रचनाकारलाई खोज्न अंग्रेजीमा नाम टाइप गर्नुहोस् ।
-
प्रमुख सम्पादक/सङ्कलक
~ आविष्कार ~
विधा छान्नुहोस्
- English article Nepali Writer (392)
- Essay (28)
- Memoir (6)
- Micro Story (24)
- Poem (246)
- Review – Criticism (2)
- Story (86)
- Misc (11)
- अनुवादित साहित्य (516)
- Translated Essay (3)
- Translated Memoir (1)
- Translated Poem (175)
- Translated Poetic Novel (2)
- Translated Song (4)
- Translated Story (24)
- अनुदित उपन्यास (1)
- अनुदित खण्ड-काव्य (1)
- अनूदित कथा (110)
- अनूदित कविता (155)
- अनूदित नाटक (1)
- अनूदित निबन्ध (14)
- अनूदित लघुकथा (21)
- अनूदित संस्मरण (1)
- गीत (1,416)
- देउडा गीत (30)
- नेपाली गीत (1,279)
- नेपाली पप गीत (10)
- नेपाली प्यारोडी गीत (34)
- नेपाली भजन (20)
- रोइला / चुड्का (1)
- लोक गीत (18)
- स्वदेश गान (25)
- नाटक – रङ्गमञ्च (89)
- एकाङ्की (43)
- नाटक (40)
- प्रहसन (5)
- रेडियो नाटक (1)
- नेपाली उपन्यास (29)
- नेपाली काव्य (11,373)
- कविता (7,907)
- कविता सङ्ग्रह (11)
- केस्रा (37)
- खण्ड-काव्य (16)
- गजल (2,571)
- गीति कविता (87)
- गेडी (11)
- छन्द कविता (190)
- छेस्का (13)
- ताङ्का (12)
- तियाली (8)
- महाकाव्य (8)
- मुक्तक (298)
- रुबाई (25)
- लघु-काव्य (1)
- लिमरिक (5)
- वीरकालीन कविता (4)
- शोक-काव्य (1)
- सिजो (9)
- सेदोका (7)
- सेन्र्यू (12)
- हाइकु (148)
- नेपाली गद्य (5,122)
- जातक कथा (5)
- धर्मिक कथा (1)
- निबन्ध (405)
- नेपाली कथा (3,335)
- नैतिक कथा (18)
- पत्र साहित्य (60)
- पुस्तक अंश (31)
- पौराणिक कथा (53)
- मनोवाद / स्वगत (34)
- लघुकथा (1,057)
- लोककथा / दन्त्यकथा (98)
- सूत्रकथा (70)
- बाल साहित्य (376)
- बाल उपन्यास (3)
- बाल एकाङ्की (8)
- बाल कथा (223)
- बाल कविता (105)
- बाल गजल (12)
- बाल गीत (18)
- बाल नाटक (6)
- बाल हाइकु (1)
- भाषा-भाषी साहित्य (373)
- अवधी रचना (3)
- अवधी कविता (1)
- अवधी गजल (2)
- कुलुङ भाषी रचना (8)
- कुलुङ कविता (1)
- कुलुङ गजल (3)
- कुलुङ गीत (3)
- कुलुङ मुक्तक (1)
- चाम्लिङ भाषी रचना (22)
- चाम्लिङ कविता (19)
- चाम्लिङ गजल (3)
- डोट्याली रचना (20)
- डोट्याली कविता (1)
- डोट्याली गजल (11)
- डोट्याली गीत (8)
- तामाङ भाषी रचना (27)
- तामाङ कथा (1)
- तामाङ कविता (10)
- तामाङ गजल (11)
- तामाङ गीत (1)
- तामाङ मुक्तक (1)
- तामाङ लघुकथा (1)
- तामाङ हाइकु (2)
- थामी भाषी रचना (10)
- थामी कविता (4)
- थामी गजल (4)
- थामी संस्मरण (2)
- थारू भाषी रचना (40)
- थारु निबन्ध (1)
- थारू कथा (9)
- थारू कविता (7)
- थारू गजल (9)
- थारू छेस्का (1)
- थारू बालकथा (2)
- थारू मुक्तक (7)
- थारू हाइकु (2)
- धिमाल भाषी रचना (16)
- धिमाल कविता (15)
- धिमाल गजल (1)
- नेवारी रचना (46)
- नेवारी कविता (30)
- नेवारी गजल (3)
- नेवारी गीत (4)
- नेवारी मुक्तक (1)
- नेवारी समीक्षा (5)
- नेवारी हाइकु (3)
- बज्जिका रचना (3)
- बज्जिका कविता (1)
- बज्जिका गजल (1)
- बज्जिका लघुकथा (1)
- बान्तावा भाषी रचना (5)
- बान्तावा कविता (2)
- बान्तावा गजल (2)
- बान्तावा गीत (1)
- भोजपुरी रचना (9)
- भोजपुरी कथा (2)
- भोजपुरी कविता (3)
- भोजपुरी गजल (3)
- भोजपुरी गीत (1)
- मगर भाषी रचना (9)
- मैथिली रचना (85)
- मैथिली कथा (4)
- मैथिली कविता (32)
- मैथिली गजल (22)
- मैथिली गीत (5)
- मैथिली मुक्तक (13)
- मैथिली समीक्षा (1)
- मैथिली हाइकु (8)
- लिम्बू भाषी रचना (12)
- लिम्बू कविता (6)
- लिम्बू गजल (3)
- लिम्बू हाइकु (2)
- वाम्बुले भाषी रचना (1)
- वाम्बुले कविता (1)
- शेर्पा भाषी रचना (13)
- शेर्पा कविता (4)
- शेर्पा गजल (8)
- शेर्पा गीत (1)
- संस्कृत रचना (5)
- संस्कृत कविता (2)
- संस्कृत गजल (1)
- संस्कृत समीक्षा (2)
- सुनुवार भाषी रचना (39)
- सुनुवार कविता (33)
- सुनुवार गजल (3)
- सुनुवार गीत (3)
- अवधी रचना (3)
- लेख – समीक्षा (832)
- विचार मन्थन|चिन्तन (28)
- संस्कार – संस्कृति परिचय (28)
- साहित्यिक भलाकुसारी (38)
- स्थान परिचय (4)
- स्मृति साहित्य (535)
- स्रष्टा चिनारी (81)
- स्रष्टा जीवनी (26)
- स्रष्टा परिचय (54)
- स्रस्टा वैयक्तिक विवरण (1)
- हास्य – व्यङ्ग्य (555)
- English article Nepali Writer (392)
नेपाली साहित्य लेखन सहयोगी
१. साहित्य सृजना कसरी गर्ने ?
२. हाइकु कसरी लेख्ने ?
३. गेडी कसरी लेख्ने ?
४. गजल कसरी लेख्ने ?
५. छन्दमा कविता कसरी लेख्ने ?
६. तान्का कसरी लेख्ने ?
७. रुबाई कसरी लेख्ने ?
८. छेस्का कसरी लेख्ने ?
९. मुक्तक कसरी लेख्ने ?
१०. कविता कसरी लेख्ने ?
११. सिजो कसरी लेख्ने ?
१२. तप्कना कसरी लेख्ने ?
१३. तियाली कसरी लेख्ने ?
१४. बाछिटा कसरी लेख्ने ?
१५. कथा कसरी लेख्ने ?
१६. लघुकथा कसरी लेख्ने ?
१७. उपन्यास कसरी लेख्ने ?
१८. नाटक कसरी लेख्ने ?
१९. एकाङ्की कसरी लेख्ने ?
२०. रेडियो स्क्रिप्ट कसरी लेख्ने?
21. पत्रसाहित्य कसरी लेख्ने?Follow साहित्य सङ्ग्रहालय
यो हफ्ता धेरै पढिएको
- कविता : हामी नेपाली
- समीक्षा : रमेश विकलले लेखेकाे “लाहुरी भैँसी” कथाको विश्लेषण
- समालोचना : अभीष्टको खोज उपन्यासको बिश्लेषण
- कविता : हामी नेपाली
- बाल कथा : न्याहुल आज पनि रोई हिड्छ
- समीक्षा : मुनामदन खण्डकाव्य
- बाल कथा : निलिमाको नयाँ स्कुल
- समीक्षा : कथाकार भवानी भिक्षुको प्रवृत्तिगत आलोकमा ’मैयाँसाहेब’ कथा
- कार्यपत्र : नेपाली उपन्यासको विकासक्रम
- समालोचना : महाकाव्य सिद्धान्त, नेपाली महाकाव्य परम्परा र देवकोटाको ‘महाराणा प्रताप’ महाकाव्य
Tag Archives: nepali sahitya
कविता : अचम्म लाग्यो !!
~सिमियोन रोक्का~ आज बिहान उठे सधा झै फेसबुकको वालमा हेरे जडिया बुवाको ब्लाक इन ह्वाईट फोटो राखिछौ “लव यू ड्याड” मुनी लेखिछौ । अचम्म लाग्यो,
गीत : शुभकामना खाली खाली
~नरदेन रुम्बा~ शुभकामना खाली खाली दिनेलाई दानी भनेर जाँदैछु लिएर आँचलभरि मायाको निशानी भनेर पाप-धर्म कसको कति त्यो निसाफ तिमीले गर्नु मायाको विश्वास ठूलो सानो सब माफ गर्नु
गजल : खुसीहरू फुल्न नसकेका
~इलामेली टीकाराम दुलाल~ म भित्र पनि त छन खुसीहरू फुल्न नसकेका रहरहरू छन चाहानाहरू छन भुल्न नसकेका यत्रतत्र आवेगहरू संवेगहरू कति हो कति छन आशाका हजारौ ढोकाहरू छन खुल्न नसकेका
गीत : बसेँ म त कालै पर्खेर
~लक्ष्मी बिष्ट~ गयो गयो गयो हजुर, दीन ढल्केर आउँदैन रे फर्केर, आउँदैन रे फर्केर बसेँ म त कालै पर्खेर, बसैलाई हेरेर, मनको इच्छा मनमै पालेर स्वार्थी यो संसारमा, लैजानु छ के नै, बुनेर भरिया नै बनायो, भरिया नै बनायो,
बहरबद्ध गजल : म हाँसी रहेछु
~रिजाल किरण~ बहर : मुतकारिब मुसम्मन सालिम कयौं चोट खेपी ,म हाँसी रहेछु सधै घाउ सेकि ,म हाँसी रहेछु । अहोरात मेरा डुबेको नयन यी छुपाएर केही म हाँसी रहेछु ।
यात्रा संस्मरण : पूरानो चीन नयाँ पुस्ता
~रामेश श्रेष्ठ~ “रामेशजी, तपाईंलाई चीन भ्रमणको सांस्कृतिक निम्तो छ है, साहित्यिक हुनुको नाताले”, रामबाबु सुवेदी सरको फोन आयो एक बजे राति। “साहित्यिक मात्र होइन सङ्गीतकर्मीलाई पनि निम्तो दिने सोच बनाउनुपर्छ रामबाबुजी”, भन्दै पाँच साथीको नाउँ दिएको थिएँ, केही दिनपछि तीनजनाको … Continue reading
कथा : फेसबुकको फिलिप
~कालूसिंह रनपहेंली~ दिव्याले फेरि आमासित पैसा मागी, मोबाइल रिचार्ज गर्न अनि एयरपोर्ट जान। नेट प्याकको पैसा तुरिनु भनेको कहिल्यै नबिसाउने छटपटी छातीमा कस्नु भएको छ दिव्यालाई। आमाले कराइन्, “तैंले म धाई काम गर्ने आमाबाट कस्तो आशा गर्छेस्? म यसरी दुइ-दुइ … Continue reading
कविता : वादका नङ्ग्राले चिथोरिएका आकृतिहरू
~कुबेर काका~ १ वादका नङ्ग्राले चिथोरिएका पिलिएर पीप निचोरिएका अभिशप्त विकलाङ्ग र विकृत भएका आकृतिहरू मक्किएर भाँचिन लागेका निदाल र दलिनहरूबाट जोगिँदै झस्केला र आँखीझ्यालहरूबाट चोकका गल्ली गल्लीमा आत्मरतिमा रमाएर
पुस्तक समीक्षा : “माटो बोल्छ” मा राष्ट्रियता
~श्रीराम श्रेष्ठ~ नेपाली साहित्यका विभिन्न विधामा कलम चलाउने सर्जकहरूको भीड नेपालमा दिनप्रति दिन थपिँदै छ । ती भीडमा मिसिन आएकी एक स्रष्टा हुन्– भगवती खनाल ‘सुनाखरी’ । उनले साहित्य विधातर्फ गीत, गजल र मुक्तकमा जोडदारले कलम चलाउँदै आइरहेकी छन् । … Continue reading
कविता : पाउजेब
~विमल निभा~ एक जोडी पाउजेब ससाना सुन्दर पयरमा के तिमी सुनिरहेका छौ पाउजेबको आवाज ? हलुका–हलुका ध्वनि छमछम–छमछम छमछम–छमछम सँगसँगै अस्फुट स्वर
कविता : सोझो
~झाँक्री खोले~ हिजोआज निकै मान्छे बाड्डो शैली रुचाउँछन् सोझो वृत्ति नमानेर टेढिँदा दुःख पाउँछन् ।। १ नजानेर सधैं बाड्डी टेढिनाले भयानक सास्तीपीडा खापिरन्छन् फन्दा पर्छन् अनाहक ।।२ सोझो बन्दा कतै एक प्रहार खप्छ जीवन बाड्डे बुज्रुकले पाए टेकेपिच्छे प्रताडन ।।३
समालोचना : “बसोकसेकिका” कविताकी प्रथम प्रयोक्ता- कल्पना सुबेदी
~होमनाथ सुवेदी~ उत्तर अमेरिकाको नेपाली साहित्यमा “बसोकसेकिका” को प्रथम प्रयोक्ता कल्पना सुबेदी हुन् र यो जापानी वाकाको एक प्रकारको कविताको पुस्तक “निः शब्द जल तरङ्ग” बसोकसेकिका सङ्ग्रह हो । बसोकसेकिका र हाइकुको सेतु बनाउने प्रथम प्रयोक्ता कल्पना सुवेदी हुन् । … Continue reading
व्यङ्ग्य कविता : अनि मैले दाह्री पालेँ
~अर्जुन पराजुली~ म किसान हुँ पाल्ने मेरो पेशा हो राँगो पालेँ सुन्दरी प्रतियोगिता आयोजना गर्न गयो भैंसी पालेँ सुन्दरी प्रतियोगितामा भाग लिन गयो
Posted in कविता, हास्य - व्यङ्ग्य
Tagged Hasyabyangya, अर्जुन पराजुली - Arjun Parajuli
Leave a comment
कथा : शत्रु
~नारायण तिवारी~ तासको खाल जमिरेहेको छ। हरियाको हात मालिकको खुट्टामा छ, पैतालामा छ। घरीघरी मालिकको पिठिउँमा हात पुऱ्याउँछ हरिया र आफ्नो हातलाई भरिसक्के नरम तुल्याउँदै मालिस गर्दछ। “एइ मोरा ! खालास् लात्ताले, अलिक बिस्तारो गर् !” मालिकको गर्जनलाई हेक्कामा राख्छ … Continue reading
तिजी गीत :घुम्टो उघारौँ
~आविष्कार कला~ सिमानामा बाँध होइन काडेँतार लगाइदेऊ सरकारले डुबानको चिन्ता भगाइदेऊ । निजीकरण मौलाउदैछ समाजवादको यात्रामा शिक्षा स्वास्थ्य निःशुल्क त गाईजात्रामा ।
लोक दन्त्यकथा : राजकुमारी प्रियम्बदा
~सङ्कलन : प्राञ्जल प्रेम~ एकपटक पाटलीपत्तनमा सत्यविक्रम नाम गरेका राजाले राज्य गर्थे । उनी वीर, पराक्रमी र प्रजावत्सल थिए । परचक्रीहरुको आक्रमणबाट आफ्ना प्रजाहरुलाई रक्षा गर्न उनले आफ्नो देशको सीमालाई अग्लो र बलियो पर्खालले घेरेका थिए । सीमाका नाकानाकामा उनका … Continue reading
कविता : मान्छे खोजीको नियात्रा
~शिव प्रकाश~ मान्छे – मान्छे देखिने मान्छेको यो संसारमा मान्छे नै नभेटेपछि मान्छे खोजीको यात्रामा हिडेको छु मान्छे खोजीको मेरो यात्रामा मान्छे खोज्दै जाँदा अचानक केही घडीयाल गोहीहरु भेटिए रक्ताम्य दहमा आहल खेलेर
लघुकथा : कति चाँडो !
~विनय कसजू~ आफ्नै टोलका पाँच घरका छानाबाट एका बिहानै कुखुरा बास्न थालेपछि सुँडिनी काम गरेर जीविका चलाउने सीताले
कौशिला रिसालका पाँच मुक्तकहरु
~कौशिला रिसाल~ आउ न एकैछिन देख्न मन लाग्यो परेलीमा बगे आँशु छेक्न मन लाग्यो जरुर मैले भनेको मान या नमान त्रि्रै लागि दर्ुइ शब्द लेख्न मन लाग्यो । हेमन्तको शुष्क शुष्क चिसो बतास सरी
केस्रा : सपना
~व्योम जी अवतार~ टुत्यो उत्साहको आँकुरा लाग्दा दुत्साहको माकुरा गुज्रियो गुमस्यो भित्र नै छुन नपाउने भो टाकुरा
गजल : तिमी रात सुन्दरी
~आशांक उपाध्याय~ एकान्तको अन्धकारमा आयौ तिमी रात सुन्दरी ! मुस्काउदै आयौ तिमी हल्ल्यो मनको पात, सुन्दरी ! मुस्काउदै आयौ अनि मेरै छेउमा बसी थुचुक्क ! हात मेरो समाएर थाल्यौ मार्न बात, सुन्दरी !
गजल : कस्तो अचम्म
~आनन्द श्रेष्ठ~ धुवाँ देखिन्छ आगो देखिन्न कस्तो अचम्म ! मनमा लुकेको कालो देखिन्न कस्तो अचम्म ! गाउँ खाली छ शहर शून्य भो युवा भेटिन्न जता हेरे नि पाको देखिन्न कस्तो अचम्म !
गजल : कुर्सी अघि पर्छौ नेता
~सदानन्द अभागी~ विकासको भाषण गर्न कुर्सी अघि पर्छौ नेता आठ दल मात्रै सर्बेसर्बा बन्दै अहङ्कार भर्छौ नेता शान्तिज्योति निभाउँदा अशान्तिले छो यो आकाश समाधान गर्नु कतै छैन भाषण मात्रै गर्छौ नेता
गजल : दीवारको घडीसरी
~आवाज शर्मा~ घुमी रहेछ फनफनी दीवारको घडीसरी कहाँ थियो कहाँ पुग्यो यो जिन्दगी नदीसरी रहेछ दाग छातीमा बनेर याद बल्झियो बढेर जान्छ घाउ झन् ऊ सङ्गको दूरीसरी
गीत : आँखाहरुले रुन नखोजे
~किरण खरेल~ आँखाहरूले रुन नखोजे ओठहरूले हाँस्न नखोजे जीवन कति सुन्दर हुन्थ्यो होला मेरो जीवन मानिसभित्र किन मन हुन्छ मनभित्र किन चाहना हुन्छ
गजल : उदायौ कहाँबाट
~मिलन ढुङ्गाना~ पुर्णिमाको चन्द्र झैँ उदायौ कहाँबाट । छोपिने गरि मेरै मन छायौ कहाँबाट । धेरै भा’थ्यो प्रणयका रागहरु नसुनेको गुञ्जदैछ जताततै गायौ कहाँबाट ।
कथा : डर
~एम् पी केयरलेस~ आकाशमा डम्म बादल छ । पानी पर्ने निश्चित जस्तै छ । घडी हेर्छु, ३:१७ भएको छ । घर अगाडिको सडकबाट घर हेरेँ । रङ उडिसकेको इँट्टाको घर आफ्नो जस्तो नलागे पनि माया लाग्यो । आँगन शान्त थियो, … Continue reading
कथा : पुरानो तस्बिर
~शरद् छेत्री~ छोरो तन्नेरी भइसकेको थियो। त्यससित कुन प्रकारमा बरताव गर्नुपर्ने हो, त्यसको निर्णय ठीकसित गरिने स्थितिमा म नपुग्दै, एक दिन छोरोले सोध्यो, “बाबा! त्यो बलियो फ्रेमभित्रको तस्बिर तपाईंकै हो?” अत्यन्त गम्भीर मुद्रामा प्रश्न गरिएको थियो। तर, मैले सधैँजस्तै थोरै … Continue reading
निबन्ध : म निबन्ध भित्र
~योगेन्द्र उपाध्याय “पुष्प”~ मसँग भएका मेरा सम्पुर्ण बौद्धिकताहरु खर्च गरेर एउटा निबन्ध रचना गर्न मन लागिरहेछ मलाइ, म चाहन्छु मेरो निबन्ध त्यस्तो होस् जुन अहिलेसम्म रचित निबन्ध भन्दा फरक धारमा बगोस्, म चाहन्छु मेरो निबन्ध यौटा युगबाट अर्को युगमा प्रवेश … Continue reading
कविता : प्रति
~गोपालप्रसाद रिमाल~ ओ युवती, ओ रूपवती, तिमीसित मेरो घामपानीजस्तो मिलन भयो, तिमीलाई सम्झना होला- हामी बादलजस्तै गुटुमुटु पनि भएका छौँ त्यो बादलमा इन्द्रधनु पर्यो, झरी लाग्यो, हुरी आयो, अनि हामी अकासजस्तै सङ्ला पनि भयौँ, तिम्रो गहिराइमा, तिम्रो गम्भीरतामा, ओ सुन्दरी,