~सुनिता सापकोटा~
मुक्तक 1
हुदैन रात नढली बिहान हुदैन
अनि लक्ष्य बिनाको अभियान हुदैन
हो,सधै बेकुफ बनेर किन दौडिन्छौ??
मान्छे नगाडी कतै पनि चिहान हुदैन
========
मुक्तक 2
भिरमा जाने गाइलाइ अगालेर हुदैन
पानी माथी आगो कहिल्यै बालेर हुदैन
तिमी नगर बिनासित्ती घमण्ड नगर
कसम फलाम त्यो सुन गालेर हुदैन Continue reading