रचनाकारलाई खोज्न अंग्रेजीमा नाम टाइप गर्नुहोस् ।
-
प्रमुख सम्पादक/सङ्कलक
~ आविष्कार ~
विधा छान्नुहोस्
- English article Nepali Writer (392)
- Essay (28)
- Memoir (6)
- Micro Story (24)
- Poem (246)
- Review – Criticism (2)
- Story (86)
- Misc (11)
- अनुवादित साहित्य (516)
- Translated Essay (3)
- Translated Memoir (1)
- Translated Poem (175)
- Translated Poetic Novel (2)
- Translated Song (4)
- Translated Story (24)
- अनुदित उपन्यास (1)
- अनुदित खण्ड-काव्य (1)
- अनूदित कथा (110)
- अनूदित कविता (155)
- अनूदित नाटक (1)
- अनूदित निबन्ध (14)
- अनूदित लघुकथा (21)
- अनूदित संस्मरण (1)
- गीत (1,416)
- देउडा गीत (30)
- नेपाली गीत (1,279)
- नेपाली पप गीत (10)
- नेपाली प्यारोडी गीत (34)
- नेपाली भजन (20)
- रोइला / चुड्का (1)
- लोक गीत (18)
- स्वदेश गान (25)
- नाटक – रङ्गमञ्च (89)
- एकाङ्की (43)
- नाटक (40)
- प्रहसन (5)
- रेडियो नाटक (1)
- नेपाली उपन्यास (29)
- नेपाली काव्य (11,373)
- कविता (7,907)
- कविता सङ्ग्रह (11)
- केस्रा (37)
- खण्ड-काव्य (16)
- गजल (2,571)
- गीति कविता (87)
- गेडी (11)
- छन्द कविता (190)
- छेस्का (13)
- ताङ्का (12)
- तियाली (8)
- महाकाव्य (8)
- मुक्तक (298)
- रुबाई (25)
- लघु-काव्य (1)
- लिमरिक (5)
- वीरकालीन कविता (4)
- शोक-काव्य (1)
- सिजो (9)
- सेदोका (7)
- सेन्र्यू (12)
- हाइकु (148)
- नेपाली गद्य (5,122)
- जातक कथा (5)
- धर्मिक कथा (1)
- निबन्ध (405)
- नेपाली कथा (3,335)
- नैतिक कथा (18)
- पत्र साहित्य (60)
- पुस्तक अंश (31)
- पौराणिक कथा (53)
- मनोवाद / स्वगत (34)
- लघुकथा (1,057)
- लोककथा / दन्त्यकथा (98)
- सूत्रकथा (70)
- बाल साहित्य (376)
- बाल उपन्यास (3)
- बाल एकाङ्की (8)
- बाल कथा (223)
- बाल कविता (105)
- बाल गजल (12)
- बाल गीत (18)
- बाल नाटक (6)
- बाल हाइकु (1)
- भाषा-भाषी साहित्य (373)
- अवधी रचना (3)
- अवधी कविता (1)
- अवधी गजल (2)
- कुलुङ भाषी रचना (8)
- कुलुङ कविता (1)
- कुलुङ गजल (3)
- कुलुङ गीत (3)
- कुलुङ मुक्तक (1)
- चाम्लिङ भाषी रचना (22)
- चाम्लिङ कविता (19)
- चाम्लिङ गजल (3)
- डोट्याली रचना (20)
- डोट्याली कविता (1)
- डोट्याली गजल (11)
- डोट्याली गीत (8)
- तामाङ भाषी रचना (27)
- तामाङ कथा (1)
- तामाङ कविता (10)
- तामाङ गजल (11)
- तामाङ गीत (1)
- तामाङ मुक्तक (1)
- तामाङ लघुकथा (1)
- तामाङ हाइकु (2)
- थामी भाषी रचना (10)
- थामी कविता (4)
- थामी गजल (4)
- थामी संस्मरण (2)
- थारू भाषी रचना (40)
- थारु निबन्ध (1)
- थारू कथा (9)
- थारू कविता (7)
- थारू गजल (9)
- थारू छेस्का (1)
- थारू बालकथा (2)
- थारू मुक्तक (7)
- थारू हाइकु (2)
- धिमाल भाषी रचना (16)
- धिमाल कविता (15)
- धिमाल गजल (1)
- नेवारी रचना (46)
- नेवारी कविता (30)
- नेवारी गजल (3)
- नेवारी गीत (4)
- नेवारी मुक्तक (1)
- नेवारी समीक्षा (5)
- नेवारी हाइकु (3)
- बज्जिका रचना (3)
- बज्जिका कविता (1)
- बज्जिका गजल (1)
- बज्जिका लघुकथा (1)
- बान्तावा भाषी रचना (5)
- बान्तावा कविता (2)
- बान्तावा गजल (2)
- बान्तावा गीत (1)
- भोजपुरी रचना (9)
- भोजपुरी कथा (2)
- भोजपुरी कविता (3)
- भोजपुरी गजल (3)
- भोजपुरी गीत (1)
- मगर भाषी रचना (9)
- मैथिली रचना (85)
- मैथिली कथा (4)
- मैथिली कविता (32)
- मैथिली गजल (22)
- मैथिली गीत (5)
- मैथिली मुक्तक (13)
- मैथिली समीक्षा (1)
- मैथिली हाइकु (8)
- लिम्बू भाषी रचना (12)
- लिम्बू कविता (6)
- लिम्बू गजल (3)
- लिम्बू हाइकु (2)
- वाम्बुले भाषी रचना (1)
- वाम्बुले कविता (1)
- शेर्पा भाषी रचना (13)
- शेर्पा कविता (4)
- शेर्पा गजल (8)
- शेर्पा गीत (1)
- संस्कृत रचना (5)
- संस्कृत कविता (2)
- संस्कृत गजल (1)
- संस्कृत समीक्षा (2)
- सुनुवार भाषी रचना (39)
- सुनुवार कविता (33)
- सुनुवार गजल (3)
- सुनुवार गीत (3)
- अवधी रचना (3)
- लेख – समीक्षा (832)
- विचार मन्थन|चिन्तन (28)
- संस्कार – संस्कृति परिचय (28)
- साहित्यिक भलाकुसारी (38)
- स्थान परिचय (4)
- स्मृति साहित्य (535)
- स्रष्टा चिनारी (81)
- स्रष्टा जीवनी (26)
- स्रष्टा परिचय (54)
- स्रस्टा वैयक्तिक विवरण (1)
- हास्य – व्यङ्ग्य (555)
- English article Nepali Writer (392)
नेपाली साहित्य लेखन सहयोगी
१. साहित्य सृजना कसरी गर्ने ?
२. हाइकु कसरी लेख्ने ?
३. गेडी कसरी लेख्ने ?
४. गजल कसरी लेख्ने ?
५. छन्दमा कविता कसरी लेख्ने ?
६. तान्का कसरी लेख्ने ?
७. रुबाई कसरी लेख्ने ?
८. छेस्का कसरी लेख्ने ?
९. मुक्तक कसरी लेख्ने ?
१०. कविता कसरी लेख्ने ?
११. सिजो कसरी लेख्ने ?
१२. तप्कना कसरी लेख्ने ?
१३. तियाली कसरी लेख्ने ?
१४. बाछिटा कसरी लेख्ने ?
१५. कथा कसरी लेख्ने ?
१६. लघुकथा कसरी लेख्ने ?
१७. उपन्यास कसरी लेख्ने ?
१८. नाटक कसरी लेख्ने ?
१९. एकाङ्की कसरी लेख्ने ?
२०. रेडियो स्क्रिप्ट कसरी लेख्ने?
21. पत्रसाहित्य कसरी लेख्ने?Follow साहित्य सङ्ग्रहालय
यो हफ्ता धेरै पढिएको
- पुस्तक समीक्षा : एक चियान उपन्यासको विश्लेषण
- लेख : नेपाली साहित्यिक पत्रिका र साहित्यिक पत्रकारिता
- समालोचना : नेपाली कविताको विकासक्रम
- कविता : देशभक्ति
- कथा : एक रात
- समालोचना : पाश्चात्य समालोचनाको स्वरूप र प्रकार
- स्रष्टा जीवनी : कथाकार देवकुमारी थापा
- कविता : शिक्षा
- रामप्रसाद ज्ञवालीका बीस छोटा कविताहरु
- किराँती दन्त्यकथा : धाननाचको उत्पत्ति
Category Archives: नेपाली गद्य
मनोन्यास : पत्र
~मनोज कफ्ले ‘मनसुन’~ प्यारा साथी, सकुसल छु । अब किन किन मलाई पनि लाग्न थाल्यो संसारको आयु अब डाँडाँमाथि पुगेको छ । यो धर्तीमाताले सहन अवश्य सक्ने छैनन् यहाँ पाप फैलिएको धेरै भयो । अब हरेक देशमा तहस नहस हुदाँहुदै … Continue reading
कथा : जमुनीको दशैं
~यादव देवकोटा~ सा“च्चै कति भयो यो छि“डीको कोठामा बर्षैपिच्छे दशैंले घच्घच्याएर गएको ? स्वाट्ट फेरिन्छ उसको अनुहारको रगं । औंला दोबार्दै गनिसकेपछि लामो बाटो हतार हतार हि“डेर चौतारीमा सुस्ताउन बसेको हटारुले जस्तो खुइए गर्छे र ओठ चलाउ“छे–‘आर बर्ष ।’ ●●● … Continue reading
कथा : जन्तीसँगैको नयाँ दुलही
~तेजिन्द्र राना मगर~ एउटा सानो गाउँ थियो। गाउँमाथी सुन्दर जंगल साथै प्राकृतिक र मगर परम्परा अनि सांस्कृतिले भरिपुर्ण गाउँ। त्यही सुन्दर गाउँको नाम थियो “चिसापानी “। म पनि त्यही चिसापानी गाउँमा जन्मिएकी थिएँ। चिसापानी गाउँकी छोरी म, सबैले “किरण” भनेर … Continue reading
कथा : शितको सुनामी
~सुमन क्षितिज~ कलेजमा मलाई ऊ जत्तिको राम्री कोही पनि लागेकै थिएन् । सुरुवाती दिन देखि नै उसमा नजर ठोक्किएको थियो । खासमा भन्नुपर्दा कलेजमा अधिकांश विवाहित थिए । पचास प्रतिशत बचेका मध्ये पच्चीस प्रतिशतको ब्वाईफ्रेण्ड कलेजभित्रै भेटिन्थ्ये । बाँकि पच्चीस … Continue reading
कथा : तिम्रो माया एक पाउ, मेरो माया डेढ पाउ
~एन.के.’अबिवाहित’~ समय गतिशिल छ । समयले कसैलाई पर्खदैन जतिसुकै धनि भएपनि वा गरिब भएपनि अनि जतिसुकै पढेलेखेको भएपनि आखिर सबैले यो संसार एकदिन अवश्य छोडेर माटोमा बिलिन हुनुपर्ने प्रकृतिको नियम छ । जसलाई कसैले पनि तोड्नु र मृत्युबाट उम्केर भाग्न … Continue reading
कथा : सुहागरात
~सौरभ कार्की~ ‘आश्रिया, ए आश्रिया!’ म अडिएँ। देखें- सडकपारि बसन्ता हात हल्लाइरहेकी थिई। त्यहीँ पर्खी। यही उसको संकेत थियोे सायद। कत्तिपछि भेट्दैछु म उसलाई, ६-७ वर्ष भइसक्यो क्यारे। ‘आम्मामा! कत्ति सारो मोटाएकी तँ!’ म फिस्स हाँसे। ऊ उस्तै थिई। पातली, … Continue reading
कथा : यसपालि म दशै मनाउछु
~प्रदीप सुबेदी~ हाम्लो घर मा खसी कहिले ल्याउने बाबा ? ५ बर्षे छोराको प्रश्न ले म झसँग भए । पल्लो घरका भरत काकाले आँगन मा बाँधेको खसी देखेर पो सोधेको रहेछ । दसैं नजिकिदै थियो, गाँउमा प्रदेसी हरु फर्किरहेका थिए … Continue reading
कथा : अबोर्सन
~प्रमिशा केसी~ ” हेर् कान्छी, अलि दिन यताउता हुने नर्मल होला, तर अहिले डेढ महिना हुन लाईसक्यो । आज आइतबार, भोली सोमबार दिँउसोसम्म तेरो पिरियड्स भएन भने हामी हस्पिटल जान्छौँ । ए सरी ! हामी हैन, तँ । भोली बेलुका … Continue reading
व्यङ्ग्य कथा : गैँडाल्याण्ड – जिन्दाबाद
~राजेश राई~ भर्खरै सकिएको गैँडा गणनाको सन्तोषप्रद नतिजा सुनेपछि हर्षित त्यो केटो खुशी अनि उत्तेजनाको भावमा आमालाई भन्दै थियो – एउटा कुरा त हामीले बिर्सिएछौँ नि। आमा – के कुरा ? केटो – गणकलाई हाम्रो आफ्नो पूरा थर र आफ्नै … Continue reading
निबन्ध : गुजाराको कथा
~खगेन्द्र संग्रौला~ लेखनबाट चलेको मेरो गुजाराको अन्तरकथा निकै भयानक छरु। मेरो लेखकीय जीवनमा एउटा कष्टकर प्रश्न लखेटी–लखेटी ममाथि झ्म्टा मार्न आइरहन्छ― लेखेर गुजारा चल्या छ, प्रिय बन्धु? यो प्रश्नको अप्रीतिकर उत्तर हर्दम मेरो मथिङ्गलको अग्रभागमा हाजिर छ र प्रश्न सुन्यो … Continue reading
लघुकथा : सौन्दर्य
~सुमन सौरभ~ भर्खर बनाइसकेको चित्र भित्तामा ठड्याएर दुवैजना मुग्ध हुँदै हेरिरहेका थिए। घण्टौंको शारीरिक थकान र मानसिक भोक बल्ल मेटिएको थियो। “तिम्रो मुहारमा जादूमयी सौम्यता छ मोनालिसा, मेरो कुची धन्य भयो।” “तिम्रो कुचीकला नै अद्वितीय छ भिन्सी।” निकैबेर पछि मोनालिसाले … Continue reading
कथा : कहिल्यै नपढिने कथा ‘मृत्युको’
~कस्तुप गैरे~ बेलुका जति नै अबेरसम्म बसे पनि बिहान पाँच बजे निद्राले छोडिहाल्छ। भर्खर वसन्त ऋतु सुरु हुँदै छ। यो ऋतुका बिहानी बेग्लै रंग र रौनक बोकेर आउँछन्। नित्यकर्म सकेर झ्यालबाट बाहिर आँखा डुलाउँछु। साकुराका बोटहरूले जताततै सेतो रंग भरिदिएका … Continue reading
कथा : चुरोट
~सविता सापकोटा~ हावामा मिसिएर उडिरहेको धुवाँ एकाएक बिलिन भयो । चियाको चुस्कीसँगै गफमा उडाइरहेको त्यो पल तर्सित भयो । हावाको बेगले परसम्म उडाएर लग्यो धुवाँ अनि मनभित्र बाकी रहे शङ्काहरु । धुवाँ नै त हो जीवन, देखेर के भो ? … Continue reading
कथा : आमा
~सान्ता कार्की~ एउटा सानो गाउँमा जन्मिएकी चन्चल स्वाभाव र स्वच्छ मन अनि दयालु भावना थियो मेरो यसै गरि…. दिनदिन म बढ्दै गए म १६ वर्षको पुगेपछी आफन्ता बाट मेरो बिहेको कुरा आउन थाल्यो यसै क्रममा राम्रो घर परिवार बाट कुरा … Continue reading
लघुकथा : मायावी देवता
~तुलसीहरि कोइराला~ विश्वभरका देवी–देवताका मूर्तिहरू आन्दोलनका नाममा फुटालिएका समाचार सुनिसकेपछि युद्धवीर धर्मशास्त्र अध्ययनमा लाग्यो। सालिक र मूर्तिहरूमाथि पनि किन यत्रो आक्रोश पोखिएको होला त? मनको कौतूहल मेट्न थुप्रै ग्रन्थ छिचोलेर निचोड निकाल्यो उसले– आखिर शक्ति भनेकै दुई खेमाको रहेछ– देवता … Continue reading
कथा : फर्केको खोला
~रामलाल जोशी~ सबैलाई विपक्षी बनाएर गई। भन्थे सबै, जाँदा कमला नाकै कटाएर गई। मलाई सम्झ्ना छ, गाउँलेहरूले छोइछिटो गर्न बाँकी राखेनन्। आइमाईहरूले थुथुमै बगाए उसको जिन्दगीलाई। छिमेकीहरूले छाक छोड्न लगाए उसको नाममा। भाइबन्धुहरू झ्न् के कम? खल्को हाल्न लगाए उसको … Continue reading
कथा : जायठ
~श्याम साह~ नगरपालिकाले पोखरीमा भवन निर्माण गर्ने निर्णय गरेको सुनेको दिन भोला महतोले छातीमा चक्कु रोपिए जस्तो अनुभव गरेको थियो। यसो होइन कि यो निर्णय कार्यकारी अधिकृतले एक्लै गरेको थियो। उसले सर्वदलीय मिटिङबाट यो निर्णय गराएको थियो। दोस्रो चौमासिकको अन्त्यमा … Continue reading
कथा : बडा डन
~महेशविक्रम शाह~ एक पाँचतारे होटेलको जिमखाना । स्टिम सौनाको सानो र सानदार कक्ष, मानौ एक प्रेसर कुकर थियो जहाँ हामी दुबैजना आलु बनेर पसेका थियौं र उसिन्नका लागि ब्यग्रताका साथ कुरिरहेका थियौं ।तर, उसको मोबाइलको घण्टीले बारम्बार मेरो ध्यान भङ्ग … Continue reading
कथा : बेपत्ता रीमा भुजेल
~मेघराज सापकोटा~ ‘राम्री छे तर जिब्रो कालो छ, होश गर्नू है‘, रमेशले ठट्टा गर्दै भनेका थिए । सधैं उनलाई लुकीलुकी हेर्ने म रमेशको कुराले निकै झस्केको थिएँ । खै, उहिलेका मान्छेहरुले युवतीको अङ्गअङ्गको बयान गरेको त सुनेको थिएँ । तर, … Continue reading
निबन्ध : मुस्ताङ एडभेन्ट
~गनेस पौडेल~ दिमागमा कुनै तिब्बती तान्त्रिकको कथा थियो, जसलाई म मुस्ताङको कुनै गुम्बाको लामा बनाउन चाहन्थेँ । उपयुक्त गुम्बा हन्टिङका लागि भदौको तेस्रो साता मुस्ताङ बाइकिङ गर्ने योजना बन्यो । तर निर्धारित दिन नआउँदै अवरोधक जानकारी आयो, ‘बेनीदेखि १० किलोमिटरमाथि … Continue reading
निबन्ध : नेपाली संगीत हिँडेको बाटो
~राप्रउ पोखरेल~ १) नेपाली संगीतको इतिहास चार/पाँच शताब्दी वा त्योभन्दा पर पनि जान सक्छ । गण्डकी क्षेत्रका मगर, गुरुङ समुदायमा खासखास चाड पर्वमा सोरठी, घाँटु आदिजस्ता गीति नाट्यहरूको परम्परालाई हेर्र्दा त्यस्तो निचोडमा पुगिन्छ । झ्याउरे वा झामरे गायन त पश्चिमका … Continue reading
लघुकथा : फुइँ
~दिवाकर स्वप्नील~ शम्भुनाथले कलिलै उमेरमा भाषा साहित्यमा पी.एच.डी. गरेर एक विश्वबिद्यालयमा भाषा साहित्य बिभाग सम्हालेको कुरा सबै अखवारका मुखपृष्ठमा छापिए।कहिले उनको ब्यक्तित्व त कहिले उनको कृतित्वबारे स्तम्भहरु हप्तौँ छापिए। उता भाषा साहित्य बिभाग पनि चुस्त बन्दैगयो।अनावश्यक तडकभडक र चाप्लुसी गर्ने … Continue reading
लघुकथा : रणबहादुरले गिज्याइरहेछ
~जे. एन. दाहाल~ रणबहादुर उसको पुरानो नाम भयो जब उसका साथीहरूले उसलाई आर.बी नाम दिए। तिनै युवा अवस्थाका प्रिय साथीहरू जसले धुवाँको मुस्लो छाड्दै आफैँ बादल लगाउन सिकाएका थिए। आज ऊ उमेरमा यही दुई बिस पुगेको होला । अहिले ऊ … Continue reading
कथा : सहिद बिर्खबहादुर
~नोवल निरौला~ शुक्रबारको दिन आकाश बिहानैदेखि धुम्मिएको थियो। यो धुम्माई प्राकृतिक धुम्माई नभई टायरको धुवाँले भएको हुनाले शहरमा अमन चैन भएको भान कसैलाई पनि थिएन। बिहानैदेखि धुवाँ र ठाउँठाउँमा गुन्जिएका नाराले सहरको वातावरण खल्बलिएको थियो। जिन्दावाद र मूर्दावादको नारा सुनिन्थ्यो, … Continue reading
कथा : क्रसफायर
~टि पी मिश्र~ “छि ! अरुले देखे भने के भन्छन् ?” सायद् यस्तै केही भन्दैथिइन् उनी, जब म उनलाई अँगालो हालिरहेथें । मैंले वास्ता गरिनँ । हुन पनि धेरै दिनपछि भेट भएकोले होला- म उनीसँग रमाउन र हराउन चाहिरहेको थिएँ। … Continue reading
लघुकथा : जननेताको पराजय
~डा. कपिलदेव लामिछाने~ चुनाउ प्रचारका बेलामा उनका पक्षमा व्यापक र स्वाभाविक जनलहर देखियो । घरदैलो कार्यक्रम लिएर उनी जहाँ जहाँ पुगे, मान्छेहरू अघि अघि ठेलमठेल भए । जनताका सुख दुखमा उनी जीवन भर सधैँ साथमा हुन्थे । उनलाई पूर्ण विश्वास … Continue reading
निबन्ध : चौकीमा रक्सी
~गुरुङ सुशान्त~ अन्ततः चौकीमा रक्सी पिउने भइयो । औपचारिक थलोमा अनौपचारिक गफसहित मज्जा गर्न पाउनु सुनौलो मौका थियो । यस्तो मौकालाई सानो मुठ्ठीमा कैद गर्न चाहन्थेँ म । र, उत्सुक साथीहरूका अगाडि सगर्व शानको औंला नचाउँदै भीषण बयान गर्न चाहन्थेँ … Continue reading
हास्यव्यङ्ग्य निबन्ध : मन्त्रिनीलाई मन्त्रीको मन्त्र
~रामकुमार पाँडे~ मन्त्रिणीको मन्त्रणा सुन्दा सुन्दा होस हवास गुम्यो होला भन्ठानेको थिएँ झन् झिकिदे भन्दा थपि दे भने झैँ भो! जोसमा आएर कोशमा नभएको ठोस बोलीले बजाउन थाले मन्त्रीले मन्त्रिनीलाई । दोहरीको तालमा एकोहोरी माथापच्चिसी! मित्र मन्त्रीजीको मन्त्र बाहिरैबाट सुनियो … Continue reading
कथा : दशैं र गोधुली यादहरू
~गजेन्द्र बुढाथोकी~ देहातको एउटा बजार, पहाड र तराईको संगम । आदिवासी थारू, दनुवारहरूको मूल बस्ती । क्षेत्री, बाहुन, राई, लिम्बू र मगरहरू पनि पर्याप्त संख्यामा थिए । मुसलमानहरूको पनि बस्ती थियो । गाईघाट । २०४२ सालअघि सडकले छोएको थिएन । … Continue reading
निबन्ध : एक मामुली नाट्यकर्मीको नोट्स
~अविनाश श्रेष्ठ~ १. नाटकसितको पहिलो साक्षात्कार नाटकसित आफूलाई अन्तरंग किसिमले जोड्ने कुराहरू आफ्नै स्मृतिभित्र खोतलखातल गर्ने क्रममा बाल्यकालका आल्हादकारी थुप्रै दृश्यबिम्बहरूसित मेरो साक्षात्कार हुन्छ । अबोधतामा हलुका सह-अस्तित्वबोधको चेतनाले पखेटा फडफडाउन खोज्दै गरेको चार साढे चार वर्षको उमेरको आफूलाई देखिरहेको … Continue reading
लघुकथा : प्रश्नहरूको पहाडमुनि
~निरा शर्मा ~ घरदेशको मेरो मान्छेसँग म बेखबर भएको पनि धेरै दिन भइसकेको थियो । आज फेसबुक च्याट खोलेको केही बेरमै ऊ टुप्लुक्क आयो । उसको आगमन धेरै दिनको झरी पछि लागेको न्यानो घाम जस्तो आभास भयो मलाई । आतुर थिएँ … Continue reading