।। ह्रदयमा बसेपछी बिर्सिहाल्न गाह्रो हुने जुवाडेको जुवा खेल्ने खाल जस्तो रैछ माया।।

Posted in गजल | Tagged | Leave a comment

लोक गीत : पिंढीमा बसेर मेरै बाटो

~सङ्कलन : बुद्धिकृष्ण लामिछाने~ (पिंढीमा बसेर मेरै बाटो हेरेर मेरी आमा )X2 (मेरी आमा रुँदी हुन् मलाई सम्झेर) X2 (परदेसी छोरो नआउँदा चिट्ठी पत्र नपाउँदा)X2 (मनमा बिरह चल्दो हो आँसुले चोली भिज्दो हो )X2 पिंढीमा बसेर मेरै बाटो हेरेर मेरी … Continue reading

Posted in लोक गीत | Tagged | Leave a comment

लघुकथा : प्रवृत्ति

~यकिना अगाध~ उ धेरै दिनदेखि विमारी पर्यो । औषधीमूलो गर्दागर्दै आफूसँग भएको सबै रकम सक्यो । अब उसँग केवल बसिरहेको छाप्रोको एक चपरी माटो मत्र रह्यो । उसले उपचार खर्चको लागि सबैभन्दा पहिला आफन्तसँग हात फैलायो । क्रमशः चिनेजा

Posted in लघुकथा | Tagged | Leave a comment

संस्मरण : शङ्कर : आत्मगाथाको प्रतिध्वनि

~प्रकाश सायमी~ शङ्कर लामिछाने ताहाचलका रैथाने । उनको खास घर मेरो जन्मघरभन्दा दुई किलोमिटरको दूरीमा थियो, त्यहाँ पुग्ने सामथ्र्य मैले कहिले राखिनँ । किनकि मैले उनका कुनै रचना मनज्ञानले त्यतिबेलासम्म पढेकै थिइनँ र उनलाई कसरी चिन्ने । नचिनेका लेेखक मेरा … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

कविता : मेरो देश हरायो

~डा. माधवप्रसाद पोखरेल~ ‘तेरो जन्म कहाँ?’ भन्दा ‘धरान’ आइहाल्दछ, ‘तेरो जन्म कहाँ?’ भन्दा ‘नेपाल’ आइहाल्दछ । अनेक चोक्टामा मेरो देश टुक्र्याउने अरे ! झगडा गर्न जान्नेकै भागमा सिद्धिने अरे !

Posted in कविता | Tagged | Leave a comment

गीत : प्रित बिना यौवन

~अनिल शाही~ प्रित बिना यौवन, अफाप नै भयो तिमी बिना संसार, उजाड उजाडै भयो सम्झना आउछ हर पल मलाई, बन्धन त्यो मायाको आँखामा आउछ झल्झली तस्बिर, मिलन त्यो रातको

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : व्यस्त मान्छे

~प्रकाश सुनुवार ‘निराकार’~ फुर्सद लिएको लामो समय पछि पिडादायी निन्द्रा निदाएर विउंझिए पछि एउटा मान्छे अहिले अलिकति व्यस्त छ विगतका समयहरुमा पुरा गर्नपर्ने सवै कामहरु अबको बाँकि समयमा पुरा गर्न चाहेको छ प्राथमिकताको लामो सूचि तयार गरेको छ पुराना र … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गीत : विरहमा

~कृष्ण वस्ती~ विरहमा आकाशले धारा बगायो कि , छिया-छिया धरतीले तारा खसायो कि ? रोक्न-छेक्न भाको छैन विदेश जानेलाई । तर कल्ले जोतिदेला गोरू जोभानेलाई ?

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : दैव सच्चा सृष्टि रचिदे

~बिपना ढुङ्गाना~ नदेखेका ध्रुवतारा प्रति विश्वास नै किन गरोस र ऊ? आखिर, जे भोग्नु नपरोस् भनेर चाहना गर्यो त्यही भोगाई बारम्बार भोग्नु परेपछि। समयले समेत मान्छेलाई हेर्ने दृष्टिमा परिवर्तन गरी दिँदोरहेछ यहाँ,

Posted in कविता | Tagged | Leave a comment

कविता : म बबुरो

~ज्ञानेन्द्र शाक्य~ चपल यो बाँदर किन सुस्ताएको आफ्नो स्वभाव उ थान्को लगाएको स्यंगुको डाँडामा शान्ति भएन कि धुँवा धुलोबाट दिक्क भएछ कि कंक्रीट जंगल शहर आवादी

Posted in कविता | Tagged | Leave a comment

गजल : उदास उदास छ

~होमशंकर बास्तोला~ आज तिम्रो अनुहार उदास उदास छ छाती दुःखेर मुहार उदास उदास छ खोला सुकेर गड्तिर बगर काँसघारी पानीविहीन जङ्घार उदास उदास छ

Posted in गजल | Tagged | Leave a comment

नियात्रा : रोममा निरोको खोजी

~डा. राजुबाबु श्रेष्ठ~ यूएन मिसन सकिएर फर्कन सात दिन बाँकी थियो । सबै बुझबुझारथ सकेर नेपाल हाउसको बसाइ सुरु भइसकेको थियो । जीवनकै पहिलो पटक युरोपको यति लामो बसाइ सकेर नेपाल फर्किन लाग्दा पनि मनमा के नपुगेको जस्तो भइरह्यो । … Continue reading

Posted in नियात्रा | Tagged | Leave a comment

कविता : हाँस्नै नपाउनु ?

~राजु दुलाल~ जब तपाईं सफाइपूर्वक वधशालामा तीन दिनसम्म भोकै राखी हेमोग्लोबिन मासुमा मिलाएर स्वादिलो पारी चौथो दिनमा जिउँदै उभिन्डो झुण्ड्याएर भकभक उम्लिँदो तातोपानी खन्याएर छाला उतारी अब काटकुट पारी बगरेद्वारा

Posted in कविता | Tagged | Leave a comment

प्रकाश कोइरालाका पाँच मुक्तकहरु

~प्रकाश कोइराला~ १. मन हो जन मन हो धन मन हो जीवन मन हो टन मन हो घन मन हो निर्जन मन सत्य हो मन नित्य हो राज मनकै मनकै मन मरेको घडी मनको कीर्तन २. नेत्र जागेर पठाउँछ मस्तिष्कमा … Continue reading

Posted in मुक्तक | Tagged | Leave a comment

नेपाली पप गीत : धेरै भयो चिठ्ठी आएन

~बसन्त चौधरी ~ धेरै भयो चिठ्ठी आएन तिम्रो खबर पत्तो भएन कता लुक्यौ हरायौ कहाँ छट्पटी मलाई यहाँ (हरायौ कहाँ) २ (हिँउदमा आँउछु भन्थ्यौ

Posted in नेपाली पप गीत | Tagged , | Leave a comment

नेपाली पप गीत : यो मन

~सिने गुरुङ~ एक्लै हुँदा त झन् रोइदिन्छ यो मन रहर उडिजाने रहर आकाश छुने रहर त्यो बादलमा तर डर किन लाग्छ मलाई डर हरदिन हरपल किन लाग्छ यो डर यो मन भुईमा कुल्चिन्छ सबले टेकिदिन्छ सम्हालिन खोज्दा यो मन एक्लै … Continue reading

Posted in नेपाली पप गीत | Tagged , | Leave a comment

कथा : हाकिम साप नमस्कार !

~शैलेश भट्टराई~ मैले उनलाई राम्रैसँग चिन्थें, उनले पनि मलाई राम्रैसँग चिन्थे । भेट हुँदा मैले उनलाई दस औंला जोडेर नमस्कार गरेको हुन्थेँ । उनी भने हात त परै जाओस्, ओठ पनि नखोली गजधुम्म परेर हुँम्म गर्दै नमस्कारको जवाफ दिन्थे । … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

छन्द कविता : सार्थकता

~कमल बाबुरो~ सृष्टिको शुभकार्यमा रत भई ब्रह्माजीले देह यो सर्जेको मुख माईकै गजबको मष्तिष्कने टेप हो टेलिफोन सरी छ कान जनका आँखा भए क्यामरा कम्प्यूटर मनका मशीन कर हुन खुट्टा भए कारका सारा बिश्व घुमेर प्राणिहरुमा दृष्टि लगाए पनि

Posted in छन्द कविता | Tagged | Leave a comment

कविता : गणतन्त्र बबुरो !!

~प्रेम ओली~ देशलाई हरण गर्दै, धरण गर्दै, मरण गर्दै जनताको खिल्ली उडाउदै अट्टाहास गर्दैछन रावणहरु बहादुरी छैन रामको जस्तो प्रजातन्त्र बबुरो ! लोकलाई ललकार्दै, जनतालाई कायल पार्दै हायल पार्दै, घायल पार्दै बिष वमन गराउदैछन कंशहरु चमत्कारी छैन कृष्ण जस्तो लोकतन्त्र … Continue reading

Posted in कविता | Tagged | Leave a comment

बाल गजल : भन्नुस न आमा !

~शेखर ‘अस्तित्व’~ पसल हो कि बाजार, भन्नुस न आमा ! के हो सिंहदरबार ? भन्नुस न आमा ! त्यो संविधान भन्ने, चरा हो कि माछा ? र खै त्यसको अनुहार, भन्नुस न आमा !

Posted in बाल गजल | Tagged | Leave a comment

कथा : अकारण

~अनमोलमणि~ आइतबार, ………..र, खुल्ला झ्यालबाट पसेको हावाको शीतल मुस्लो साँघुरो कोठाको चौकुनामा ठोकिएर भित्ताको क्यालेन्डरलाई जबरजस्ती गर्न खोजिरहेको छ । हावाको जबरजस्तीले क्यालेन्डर विस्तारै अफूलाई ऊ प्रति समर्पण गर्दैछ ।

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : हाफ टाइमको नतिजा

~अन्वेश राई थुलुङ्ग~ ‘हाफटाइमसम्मको नतिजा, त्रिभुवन आर्मी क्लब एक झापा ११ शून्य ।’ एकछिनको लागि खेल रोकियो, नियमानुसार । मैदानले केहिबेर सुस्केरा लियो । त्यतिकैमा एकहुल युवती चटपटे पसलतिर लागे । केटाहरुको ठूलो जमात साझा समस्याको समाधान गर्न सौचालयतिर जाँदै … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

नेवारी कविता : नेवाः बँय् नेवाः धू जुइन

~रुकशाना कपाली~ लागाय् हताः न्हापा हे जूगु खः अय् नं व हे देय नाला व हे देसय् दुने झीसं अस्तित्व माला देय् ला मन्त म्वा हे म्वाःल व देसय् दुन नं हाकनं हाकन्ं हताः जुल राजधानी जुल झीथाय्

Posted in नेवारी कविता | Tagged | Leave a comment

व्यङ्ग्य कविता : हान् हान्, भ्रष्टचारीलाई झटारो हान्

~दीपेन्द्र अधिकारी~ हान् हान्, भ्रष्टचारीलाई झटारो हान् । मैदानमा भेटिए झन्डाले हान्, दोकानमा भेटिए अन्डाले हान्, सुनसानमा भेटिए डन्डाले हान्, देशको ईमान लुटेर बनाउँदै छन् भ्रष्टचारीले समाजलाई चिहान हान्न सक्यौं भ्रष्टाचारीलाई भने हुन्छ देशको लागी ठुलो बलिदान हान् हान्, भ्रष्टचारीलाई … Continue reading

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निबन्ध : पुच्छर टाँस्ने उर्दी

~मोहनराज शर्मा~ आखिरमा म पनि पुच्छर किन्न बजारतिर दौडिन्छु र आफ्ना लागि एकथान पुच्छर किनेर ढुक्क बन्छु । नकिनेर के गर्नु, कुरै त्यस्तो छ । अहिले देशमा पुच्छर नहुने मानिस दुच्छर कहलाउने र हदैसम्मको हन्डर खानु पर्ने खण्ड आएको छ … Continue reading

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निबन्ध : सागको सुकुटी

~चूडामणि खनाल~ काम्यो लुग्लुग त्यो गरीब बिचरा त्यसमा दया गर्छ को ?” भीमनिधि तिवारीले यस प्रश्नको उत्तर पाएरै आँखा चिम्लिए कि वा यो प्रश्न अनुत्तरित नै रहृयो । यो कुरा मलाई थाहा भएन । मलाई त के मात्र थाहा छ … Continue reading

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निबन्ध : ए विद्यार्थी भाइ गाई लिएर कता ?

~निर्मल भट्टराई~ एउटा कलेज ड्रेस लगाएको विद्यार्थी गाई लिएर जाँदै थियो । सधैँ झोला बोकेर कलेज जाने विद्यार्थी आज एकाएक गाई डोर्याएर हिँडेको देखेपछि मैले सोधेँ– “ए भाइ, आज एकाबिहानै गाई लिएर कता ?” “कलेज हिँडेको नि !” “कलेज रे … Continue reading

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निबन्ध : अासनग्रहण

~काेमलप्रसाद पाेखरेल~ आसनग्रहण तत्सम शब्द हो । शब्दनिर्माण प्रक्रियाका आधारमा छुट्याउँदा यसको निर्माण तत्पुरुष समास अन्तर्गत (आसनको ग्रहण = आसनग्रहण) भएको देखिन्छ । आसनग्रहणका प्रकारहरू धेरै छन् । तिनमध्ये निम्नलिखित आसनग्रहणहरूको मात्र यहाँ चर्चा गर्ने प्रयास गरिएको छ : 1 … Continue reading

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

छन्द व्यङ्ग्य कविता : अाेली उवाच

~चिरञ्जीवी ढकाल~ अादरणीय रसिक प्रधानमन्त्री खड्गप्रसाद अाेलीद्वारा देशवासीका नाममा सम्बाेधन छन्द : उपजाति अाेली उवाच – कार्की र सार्कीहरु देशवासी ! बाेटे र भाेटे ! मछुवा र घाँसी ! कामी र धामी ! अनि लिम्बु राई च्यामे र पाेडे ! … Continue reading

Posted in कविता, छन्द कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

नेपाली प्यारोडी गीत : यो नेपाली खुट्टा उचाली

~राम बिनय~ लय : यो नेपाली शिर उचाली यो नेपाली खुट्टा उचाली, विदेश ती लम्किन्छन् जूनकीरी झैँ भौतारिँदै रेमिट्यान्स भित्र्याउँछन् झुक्ने होइन नीलो आकाश यो नेपाली झुकिहाल्छ रुक्ने होइन चिसो बतास यो नेपाली रुकिहाल्छ

Posted in नेपाली प्यारोडी गीत, हास्य - व्यङ्ग्य | Tagged , , | Leave a comment

नेपाली प्यारोडी गीत : फुलेको जवानी

~चट्याङ मास्टर~ लय : बाइरोडको बाटैमा धुलो उडाउँदै तीर्थ जाने ए ठूली नानी फर्कि हेर फुलेको जवानी जम्का भेटैंमा, जम्काभेटैमा पिरती लाग्ला है मन्दिर गेटैमा । जागिर खाइयो, क्या हण्डर पाइयो,

Posted in नेपाली प्यारोडी गीत, हास्य - व्यङ्ग्य | Tagged , , | Leave a comment