Tag Archives: Hasyabyangya

व्यङ्ग्य निबन्ध : अन्तर्वार्ता

~भैरव अर्याल~ काम नपाएका झोँकमा हल्लँदा हल्लँदै एक दिन हाम्रा मामाले पनि पत्रिका निकाल्ने कम्मर कस्नुभो । मासिक, द्वैमासिक र त्रैमासिक अनगिन्ती भएकोले र पञ्चायती प्रजातन्त्रमा पाञ्चमासिक चाहिँ एउटा पनि नभएकाले त्यस महत्वपूर्ण अभावको पूर्ति गर्ने निधो भयो र नाम … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य छोक : सत्ताभोगी

~केशवराज पिँडाली~ सुन्दासुन्दै पाइहालूूँ खाइहालूँ जस्तो लाग्ने जति लालायित भयो, उति परपर भाग्ने

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य कविता : रित्याउनु मुलुकको ढुकुटी निखारी

~काशीनाथ मिश्रित~ लय : देवकोटाको ‘प्रश्नोत्तर’ कविता के हो अहो अमृतकन त्यो ? मदिरा समान क्यै छैन अन्य तिमीले यति राख ज्ञान खोज्छन् सबै सुख भनी सुख त्यो कहाँ छ ? खानू लुटेर दिनहुँ अरूको जहाँ छ । के भैरहेछ … Continue reading →

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

नेपाली प्यारोडी : नयाँ मुनामदन

~जितु खड्का गाउँले~ लय : झ्याउरे छन्द मुनाले गुनासो यसरी गर्थिन् होला– मुना– साँचेर राखेँ जिन्दगी मैले तिम्रै हो भनेर निस्ठुरी रैछौ छोडेर गयौ पराइ सम्झेर !! मदन– बिगार्यौ मती तिमीले अति के गर्नु बसेर सहेर साध्य नभएपछि बसिन सहेर … Continue reading →

Posted in नेपाली प्यारोडी गीत | Tagged , , | Leave a comment

व्यङ्ग्य कविता : मेरो “सम्मान” कहिले हुन्छ?

~लक्ष्मण नेवटिया~ जब श्रीमान् जहाँपनि हामफालेज्यूले पाउनु भयो प्रायोजित सम्मान माथी बाट बधाई दिनेको तांती लम्बेतान भित्र भित्रै यसले किन पायो कसरी पायो चल्दै थियो घमासान। पक्कै यस्तो गर्यो होला उस्तो गर्यो होला उस उसलाई फुर्क्यायो होला, मिलायो होला फोहरी … Continue reading →

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

नेपाली प्यारोडी गीत : त्वमेव डलर च रुपैयाँ त्वमेव

~शान्तिराम ढकाल~ लय : त्वमेव माता च पिता त्वमेव त्वमेव डलर च रुपैयाँ त्वमेव त्वमेव सर्वम त्वम देव देव त्वमेव प्रेम च रस त्वमेव त्वमेव बुद्धि च त्वम देव देव त्वमेव साडी च गहना त्वमेव

Posted in नेपाली प्यारोडी गीत | Tagged , , | Leave a comment

व्यङ्ग्य कविता : थुइक्क सभासद् म !

~डा.लक्ष्मणप्रसाद गौतम~ कहिलेकाहीँ त आफैंले आफैंलाई गाली गर्न मन लाग्छ : थुइक्क सभासद् म ! प्रत्येक महिना ५१ हजार पचाएर रोस्टम भाँचिनँ कि, माइक फोरिनँ कि ब्रिफकेस फालिनँ कि, सबै काम गरेकै हुँ त्यही जाबो संविधान नबनाएको त हुँ नि … Continue reading →

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

हास्य गीत : बिर्यानी बखान

~मनोज लामिछाने~ बिर्यानीको काम, जल्ले पाए नि खाम । बिर्यानीको थाल, सुकाउनु न लुकाउनु । बिर्यानी खानेको सयवटा पोइ, ढेँडो खानेको कोइ न कोइ । सहिदगेटको जात्रा, बिर्यानीको व्यापार । सित्तैमा पाए, बिर्यानीको ताउलो रित्तै । के खोज्छस् कम्रेड, बिर्यानी … Continue reading →

Posted in नेपाली गीत, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निबन्ध : ट्‌विटर पुराण

~प्रविन कँडेल~ व्यास बाजेले अठार पुराण लेखे, तर इन्टरनेटको ज्ञानको कमीले सबभन्दा जरुरी एउटा पुराणचाहिं लेख्न सकेनछन्‌। त्यसैले त वेदव्यासको युगमा नलेखेको कुरो आज वेदनाशको युगमा मैले लेखेर अपुरो काम पुरा गर्दै छु! फेरी तैँले यत्रो कुरा कसरी सम्झिस्‌ र … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निबन्ध : हाम्रा राम

~तिलकप्रसाद सापकोटा~ म बसेको घरमा एकजना राम छन् । उनीसँग नजिक भएदेखि एक महिनासम्म मैले उनका सबै क्रियाकलाप नियालें । यतिन्जेलमा उनले अठारभन्दा बढी रामावतार लिएछन् । तिनले त्रेतायुगका अयोध्याका राजा रामचन्द्रदेखि हाम्रा गाउँका तल्लो टोलदेखि माथ्लो टोलसम्म र बजारका … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

नेपाली प्यारोडी गीत : सभासदकै कुर्सी रोजूँ रोजूँ लाग्छ है

~राकेश क्रान्तिकारी~ लय : पोखिएर घामको झुल्का चोखाएर आफूलाई रक्सीको जलैमा देउता छोडी कुर्सीलाई (पुजूँ पुँजू लाग्छ है)२ केटाहरू भेला पारी मेरो आँगनमा सिधासादा जनतालाई (गोदूँ गोदूँ लाग्छ है)२

Posted in नेपाली प्यारोडी गीत, हास्य - व्यङ्ग्य | Tagged , , | Leave a comment

व्यङ्ग्य कविता : बाटोको बिजोग

~लक्ष्मण नेवटिया~ जताततै एउटै काम छ, जोडेकोलाई तोड्ने, अति नै दुख पाइसक्यौं, नियत राखौं जोड्ने, धेरै हामी पर्खिसक्यौं, अरू नपर्खाउनुस्, बाटो छिटै बनाउनुस। धन्यवाद त दिनै पर्यो, महानगरपालिका बनाइयो,

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य कविता : सिंहदरबारसँग

~राहु~ सिंहदरवार ! तिमी कहिले आउँछौ मेरो आँगनमा ? मेरो छिमेकी मुक्तिप्रसाद चुनावमा आएथ्यो र भनेथ्यो, म सिंहदरवार पस्नेवित्तिकै तिमीलाई मेरो आँगनमा पठाइदिन्छु ऊ सिंहदरवार पसेको पनि नौमहिना भैसक्यो तर तिमी आएनौ

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

नेपाली प्यारोडी गीत : यहाँ अख्तियारको चिन्ता

~गणेश घिमिरे ‘मार्मिक’~ लय : यहाँ देशको छ चिन्ता, तिमी माया माया यहाँ अख्तियारको चिन्ता तिमी पैसा पैसा भन्छ्यौ साँच्चै नि मूर्ख हौ कि जानेर मूर्ख बन्छ्यौ । तिम्रै लिपिस्टिक किन्न गाह्रो छ याँ मलाई

Posted in नेपाली प्यारोडी गीत | Tagged , , | Leave a comment

नेपाली प्यारोडी गीत : गन्ध आयो नाकैमा

~नारायण लामा ‘उदासी’~ लय : आहा! वनमा फुल्यो फूलैफूल आहा रक्सी पार्यो भट्टीमा गन्ध आयो नाकैमा पिउँ–पिउँ लाग्यो मलाई पैसा छैन साथमा भनूँ भन्नै नहुने खल्ती चैँ ठूलो छ, पैसा नहुने आहा रक्सी…..

Posted in नेपाली प्यारोडी गीत | Tagged , , | Leave a comment

नेपाली प्यारोडी गीत : काम पाइएन डिग्री पास गरेर

~जीतु खड्का गाउँले~ लय : मलाई अमेरिका येइ , मलाई जापान पनि येइ आ होइ काम पाइएन डिग्री पास गरेर भोगटे बेच्छु तल्लो गाउँ झरेर चिन्ता छैन केही मलाई भोगटे नि यही मलाई कागती नै यही मलाई सुन्तला नै यही … Continue reading →

Posted in नेपाली प्यारोडी गीत | Tagged , , | Leave a comment

व्यङ्ग्य कविता : म वै-स्याल

~अज्ञात~ क्रान्तिकारी भने पनि वाइ स्याल मेरो नाम । कालो मोसो, पुत्ला दहन, लुट्पाट, हिम्सा मेरो काम ।। नक्कली लाश जल्लाउँदै हिड्छु, पागल मेरो बुद्धी, जनता मार्न न पाकोले हराइ सक्यो सुद्धी ।।

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

नेपाली प्यारोडी गीत : राष्ट्रिय गान

~प्रेम लिम्बु नुगो~ सयौँ खाले नेता हामी एउटै कुर्सी तानातान। चक्काजाम नारा जुलुस ढुंगामुडा हानाहान।। लोडसेडिङले गर्दानै त बडेको छ हाम्रो शान । कमाउ खाउ जीवन चलाउ किन चाहियो संबिधान ?

Posted in नेपाली प्यारोडी गीत, हास्य - व्यङ्ग्य | Tagged , , | Leave a comment

नेपाली प्यारोडी गीत : सगरमाथाको फेद मुनी

~प्रेम लिम्बु नुगो~ ( गुराँसको फेद मुनी………………… लयमा ) सगरमाथाको फेद मुनी नेपाल भन्ने देश । भ्रष्ट लुटेरा नेताहरुले पार्न लागे सेश ।। माथाको फेद मुनी ………………..­………………..

Posted in नेपाली प्यारोडी गीत, हास्य - व्यङ्ग्य | Tagged , , | Leave a comment

व्यङ्ग्य छोक : नेपाल खुल्ला

~लक्ष्मण नेवटिया~ लामो बन्द पछि जब बन्द नेपाल खुल्यो, विदेशीयात्रुले सोध्यो मलाई, नेपाल कति दिनका लागि खुल्ला छ? मलाई जानु हुम्ला र जुम्ला छ।

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निबन्ध : घरबेटी बा

~गोपाल बराल~ होचो होचो, भँुडी ह्वात्त बाहिर निस्केको, तिघ्रा सुकेको, कपाल फुलेको, तालु खुइलिएको मान्छेको बारेमा कसैले जान्न चाह्यो भने सबैले अड्कल काटिहाल्छन्, त्यो मान्छे हाम्रो घरबेटी बा भनेर । उनको हुलिया बताएपछि यो टोलका मान्छेले नचिन्ने भन्ने कुरै हुँदैन … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य कविता : भिखारी

~मनबहकी लाल~ भिखारीहरू आए नवयुगका मसिहा बनेर मानिसहरूलाई अज्ञान, अशिक्षा र निर्धनताबाट मुक्ति दिन अद्भूत वाककला, लेखनशैली र साङ्गठनिक क्षमता भएका स्वस्थ, सुदर्शन, सुसंस्कृति भिखारीहरू आए

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य कविता : प्रभुजी, भेंडो बनाऊ

~लक्ष्मीप्रसाद देवकोटा~ ज्यादै थाकें हे ईश्वर ! भेंडो बनाऊ मलाई । यो शिरको धराप- जो हो मेरो घर यो विचारको शराप- यो जान्नाको पाप- यो अन्तःकरणको हृदय ज्वालक नाप यो खसुंला भन्ने तीन किसिमको ताप यो चढ्ने रवाफ । यो जवाफदेहीको … Continue reading →

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य छोक : बाबु लुटिन्छ-छोरा कुटिन्छ

~लक्ष्मण नेवटिया~ शिक्षक ले सोधे, यस्तो कुन ठाउँ हो जहाँ, “बाबु लुटिन्छ- छोरा कुटिन्छ”

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य कविता : एउटा बाहुला नभएको बुसर्ट

~विमल निभा~ मेरो साथीका लागि मलाई खरिद गर्नु थियो एउटा बुसर्ट एकातिर बाहुला नभएको बुसर्ट जनआन्दोलनताका महेन्द्रको सालिकनेर पुलिसको गोलीले मेरो साथी ढलेको थियो र उसको एउटा हात काट्नुप-यो त्यसबेलादेखि मेरो साथीलाई अलि भिन्न प्रकारको बुसर्ट चाहिन्छ एकातिर बाहुला नभएको

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निबन्ध : जता जाँदा पनि ‘वा’ नै ‘वा’

~हरि मञ्जुश्री~ भ्रमणमा हिँड्दा हामीले धेरै ठाउँमा ‘वा’ नै ‘वा’ भेट्यौँ । ती ‘वा’ हरूको नाउँ मैले सानैदेखि सुनेको थिएँ । तर ‘वा’ भनेको के हो, मैले वास्ता गरेको रहेनछु । सोधिखोजी गरेको पनि रहेनछु । धेरैवटा ‘वा’ तर्नुपर्दो रहेछ … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

हास्य गजल : ए प्रिय सुन

~गोपीकृष्ण ढुंगाना ‘पथिक’~ ए प्रिय सुन, कहाँ छ नुन ? ल्याइदेउन, प्याज, लसुन |

Posted in गजल, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य कविता : एक, दुई, तीन, चार, र पाँच

~विमल निभा~ एक, स्पर्श गर्छ दुई, फुसफुसाउँछ तीन, बात मार्छ चार, मुस्कुराउँछ र पाँच ? पाँच बरबराउँछ एक, विचार गर्छ दुई, काम गर्छ तीन, मद्दत गर्छ

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य कविता : आलु, प्याज र सरकार

~एम सि सुमित~ बिहान आलु र प्याज बेलुका प्याज र आलु रैथाने भोकको लागि बहुराष्ट्रिय कम्पनिको स्वाद जस्तो कि, नेपाल सरकार । खै उनिहरूलाई नै थाहा होला प्रभु भन्छन् कुन स्वर्गबाट कस्तो कार्ड आउँछ त्यसपछी राष्ट्रको गौरब जनताको आसा

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निबन्ध : राष्ट्रिय सहमति

~रुद्र खरेल~ मुलुक लुटिएको खबरले मेची महाकाली हल्लियो । यसले मेरो मथिंगलमा पनि आठ रेक्टरको भुँइचालो ल्यायो । पालेपिलो सरकारमा बस्नेहरु जम्माजम्मी दुई थरिका थिए । एकथरिले भाग्य, पुनर्जन्म र ईश्वरमा विश्वास गर्दथे भने अर्काथरिले चाहिँ यस जन्ममा मात्र विश्वास … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

हास्य कविता : च प्रेम

~सुरेन्द्र जोशी~ चौबाटो बीच मा उनि चमक्क चम्किदा चह-चह चम्किएका तारा हरुलाई एक चन्द्रमाले च्याट्ट बिर्सिन पुग्यो, चलमल चछु हरु चन्द्रमाजस्तै चहकिलो भइ चारैतिर चहक चम्काएको थियो, जतिबेला

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य कविता : मौसम फेरिनेवाला छ

~लक्ष्मण नेवटिया~ मौसम फेरिनेवाला छ। अब चाहनाका गाग्राहरु छचल्किने गरी भरिने छन् खुट्टामा काँडा घोचिंदा नआत्तिनुस् तुरुन्त सय जोडी हात तपाईंतिरै दौडिने छन् गल्ली गल्लीमा चापाकल बिजुलीका पोलहरु गाडिनेछन् , नअघाएसम्म भोजन ज्युनार गराइनेछ थाहै नदिइ बन्द कोठामा कुनै न … Continue reading →

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment