रचनाकारलाई खोज्न अंग्रेजीमा नाम टाइप गर्नुहोस् ।
-
प्रमुख सम्पादक/सङ्कलक
~ आविष्कार ~
विधा छान्नुहोस्
- English article Nepali Writer (392)
- Essay (28)
- Memoir (6)
- Micro Story (24)
- Poem (246)
- Review – Criticism (2)
- Story (86)
- Misc (11)
- अनुवादित साहित्य (516)
- Translated Essay (3)
- Translated Memoir (1)
- Translated Poem (175)
- Translated Poetic Novel (2)
- Translated Song (4)
- Translated Story (24)
- अनुदित उपन्यास (1)
- अनुदित खण्ड-काव्य (1)
- अनूदित कथा (110)
- अनूदित कविता (155)
- अनूदित नाटक (1)
- अनूदित निबन्ध (14)
- अनूदित लघुकथा (21)
- अनूदित संस्मरण (1)
- गीत (1,416)
- देउडा गीत (30)
- नेपाली गीत (1,279)
- नेपाली पप गीत (10)
- नेपाली प्यारोडी गीत (34)
- नेपाली भजन (20)
- रोइला / चुड्का (1)
- लोक गीत (18)
- स्वदेश गान (25)
- नाटक – रङ्गमञ्च (89)
- एकाङ्की (43)
- नाटक (40)
- प्रहसन (5)
- रेडियो नाटक (1)
- नेपाली उपन्यास (29)
- नेपाली काव्य (11,373)
- कविता (7,907)
- कविता सङ्ग्रह (11)
- केस्रा (37)
- खण्ड-काव्य (16)
- गजल (2,571)
- गीति कविता (87)
- गेडी (11)
- छन्द कविता (190)
- छेस्का (13)
- ताङ्का (12)
- तियाली (8)
- महाकाव्य (8)
- मुक्तक (298)
- रुबाई (25)
- लघु-काव्य (1)
- लिमरिक (5)
- वीरकालीन कविता (4)
- शोक-काव्य (1)
- सिजो (9)
- सेदोका (7)
- सेन्र्यू (12)
- हाइकु (148)
- नेपाली गद्य (5,122)
- जातक कथा (5)
- धर्मिक कथा (1)
- निबन्ध (405)
- नेपाली कथा (3,335)
- नैतिक कथा (18)
- पत्र साहित्य (60)
- पुस्तक अंश (31)
- पौराणिक कथा (53)
- मनोवाद / स्वगत (34)
- लघुकथा (1,057)
- लोककथा / दन्त्यकथा (98)
- सूत्रकथा (70)
- बाल साहित्य (376)
- बाल उपन्यास (3)
- बाल एकाङ्की (8)
- बाल कथा (223)
- बाल कविता (105)
- बाल गजल (12)
- बाल गीत (18)
- बाल नाटक (6)
- बाल हाइकु (1)
- भाषा-भाषी साहित्य (373)
- अवधी रचना (3)
- अवधी कविता (1)
- अवधी गजल (2)
- कुलुङ भाषी रचना (8)
- कुलुङ कविता (1)
- कुलुङ गजल (3)
- कुलुङ गीत (3)
- कुलुङ मुक्तक (1)
- चाम्लिङ भाषी रचना (22)
- चाम्लिङ कविता (19)
- चाम्लिङ गजल (3)
- डोट्याली रचना (20)
- डोट्याली कविता (1)
- डोट्याली गजल (11)
- डोट्याली गीत (8)
- तामाङ भाषी रचना (27)
- तामाङ कथा (1)
- तामाङ कविता (10)
- तामाङ गजल (11)
- तामाङ गीत (1)
- तामाङ मुक्तक (1)
- तामाङ लघुकथा (1)
- तामाङ हाइकु (2)
- थामी भाषी रचना (10)
- थामी कविता (4)
- थामी गजल (4)
- थामी संस्मरण (2)
- थारू भाषी रचना (40)
- थारु निबन्ध (1)
- थारू कथा (9)
- थारू कविता (7)
- थारू गजल (9)
- थारू छेस्का (1)
- थारू बालकथा (2)
- थारू मुक्तक (7)
- थारू हाइकु (2)
- धिमाल भाषी रचना (16)
- धिमाल कविता (15)
- धिमाल गजल (1)
- नेवारी रचना (46)
- नेवारी कविता (30)
- नेवारी गजल (3)
- नेवारी गीत (4)
- नेवारी मुक्तक (1)
- नेवारी समीक्षा (5)
- नेवारी हाइकु (3)
- बज्जिका रचना (3)
- बज्जिका कविता (1)
- बज्जिका गजल (1)
- बज्जिका लघुकथा (1)
- बान्तावा भाषी रचना (5)
- बान्तावा कविता (2)
- बान्तावा गजल (2)
- बान्तावा गीत (1)
- भोजपुरी रचना (9)
- भोजपुरी कथा (2)
- भोजपुरी कविता (3)
- भोजपुरी गजल (3)
- भोजपुरी गीत (1)
- मगर भाषी रचना (9)
- मैथिली रचना (85)
- मैथिली कथा (4)
- मैथिली कविता (32)
- मैथिली गजल (22)
- मैथिली गीत (5)
- मैथिली मुक्तक (13)
- मैथिली समीक्षा (1)
- मैथिली हाइकु (8)
- लिम्बू भाषी रचना (12)
- लिम्बू कविता (6)
- लिम्बू गजल (3)
- लिम्बू हाइकु (2)
- वाम्बुले भाषी रचना (1)
- वाम्बुले कविता (1)
- शेर्पा भाषी रचना (13)
- शेर्पा कविता (4)
- शेर्पा गजल (8)
- शेर्पा गीत (1)
- संस्कृत रचना (5)
- संस्कृत कविता (2)
- संस्कृत गजल (1)
- संस्कृत समीक्षा (2)
- सुनुवार भाषी रचना (39)
- सुनुवार कविता (33)
- सुनुवार गजल (3)
- सुनुवार गीत (3)
- अवधी रचना (3)
- लेख – समीक्षा (832)
- विचार मन्थन|चिन्तन (28)
- संस्कार – संस्कृति परिचय (28)
- साहित्यिक भलाकुसारी (38)
- स्थान परिचय (4)
- स्मृति साहित्य (535)
- स्रष्टा चिनारी (81)
- स्रष्टा जीवनी (26)
- स्रष्टा परिचय (54)
- स्रस्टा वैयक्तिक विवरण (1)
- हास्य – व्यङ्ग्य (555)
- English article Nepali Writer (392)
नेपाली साहित्य लेखन सहयोगी
१. साहित्य सृजना कसरी गर्ने ?
२. हाइकु कसरी लेख्ने ?
३. गेडी कसरी लेख्ने ?
४. गजल कसरी लेख्ने ?
५. छन्दमा कविता कसरी लेख्ने ?
६. तान्का कसरी लेख्ने ?
७. रुबाई कसरी लेख्ने ?
८. छेस्का कसरी लेख्ने ?
९. मुक्तक कसरी लेख्ने ?
१०. कविता कसरी लेख्ने ?
११. सिजो कसरी लेख्ने ?
१२. तप्कना कसरी लेख्ने ?
१३. तियाली कसरी लेख्ने ?
१४. बाछिटा कसरी लेख्ने ?
१५. कथा कसरी लेख्ने ?
१६. लघुकथा कसरी लेख्ने ?
१७. उपन्यास कसरी लेख्ने ?
१८. नाटक कसरी लेख्ने ?
१९. एकाङ्की कसरी लेख्ने ?
२०. रेडियो स्क्रिप्ट कसरी लेख्ने?
21. पत्रसाहित्य कसरी लेख्ने?Follow साहित्य सङ्ग्रहालय
यो हफ्ता धेरै पढिएको
Tag Archives: nepali sahitya
कविता : वर्षाको कविता
~गगन बिरही~ आज मुटुमा कविता भएर बर्सिएका छन उन्मुक्तिका पानीका थोपा थोपा पातलो पारदर्सी बैजयन्तीसंग खसेको बदनमा रिमझिम रिमझिम सिमसिम सिमसिम यो एक वर्षाको कविता ।
कविता : अधुरो सम्बन्ध
~बिनोद दाहाल~ म “मन”का कुरा गर्थे उनि त्यो “महल” हेरन कत्ती राम्रो छ है भन्दै देखाउथिन !! म “आशा”का कुरा गर्थे उनी बजारमा नयाँ फ्लेभर को “आइस्क्रीम”खाएको सुनाउथिन !! म जुनका कुरा गर्थे उनी “सुन”को भाउ घटेको बताउथिन !! Hi … Continue reading
कविता : सधै यस्तै गर्नुहुन्थ्यो
~इश्वर देवकोटा~ कक्षा भित्र पसेपछि गर्जन ठुलै गर्नु हुन्थ्यो । सधै जसो सबजनाको सातो पुत्लो हर्नुहुन्थ्यो । हाम्रा गुरू डेढ अक्कले सधै यस्तै गर्नुहुन्थ्यो । गोफ्ले आँखा लामो जुँगा छड्के टोपि लाउनुहुन्थ्यो अंग्रेजीको पाठ भित्र मुनामदन गाउनु हुन्थ्यो हाम्रा गुरू … Continue reading
तिजी गीत : अघि बढौं है
~कल्पना पौडेल “जिज्ञासु”~ तिजको लयमा एउटा गीत गाउँछु है मनको बेदना गीतमै पोख्छु है जहिले सुकै नारीमाथि अत्याचार भैरहने कहिलेसम्म लाचार बनि सबै सहिरहने
कविता : दार्जीलिङ अनप्लग्ड
~प्रवीण राई जुमेली~ राजनीति र कलाहरुबाट तिम्रो जीवनलाई खासै काम लाग्ने केही जीस्ट झिक्न नसकेको मैले समयदेखि समयसम्मै रबिन्सन क्रुसोको डायस्पोरिक दुख देखिरहेछु इतिहासको बर्बरता भिरेर सम्विधानको टापुमा माटो सोधिँदाको बेइज्जतहरु बोकी एउटा रातो बिगुलको स्वर उपहार दिन चाहन्छौ तिमी … Continue reading
कविता : साइँली दिदी
~दीपा राई पुन~ ए साइँली दिदी किन पो दुख मान्छौ हौ ! तिमीले डबकामा जाँड बेचेर आफैलाई बेचेनौ आत्मालाई साक्षी राखेर आज रहरैले थुम्सेको भारी बोकेर उकाली ओराली गरिरहेछौ छोराछोरीको भविष्य भन्दै
गजल : भयो फेरि ठूलो मान्छे
~भुवन निस्तेज~ लगायो बाँसका खुट्टा, भयो फेरि ठूलो मान्छे रहेनन् पाउ धर्तीमा नटेक्ने भो धुलो मान्छे जहाँ आगो मिल्यो टिप्दै उहीं बस्ती जलाएछ कहाँ मिल्काई आयो दिल भयो भन्छन् झुलो मान्छे
कथा : अपनत्व
~इस्माली~ “बिन्देसरजी ! ओ मधेसीजी !! ” पछाडिबाट आएको आवाज बिन्देसरको कानमा ठोक्कियो र फर्केर हे¥यो । भारती रहेछ , कमलेश । उसैलाई पछ्याउँदै आउँदै रहेछ । सडकबाटो लगभग सुनसानै थियो ,फाट्टफुट्ट मान्छेमात्र हिँडेका देखिन्थे ,त्यो पनि डराई डराई । … Continue reading
नैतिक कथा : खाली चेक
एक युवक सधै एक चिया पसलमा जान्थ्यो र आफ्नो भावी योजना त्यहाँ बसेकाहरुलाई सुनाउने गर्थ्यो। ऊ एउटा सफल व्यवसायी बन्न चाहन्थ्यो। काम सुरु गर्नको लागि ऊसंग केही पैसा पनि थियो, तर त्यसलाई बढाउनको लागि, भविष्यमा केही पर्यो भने आफ्नो सहायताको … Continue reading
गजल : सागर तराइ देऊ न दैव
~गोवर्धन पूजा~ कस्तो हुन्छ प्रेम -सागर तराइ देऊ न दैव मन मिल्नेसंग माया गराइ देऊ न दैव रित्तो रित्तो खालीखाली भाछ मेरो मन एकै पललाई भए पनि भराई देऊ न दैव
गीति कविता : सुन मेरा पीर व्यथा
~श्रीपुरुष ढकाल~ सुन्न सक्छौ भने मात्रै सोध मेरो जीवन कथा सहन सक्छौ भने मात्रै सुन मेरा पीर व्यथा । धेरै चोटि जिन्दगी यो टनटनी दुःखेको छ आफ्नाले नै जलाउँदा
हास्यव्यङ्ग्य निबन्ध : मोवाइलमा अल्झिएको प्रेम
~कृष्ण उफान~ नयाँ नयाँ प्रविधिले मानिसलाई कति सजिलो बनाएको छ भनी साध्य छैन । कयौं महिनासम्म नहुने काम एकै मिनेटमा सम्पन्न हुने भएको छ । लाख कोसिस गर्दा पनि माखो नमरेको काम पनि एक कलबाट पूरा हुन सक्ने भएको छ … Continue reading
कविता : निर्दोश यि आँखाहरू
~दिलिप पौड्याल~ संसारको पल्लो कुनामा बसेर लाटोकोसेरो झैँ रातभर जाग्दै गर्दा फेसबुकको भित्तामा टाँसियका अनगिन्ती चित्रहरूको भिडमा मेरै देश खोजिरहन्छन् हरपल हरपल यी निर्दोष आँखाहरू झोक्रायको अनुहारबाट
लघुकथा : नियम
~यकिना अगाध~ उ ट्राफिक चेकिङमा पर्यो । उसँग ब्लुबुक थिएन । उसलाई समात्यो । उसले आफूलाई समात्ने ट्राफिकसँग छाडिदिनको लागि बिन्ति बिसायो तर उसले अलिपर उभिरहेको अफिसरतिर इंकित गर्दै भन्यो– त्यहाँ सरलाई भन । त्यो अफिसरले जरिवानाबापत हजार रुपैयाँको चिट … Continue reading
गजल : उदास-उदास आँखा होलान्
~अनन्त लम्साल~ छाती भित्र घाउ उस्तै उदास-उदास आँखा होलान् आँधी जस्तै यी सुस्केरा पक्कै मेरा बा’का होलान् बा’का स्वप्न कुल्ची हिँड्दा थाहा थे’न बुझेँ आज भन्नुहुन्थ्यो ‘बाबु भोलि तेरा पनि छोरा होलान्’
कविता : मान्छेहरु हराईरहेका छन्
~दाजु गुरुङ~ मान्छेहरु मान्छेले मान्छे वगाउने भेलहरुमा मान्छृको मानव सागरमा हराइ रहेका छन्। जिन्दगीका दौडहरु जीवनका वक्र-रेखकीय यात्राहरु रुमलिरहेछ मान्छे हराउने सागरहरुमा
गजल : फूल थरीथरी
~आशांक उपाध्याय~ बगैंचामा फूल थरीथरी जीन्दगीका भूल थरीथरी हर्ष, विस्मात अर्थ्याउने आँशु उस्तै मूल थरीथरी
व्यङ्ग्य निबन्ध : सूकम्प मन्त्रालय चाहियो !
~ज्यो. रत्ननिधि रेग्मी ‘शुक्राचार्य’~ नेपाली शब्दकोशमा पीडित शब्दको अर्थ दुःख दिइएको वा दुःख पाएको, दबाइएको वा थिचिएको, सिकिस्त पारिएको भन्ने छ । संसारमा नेपाल मात्र यस्तो एउटा देश हो जहाँ पीडितै पीडित मानिसहरू बस्ने गर्छन् । हामीकहाँ पीडितको सङ्ख्या अगणित … Continue reading
Posted in निबन्ध, हास्य - व्यङ्ग्य
Tagged Hasyabyangya, Ratnanidhi Regmi 'Shukracharya'
Leave a comment
कविता : पर्खाल लगाएपछि धेरैथोक बाहिर पर्छ
~वासु शशी~ पर्खाल लगाएपछि धेरैथोक बाहिर पर्छ यद्यपि यो हो कि पर्खाल राम्रो पनि बन्न सक्छ, त्यसमा लहरहरू लाग्छन्, यद्यपि यो हो कि पर्खालभित्र जे–जति पर्छ त्यो आफ्नो हुन्छ, सुरक्षित रहन्छ, पर्खाल सायद नभई हुन्न
गीत : झझल्को तिम्रो आउँछ
~सीता अर्याल~ तन्द्रामा प्रिया झझल्को तिम्रो आउँछ रातैमा सपना पनि देख्दछु तिम्रै पाउँछु साथैमा उडेर दुबै बादलु माथि पुग्दथ्यौँ सरर हावाले तिम्रा ती काला केश पार्दथ्यो फरर
पौराणिक कथा : अभय
~जीवनकुमार शाक्य~ बुद्धकालिन समयमा तत्कालिन जम्बुव्दिपका शक्तिशाली मगध नरेश सुन्दरीहरु साह्रै मन पराउंथे जहां सुन्दरी भयो त्यहां पुगि हाल्ने र प्राप्तीको लागि हर प्रयत्ने गर्थे । यसप्रकार थुप्रै भित्रिनी श्रीमतीहरु थिए जसमध्य सुन्दरी नगरबधुहरु जनपद कल्याणी (बेश्या)सित बिहे गरेका थिए … Continue reading
कविता : नेपाल आमा रुँदै भन्छिन्
~ज्ञानेन्द्र गदाल~ आमा हुँ तिम्रा तिमी छोरा छोरी आपतको बेला म सम्झाऊँ कसरी । जो छौ तिमी सब सन्तान मेरै देख्छौ कि देख्दैनौ बिहान सबेरै चिन्ता यही छ दिन रात मलाई सोच्दैनौ किन आफ्नै भलाई ?
गजल : आहा छ मैसा’पको
~एकादेशको गगनराज~ सबै भन्छन् जीवन क्या आहा छ मैसा’पको। कर्तुत केबल मलाई मात्र थाहा छ मैसाप’को। ढुकढुकीमै राखेपनि, परेलीमै राखेपनि, स्वतन्त्र र अबोध् एउटा चाह छ मैसाप’को।
गजल : सास खोज्नु पर्छ
~सूर्यकुमार चेम्जोङ~ गाँस खोज्नुपर्छ सास खोज्नु पर्छ आफ्नै घरभित्र बास खोज्नु पर्छ श्रम रोपेँ फुलाएँ ऊ भो धनी, मैले खडेरीमा मधुमास खोज्नु पर्छ
गजल : आउनेछन आगो बोकेर
~एम् पी केयरलेस~ जब विद्वान आउनेछन आगो बोकेर अनि मात्र आउनेछ परिवर्तन आगो बोकेर हेरौ अब कहाँ कहाँ आगलागी हुनेछ अाज फेरि हिडिदियो मन आगो बोकेर
गजल : मनै खिन्न बनाउनलाई
~आशांक उपाध्याय~ किन आउँछ तिहार पनि मनै खिन्न बनाउनलाई घरमा बल्ने दियो पनि यहाँ आउँछ जलाउनलाई माया पनि बढ़ने रैछ आफन्तको यति बेला माफी माग्छु सबैसँग आइन तिहार मनाउनलाई
समीक्षा : अभीष्टको खोज : एक अवलोकन
~पारसमणि शम~ ‘यो कथालाई वर्ग, लिङ्ग, सामाजिक अनि धार्मिक मतभेदको कात्रोले नछोपिदिनू| अझै त यसमा अलिकति प्राण बॉंकी छ; यसलाई भाङ-धतूरो, जॉंड-रक्सी र गॉंजाको नशामा नभुलिदिनू| इतिहासमा जूठो हस्ताक्षरको मूकप्राय गवाही बनेको यस निर्धो, रक्तरञ्जित. क्षतविक्षत कथालाई कुनै पूर्वाग्रह र … Continue reading
लघुकथा : अन्तिम प्रश्न
~हरिप्रसाद भण्डारी~ साहिँला साहू जीवनको अन्तिम सास गन्दै थिए । आज हो कि भोलि कुनै ठेगान थिएन । त्यसैले घरका सबै परिवार र आफन्तहरू आफ्ना सबै काम छाडेर मलिन अनुहार बनाउँदै बिरामीका वरिपरि बसेका थिए । पालैपालो बिरामीलाई सुनपानी खुवाउने … Continue reading
व्यङ्ग्य कविता : जनताको लागी
~अर्जुन पराजुली~ मैले हत्केलामा राखेर खैनी माँडेको– जनताको लागि चुनावमा रक्सी र पैसा बाँडेको– जनताको लागि । सालोलाई सल्लाहकार बनाएको– जनताको लागि पीच गरीनसक्दै सडक फेरि खनाएको– जनताको लागि ००० मैले छोरो अमेरिका पढ्न पठाएको– जनताको लागि
Posted in कविता, हास्य - व्यङ्ग्य
Tagged Hasyabyangya, अर्जुन पराजुली - Arjun Parajuli
Leave a comment
कविता : नाटक
~विक्रम सुब्बा~ राजा र कलाकार दुवै नाटक खेल्छन् राजाले जिन्दगीभर भद्रताको भूमिका खेल्नु पर्छ कलाकारले – कहिले असल ‘राजा’को कहिले ‘हत्यारो’ जंगबहादुरको…
गजल : यो देशलाई लुटौँ आजै
~प्रकाश लामिछाने~ आउनुस् हामी सबै मिली यो देशलाई लुटौँ आजै नेपाल बन्द गरिहालौँ, बटुवालाई कुटौँ आजै लोकतन्त्र जोकतन्त्र भो, हाँस्ने खुराक के चाहियो र ! चौतारीमा चिया खाँदै, फोश्रा गफ चुटौँ आजै,
कथा : छोरीको बिहा
~जैकी मोजाहु~ हो, मलाई लाग्दै थियो कि शायद म मर्दैछु । त्यस सुनसान भूतबंगलामा म ए.क.लो । उज्यालोमै अन्ध्यारोका बिम्बहरू मेरो मिथंगलमा प्रतिबिम्बित भइरहेको थियो । यसो सोचें, मैले त आजसम्म कुनै सुकर्म पनि गरेको छैनः धर्म कर्म दानदक्षिणा, भलो, … Continue reading
