~दिनेश अधिकारी~
अनुहारमा –
‘क्षय’ को आफ्नै एक्सरे टाँसेर
निरन्तर जिन्दगीसँग युद्ध बोल्दै
पोल्टाभरि ठेसका बालीहरु थापेर
आफैँलाई आफ्नो टाङमुनि छिराएर – चटकेले जस्तो
वा, बोक्न नसकेर भारी
जेब्राक्रसको हाराहारीमा
डङ्ग्रङ्ग बीच सडकमा लडेको कसैलाई देखियो भने Continue reading