Category Archives: निबन्ध

निबन्ध / Essay

निबन्ध : साम दाम दन्ड भेद

~विक्रम सुब्बा~ आज फुटानी चोकमा एक प्राचीन नीतिहरूका अध्येतालाई जिज्ञासुले सोध्यो – ‘राज्य संचालनमा ‘साम’, ‘दाम’, ‘दण्ड’ र ‘भेद’ भन्छन्, के भनेको हो? अध्येता बोल्यो – गीताको श्लोक ७.५.१९ का अनुसार कुटनीतिका ४ सिद्धान्त १। साम, २। दाम, ३। दण्ड … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

निबन्ध : नेपालका तन्त्रहरु र नेपालीका आशाहरु

~योगेन्द्र उपाध्याय “पुष्प”~ गणतन्त्रको आश देखाएर मलाई झनै गाडिदै छ । मेरो छातिमा खुट्टा राखेर उच्च ओहोदामा पुगेकाहरुले मलाई सँधै सिंढिको रुपमा प्रयोग गरेका छन् । जति जनाको छाति उनीहरुले पाउन सके त्यतिनै उनीहरुले आफूलाई चन्द्रमाको समीपमा लान सक्षम भएका … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

निबन्ध : म निबन्ध भित्र

~योगेन्द्र उपाध्याय “पुष्प”~ मसँग भएका मेरा सम्पुर्ण बौद्धिकताहरु खर्च गरेर एउटा निबन्ध रचना गर्न मन लागिरहेछ मलाइ, म चाहन्छु मेरो निबन्ध त्यस्तो होस् जुन अहिलेसम्म रचित निबन्ध भन्दा फरक धारमा बगोस्, म चाहन्छु मेरो निबन्ध यौटा युगबाट अर्को युगमा प्रवेश … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

हास्यव्यङ्ग्य निबन्ध : मोवाइलमा अल्झिएको प्रेम

~कृष्ण उफान~ नयाँ नयाँ प्रविधिले मानिसलाई कति सजिलो बनाएको छ भनी साध्य छैन । कयौं महिनासम्म नहुने काम एकै मिनेटमा सम्पन्न हुने भएको छ । लाख कोसिस गर्दा पनि माखो नमरेको काम पनि एक कलबाट पूरा हुन सक्ने भएको छ … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निबन्ध : सूकम्प मन्त्रालय चाहियो !

~ज्यो. रत्ननिधि रेग्मी ‘शुक्राचार्य’~ नेपाली शब्दकोशमा पीडित शब्दको अर्थ दुःख दिइएको वा दुःख पाएको, दबाइएको वा थिचिएको, सिकिस्त पारिएको भन्ने छ । संसारमा नेपाल मात्र यस्तो एउटा देश हो जहाँ पीडितै पीडित मानिसहरू बस्ने गर्छन् । हामीकहाँ पीडितको सङ्ख्या अगणित … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

निबन्ध : क्यान्सर, कमिशन र बा

~बैकुण्ठ ढकाल~ नेपाल हो, यहाँ अहिले पनि गोली खान नपाएर र गोली खाएर मानिस मरिरहेका छन । गोली खाने आर्थिक हैसियत भएकाहरु गोली खान नजानेर मरिरहेका छन । गोली खाने हैसियत नभएकाहरु यसै मर्ने भैहाले । गोली खाएर मर्नेहरु नियोजित … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

हास्य-व्यङ्ग्य निबन्ध : थ्री एमको क्रेज

~कृष्ण उफान~ समय गतिशील छ निरन्तर चलिरहन्छ । यसलाई न कसैले रोक्न सक्छ । न कसैले छेक्न सक्छ । यसलाई रोक्न वा छेक्ने दुस्प्रयास गरेमा ऊ सधैं समयले लात मारेको अवस्थामा रहन्छ । समयभन्दा धेरै पछाडि धकेलिन्छ । समयको घोडा … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

हास्य-व्यङ्ग्य निबन्ध : ‘फालु’ आन्दोलन

~नवराज शमीर~ “ तपाइ ’फालु’ आन्दोलनको सिकार हुनु भएछ ।“ यो वाक्यले बृटिश गोर्खाका पूर्व जमदार बाघ बहादुरलाई नराम्ररी झस्कायो । उनी नगरपालिकाको भवन शाखा को कुनै कोठामा उभिरहेका थिए । उनको कानैमा मुख ल्याएर शाखाका पियन रूपधारी एउटा मान्छेले … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निबन्ध : कृषिमा अनुदान

~कुबेर काका~ कृषि प्रदान देशको साधारण किसान(किनेर सामान नखाने)को छोरो थिएँ म । स्कूल पढदा लेखा नपढने कृषि शिक्षा पढने भनेर मनसाय राख्दा लेखा पढने साथी रेवती पराजुले प्रश्न पत्र हेर्न नदिएको र खोसाखोस गर्दा च्यातिएकोले पन्ध्र बर्ष बोलचाल नभएको … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

निबन्ध : कवि: एक प्रतिपक्षी

~विक्रम सुब्बा~ कवि: एक प्रतिपक्षी १। विभिन्न विषय र विधाहरूका आफ्नै प्राविधिक शब्दावली हुन्छन् । कविता साहित्य, सभ्यताको सबैभन्दा पुरानो विधा[1]हरू मध्ये एक हो । गध्य कविता (Free verse[2]), कविता लेखनको एकपछिल्लो स्वरूप (Format[3]) हो । कविता शास्त्रीय छन्दवद्ध हुनु पर्ने संभ्रान्ति(Elite)कृत धारणाका विरुध्द कविता सरल … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

निबन्ध : मानवीयता नै समस्याको समाधान

~दीपक कुमार ज्ञवाली~ अहिले तिमीले बिर्र्सीयौ विगतका तिम्रा ति कृयाकलापहरु । वास्तवमा अहिलेको तिम्रो जीवन यही समाज ले दिएको वरदान त हो । के तिमीले दृढतापूर्वक होईन भन्न सक्छौ । अझै पनि मैले भन्छु समाजलाई कलुषीत हैन सौहाद्रपूर्ण बनाऊ । … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : तारागण सम्मेलन

~योगेन्द्र उपाध्याय “पुष्प”~ चुक घोप्ट्याइएको एक रात, चकमन्न थियो आँैशिको त्यो रात ! सारा संसार पलभरको लागि श्मशानमा बदलिएझैँ देखिन्थ्यो । मैले सुनेको यथार्थ थाहा छैन, त्यो रातको सामना गर्न नसकेर र सामना गर्ने प्रयासमा कैयाँै दीपहरु असमयमै मृत्यूवरण गर्न … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

निबन्ध : ‘पहिचान’को शब्दार्थ: एक जिकिर

~विक्रम सुब्बा~ १। (हिन्दु भनिने) सनातनी सभ्यतावालाहरूले आफ्नो पहिचान (जरा वा Root) खोज्दा‘गोत्र’लाई आधारका रुपमा लिन्छन् । सँस्कृतमा ‘गोत्र’ शब्दको अर्थ ‘गाईको बगाल वा झून्ड’ हुन्छ । जसलाई ‘कुनै एक पूर्खाका शाखा-सन्तानहरूको बगाल या झूण्ड वा गण’ भन्ने अर्थमा ‘गोत्र’ शब्दको प्रयोग गरिएको छ । अर्थात, कुन पूर्खा (ऋषि) को सन्तान … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

निबन्ध : प्रजातन्त्रका लहरहरू

~विक्रम सुब्बा~ हार्डभार्ड विश्वविद्यालयका राजनीतिक शास्त्री सामुएल पी. हन्टिङटनले The Third Wave: Democratization in the Late Twentieth Century शिर्षकमा एउटा लेख लेखे जुन उनको १९९१ को पुस्तकमा पनि राखियो । हन्टिङटनले १९ औँ सताब्दीदेखि आइरहेका प्रजातन्त्रका लहरहरूलाई हेर्ने र निकट भविश्यमा त्यो लहर … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

निबन्ध : धुलिखेलको प्रेम

~विक्रम सुब्बा~ म आफ्नै किसिमले घुम्छु भन्ने थाहा पाएर कहिले काहीँ सोध्छन् – ‘नेपालमा तपाइँको फेवरेट ठाउँ?’ म जवाफ दिन्छु – ‘पोखरा, गोदावरी र धुलिखेल ।‘ सोध्ने – ‘किन, कारण के हो?’ म – ‘यी ठाउँ सफा छन् । मेरो … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

निबन्ध : महिला सशक्तीकरण

~अमृता बुढाथोकी~ महिलालाई अर्को शब्दमा नारी, स्त्री, जननी आदि नामले सम्बोधन गरिन्छ भने सशक्तीकरण भनेको सशक्त बनाउने, सबल पार्ने, सुदृढीकरण वा स्रोत, साधन, अधिकार आदिले सशक्त, सुदृढ वा सबल पार्ने कार्यलाई नारी सशक्तीकरण भनिन्छ । सम्पूर्ण विश्वमा रहेका मान्छेको मानवीय … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : पुरस्कारमाथि एक कार्यपत्र

~नरनाथ लुइटेल~ पुरस्कारको बजार अहिले खुब गरम छ । पुरस्कार प्राप्त गर्नेहरूको भन्दा प्रदान गर्नेहरूको भाउ निकै बढेको छ । पुरस्कार ग्रहण गर्नेहरू भन्दा प्रदान गर्नेहरू बढ्ता गौरावान्वित हुने गरेका छन् आज भोलि । पुरस्कार सम्बन्धी अवधारणा र सोचाइमै आमुल … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निबन्ध : जय पुच्छरवाद !!

~नारायण आचार्य~ पुच्छर भन्नासाथ हामी जनावरलाई सम्झन्छौँ । घाँस खाने होस् या मांश खाने, अझ अर्को अर्थमा भन्ने हो भने चारखुट्टे जनावर भनेर पनि सम्झन्छौँ । जब मान्छेको बुद्धिमा बिर्कोले छोप्छ तब हामी मान्छेलाई पनि पुच्छरविनाको पशु अर्थात् दुईखुट्टे जनावर … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

निबन्ध : युगपुरुषको खोजीमा छ देश

~दीपक कुमार ज्ञवाली~ जब म जीवन जगतकोवारेमा मोटो तवरमा अथवा सतहीरुपमा बुझ्न थाल्ने भएको थिएँ त्यो बेला देखि मलाई लाग्नेगथ्र्यो समाज र देशमा नेतृत्वगर्ने मानिसहरु झुटा हुन्छन् र तिनीहरुले समाजमा आफु स्थापित हुनकोलागि अरु कसैको मजबुतसहारा लिईरहेकाहुन्छन् । भाग्यबश भनौं … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : हास्यव्यङ्ग्य सुगरकोटेड ट्याब्लेटजस्तो हुनुपर्छ

~र्सूयबहादुर पिवा~ नेपाली र नेपालभाषा साहित्यमा हास्यव्यङ्ग्यमा मात्रै स्थापित हुनुहुन्छ हास्यव्यङ्ग्यकार र्सूयबहादुर पिवा । राणाकालमा नागरिक अधिकारको आन्दोलनमा जेल पर्नुभएका र्सूयबहादुर प्रधानाङ्ग जेलबाट निस्कँदा र्सूयबहादुर पिवा -कुरुवा) बन्नुभएको थियो । वि.सं. १९८४ असोजमा भक्तपुरमा जन्मनुभएका साहित्यकार पिवाले वि.सं. २००२ देखि … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

निबन्ध : बाहुनी बज्यैको हातै लच्छिनको

~रमेश भट्टराई ‘सहृदयी’~ घर मूलबाटैको छेउमा । उकालोबाटो सकिएपछिको एउटा बिसौनी बन्ने लक्षित घर । घाम डुबेपछि दुई चारजना भरियाले बास माग्न आउँदा हजुरआमाले सहजै बास बस्न दिनुहुन्थ्यो । मजाले घरमा पाकेको जेजस्तो भोजन छ त्यो खान पनि पाउँथे । … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

निबन्ध : घोडाहरू हिन्हिनाइरहेछन्

~जीवनाथ धमला~ सहजै अनुमान गर्न सकिन्छ, मानिस र घोडाबीचको सम्बन्ध मानव–सभ्यताको आरम्भदेखि नै रहँदै आएको हो । सिकारी युगमा मानिसले हातहतियार बनाउन जानिसकेका थिए । भाला, धनुकाँडजस्ता हतियार त्यसबेला आत्मसुरक्षा र सिकारका लागि मनुष्यले बनाउन सिक्यो । त्यस युगको अन्त्यसम्म … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

निबन्ध : तर्सिएको मान्छे

~अम्बर गुरुङ~ विश्वविख्यात फिल्म निर्देशक अल्पेड हिच्कोक जो हरर र सस्पेन्स फिल्मका लागि अद्वितीय थिए । त्यस्तै विषयमा उनले संग्रह गरेको एउटा कथा पढेको थिएँ । संक्षेपमा कथा यस्तो थियो- त्यसबेलाको युरोपको कुनै ग्रामीण ठाउँमा एक पर्यटक दृश्य अवलोक गर्न … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

निबन्ध : धर्म,दर्शन र संस्कृति

~ज्ञामुराम न्यौपाने~ धर्म देवीदेवताहरूलाई विश्व ब्रह्मान्डको निर्माता, सञ्चालक ठान्नु र देवीदेवताका सांसारिक प्रतिनिधि पन्डित, पुरोहितहरूलाई ढोग, दान, भेटी चढाएर खुशी बनाएपछि यो जीवन सुरक्षित हुन्छ भन्ठान्नु धर्म हो । तर हामी मानव विकासको सुरूवाती प्राग–ऐतिहासिक कालखन्डलाई बुझ्यौँ भने त्यस समय … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : मझधारमा मगन्ता

~रमेश भट्टराई ‘सहृदयी’~ एकाबिहानै कलङ्कीको एउटा लामो जाममा अल्झिएँ । कलेज जाने ठिटाठिटीको अट्टहास र छाडा जिस्क्याइ । भरियाको भारी र व्यस्त मान्छेको तँछाडमछाड । दगुरादगुर लाग्ने अनेकौँ प्रकृतिका जिन्दगीहरू । म भने जामको तामझाम मात्रै नियालेर लठ्ठ । झ्याल … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

निबन्ध : बुख्याँचाहरू

~भीम खतिवडा~ अत्याधुनिक युगमा जन्म लिएकामा चिन्ताले पोल्दैछ मन। चिम्पान्जीको क्रममा नै जुनी मिले आज अनुसन्धेय भैसकिन्थ्यो। बाह्रौँ शताब्दीको मगल अब एक्काइसौँ शताब्दीमा के उड्न सकोस्। गँगटो जन्मतः च्याप्न जान्दछ शत्रुलाई। सूर्य म नजन्मिएकै भए नि हुन्थ्यो। मान्छेहरू जन्मने र … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

निबन्ध : विगतका गल्ली गल्छेंडा हुँदै

~कृष्णचन्द्रसिंह प्रधान~ सानैदेखि प्रतिकूल स्थितिमा हुर्कनुपर्ने विवशताले मलाई विकल्प सोच्नतिर डोर्‍यायो । यो विद्रोह थिएन । यो प्रतिकार पनि थिएन । विनाविरोध, विनाप्रतिकार अर्को बाटोको खोजीले रिक्ततापूर्ति मौन जिज्ञासालाई उत्प्रेरित गर्दोरहेछ । यहाँ यही शब्द ठीक र उपयुक्त लागेकोले प्रयोग … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

निबन्ध : मातृभाषालाई अब कसले जोगाउँछ ?

~रमेश भट्टराई ‘सहृदयी’~ ‘मलाई मेरो भाषा जानेर के फाइदा ? मैले जागिर पाउँछु र ?’ एक जना घनिष्ट मित्रले कुरैकुरामा भन्नुभयो । मैले भनेँ अब तपाईँले बोल्ने भाषालाई मैले बोल्न कोसिस गरौँ भने मलाई वर्षौँ सिकेर पनि तपाईँको जति ज्ञान … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

निबन्ध : पर्यावरण संरक्षण र हामी

~सुवास दीपक~ सामान्य तौरमा पर्यावरणको अर्थ हामी रूख-पात, वन-जङ्गल, हावा-पानी, ओजोज होल, भूमण्डलीय तापक्रममा वृद्धि, आणविक अस्त्र-शस्त्र, ठूला-ठूला बाँधहरूको निर्माण आदिको परिभाषाभित्र निकाल्ने गर्छौं। यो अन्धाहरूले हाती छामेजस्तो हो। तर मेरो आफ्नो पर्यावरण, मेरो वरिपरिका समस्त सजीव र निर्जीव प्राणी … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : चिठी पुगोस् भानुभक्तकहाँ

~केशवराज पिँडाली~ आचार्यज्यू, नमस्कार ! सोचेको थिएँ असार २९ गते तपाईंको तस्बिरलाई बग्गीमा ठड्याएर ब्यान्डबाजाका साथ सहर परिक्रमा गराउने सामूहिक साहित्यिक श्राद्धका दिन लगेर तपार्इंको तस्बिरमा एउटा चिठी दिन्छु । तर त्यही गर्न पनि सकिनँ । त्यही दिन अर्थात् २०४४ … Continue reading →

Posted in निबन्ध, पत्र साहित्य, हास्य - व्यङ्ग्य | Tagged , , | Leave a comment

निबन्ध : उत्तरे खोलो

~एकु घिमिरे~ मेरो जन्मभूमी श्रीअन्तु-इलाममा एउटा उत्तरतिर बग्ने खोलो छ । त्यस्को नाम नै उत्तरे खोलो हो । मैले पहिलो पटक आफ्नै सहासले तरेको खोलो त्यही हो । मैले पहिलोपटक बाडी आएको देखेको खोलो , मैले पहिलोपटक पौडी खेली टोपलेको … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : सेतो कोट

~रमेश भट्टराई ‘सहृदयी’~ मेरी छोरी सेतो कोट देख्दा डराउँछिन् । मलाई पनि तर्साउने जस्तो लाग्छ । हो, उही रूपमा बगेको छ खोलो । ढ्याङ्ग्रो बजाएर जोखाना राख्ने सोच अन्धविश्वास हो कि टाउको दुख्दा पेट दुखेको औषधी टक््रयाएर फेरि निको नभइ … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment