Category Archives: निबन्ध

निबन्ध / Essay

निबन्ध : जीवनको विनिर्माण

~सङ्गीत आयाम~ जीवन विर्निमित अवस्थामा सँधै अस्थिर नै चल्दोरहेछ । यसका आयतनहरु र यसभित्रका सम्भावनाहरुले समय अनि परिस्थिति अनुसार क्रमशः परिवर्तित हुने नियतिको कारण लयको कुनै विशिष्ट रुपको निर्धारण गर्दै अगाडि बढ्दा रहेछन् । हिजो म जे थिएँ त्यो आज … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

निबन्ध : प्यारो जिवन

~बाबुराम पन्थी ‘गुल्मेली’~ प्यारो जिवन ! संसारमा सबै भन्दा प्यारो जिवन ! प्यारो हुँदा हुँदै पनी विभिन्न परिभाषाहरूमा परिभाषित हुनु पर्ने प्यारो जिवन । कोही भन्छन् अहो धन्य जिवन ! कोही भन्छन् थुक्क … यो जिवन पनी के जिवन ? … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

निबन्ध : म रोबर्ट

~सुवास खनाल~ म मान्छे भएर बाँच्ने अभीप्सा कुनै समय पूरा हुनेछ । शायद यही सोच्नु नै समस्याको सुरुआत रहेछ । समस्या, यो कुनै मेरो पि्रय साथीको नामझैँ बारम्बार मेरो मानसपटलमा निर्धक्क हिँडडुल गर्ने कुनै विकिरणीय तरङ्गजस्तो एब्स्ट्रयाक्ट आकृति हो । … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : साँचो कुरा

~भैरव अर्याल~ साँचै भनूँ भने बोली फुटेदेखि बाक्य बन्द नहुन्जेल सबभन्दा बढी लिने अर्ति र दिने उपदेश साँचो बोल भन्ने नै हो । बाह्रखरी विशारददेखि लिएर विद्वत् शिरोमणिसम्मका गुरुहरूको पहिलो दीक्षा र सानो वर्णमालादेखि लिएर महापुराण मालासम्मका ग्रन्थको पहिलो शिक्षा … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

निबन्ध : मान्छे एक्लै हुन्छ

~श्रेष्ठ सत्य~ “साथीहरु सबै काममा गएकोले म त आज दिनभरि एक्लो परँें, झण्डै बौलाईन, घरमा कोही पनि नभएकोले म त बेस्सरी आत्तिएँ ……” “एक्लै बस्नुप-यो भने म त बौलाउँछु होला ।” यस्ता वाक्यहरु प्रायजसो हामी सुन्ने गर्दछौँ र त्यसो भन्ने … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

निबन्ध : साँस्कृतिक रुपान्तरणको प्रश्न

~जीवन पुन~ हामी मानव समाजमा बस्दछौं । हामीलाई थाहा छ विद्यमान समाज वर्गमा विभाजित छ अर्थात् हाम्रो समाज वर्गीय छ । जसरी समाज वर्गीय छ, त्यसरी नै हामीले अंगाल्ने संस्कृति पनि वर्गीय छ । संस्कृति एक वर्गीय विचारधारा हो । … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : पूरक स्वस्थानी

~भैरव अर्याल~ कुमारजी आज्ञा गर्नुहुन्छ– हे अगस्त्य मुनि ! कुमार भनेको कामदेव हो । जसलाई कामदेवले कुमार्गबाट मनपरी दौडाउँछ, त्यसलाई कुमार भनिन्छ भनी तिमीले जो भन्यौ त्यो मनासिवै हो । तर कुमारको यो अर्थ त्यस बेला मात्र लाग्ने छ, जब … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

निबन्ध : झ्याल

~प्रविण अर्याल~ झ्याल, झ्याल भन्ने बित्तिकै मलार्इ, मेरो विचारमा “घरको भित्तामा करिब १ मिटर गाह्रो लगार्इसके पछि सिल र लिन्टेल (Sill and Lintel) विच बनार्इएको करिब १.५ मि अग्लो सुपर स्ट्रक्चर (Super Structure) हो, जसमार्फत त्यो कोठामा सजीलैसँग प्राकृतिक हावा … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

निबन्ध : मूर्तिभञ्जकको मूर्ति

~खगेन्द्र संग्रौला~ अजङ्गको कदका रुपचन्द्र बिष्ट एक जटिल ग्रन्थि, एक रोमाञ्चक रहस्य, एक विचित्र मानवजस्ता लाग्थे। पहिलो पटक भेटेर तिनका लय नमिलेका कुरा सुन्ने जोसुकैलाई पनि लाग्दो हो— यो मानिस तामसी हो, सन्काहा हो अथवा यो ‘ठिस्’ हो। यसको दिमागका … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : महान् काका

~कैलाशकुमार सिवाकोटी~ हेर्दाहेर्दै काका ज्येष्ठ नागरिकको कित्तामा छिरिसकेका छन्। उनका ६३ वटा वसन्त अतीत भइसकेका छन्। जतिखेर उनी धर्तीमा उम्रिए, साथमा अस्थिरतारूपी जुम्ल्याहा सन्तान पनि ल्याएका थिए। उनको उत्पत्तिको समयमा वरिपरि गरिबी, पीडा, अभाव ढकमक्क फुलेको थियो। फोहोरमा झिँगा लुटुपुटु … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

निबन्ध : स्वाँठ बन्ने कि मानिस ?

~रत्ननिधि रेग्मी ‘शुक्राचार्य’~ महामानव गौतम बुद्धकहाँ पहिले ईश्वर छ र छैनको विवाद गर्न आउनेको निकै ठूलो भीड लाग्थ्यो । कुनै बेला तीन ग्रुप वा चार ग्रुप पनि हुन्थे । बुद्धको सबभन्दा ठूलो विशेषता भनेकै अरूको कुरा सुनिरहने र आपूmले कुनै … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

निबन्ध : सिलर क्याफेका चोटपटक

~थानेश्वर सापकोटा~ सिलर क्याफेको बाहिरी ओतमा मैले आफ्नो शरीरको हिउँ झार्दै गर्दा ऊ अचानक प्रकट भो । “म तिम्रो पिछा गर्दै थिएँ । तिमी त अचानक गायब भयौ ?” मैले भनेँ । उसले आफ्नो नाक जोडसँग सफा गर्‍यो र मन्द … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : रसहरूको राजा निन्दारस

~मुकुन्द आचार्य~ साहित्य जगतमा श्रृंगार रसलाई रसहरूको राजा मानिन्छ । तर अब उहिलेका कुरा खुइले । हामी नेपालीहरू आफ्नो स्वाद फेर्नका लागि देशका मन्त्रिमण्डल पनि फेरिरहन्छौं । जिब्रोले सधैं एउटै तरकारी खान निको मान्दैन नि ! त्यसैगरी श्रृंगार रसलाई नै … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

निबन्ध : आठ कविताको ब्रम्हाण्ड

~रोशन शेरचन~ समकालीन कविता राम्रा लेखिएका छन् । एउटा प्रमुख कारण हो– तीव्र प्रतिस्पर्धा र प्रकाशनको बढ्दो अवसर । कविलाई नजिक वा सुदूरका राम्रा कविमाझ उत्कृष्ट कविता लेख्नुपर्ने तीव्र दबाब छ । पहिलेको जस्तो कछुवा गतिको समय अहिले छैन । … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : आधुनिक सङ्कल्प

~भैरव अर्याल~ प्रचण्ड पुरोहित परिषद्को महासमितिको बैठकले प्रचलित सङ्कल्पमा युग सुहाउँदो संशोधन गरी निम्नानुसार पास गरेको छ । हरि ॐ तस्सत् ३ श्री हरिलट्ठक महापुरुषस्य पार्टी आज्ञाया प्रवर्तमानस्य सकल जगत् विध्वंसकारिणो ब्राह्मणोे द्वितीय परार्डे श्वेतचर्मणः कल्पे राणा मन्वन्तरे प्रजातन्त्रे युगे … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

निबन्ध : जे छ नाममै छ

~नगेन्द्रराज रेग्मी~ विश्वका असङ्ख्य अनुहारहरूका बीचमा आफ्नो चिनारी र परिचयका लागि मानिसले विभिन्न नामका आविष्कार गरेको हुन्छन् । कतिपय व्यक्तिहरूले आफ्नो वास्तविक नामलाई लुकाएर, गोप्य राखेर उपनाम, छद्मनाम, लामा र छोटा नामहरू प्रयोग गर्ने गर्दछन् । राजनीति र साहित्यिक क्षेत्रमा … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : तपार्इंको यो नयाँ वर्ष

~भैरव अर्याल~ मन्त्री राशिः– २०२७ साल तपाईंको लागि अशान्तिकारक तथा महत्वहीन वर्ष सिद्ध हुने लक्षण देखिन्छ, किनकी जन्मकुण्डलीका राज्यस्थानमा शनिको र मङ्गलको क्रुरदृष्टि परेकोले ज्यादा दौडधूप तथा अथक परिश्रम गरेता पनि आफ्नो सम्मानित ओहदाबाट ओरालो लाग्नुपर्नेछ । तर धन्दा नमान्नुहोस्, … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

निबन्ध : डाँडा माथिका जूनहरुको सात समुद्र पारीको यात्रा

~रितु कार्की~ छिमेकी दाइभाउजुकोमा ८४ वर्षीया आमा आउनुभएको थियो। आमाको अमेरिकाको यो भ्रमण पहिलो भने थिएन। आमाले बेलायत र थाइल्यान्डमा पनि केही समय बिताइसक्नु भएको थियो। तपाईँलाई लाग्दो हो बुढीलाई त मस्ती रहेछ। तर आमालाई भने हामीले सोचेको जस्तो मस्ती … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

निबन्ध : पाउने कि नपाउने !

~बिकल आचार्य~ संसारमा कोही खान पाएर विरामी भएका छन् त कोही खान नपाएर । कोही खाना कसरी खान छोडौँ भनी रातदिन प्रयत्न गरिरहेका छन् त कोही खानाको सपना देखिरहेछन् । कोही खाना नखाएर वजन घटाउनलाई पुरुषार्थ सम्झन्छन् भने कोही सम्भव … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : पहिचान!

~महेश थापा~ गैरी खेत खनिरहेको बेला १० वर्षे युद्धको ‘अग्रगामी’ धक्काले उछिट्याएर अरबको मरुभूमिमा थचारिन पुगेका उनले नेपाल नयाँ हुन लागेको खबर सुने’सि अरबी साहूलाई भेडीगोठ जिम्मा लगाएर घर फिर्तीको पिलेन टिकट लिए। पराया भूमिमा नूर गिराएर बस्नु भन्दा आफ्नै … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निबन्ध : दोष कस्को ?

~नबराज खड्का~ दोष कस्को हो ? बुझि साध्य छैन् । नेताको हो किन जनताको आफ्नै हो कि अन्ताको खोजी साध्यै छैन् । टोल टोलमा पार्टीले भरियो । त्यसैले पेट्रोल भर्न लाईन बस्छौं । बाईक चढ्नलाई आखिर हामी बिर गोर्खालीको सन्तान … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

निबन्ध : ढाकाटोपीको कमाल

~गोविन्द गिरी प्रेरणा~ अमेरिकाको राजधानी वाशिङ्टन डिसीमा हिँडिरहँदा- कुनै अपरिचित अमेरिकन वा विदेशीले सोध्छ- तिम्रो शिरको टोपी कति राम्रो ? म धन्यवाद भन्छु । कोही भन्छन्-कति राम्रो सुहाएको ! म धन्यवाद भन्छु ।

Posted in निबन्ध | Tagged | Leave a comment

निबन्ध : स्याउबाजे र स्टिभ जब्स

~रोशन शेरचन~ हरेक हिउँद कर्‌याङकुरुङ झर्ने कालीगण्डकी उपत्यकाको आकाशमुन्तिर त्यो दिन एउटा बिछट्टको दलबल हिँडिरहेको थियो । २०६९ साल, मंसिर महिना थियो । नेपाल प्रज्ञाप्रतिष्ठान र थकाली सेवा समितिले आयोजना गरेको मुस्ताङको साहित्यिक भ्रमण । दलमा थिए— कवि श्यामल, तीर्थ … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

निबन्ध : आजको रोज्जा प्रतिकृया

~जया राई~ आज बिहानैदेखि नै उज्यालो छ । जाडो लागे पनि पानी चाहिँ परेको छैन खुशीको कुरा त्यही हो । काममा पुगेको गत हप्ता बिहिबार देखि माथिल्लो तलाबाट पानी लिक भएर झरेको थियो । सप्ताहान्तमा मर्मत भयो कि भनेको, होइन … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

हास्य-व्यङ्ग्य निबन्ध : पाडो किन्दा भैंसी उपहार

~टेकेन्द्र अधिकारी~ …. शु दशैं तिहार बहार पाडो किन्दा भैंसी उपहार आजभोलि टिभी, रेडियो र पत्रपत्रिकामा आइरहने विज्ञापन हो यो। नेपालमै निर्मित एउटा जुत्ताको बजार प्रवर्द्धन गर्ने उद्देश्यले यो विज्ञापन बनाइएको हो। विज्ञापनले जुत्ताको बिक्री बढायो वा बढाएन त्यो त … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

निबन्ध : स्त्रीपुरुष सम्बन्धका आधारहरू

~राप्रउ पोखरेल~ लेखक जगदीश घिमिरे आफ्नो वहुचर्चित पुस्तक अन्तर्मनको यात्रामा लेख्छन्- “लामो रोग उपचारको क्रममा म नौ महिना ब्याङ्कक बसें । यस अवधिमा दुर्गा धेरैजसो मसँग रहिन् ।” दुर्गा धेरैवटा संस्थाहरूमा अति व्यस्त थिइन् । उनी भन्न सक्थिन् – “तिमी … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

निबन्ध : मान्छे भेँडा होइन

~श्रेष्ठ सत्य~ भनिन्छ, यौटा भेँडा भीरबाट हामफाल्यो भने अन्य बाँकी भेँडाहरु पनि त्यही भेँडाको सिको गर्दै भटाभट भीरबाट फाल हाल्न थाल्छन् । त्यसैले होला आफ्नो बुद्धि र विवेकको किन्चित पनि प्रयोग नगरी अर्काको पछि लाग्ने मानिसलाई भेँडाको संज्ञा दिइन्छ । … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : आलु पार्टी, २०६६

~पिँडालु पण्डित~ कागभन्दा बाठा हास्य–व्यङ्ग्यकार । हास्य–व्यङ्ग्यकारमध्येका पनि बडाबाठा रामकुमार पाँडे । वर्षको एकचोटि मात्र भए पनि काजी खान्दान देखाएर पाजी पामरहरुको पेट भराइदिने महान् उद्देश्यले बजार पसे । पैसामा सस्तो खानमा मीठो के होला ? खल्ती छाम्दै दिमाग दौडाए … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

हास्यव्यङ्ग्य निबन्ध : नेताको व्यथा

~रामकुमार पाँडे~ राजनीति र नेता, पानी र घैँटो बराबर हुन् । जस्तो घैँटोमा हाल्यो, राजनीति उस्तै हुन्छ । त्यसो त घैँटाका पनि अनेक रूप हुन्छन् । जति हाले पनि नभरनिे घँैटो, जति हसुरे पनि नपुग्ने नेता बराबर हो । राजनीतिको … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

निबन्ध : हराएको चाबी गोजीमा

~जया राई~ शनिबार दिउसो तीन बजे काम सकिनु पर्ने । सवा तीन बजिसकेको म अझै काममै छु । काम छ नौ तला माथि । लिफ्ट पर्खदा अरु बढी समय लाग्यो । क्लक रुममा पुग्दा हात गोजीमा अनायस पस्यो । ला…गोजीमा … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : सुन कमाउने धुन

~हरिकला उप्रेती~ सानी छँदा सिँगारिन सरम लाग्यो । “जब भयो राती अनि बुढी ताती” भनेझैँ अहिले आएर अचम्मसँग सिँगारिने रहर जाग्यो । मान्छे नै भएर जन्मेपछि कुनै न कुनै कुराले त सिँगारिनै प¥यो । विचार गरेँ, मान्छे कि त गुनले … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

निबन्ध : त्यो महानतालाई सलाम

~रामहरि पौड्याल~ बिहानको सुन्दर प्रभाती क्षण – म मर्निंग वाकमा छु । हरेक आइतबार म किंग्सलिनको आउज नदीको किनारै किनार प्रभाती हिडाई हिँड्ने गर्दछु । किंग्सलिनको टाउन सेन्टर हुँदै बग्ने आउज मेरो हरेक दिनको साथी हो – आफ्नो एकांकी जीवनलाई … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment