~बिमल पुन~
अचम्म लाग्छ मलाई ,
हिजो आजका बुद्धिजिवीहरुलाई देख्दा
किन चुप लागेरै बस्छन्
अरुले लुम्विनी नेपालमा पर्दैन भन्दा
दङ्ग लाग्छ मलाई
स्वतन्त्र देशभक्तहरुलाई देख्दा Continue reading
~बिमल पुन~
अचम्म लाग्छ मलाई ,
हिजो आजका बुद्धिजिवीहरुलाई देख्दा
किन चुप लागेरै बस्छन्
अरुले लुम्विनी नेपालमा पर्दैन भन्दा
दङ्ग लाग्छ मलाई
स्वतन्त्र देशभक्तहरुलाई देख्दा Continue reading
~चकेद्र राई “कैदी”~
म
माटो भएर ढुङ्गा सँगै
टाँसिन जानिन ……।
किनार भएर नदी सँगै
गाँसिन जानिन……।
अन्यायको जातोमा मकै सरी
पिसिन जानिन……।
आकाश भएर क्षितिज सँग
मिसिन जानिन……।
त्यसैले….
म एक्लो छु , नितान्त एक्लो !
न बुढो राजनीतिक Continue reading
~कोमल प्रसाद श्रेष्ठ मल्ल~
म र मेरो कर्तव्य के हो ?
सिकाउने एउटा पाठशाला चाहियो,
बन्द, हडताल, आगजनी र चक्काजाम,
लुटपाट, हत्या, दमन, तोडफोड र हानाहान
निस्तेज गर्ने, एउटा वधशाला चाहियो
किनकि, एउटा कुर्ची दुख्यो,
निरन्तर दुख्यो, निरन्तर दुख्यो …. Continue reading
~सुप्रिया गुरूंग~
दिनभरी बिदेशी कम्पनिमा खटिएर थाकेको शरीरमा
जोस र आश भर्दै, जन्मभुमिलाई सम्झदै ,
ऊ निदाउन बिर्सन्छ, अराम गर्न बिर्सन्छ,
त्यो अन्धकारमय रातहरुमा पनि Continue reading
~हरिशरण डोटेल~
साँचो नलेख्ने कलम लिएर के भो
घाउ नसुक्ने मलम दिएर के भो।
धेरै ज्युँछन मान्छेहरु बाँचिरहन्छन थोरै
बिष मिसेको अमृत पिएर के भो। Continue reading
~चन्द्र बहादुर बि.क.~
फटाहा को भिड बिच, सज्जन कहाँ टिक्छ हजुर।
बिष बेच्ने बजार हो यो, अमृत कहाँ बिक्छ हजुर।।
जस्तो ज्ञान बुद्धी दियो, त्यस्तैनै त सिक्ने हो नि ।
गुरु आँफै चोर छ त, सिक्ने ले के सिक्छ हजुर।। Continue reading
~दीप्स शाह~
अक्षरका बेर्ना उमार्ने कलमकिसानहरु!
यहाँ ब्याड्मै पानी सुकाइदिनेको कमीछैन,
तर अब भन्नै पर्छ
हेर!यहाँ उन्नत जातका बिउ रोपिँदैछन्
जो षाडयन्त्रिक अनाबृष्टीमापनि उम्रन छोड्नेछैनन् Continue reading
~मुरारी अर्याल~
६७ मा जे भो जे भो ६८ मा यस्तो नहोस्
कसौंडी र डेक्चिको मोल ‘चम्चा’भन्दा सस्तो नहोस्
बगलिमा छुरा राखी मुखमा मात्र ‘राम’ नहोस्
सबै चलुन बिधिभित्र कुनै छलछाम नहोस्
Continue reading
~मित्रलाल पार्दे~
एक पटकको नेपाली हामी सधैंको नेपाली
नेपालको लागि नेपाली हामी गैर आवासीय नेपाली
बगेको छ छातीमा हाम्रो स्वाभिमानी रगत
लुकेको छ पाखुरीमा हाम्रो संसार हाक्ने तागत
बलेको छ आगो तालुमा हाम्रो वैभव नेपाल बनाउने Continue reading
~नमराज लामिछाने~
पसीना सकिएका सुख्खा शरिर बोकेर
आँसु टिल्लबलाएको आँखाले चिहाउदछ ।
पारिवारीक संसार बाट टाढिएको शरिर बोकेर
ममताको ब्याकुलतामा भावुकताले टोलाउदछ ।
*******
मलिन अनुहारमा फुसि्रएको गाला सँगै Continue reading
~दिपकराज काफ्ले~
पोखरीबाट गौरीगंज जादा, लुंग्छाता भेटीन्छ ।
ताप्लेजुङ माथि हिमाल छेउमा, देविथान देखिन्छ ।।
आशिर्वाद माग्थें – हे पाथिभरा कामना पुरा पाम ।
गुन्द्रुक र ढीड़ो खाएर पनि, लक्ष्यलाई चुम्न पाम ।। Continue reading
~विमल गौतम~
जा ए ६६ साल फर्किएर नहेरी जा
तेरा दुष्कर्म हरु साथै लिएर जा
बास्पानी र डूड़े झारीको घटना लिएर जा
जमिम, सिन्हानिया हरुको रगत पिएर जा Continue reading
~विमल गौतम~
चुनावका बाचा कसम भुल्ने हरु होसियार
संबिधान सभा छाडी डुल्ने हरु होसियार
मेरो बाह्रै टक्का भन्ने हठ हरु होसियार Continue reading
गलिलको सामुद्रिक किनार भएर बग्ने चिसो बताससँग ठोकिएर नूरका कपालहरु छालजस्तै तरंगित भैरहेका थिए । बाक्लो आँखीभौं र परेला भएको सुन्दर आँखाको चित्र ट्याटु खोपिएको थियो उसको बायाँ पाखुरीमा, पृष्ठभूमिमा थियो आगो ओकलिरहेको सूर्य । यसबाट सहजै अनुमान लगाउन सकिन्थ्यो नूर पुरै हिप्पी स्वभावकी थिई । Continue reading
~सुरेन उप्रेती~
कुहिरोको पातलो बर्कोलार्इ विहानीको चिसो हावाका झिना नँग्राहरूले भत्काउँदै थिए । मान्छेहरू आँखा मिच्दै दिनभर आइपर्ने समस्याहरू सँग जुझ्न तयार हुँदै थिए । सूर्यले राम्रो सँग धरतीमा पाइला राखि सकेको थिएन । अझै जूनको राज कायमै थियो । एउटा १५ , १६ बर्षको जस्तो देखिने केटो आँखा मिच्दै होटलबाट बाँकी पढ्नुहोस्
~पूर्ण इन्फादा~
समकालीन नेपाली कविता साहित्यको श्रीवृद्धिमा हङकङले आफ्नो छुट्टै पहिचान बनाएको छ । सिर्जनशील साहित्य समाज, हङकङको गठनसागै यसले तीव्र गति लिन थालेको छ । विश्व कविता साहित्यमा देखा परेका नयाँ चिन्तन, नयाँ प्रयोग र नयाँ बान्कीलाई पनि यहाँका स्रष्टाहरूले आत्मसात् गरेका छन् । हङकङेली नेपाली कविताका स्रष्टाहरूले विशेषतः उत्तरआधुनिक चिन्तनसागै सैद्धान्तिक रूपमा आफूलाई एकाकार बनाउने जमर्को पनि गरिरहेका छन् । प्रवासमा बसेर उनीहरूले नेपाली रीतिरिवाज, नेपाली भूगोल र नेपाली भाषा-साहित्यलाई औधि माया गरिरहेका छन् । हङकङमा बस्ने यी स्रष्टाहरूको स्मृतिमा जतिखेर नेपाली भूगोलको चित्रले विद्युतीय झड्का दिइरहेको हुन्छ । Continue reading
~ज्योतिराज अधिकारी~
बिछ्यौनमा बिझाउने कती तिखो काडा हो यो
अनन्तमा बिलाउने एउटा बिन्दु जीवन हो यो
कस्लाई कहाँ के का लागि खोज्दै हिडिरहेछु यहाँ
कसो के हो थाहा छैन जाने बाटो छैन कहाँ ।
चरालाई सोधे मैले कहाँ जान लाग्यौ चरी
बास सारी जान्छौ हामी पहिले देखी यसै गरी
गर्मी भए जाडो खोज्छौ जाडो भए गर्मी रोज्छौ
यसै गरी उद्गम देखी नाच्दै गाउदै हामी हिद्छौ । Continue reading
भुमिका:- यो कथा प्रणय दिबसको सन्दर्भमा लेखिएको कथा हो | प्रणय दिबस सप्ताह र अन्य taddy day, kissing day, hug day जस्ता अरु सात दिनबारे जानकारी दिएर लेख्दा कथा धेरै लम्बिने हेतुले यी सबैलाई समेटन सकिएको छैन | कथा को मुख्य बिषयबस्तु भनेको प्रेम र प्रणय दिबसको अन्योंयाश्रित सम्बन्ध लाई प्रस्तुत गर्ने हो | म “प्रल्हाद” पाठकलाई पढ्नको सजिलोका लागि बिषयबस्तुलाई समग्रमा समेटेर छोटाउने प्रयास गरेको छु |
सिरसिर बतास चल्दै छ, मनमा हावाका झोकाले छोए झैँ महसुस हुँदैछ | आकाशमा पहेंलो घामको किरण क्षितिजमा पलायमान हुने अबस्थामा छ, Continue reading
~बी.जी. कुसी~
किन हो कुन्नि, त्यो दिन त्यो समय बिहान सबेरैदेखि नमुना गाउँ स्तब्ध थियो। आकास चकमन्न थियो, पशुपंछी उडेको पनि देखिंदैनथ्यो। गए राति कुकुरको भुकाइ पनि कसैले सुनेको थिएन। कुनै अशुभको सङ्केत पनि थिएन। बादल नलागे पनि हुरी नचले पनि गाउँ अँध्यारो थियो। गाउँमा सन्नाटा छाएको थियो। कहिल्यै नभएको, नदेखेको जस्तो वातावरण गाउँमा थियो। Continue reading
~सुरेन उप्रेती~
मेरो श्वभाव नेपालमा हुँदा देखिकै अलि अन्तर्मूखि खालको छ । मलार्इ अरू केटाकेटीहरू सँग गफगाफ गर्न र समय विताउन तेती मन पर्दैन । मेरो श्वभावका कारणले गर्दा हाइस्कुलमा पनि मेरा धेरै साथिहरू थिएनन् । साथिहरू बढि नहुनुमा अर्को कारण पनि छ त्यो हो मेरो खेलकुद प्रतिको अरूची । कुनै पनि खेलक्रो प्रिय बन्न सकिन म । खेल्न प्रयासै नगरेको बाँकी पढ्नुहोस्
प्रिय च्याँखु,
माया र सम्झना !
यो रेगिस्तानमा म र मसँगै झण्डै चार लाख नेपाली आरामै छौँ । आशा छ, त्यहाँ पनि तिमीलगायत सम्पूर्ण नेपाली आरामै छौ होला । श्री रेमिट्न्सज्युको खेती गर्ने किसानहरुका कृपाले सवैको कल्याण होस् भनी कामना गर्दछु । बाँकी पढ्नुहोस्
~चिन्तन यात्री~
मैले चडाए फूलको थुङ्गा
तर दैव भएछ देवीलाई ढुङ्गा
न त जात यो ठुलो यो सानो भन्छु
न त धर्म यो ठुलो यो सानो भन्छु Continue reading
~भवानी हुमगार्इं~
गोरेटोमै पुग्नै नपाई दोबाटोमै साथ छुट्यो
सजाएका सपनाहरु क्षणभरमै आज फुट्यो।।
जुनदीन तीम्रो र मेरो बीछोड भयो
परीवारले रोजेको सँग तीम्रो बीहे हुन्छ
तीम्रो घरमा नौमती बज्दा Continue reading
~सोम श्रेष्ठ ‘दोलखामी’~
म त छक्क परें ।
के बिराए थाहै छैन ।
सँजाए भोक्दै छु ।
मेरो भूल के हो बताइ दिए हाँसी हाँसी
कबुल गर्थे र चरणमा परि
माफी माग्थें ।
भूलको प्रायश्चित गर्ने
मौका नै नदि
मात्र सजाए दियो ।
फेरी,
म त छक्क परें ।
मैले के गल्ती गरेँ भनेर
हजारौँ प्रश्न आफैँलाइ
तेर्साएर केलाउन खोजेँ Continue reading
~कमला ढकाल काफ्ले~
हजुरलाई छोडेर गएकि कहाँ छु र प्रियतम?
हजुरले फेर्ने हर श्वासमा छु!!!
हजुरको दिलमा धड्कने हर धड्कन मा छु!!!
सबै दिलका शब्दहरु ओठमा आउन्न, आँखाहरुको भाषा मा छु!!!
हजुरका हर यादहरु मा छु!!!
कल्पना मा छु हजुरले गुनगुनाउने हर बाणिमा म छु !!! Continue reading
~बिद्या घिमिरे~
हालै साक्षात्कार भएको मेरो रात
तिम्रा आँखासँग एकाकार भएर
गोप्य सहमति माग्दैछ ।
बिजुली प्रक्षेपण गर्ने ती आँखा
छन्द र महाकाब्यको सङ्गमस्थल बनिदिँदा
आँखाको गाजलले मीठो गजलको
सुमधुर स्पर्श ल्याउँदो रहेछ ।
Continue reading
~फुच्ची जमुना~
ए “फुल” साच्चै कती सुन्दर तिमि
हेर त, भमराहरु झुम्मिइरहेछन्
भरिएको जवानी देखि
सायद ति पनि लालायित भए
र त तछाड मछाड छ उनिहरु बिच
अनी फुल तिमी मुस्काइरहिछौ
उनिहरु कै स्वागतको लागि
मैले भनेकी थिए –
‘तिमी त्यसरी नमुस्राकुराउनु’
तिमिले भनेकी थियौ –
‘कती लोभिनी तिमि’
सम्झ त एकचोटी
हिजो घर छाड्ने बेलामा Continue reading
~सुष्मा बस्नेत~
माया र श्रद्धाको
कुनै मोल हुदैन रे
हो, मैले त्यहि
अनमोल माया र
आदर पाएको छु ।
तिमी सोच्लाउ
मैले के कमाए !
मैले कहिल्यै
नहराउने
मन र मुटुभरिको
माया कमाएको छु । Continue reading
~माया भट्टराई~
आशु खस्यो आँखा बाट ,!
काहा लुकाऊ त्यों त,!
ढुंगे मुटू होइन मेरो ,!
सहनलाई धेरै चोट ,!
झरना माँ बगि जाने,!
पहराको आशु ,! Continue reading
~सुरेन उप्रेती~
विचारकहरूका चिन्तनले समाजलार्इ सकारात्मक ढंगले,परिवर्तन गर्दै सुव्यवस्थित तौरतरिकाले अगाडि बढाउन खनिएको वैचारिक बाटो नै बाद हो भन्दा कसैले टाउको दुखाउनु पर्ने अबस्था नआउला । संन्सार भरमा बिभिन्न बादहरू आ–आफ्नै बादराम्रो भन्दै रात दिन दौडिरका छन् । ती प्रमुख बादहरू मध्येका चलन चल्न्ती का बाद भनेका पूँजीबाद र साम्यबादले नै अरूलार्इ डोर्याएको पार्इन्छ । बाँकी पढ्नुहोस्
~निरज थापा~
यस्तै गरी जिन्दगी चल्दै छ साथी
भित्र भित्रै मुटु यो जल्दै छ साथी
अन्धकारले धर्ती यो छोपेको बेला बाँकी पढ्नुहोस्
~रोशन शेरचन~
कविता लेख्दा म गहिरो सार्थकता महसुस गर्छु । त्यो सार्थकतालाई म शब्दमा कुशलतापूर्वक भन्न सक्दिनँ । त्यो सार्थकताको गहिरोपन शब्दको सामथ्र्यभन्दा पनि समर्थ छ । त्यो एक्सपेरियन्सियल छ, आनुभाविक । के पनि हुन सक्छ भने त्यो सार्थकताको सौन्दर्यात्मक आयाम पनि छ । शब्दको भौतिकतामा मात्र त्यो समेटिँदैन । समात्न खोज्दा केही न केही अंश फुत्किहाल्छन् ।
फुत्किरहेको केही अंश समात्न सक्छु कि भनी म कविता लेख्छु । Continue reading