Tag Archives: Hasyabyangya

नेपाली प्यारोडी गीत : ढुङ्गो देउता बनाईन्छ

~रबिन शर्मा चापागाईं~ मान्छेलाई भूत भनी ढुङ्गो देउता बनाईन्छ ढुङ्गो माथि फूल चढाई पापहरु धुवाइन्छ | भन्दैछु म आज सबै खराबी त्यो मित्रताको पैले दियो जलाइन्छ पछि आगो लगाईन्छ |

Posted in नेपाली प्यारोडी गीत | Tagged , , | Leave a comment

हास्य-व्यङ्ग्य : प्रज्ञा सिस्नुपानी देउसी २०७५

~सिस्नुपानी~ हे भन भन साथी हो – देउसिरे राम्ररी भन – देउसिरे उहिले उहिले हाम्रो – बेलैमा सत्ता ढलाउने – खेलैमा छिनछिनमा सरकार – फेरिन्थे दूतावास द्वारा –घेरिन्थे टाला र टुली – गाँसिन्थे नौ मैना नभै – मासिन्थे

Posted in हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निबन्ध : चिठी पुगोस् भानुभक्तकहाँ

~केशवराज पिँडाली~ आचार्यज्यू, नमस्कार ! सोचेको थिएँ असार २९ गते तपाईंको तस्बिरलाई बग्गीमा ठड्याएर ब्यान्डबाजाका साथ सहर परिक्रमा गराउने सामूहिक साहित्यिक श्राद्धका दिन लगेर तपार्इंको तस्बिरमा एउटा चिठी दिन्छु । तर त्यही गर्न पनि सकिनँ । त्यही दिन अर्थात् २०४४ … Continue reading →

Posted in निबन्ध, पत्र साहित्य, हास्य - व्यङ्ग्य | Tagged , , | Leave a comment

नेपाली प्यारोडी गीत : काइँल्यामा

~थरेन्द्र बराल~ देख्या’ कुरा काइँल्यामा भनिदेऊ रसैले जिब्रो थुती काइल्यामा लाँदैन कसैले । पैसालाई दशा लागे घुस्यातिर मोड्छ

Posted in नेपाली प्यारोडी गीत, हास्य - व्यङ्ग्य | Tagged , , | Leave a comment

नेपाली प्यारोडी गीत : जुन पद मैले…

~भूमिका खनाल~ लय : जुन फूल मैले …. जुन पद मैले चाहेको थिएँ, कसैले खोसेछ लालसा भने त्यो सधैँ मेरो मनमा बसेछ जुन पद मैले ………….. सुख नै सुख मिलाई दिने, साथमा त्यही थियो– २

Posted in नेपाली प्यारोडी गीत | Tagged , , | Leave a comment

व्यङ्ग्य कविता : माथि पर्ने तरिका

~केशवराज पिँडाली~ ऊ ठान्छ उसले एउटा चमत्कारी सिक्का पाएको छ त्यसलाई उसले जतनका साथ खोकिलामा लुकाएको छ

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

नेपाली प्यारोडी गीत : भुँडी दुख्ता

~थरेन्द्र बराल~ भुँडी दुख्ता घुँडो छाम्ने हाम्रा कोहि कोहि डक्टर सठीपिकेट नक्कली फिस चै सकली बिरामी एक नर्स डक्टर सात नर्सिङ होमको बास

Posted in नेपाली प्यारोडी गीत | Tagged , , | Leave a comment

व्यङ्ग्य निबन्ध : सेतो कोट

~रमेश भट्टराई ‘सहृदयी’~ मेरी छोरी सेतो कोट देख्दा डराउँछिन् । मलाई पनि तर्साउने जस्तो लाग्छ । हो, उही रूपमा बगेको छ खोलो । ढ्याङ्ग्रो बजाएर जोखाना राख्ने सोच अन्धविश्वास हो कि टाउको दुख्दा पेट दुखेको औषधी टक््रयाएर फेरि निको नभइ … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निबन्ध : मास्टरको मासिक बजेट भाषण

~र्सूयबहादुर पिवा~ पूजनीय मातापिता, श्रीमती तथा मेरा प्यारा छोराछोरीहरू ! यी वर्षा यसमा यसमा, यतियति खर्च गर्ने भनेर सरकारले वर्षर्षा बजेटको विवरण दिएझैं मैले पनि यो महिनामा यसमा यति खर्च होला र यसमा यति खर्च होलाझैं लाग्दछ भनेर हर महिनामा … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निबन्ध : हाम्रो प्यारो बाल भरिया

~लक्ष्मण गाम्नागे~ धेरैले भन्छन् यो मैजस्तो छ । त्यो भन्नेहरूले उसको नाक र मेरो नाकको तुलना गर्छन्, उसको निधार र मेरो निधार दाँज्छन् । कान हेरेर उस्तै भन्छन् । ओठ त झन् ठ्याक्कै ठान्छन् । त्यो त तिनीहरूको भ्रम मात्र … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य कविता : अप्रिल फूल

~शान्तिराम ढकाल~ अहिले बिहानको कुरा बेलुका फेर्छौ बेलुका बोलेको कुरा उठेपछि बिर्सन्छौ घनिभूत छलफल गर्छौ रोडम्याप खोज्छौ अग्रगामी छलांग दिनैपिच्छे लाउछौ सत्ता हो चलाउन सजिलो छैन

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

नेपाली प्यारोडी गीत : मलाई अमेरिका यै

~प्रमोद अमात्य~ लय : मलाई अमेरिका यै, मलाई जापान पनि यै आ होइ ट्याम कटेन घरै मात्र कुरेर दुई ट्वाक लाउँछु भट्टी तिर पसेर चिन्ता छैन क्यै मलाई माग्राटा यै मलाई वाइन पनि यै मलाई कक्टेल नि यै

Posted in नेपाली प्यारोडी गीत | Tagged , , | Leave a comment

नेपाली प्यारोडी गीत : हिँडन्या पथमा झुक्याइ पति !

~जीतु खड्का गाउँले~ लय : अमरावती कान्तिपुरी नगरी कोही छन् परी कोही सुन्दरी देखिन्छन आँखामा घरीघरी हिँड्छन अङ्गमा धागो धरी अमरावती कान्तिपुरी नगरी । चाल चलन बिगार्ने ती युवती

Posted in नेपाली प्यारोडी गीत | Tagged , , | Leave a comment

व्यङ्ग्य निबन्ध : नमस्कारका उत्तरअाधुनिक अर्थहरू

~काेमलप्रसाद पाेखरेल~ नमस्कार यो धेरै प्रचलित अनि हरबखत प्रयोग हुने शब्द हो । यसका पर्यायका रूपमा नमस्ते, दर्शन, जयनेपाल, अभिवादन, लाल सलाम आदि शब्दहरु प्रयोग, प्रचलनमा रहेका छन् । उपर्युक्त शब्दहरुका आआफ्नै विशेषता छन् । प्रस्तुत लेखमा नमस्कार शब्दको मात्र … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

नेपाली प्यारोडी गीत : पुरानो हुँदैन श्रीपेच

~मनोज गजुरेल~ लयः पुरानो हुँदैन माया….. (पुरानो हुँदैन श्री श्रीपेचै खुस्की गए पनि) २ बिर्सिंदैन रद्धीले लातै लात खाए पनि (विश्वासमा हुन्नन् जनता कहिल्यै)२ बुद्धि लगाउँन सकिन

Posted in नेपाली प्यारोडी गीत | Tagged , , | Leave a comment

नेपाली प्यारोडी गीत : तर संविधान चैँ बनाऊ

~राकेश क्रान्तिकारी~ कलम माग्न विदेश जाने भा जाऊ तर संविधान चैँ बनाऊ लेखाउन बरु अरुकै हातबाट लेखाऊ तर संविधान चैँ बनाऊ । बाँच्छु कुर्सीकै लागि भन्छौ

Posted in नेपाली प्यारोडी गीत | Tagged , , | Leave a comment

व्यङ्ग्य कविता : हान् हान्, भ्रष्टचारीलाई झटारो हान्

~दीपेन्द्र अधिकारी~ हान् हान्, भ्रष्टचारीलाई झटारो हान् । मैदानमा भेटिए झन्डाले हान्, दोकानमा भेटिए अन्डाले हान्, सुनसानमा भेटिए डन्डाले हान्, देशको ईमान लुटेर बनाउँदै छन् भ्रष्टचारीले समाजलाई चिहान हान्न सक्यौं भ्रष्टाचारीलाई भने हुन्छ देशको लागी ठुलो बलिदान हान् हान्, भ्रष्टचारीलाई … Continue reading →

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निबन्ध : पुच्छर टाँस्ने उर्दी

~मोहनराज शर्मा~ आखिरमा म पनि पुच्छर किन्न बजारतिर दौडिन्छु र आफ्ना लागि एकथान पुच्छर किनेर ढुक्क बन्छु । नकिनेर के गर्नु, कुरै त्यस्तो छ । अहिले देशमा पुच्छर नहुने मानिस दुच्छर कहलाउने र हदैसम्मको हन्डर खानु पर्ने खण्ड आएको छ … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निबन्ध : सागको सुकुटी

~चूडामणि खनाल~ काम्यो लुग्लुग त्यो गरीब बिचरा त्यसमा दया गर्छ को ?” भीमनिधि तिवारीले यस प्रश्नको उत्तर पाएरै आँखा चिम्लिए कि वा यो प्रश्न अनुत्तरित नै रहृयो । यो कुरा मलाई थाहा भएन । मलाई त के मात्र थाहा छ … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निबन्ध : ए विद्यार्थी भाइ गाई लिएर कता ?

~निर्मल भट्टराई~ एउटा कलेज ड्रेस लगाएको विद्यार्थी गाई लिएर जाँदै थियो । सधैँ झोला बोकेर कलेज जाने विद्यार्थी आज एकाएक गाई डोर्याएर हिँडेको देखेपछि मैले सोधेँ– “ए भाइ, आज एकाबिहानै गाई लिएर कता ?” “कलेज हिँडेको नि !” “कलेज रे … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निबन्ध : अासनग्रहण

~काेमलप्रसाद पाेखरेल~ आसनग्रहण तत्सम शब्द हो । शब्दनिर्माण प्रक्रियाका आधारमा छुट्याउँदा यसको निर्माण तत्पुरुष समास अन्तर्गत (आसनको ग्रहण = आसनग्रहण) भएको देखिन्छ । आसनग्रहणका प्रकारहरू धेरै छन् । तिनमध्ये निम्नलिखित आसनग्रहणहरूको मात्र यहाँ चर्चा गर्ने प्रयास गरिएको छ : 1 … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

छन्द व्यङ्ग्य कविता : अाेली उवाच

~चिरञ्जीवी ढकाल~ अादरणीय रसिक प्रधानमन्त्री खड्गप्रसाद अाेलीद्वारा देशवासीका नाममा सम्बाेधन छन्द : उपजाति अाेली उवाच – कार्की र सार्कीहरु देशवासी ! बाेटे र भाेटे ! मछुवा र घाँसी ! कामी र धामी ! अनि लिम्बु राई च्यामे र पाेडे ! … Continue reading →

Posted in कविता, छन्द कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

नेपाली प्यारोडी गीत : यो नेपाली खुट्टा उचाली

~राम बिनय~ लय : यो नेपाली शिर उचाली यो नेपाली खुट्टा उचाली, विदेश ती लम्किन्छन् जूनकीरी झैँ भौतारिँदै रेमिट्यान्स भित्र्याउँछन् झुक्ने होइन नीलो आकाश यो नेपाली झुकिहाल्छ रुक्ने होइन चिसो बतास यो नेपाली रुकिहाल्छ

Posted in नेपाली प्यारोडी गीत, हास्य - व्यङ्ग्य | Tagged , , | Leave a comment

नेपाली प्यारोडी गीत : फुलेको जवानी

~चट्याङ मास्टर~ लय : बाइरोडको बाटैमा धुलो उडाउँदै तीर्थ जाने ए ठूली नानी फर्कि हेर फुलेको जवानी जम्का भेटैंमा, जम्काभेटैमा पिरती लाग्ला है मन्दिर गेटैमा । जागिर खाइयो, क्या हण्डर पाइयो,

Posted in नेपाली प्यारोडी गीत, हास्य - व्यङ्ग्य | Tagged , , | Leave a comment

व्यङ्ग्य निबन्ध : अवसरवादी दर्शन

~भैरब अर्याल~ मानिसमा जब नैतिक बलको ह्रास हुँदै जान्छ, तब उसले आफ्नोे जीवनलाई अवसरवादी दर्शनको गोरेटोमा डो¥याउन थाल्छ । किनभने जुनसुकै दार्शनिक सिद्धान्तको पनि आधार स्तम्भ नैतिक बल हो र यसबाट बिचलित भएकाहरूको लागि समाउने हाँगो अवसरवादिता शिवाय अरू केही … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | 1 Comment

व्यङ्ग्य कविता : जीत कस्को – गम्छाको

~लक्ष्मण नेवटिया~ जनतासामु उम्मेदवारलाई बोकी दिने गम्छा, जातीयताको चुनावी खेती जोती दिने गम्छा, जोतिएको खेतमा आत्मविश्वास रोपी दिने गम्छा राजधानियाहरुको विलासिता छोपी दिने गम्छा कोही जति भट्भट्याउनुस्- फत्फताउनुस् चुनाव जित्न मान्नै पर्ने सदृश्य शक्ति छ “गम्छा”। बुझिराख्नुस् यहाँ “आम नागरिक”को

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निबन्ध : तीजि गीत, ‘गानो’ र मन्त्रीज्यू’

~हीरारत्न श्रीशा~ तिज नजिकीरहेको छ । महिलाहरुको पर्व भएकाले प्रायः लत्ता कपडादेखि लिएर गरगहनाको किनबेच निकै हुन्छ विशेष गरीयो पर्वमा । अहिले त सीता अन्टीले पनि गहनाको राम्रै सपिड्ड गर्नुभयो भन्ने सुनेको थिएँ, हातैभरी सुनका चुरा झल्काउँदै हुनुहुन्थ्यो रे कुनै … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य गीत : बुहारी गीत

~थरेन्द्र बराल~ बिए पास गरि बिहे एसै साल गरियो कस्को कुरा मानौ मैले अलमल परियो । सासू भन्छिन सारी चोलो लाउन बुहारी छाटेर

Posted in नेपाली गीत, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

नेपाली प्यारोडी गीत : आँखा छोपी रोको हैन भन्नु पर्‍याछ

~माधव सिग्देल माइला~ आँखा छोपी रोको हैन भन्नु पर्‍याछ PM को भोको छैन भन्नु पर्‍याछ । मासिने पो हो कि फेरि केहि थाहा छैन भासिने पो हो कि अझ त्यो नि थाहा छैन

Posted in नेपाली प्यारोडी गीत, हास्य - व्यङ्ग्य | Tagged , , | Leave a comment

व्यङ्ग्य निबन्ध : हे विजुली मैयाँ…

~केशवराज पिँडाली~ हे बिजुली मैयाँ । हे विद्युत शक्ति । हे म्याडम इलेक्ट्रिसिटी पहिले हजुर मेरो नमस्कार लिनोस् । आज अन्धकारमा डुबेको हजुरको यो प्रशंसक हजुरको शरणमा आएको छु । बुद्धिहीन छु, लण्ठ छु, बाकपटुता पनि त्यस्तो खास ममा छैन … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य गीत : यो सरकार

~थरेन्द्र बराल~ यो सरकार नि उई उई यो सरकार नि उई बिरालाको डडाल्नामा मुसाहरू बुई सिरक ओछ्याई गुन्द्रि ओड्छ जनतालाई उकसाउनेको

Posted in नेपाली गीत, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निबन्ध : एउटा क्रान्तिकारीको मनोवाद

~मिलन ढुङ्गाना~ राजनितीमा लागेको यतिका बर्षपछी बल्ल आफुले चाहेजस्तो ठाउँमा पुगेको छु.. तर कम्ता गारो परेन यी सबै चिज पाउन.. ओहो ति दिन सम्झिँदा पनि कहाली नै लाग्छ.. ति संघर्षका दिनहरु कम्ती अफ्ठ्यारा थिएनन्.. टाउकाको मोल बोकेर पनि हिँडीयो कुनैबेला.. … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment