Tag Archives: सिस्नुपानी – Sisnupani

हास्य-व्यङ्ग्य : सिस्नुपानी देउसी २०६३

~सिस्नुपानी~ सिस्नुपानी नेपालैका …. हामी देउसे भैले नि लै लै हजुरको दैलो खेल्दै द्यौसी भैलो नाच्दै आयौं छमछम………..। हाम्रो देश नेपालैमा ……दही कहिल्यै जम्दैन नि लै लै बाँकी सप्पै जाम छ, जताततै लाम छ जुलुस धर्ना हुरुरुरु……..।

Posted in हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

हास्य-व्यङ्ग्य : प्रज्ञा सिस्नुपानी देउसी २०७४

~सिस्नुपानी~ भन भन भाइ हो – देउसिरे भन भन बैनी हो – देउसिरे कुनै बेला हाम्रो – देशैमा भ्रष्टाचारको – केसैमा अख्तियार भन्ने – राज्य थ्यो लोकमान भन्ने – राजा थे

Posted in हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

हास्य-व्यङ्ग्य : प्रज्ञा सिस्नुपानी देउसी २०७५

~सिस्नुपानी~ हे भन भन साथी हो – देउसिरे राम्ररी भन – देउसिरे उहिले उहिले हाम्रो – बेलैमा सत्ता ढलाउने – खेलैमा छिनछिनमा सरकार – फेरिन्थे दूतावास द्वारा –घेरिन्थे टाला र टुली – गाँसिन्थे नौ मैना नभै – मासिन्थे

Posted in हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

हास्य-व्यङ्ग्य : सिस्नुपानी जागरण देउसी २०७३

~सिस्नुपानी~ भन भन भाइ हो –नौ मैना गन गन बैनी हो –नौ मैना गर्भमा मान्छे –नौ मैना सरकारका भान्छे – नौ मैना मनमोहन सरकार –नौ मैना ओली सरकार –नौ महिना प्रचण्ड सरकार –नौ मैना पख पख देउवा –नौ मैना । … Continue reading →

Posted in हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

हास्य-व्यङ्ग्य : सिस्नुपानी देउसी २०७२

~सिस्नुपानी~ भन भन भाइ हो —संविधान नेपाली सारा —संविधान गन गन बैनी हो —संविधान दफा र धारा —संविधान सपना थियो —संविधान विपना भयोे —संविधान ज्यूँदै आयो —संविधान रुँदै आयो —संविधान कोही भन्छन् चल्यो —संविधान कोही भन्छन् जल्यो —संविधान महत्व जानून् … Continue reading →

Posted in हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

हास्य-व्यङ्ग्य : सिस्नुपानी देउसी २०७१

~सिस्नुपानी~ भनभन भाइ हो     – संविधान भनभन बैनी हो     – संविधान स्वर मिलाइकन      – संविधान जोडले भन      – संविधान ढोगेर माटो     – संविधान सुनौलो बाटो     – संविधान विश्वकै चासो     – संविधान पुस्तालाई नासो … Continue reading →

Posted in हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

हास्य-व्यङ्ग्य : सिस्नुपानी देउसी २०७०

~सिस्नुपानी~ १.भन भन नेपाली – निर्वाचन मधेश पहाड हिमाली – निर्वाचन थारु बाहुन थकाली – निर्वाचन हामी सबै नेपाली – निर्वाचन दलैदलको दलदल – निर्वाचन उम्मेद्वारको दलबल – निर्वाचन ढुंगा र मूढा – निर्वाचन फुक्लिँदैछन् घुँडा – निर्वाचन बैद्यका गोला … Continue reading →

Posted in हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

हास्य-व्यङ्ग्य : सिस्नुपानी देउसी २०६८

~सिस्नुपानी~ भन भन भाइ हो – राम राम भन भन बैनी हो- राम राम स्वर मिलाईकन – राम राम राम राम्ररी भन – रामै राम जोडले भने – जय जय राम देशै भरी- रामै राम प्रधानमन्त्री – बाबुराम राष्ट्रपति – … Continue reading →

Posted in हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

हास्य-व्यङ्ग्य : सिस्नुपानी देउसी २०६७

~सिस्नुपानी~ भन भन भाइ हो- देउ सरकार भन भन बैनी हो- देउ सरकार जोडले भन- देउ सरकार स्वर मिलाइ कन- देउ सरकार

Posted in हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment