Tag Archives: इश्वर देवकोटा – Ishwor Devkota

गजल : पाती गन्धे फुल्यो अरे

~इश्वर देवकोटा~ बाझै बस्यो खेत पाखो पाती गन्धे फुल्यो अरे धान राख्ने भकारीमा दिउसै मुसो डुल्यो अरे हलो जुवा बेकामी भो जोत्ने हली नहुदामा घास काट्ने कोहि छैन बनमा सिरु फुल्यो अरे

Posted in गजल | Tagged | Leave a comment

कविता : सधै यस्तै गर्नुहुन्थ्यो

~इश्वर देवकोटा~ कक्षा भित्र पसेपछि गर्जन ठुलै गर्नु हुन्थ्यो । सधै जसो सबजनाको सातो पुत्लो हर्नुहुन्थ्यो । हाम्रा गुरू डेढ अक्कले सधै यस्तै गर्नुहुन्थ्यो । गोफ्ले आँखा लामो जुँगा छड्के टोपि लाउनुहुन्थ्यो अंग्रेजीको पाठ भित्र मुनामदन गाउनु हुन्थ्यो हाम्रा गुरू … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : कवि कलम

~इश्वर देवकोटा~ यी कलम नाच्छन कापीका पानामा, जोडेर अक्षर कविका तानामा !! लेकका गुराँस चेलीका गुनासा ,

Posted in कविता | Tagged | Leave a comment

कविता : एक्लोपन !!

~इश्वर देवकोटा~ सुने पनि नसुने झैँ नाटक बहिरो पनको गर्छन तिम्रै आफ्नाहरु स्वार्थी सारा मनको सागर भर आशुले नै पिडा बगाई मनको तिम्रो दुख तिमि संग सधै एक्लो पनको स्वार्थी संसार मूल्य छैन मानबता र गुनको

Posted in कविता | Tagged | Leave a comment

कविता : तारा भै चम्कि रहलिन मीरा

~इश्वर देवकोटा~ तारा भै चम्कि रहलिन मीरा सम्झेर हे हरि, उर्लियो आज आशुको नदि सहन्छौ कसरि !! चेतना को दियो सल्काउदै तिमि धर्तीमा ओर्लिदा आशु नि हासो बन्दथ्यो हाम्रो तिमीले बोल्दिदा अनन्त सम्म हिजोको नाता नभुल्नु हे हरि !

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो देश के भाको …?

~इश्वर देवकोटा~ बाबु छिरी, आप्पा र पासांग ल्हामु आङरिता… पेम्बा पनि पुगेथे हिउले नाम लेखेथे देशको झन्डा साथमा पसिना धारा माटामा के खान्थे तिनले था छैन

Posted in कविता | Tagged | Leave a comment

कविता : शुन्यता

~इश्वर देवकोटा~ अस्तित्व आफ्नै भुलेर हो कि यो ठुलो भीडमै हराए झैँ लाग्छ दिल भित्र आफै शुन्यता जाग्छ | कोलाहल धर्ति अस्थिर छ आकाश

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो प्रित

~इश्वर देवकोटा~ हिम च्यादर ओढी बस्ने पहाड मेरो शिर लडीबुडी खेल्ने काख तिनै पाखा भिर प्रभातको किरणमा न्यान्यो आभाष पाउँदा लेकबेशी उकाली र देउरालीमा छाउँदा बनका चरी साथि बने छहरा चाहिँ गीत प्रकृतिमै बस्यो मेरो अनौठो यो प्रित !!

Posted in कविता | Tagged | Leave a comment

कविता : नसकिने असन्तोषको लडाई

~इश्वर देवकोटा~ हे आफु तर्सनेहरु किन अरु तर्साउछौ यी निर्दोष जनमा किन बम बर्षाउछौ | रगतको पोखरीमा तिम्रा भाइ बहिनि, अबोध आमा र बाबा छट्पटीए के गर्ने |

Posted in कविता | Tagged | Leave a comment

कविता : फर्केर जानुछ घरैमा…

~इश्वर देवकोटा~ कलिलो हाम्रो यो जीवन बित्नेभो रहरै रहरमा, गास र बास काँ होला कोहि छैन आफ्नो यो शहरमा ।। गाँउघर छाडी हिडेको मनमा सपना बोकेर, रमाइलो भाथ्यो पहिले त शहरको झिलमिल देखेर ।।

Posted in कविता | Tagged | Leave a comment

कविता : बजाउ मादलु

~इश्वर देवकोटा~ घर सम्झी फर्कियो लाहुरे बिर्सियो की झैँ भाछ यो गाउँले बजाउ मादलु, छम छमी नाच्ने हो अब मायालु !! बन भरि धुपि र सल्ला लाहुरे आको गर्दिनु लौ हल्ला

Posted in कविता | Tagged | Leave a comment

कविता : दसैमा टिका जमरा

~इश्वर देवकोटा~ त्यो परि खेत को डिलैमा बसी कोयेली गाउछे गीत कसले पो भुल्न सक्छ र साथि गाउघरको माया प्रित !! भदौरे झरी हटेर गयो खुल्दैछ आकाश सुबाश छर्दै सप्तरंगी फुलको चल्दैछ बतास !!

Posted in कविता | Tagged | Leave a comment

गीति कविता : आँसुको नदि

~इश्वर देवकोटा~ पिँढिको डिल मा बगाउदै आशु पियारी रुँदै छिन फर्केर तिमि आउनेछौ भनि दोबाटो कुर्दै छिन !! हिमालझै अग्लो चुलिदै गयो सधै नै साहुको ऋण कहिले आउला खुसीले रमाई सँग सँगै बाँच्ने दिन !! काखको छोरो दगुर्ने हुँदा तिमि … Continue reading →

Posted in गीति कविता | Tagged | Leave a comment

कविता : अब म आफैँ लेख्छु मेरो सहरको कथा

~इश्वर देवकोटा~ अब म आफैँ लेख्छु मेरो सहरको कथा जहाँ, फाटेकै लुगाले भोको पेट ढाकिन्छ, पटुका कसेर पापी रात काटिन्छ निर्दोष हरु नर्कमा जाकिन्छ अपराधका नाइके कुर्चीमा डाकिन्छ……!! अब म आफैँ लेख्छु मेरो सहरको कथा

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य कविता : बानेस्वरको सेतो घर

~इश्वर देवकोटा~ तीन बर्ष भो ६०१, कति बस्नु तिम्रो भरमा पाकेन नि खिचडी खै बानेस्वरको सेतो घरमा ! धुलो पनि मिठो हुन्थ्यो पिठो भनि चटाउदनी कस्तो चामल पर्यो कुन्नि केलायेरै पठाउदा नि झुक्याएर साटे छन् कि पुर्याएर अन्धकारमा ! पाकेन … Continue reading →

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

नैतिक कथा : दाम्पत्य जीवनमा महत्वपूर्ण व्यक्ति

~सङ्कलन : इश्वर देवकोटा~ एउटा कक्षामा मनोविज्ञानका प्राध्यापक पढाउँदै थिए | त्यसै बीचमा उनले आफ्ना विद्यार्थीहरुलाई एउटा खेल खेलाउने विचार गरे | उनले एक विद्यार्थी “आशा” लाई कक्षाको अघिल्तिर बोलाए | प्राध्यापकले आशालाई आफ्नो जीवनका ३० जना महत्वपूर्ण मानिसहरुको नाम … Continue reading →

Posted in नैतिक कथा | Tagged | Leave a comment

व्यङ्ग्य कविता : मौका यही हो ६०१ सके जति लुट

~इश्वर देवकोटा~ उत्तरमा हिमाल छ सधै हिउ पर्छ नेपालीको हरेक रात अन्धकारमै टर्छ !! बोल्न पनि कति सक्या झुट माथि झुट बाहिर चाही सहमति भित्र कुटाकुट मौका यही हो ६०१ सके जति लुट !! १७ पल्ट चुनाब गर्दा प्रधानमन्त्रि छैन

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : रजाँइ त फेरी पनि ढाडे मुसैको !!

~इश्वर देवकोटा~ मंसिरमा जम्मा गर्र्या दुइ चार मुरी धान प्वाल पारेछ भाकरिनै हे भगवान हाम्लाई होइन पापी दशैँ अझै उसैको रजाँइ त फेरी पनि ढाडे मुसैको !! ओछ्यानको आडमा थियो मान्द्रे भकारी कति चोटी लखेटेको रातमा हकारी

Posted in कविता | Tagged | Leave a comment

कविता : आमा

~इश्वर देवकोटा~ दरिलो पार कलिला पाइला सहारा म दिन्छु धर्म रूप धारी घमण्डि समाज सबैलाइ म चिन्छु कुल्चेर जाने समाज छ यहाँ हिड्नु है सम्हाली लडेर पनि चढ्नु छ बाबु जीवनको उकाली

Posted in कविता | Tagged | Leave a comment

कविता : म रुँदा सँगै रुन्छ मात्र ऐना

~इश्वर देवकोटा~ म रुँदा सँगै रुन्छ मात्र ऐना मुहारमा मेरो अब हासो छैन !! कसुर खै कहाँ छ अपराध भो किन कति छन् सजाय देउ अब दिन सहन्छु सब चोट अझ थप्छौ हैन

Posted in कविता | Tagged | Leave a comment

लोकगीत : डाँडा पारि बन

~इश्वर देवकोटा~ परालले तुनेको चकटी , जान्छौ की त टुसुक्क नबसी डाँडा पारि बन , खै केले कुँडियो आज तिम्रो मन !! फूलफुलेछ के होला धयेरी , हिजो आज हिड्छौ नि नहेरी डाँडा पारि बन , खै केले कुँडियो आज … Continue reading →

Posted in लोक गीत | Tagged | Leave a comment

अनूदित कथा : दयाको मूल्य

~होवार्ड एटउड केली~ अनु : इश्वर देवकोटा एक बालक आफ्नो दैनिकी गुजारा गर्न र बिद्यालयका निम्ति खर्च जुटाउन घर घरमा समान बेच्दै हिड्ने काम गर्थे | सानो लगानीमा सामान किनेर दुखका साथ बेचेर हिड्नु पर्ने उनलाई खास नाफा हुदैन थियो … Continue reading →

Posted in अनूदित कथा | Tagged , | Leave a comment

कविता : शुन्यता

~इश्वर देवकोटा~ अस्तित्व आफ्नै भुलेर हो कि यो ठुलो भीडमै हराए झैँ लाग्छ दिल भित्र आफै शुन्यता जाग्छ | कोलाहल धर्ति अस्थिर छ आकाश

Posted in कविता | Tagged | Leave a comment