Tag Archives: Hasyabyangya

व्यङ्ग्य निबन्ध : अक्षरको बिस्कुन

~जीवनाथ धमला~ मनलाई अक्षरहरूमा पोख्ने बानी आफूलाई पुरानो जस्तो लाग्न थालेको छ । निकै भो त्यसो गर्न थालेको । मन लाग्यो कि अक्षरमा पोखिने केहीबेर गीतमा, संस्मरणमा अनि केहीबेर आलेखमा अल्झने गरेको छु । आलेखमा मनलाई पोख्ने अलिबढी खोजीनिती गर्नुपर्छ … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निबन्ध : कामरेडको मनोवाद

~एकलव्य~ अनहोनी भयो, नचिताएको भयो । जे गरे पनि कसले हटाउने तागत ? भनेर सोच्दा सोच्दै आफ्नै सगोत्री बामहरूले घात गर्दिए, सरकार ढल्यो । फेरि कम्युनिष्टहरूले कम्युनिष्ट सरकारको पतन गराउन भूमिका खेले , इतिहासको पुनरावृत्ति भयो । झलनाथ पनि पीँध … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य कविता : बानेस्वरको सेतो घर

~इश्वर देवकोटा~ तीन बर्ष भो ६०१, कति बस्नु तिम्रो भरमा पाकेन नि खिचडी खै बानेस्वरको सेतो घरमा ! धुलो पनि मिठो हुन्थ्यो पिठो भनि चटाउदनी कस्तो चामल पर्यो कुन्नि केलायेरै पठाउदा नि झुक्याएर साटे छन् कि पुर्याएर अन्धकारमा ! पाकेन … Continue reading →

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निबन्ध : अनुमानैत हो, बहुमत कताजाला

~राई चन्द्र दुमी~ बिहीबार हुने चुनाव ठुलोखाल्के भन्दाभन्दै पनि यो पहिलेकै रूपमा हुन लागिरहेको छ , की यो सरकार बनाउन जाँदैछ जसरी । दलहरूले आत्माबाट प्रचार्रगर्न पिटिक्कै सकेको छैनन् यो चुनौँ यसको लागि महत्वको छ, की यसले नयाँ नेपालको खाका … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निबन्ध : ज्ञानेन्द्र मनोवाद

~सूर्य खड्का~ आज अनायास किन बेचैनी बढिरहेछ ? ए, रातको एक बजिसकेछ । तैपनि निद्रा किन पर्दैन ? हिजोमात्रै रक्षाबन्धन पनि बाँधेकै हुँ । ए, बिहान हुनै लाग्यो नि । अब त शहर भर गाईजात्रा हेर्न पाइने होला । तर … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निबन्ध : कृष्ण सिटौलाको मनोवाद

~आनन्दराम पौडेल~ बिहान ध्यान सकिएपछि कृष्णप्रसाद सिटौलाजी घोत्लिए। आत्मलीन भएर गम्न थाले। सोचे, “आफ्नै पार्टीभित्र साथीहरुले ममाथि इर्ष्या राखेको त गन्ध पाएको थिएँ, तर षडयन्त्र ठूलै भैसकेको रहेछ। षडयन्त्रकारीहरुले सुशील’दालाइ पनि प्रयोग गरेछन्। नेकपा एमालेसँग सम्बाद गर्नका लागि शुरुमा बुढाले … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निबन्ध : सानुबुबाको मनोवाद

~गुणराज लुइँटेल~ बा दंग । छोरी झन् दंग । भर्खरै बनेको नयाँ कुर्सीमा आरामले बसेकी छिन् उनी । छोरीलाई कुर्सीमा देखेर बा डब्बल खुशी छन् । कुर्सी बनाउँदा प्रयोग भएका ज्यावल अझैं भुइँमै छन् । मिलाइसक्न पाएको छैन । छोरीको … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

नेपाली प्यारोडी गीत : फेसबुकमा ‘बिजी’ छ भन्दिए

~अज्ञात~ लय : आमैले सोध्लिन् नि खै छोरा भन्लिन् आमाले सोध्लिन् नि खै छोरो भन्लिन्, फेसबुकमा ‘बिजी’ छ भन्दिए बाबाले सोध्लान् नि खै छोरो भन्लान्, ‘च्याट’ मा ‘बिजी’ छ भन्दिए

Posted in नेपाली प्यारोडी गीत, हास्य - व्यङ्ग्य | Tagged , , | Leave a comment

व्यङ्ग्य कविता : बानेश्वरमा मुसो हरायो

~रमेश खकुरेल~ सिस्नेरीमा बाढी आयो बालाजुमा भैंसी बगायो डिल्ली बजार म्याउँ बोल्यो बानेश्वरमा मुसो हरायो । चौंरी पाल्ने खर्क छैन जरायोलाई घारी

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य गीत : नेता–जनता दोहोरी

~सुरेश आर. कटुवाल~ जनता : पञ्चायत फेरियो, पद्दती फेरिएन । प्रजातन्त्र फेरियो हामी फेरिएनौं ।

Posted in नेपाली गीत, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

Translated Satire Essay : The International Frog Conference

~Bhairav Aryal~ Translated by: Manjushree Thapa In today’s world, a son has greater worries than the unemployed; a journalist is in a greater rush than a taxi car. On top of that, if someone takes up journalism in order to … Continue reading →

Posted in Translated Essay | Tagged , , , | Leave a comment

नेपाली प्यारोडी गीत : किनिखाने सोझाको

~जीतकुमार ‘महँगी’~ लय : नक्कलीलाई भगाइ लग्यो सस्तीलाई भगाइ लग्यो महँगीले साहूलाई ताल बस्यो किनिखाने सोझाको घरघरमा कल पस्यो चामल मात्रै होइन नि केही पनि छुनै सकिन्न सस्तोमा पाउँला भन्ने आश नै गर्न भएन के यस्तो अकाल प¥यो अहिले र … Continue reading →

Posted in नेपाली प्यारोडी गीत, हास्य - व्यङ्ग्य | Tagged , , | Leave a comment

व्यङ्ग्य निबन्ध : उपनामको खोजी

~प्रकाशप्रसाद उपाध्याय~ केही दिन अघिको कुरो हो । नयाँ वर्षको पूर्वसन्ध्यामा केही साथीहरू बसेर चियापान गर्दै थियौँ । टेबुलमा भएको पत्रिकाको एउटा लेख देखेर एकजना साथीले मलाई घचघच्याउँदे भने – यार, मलाई तिम्रो आचारव्यवहार देख्दा अचम्म लाग्दछ । मैले सोधेँं … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य कविता : म प्रचन्ड !!!

~गोपाल झा~ १२ बर्ष जङ्ल बसे, पन्ध्र हजार मारेँ, जङ्लबाट आफ्नो डेरा बालुवाटार सारेँ ।। १२-१५ देस घुमेँ श्वासनी, छोरा सँग, चिल्लो गाडी, घ्याम्पे भुँडी, द्ङ पर्छु म त ।।

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

नेपाली प्यारोडी गीत : पर्ख तिम्लाई

~जय ब. घिमिरे~ लय : बहिनीको दया छ भने रोदीघर दाई नाच्यो नभने तिमेरु सारै नै बेइमानी पर्ख तिम्लाई लात्ताले नहानी हे… दुई वर्षमा संविधान बनाउने बाचा खाँदै हाम्रा नेताहरू सांसद भवन गाका गोप्य सल्ला पैले गरे म्याद लम्ब्याउने नभ्याएको … Continue reading →

Posted in नेपाली प्यारोडी गीत | Tagged , , | Leave a comment

व्यङ्ग्य निबन्ध : भ्रष्टाचार

~काशीनाथ मिश्रित~ कर्मचारीको जनै, नेताको गायत्री मन्त्र, वकिलको कालो कोट अनि पत्रकारको कलम हो भ्रष्टाचार । सेना पुलिसको बर्दी, महाराजको मर्जी, डाक्टरको इन्जेक्सन, मास्टरको ट्युसन सबै करप्सन ! जता हेर्यो उतै दिग्दार लाग्दो अवस्था । कतै कुनै क्षेत्र पनि विशुद्ध … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निबन्ध : भूपू कृषिमन्त्री हरिप्रसाद पराजुलीको मनोवाद

~सविन मिश्र~ पोहोर साल जीवनको आधा उमेर त कृषि क्षेत्रकै लागि बलिदान गरेर बिताएँ। पार्टीले मेरो क्षमता त बुझेकै हो। एमाले पार्टी फुटाउँदा काम्रेड वामदेवलाई मैले दिएको साथको गुणले काम गर्‍यो। पार्टी फुटाएर गएँ वामदेव काम्रेडसँग। त्यसको गुण तिर्न काम्रेडले … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निबन्ध : खै–खै

~केशवराज पिँडाली~ कसले सुनिदेला यो गुनासो ? बाबुले हप्काई–हप्काई आमाले फकाई–फकाई कति भने– केटाकेटीमा ‘चुरोट नखानू’ भनेर, कानमा बतास लाइएन । अब आज आएर पछुताउनु परिरहेछ । खानु के छ र उही पनि यो महँगीको चुरोट न हो ? आफ्नो … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

नेपाली प्यारोडी गीत : ॐ जय लक्ष्मी माता !

~विजय खरेल~ लय : लक्ष्मीको आरति ॐ जय लक्ष्मी माता ! न त कहिल्यै हाकिम मन्त्री हुन पाता न त भन्सार करमा कहिल्यै छुन पाता न त व्याङ्कको हिनामिना अधिकृत हुन पाता यसो यताउति मिलाई दिए तिम्रो के जाता ? … Continue reading →

Posted in नेपाली प्यारोडी गीत | Tagged , , | Leave a comment

लघुकथा : सुन्नेलाई सुनको माला

~शान्तिराम ढकाल~ बाले जमानामा जंगलामुलुक फांडेर ओरालो भिरालो, सम्म जोडेर कुलो पैनी खनेर एउटा ठुलो खेत तयार पार्नु भएको थियो, आमैले धेरै दुख: गरेर दुई भाइ जुम्ल्याहा दाजुभाइलाइ हुर्काउनु भो बढाउनु भो पढाउनु भो, सारै मिल्थे दुवै जना | शत्रु … Continue reading →

Posted in लघुकथा | Tagged , | Leave a comment

व्यङ्ग्य कविता : मौका यही हो ६०१ सके जति लुट

~इश्वर देवकोटा~ उत्तरमा हिमाल छ सधै हिउ पर्छ नेपालीको हरेक रात अन्धकारमै टर्छ !! बोल्न पनि कति सक्या झुट माथि झुट बाहिर चाही सहमति भित्र कुटाकुट मौका यही हो ६०१ सके जति लुट !! १७ पल्ट चुनाब गर्दा प्रधानमन्त्रि छैन

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

नेपाली प्यारोडी गीत : (अ)राष्ट्रिय गीत

~अज्ञात~ लय : राष्ट्रिय गीत सयौँ खाले नेता हामी एउटै पद सभासद देश बेच्छौ पेट पाल्छौं अनि बन्छौं गद्गद प्रकृतिका कोटिकोटी पापिष्टका नायक

Posted in नेपाली प्यारोडी गीत, हास्य - व्यङ्ग्य | Tagged , , | Leave a comment

व्यङ्ग्य कविता : एक बोकाको अन्तिमपत्र

~लक्ष्मण नेवटिया~ मानवबस्तीहरूमा जब ढोल बजाउने, बन्दै गएको छ माहोल, गरेर हाम्रो तोल ,मोल गरिनेवाला छ कबोल, अब त वेदनाले कुँजिएको हाम्रो उमेरको एकएक पल सकिन्दैछ। जीवनदीप निभाउने उल्टो गन्ती गनिन्दैछ।| बोकालाई हान्न कतै छैन रोका- मात्र चाहियो मौका। विश्वभरी … Continue reading →

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

नेपाली प्यारोडी गीत : नयाँ लोकतान्त्रिक जनगीत

~धीरेन्द्र प्रेमर्षि~ लय : गाउँ–गाउँबाट उठ गाउँ–गाउँबाट लुट बस्ती–बस्तीबाट लुट यो देशको मुहार बिगार्नलाई लुट श्रीमतीको अनुहार सिँगार्नलाई लुट राजतन्त्र यहाँ जाग्दाखेरि राजा बोकी लुट क्रान्तिको आगो दन्केपछि राजै ठोकी लुट

Posted in नेपाली प्यारोडी गीत, हास्य - व्यङ्ग्य | Tagged , , | Leave a comment

व्यङ्ग्य कविता : विप्ल्याटो मनस्थितिका ए नेताजीहरु

~चन्द्र मादेन ‘आन्छन्’~ जनताको पसिना र रगत चुस्न सम्म चुस्यौ भोका नाङ्गा निरिह आसक्तहरुलाई डस्नसम्म डस्यौ बुद्धलाई भारतको मझेरिमा राखिरहेको छ उसैले देशको सिमानाको कद काटिरहेकोछ हत्या, हिँसा, महंगी, भष्ट्राचारले सिङ्गो देश कहालीलाग्दो भैरहेछ

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य छोक : इमान्दारी

~कृष्ण वस्ती~ दिन्छु भनेका जून-तारा नीलो आकाशमै छन् , खान्छु भनेका वाचा-खसम चिसो बतासमै छन्,

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य लघुकथा : बाघसत्ता र बिरालो

~हेमबहादुर गन्धर्व~ कुनै एउटा जंगलमा चार वटा ठूला बाघहरू बस्दथे । बाघहरूबीचको स्वभाव, रंग र आकारमा भने फरक फरक थिए । बाघहरू कहिले मिलेर बस्दथ्यो भने कहिले लड्दथे । ती आपसमा लडिरहने बाघहरूले शक्ति सन्तुलनलाई कायम राख्ने यस्तो षडयन्त्रकारी गोप्य … Continue reading →

Posted in लघुकथा, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

नेपाली प्यारोडी गीत : न बिर्सें तिमीलाई, न पाएँ तिमीलाई

~सुजन श्रेष्ठ~ न बिर्सें तिमीलाई, न पाएँ तिमीलाई… ए व्हिस्की दिलमा सजाएँ तिमीलाई … त्यो यात्रा सुनौलो, अनी साथ तिम्रो… त्यो रस्की रसिलो, अनी छव्याला सुकुटीको साथ मिठो…

Posted in नेपाली प्यारोडी गीत, हास्य - व्यङ्ग्य | Tagged , , | Leave a comment

व्यङ्ग्य कथा : भाँडो

~रत्न प्रजापति~ ‘भुजा खाने होइन ?’ श्रीमतीजीको मायालु पुकार । ‘आज खाने मन छैन ।’ श्रीमान्जीको महाबौद्धको झुसिलो डकार । आज उनले महाबौद्धको ममचा पसलबाट तात्तातो ममचा पेटभरि खाएर आएका छन् । त्यसैले उनलाई भुजा खाने मन छैन । ‘किन … Continue reading →

Posted in नेपाली कथा, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

हास्य कथा : यमलोकमा जिउँदो मान्छे

~अविरल यात्री~ एउटा हात्ती नर्कलोक पुगेछ । गजराज र यमराजको बडो अपूर्व संगम भयो । यमराजलाई  अचम्म  लाग्यो । राँगो छोडेर अब यसकै सवारीगर्छु भन्ने सोच पलायो । सोचे ––  मेरो  पर्सनालिटी अनुसार  यसको  ज्यान  पनि  छ । निकैबेर घोरिएर यमराजले प्रश्न गरे, “ए  हात्ती ! तँ  यति ठूलो भएर पनि कसरी मान्छेको दास  भइस् ?  ती  मुला  झ्यासहरूलाई  त  तेरोसुँढले नै बजाउन सक्थिस्, किन नालायक भइस् ? कमजोरीको पाटो के हो ?” हात्तीले बडो भावुक हुँदै भन्यो, “प्रभु ! मान्छे निकै चतुर प्राणी हो । उसको दिमाग निकै अगाडि छ ।म  बबुरो  के   गर्न  सक्थेँ  र !”

Posted in नेपाली कथा, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

नेपाली प्यारोडी गीत : भालेम् टाइम् दे भोलेपोथीको भजन

~“गाउँले” बलदेव~ लय : खैँजडी भजन/बालन भजन १) रसिलो गाला, कलिलो छाला– चुम्बन क्या मीठो ! चुम्बन क्या मीठो ! चुस लौ, चुम्बन क्या मीठो ! नारायण ! = हरिहरि ! २) भए आफ्नो गोरो देऊ, अरूको कालो लेऊ ।

Posted in नेपाली प्यारोडी गीत | Tagged , , | Leave a comment

नेपाली प्यारोडी गीत : मलाई राउत नै चाहिन्छ

~लालकाजी श्रेष्ठ~ लय : मलाई नेपाली हैन भन्न कहाँ पाईन्छ ? बाँझो खेतमा हलो जोत्न जान्या छैन भन्दैमा दौरा सुरुवालमा ढाकाटोपी छैन भन्दैमा मलाई नेपाली हैन भन्न कहाँ पाईन्छ ? म त नेपालकै माया गर्ने मोरो

Posted in नेपाली प्यारोडी गीत, हास्य - व्यङ्ग्य | Tagged , , | Leave a comment