Tag Archives: सुरेन उप्रेती – Suren Upreti

कथा : विदेश

~सुरेन उप्रेती~ हजुर हाकिम भएर पनि यस्तो । हाम्रो चैं एउटा घर पनि छैन । मुखिया र खर्दार त के त्यो दलबहादुर भन्सारको पिउन अरे । उसको पनि घट्टेकुलामा कस्तो राम्रो दुई तले घर छ । भुइँ तलाको भाडा मात्रै … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : प्रसव गराउने ड्राइभर

~सुरेन उप्रेती~ विदेश जान भनेपछि के नै होला भनेर आइयो, आखिर भनेर रहिमले खुइय गर्यो । लामो सास तान्यो । उसका अनुहारमा नैराश्यका ज्वारभाटाहरू आन्ध्रमहासागरका छालहरूझैं दौडिरहेका देखिन्थे । उसले क्यानडा आउनुअघि क्यानडाबारे देखेका सपनाहरू सुनाउन थाल्यो । ऊ आफ्नो … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बर्थडे

~सुरेन उप्रेती~ नभेम्वर महिना लाग्न नपाउँदै जाडो बढेर रुखका पातहरू सबै झर्छन् । सबै पातहरू झर्ने भएकाले नै यो सिजनलाई फल भनेको होला । शान्ति मन मनै गुनगुनाउँछे । क्यानडाको राजधानी भएर पनि यो अटोवामा एउटा पनि मेट्रो छैन । … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

पुस्तक समीक्षा : मरुभूमिकी महारानी

~सुरेन उप्रेती~ मरुभूमिकी महारानी आख्यानकार गगनसिँह थापाको लघु उपन्यास हो।यो पुस्तकमा जम्मा असी पेज मात्र रहेकाछन।आकारको दृस्टीले सानो देखिन्छ।तर यसले राजनितिक बिचार,दर्शन,राष्ट्र,राष्ट्रियता,र प्रकृतिका बिभिद सृजना र श्रृङगारहरुलाई एउटै धागोमा उनेर वजनदार माला गाँसेको छ।हिमालको फेदीमा जन्मिएको एउटा जिज्ञाशु किशोर राजस्थानको … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

कथा : गुराँस

~सुरेन उप्रेती~ आज गुराँसको जन्म दिन । गुराँसले पच्चिसौं वसन्त पूरा गरेर छविसौ वसन्तमा प्रवेश गरेको दिन । उनी नामजस्तै सुन्दर छिन् । उनलाई कुनै कृत्रिम लालीको जरुरत पर्दैन । उनका गालामा गुराँसको रंग फक्रिएको छ। उनका निर्दोष आँखाहरूले हरिणका … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : बूढो वरको रुख

~सुरेन उप्रेती~ हेर पीपल ! तिमी र म यो चौतारीमा बसेको पनि युगौं भए जस्तो लाग्छ । ती प्रेमप्रसादका हजुरबाले बाआमाका नाममा चौतारी बनाएका थिए । मानिसहरू उकालीओराली गर्दा थाकेपछि  वरपीपलको छहारीमा बसेर सुस्ताउन पाउनेछन् र आशीर्वाद दिने छन्। त्यही … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

Child Story : The Light of Peace

~Suren Upreti~ My name is Pemba . I was very excited to go on an educational tour with my class to Lumbini, the birthplace of Buddha who is also called Siddhartha Gautam. Lumbini is situated in the western part of … Continue reading →

Posted in Story, बाल कथा | Tagged | Leave a comment

लघुकथा : परिवर्तन

~सुरेन उप्रेती~ राधाले मन्त्री क्वाटरको वरण्डाबाट तल हेरीन् । मन्द गतिमा आएको हावाले क्वाटरको अगाडि गेट छेउमा झुण्डिएको झण्डा हल्लिदा ख्याट ख्याट आवाज आउंदै थियो । गेटकै छेउमा राइफल लिएर उभिएको पुलिस टिलिक्क टल्किएका बुट हेर्दै सोचाइमा मग्न भए झैँ … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

संस्मरण : मृत शरिरलार्इ नियाल्दा

~सुरेन उप्रेती~ कुहिरोको पातलो बर्कोलार्इ विहानीको चिसो हावाका झिना नँग्राहरूले भत्काउँदै थिए । मान्छेहरू आँखा मिच्दै दिनभर आइपर्ने समस्याहरू सँग जुझ्न तयार हुँदै थिए । सूर्यले राम्रो सँग धरतीमा पाइला राखि सकेको थिएन । अझै जूनको राज कायमै थियो । … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

लघुकथा : परिवेश

~सुरेन उप्रेती~ मेरो श्वभाव नेपालमा हुँदा देखिकै अलि अन्तर्मूखि खालको छ । मलार्इ अरू केटाकेटीहरू सँग गफगाफ गर्न र समय विताउन तेती मन पर्दैन । मेरो श्वभावका कारणले गर्दा हाइस्कुलमा पनि मेरा धेरै साथिहरू थिएनन् । साथिहरू बढि नहुनुमा अर्को … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

निबन्ध : डनबाद

~सुरेन उप्रेती~ विचारकहरूका चिन्तनले समाजलार्इ सकारात्मक ढंगले,परिवर्तन गर्दै सुव्यवस्थित तौरतरिकाले अगाडि बढाउन खनिएको वैचारिक बाटो नै बाद हो भन्दा कसैले टाउको दुखाउनु पर्ने अबस्था नआउला । संन्सार भरमा बिभिन्न बादहरू आ–आफ्नै बादराम्रो भन्दै रात दिन दौडिरका छन् । ती प्रमुख … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

कथा : क्याम्पसको भेट

~सुरेन उप्रेती~ प्रविणलाई कक्षा शुरुहुनु अगावै एउटा किताव लिनु थियो । उ हतार हतार लाइब्रेरीतिर जाँदै थियो । हाए प्रविण भनेको सुनेर यता उता हेर्यो । सिन्थियाले बोलाएको रहेछ । उनले आएर प्रविण सँग हातमिलाइन । सामान्य भलाकुसारी पछि म … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : भाषण

~सुरेन उप्रेती~ यो भाषण गर्न भन्नु मात्र सजिलो छ । त्यहाँ उभिए पछि थाहा हुन्छ कति गाह्रो छ भन्ने कुरा । सम्मmँदा पनि दिक्क लागेर आँउछ बमबिक्रमले मनमनै भन्यो । फेरी आफूलाई मनमा भित्रै देखि लागेको भन्न पाए पनि लौ … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment