किन हिरासतमा छ नारी
आजसम्म?
के तिमीले
आफ्नो अँगालोबाट
अझै मुक्त गरेका छैनौ उसलाई?
खै, कुन मुडमा लेखेको थिएँ मैले यो छोटो कविता। बेला कुबेला कविता त लेख्ने नै हुँ मैले पनि। ‘लू’ लेख्दाताका भने उपन्यास लेखनको ह्याङबाट मुक्त हुन यस्ता छोटा कविता निकै लेखेँ मैले। अचेल पनि लेख्छु। तर कसैले पनि कवि नमानेको नियति हो मेरो। Continue reading