~माया भट्टराई~
आशु खस्यो आँखा बाट ,!
काहा लुकाऊ त्यों त,!
ढुंगे मुटू होइन मेरो ,!
सहनलाई धेरै चोट ,!
झरना माँ बगि जाने,!
पहराको आशु ,!
ओठ भरि चोट बेथा,!
कसरी म हासु,!
दियो चोट तिमीले धेरै ,!
किन भने सही रहे ,!
तिमी गयौ चादंनीको देशमा,!
अधेरीमै म रहि रहे ,!
