Author Archives: Sahitya - sangrahalaya

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.

कविता : आमासँग आत्मालाप !

~तिब्वत दर्लामी~ आफ्नै मनसँग भुनभुनाउदै यि अक्षरहरुको काव्यिक हरफ बुन्दै आज तिमीसँग आत्मालाप गर्दैछु आमा सायद मलाई सुन्दैछौ तिमीले तिम्रो मनले/धड्कनले । उ…त्यो पहाडमा कति उमँगका गुँराशहरु फुल्दै झरे होलान् कति दुःखको पहिरो गयो होला कति विपत्तीको डढेलो लाग्यो होला … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : दाग

~शुषमा मानन्धर~ धमिलो आकाशबाट सांमु विस्तारै ओर्लंदै थियो । दिउंसो देखि परेको पानी केही वेर अघि मात्रै थामिएको हो । काला बादल सवै फाटिसकेका नभए पनि कतै कतै निलो आकाश र सेता बादल भने देखिन थालेको थियो । सडकका खाल्डा … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : मान्छेहरुबीच मान्छेको खोजी

~गणेश खड्का~ सृस्टिको उषाकालमा रामापिथेकस बाराजुले छोडेको घुर्मैलो सभ्यताको धराप लिस्नो टेकेर तङ्ग्रिदै-लत्रिंदै, देखिदै बिलाउदै गरेका स्वनामधन्य जन्तुहरुको सक्कली बिमोचनमा मेरो स्वकिय अनुसन्धाता मन आफ्नै समूहका अस्पष्ट अस्थिपन्जरहरुबिच कुरुप सभ्यताको खास्टोभित्र स्याउँस्याउँती मान्छेहरुको थाकबाट एउटा असल मान्छेको न्वारन गर्न चाहन्छ … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : आमा

~भूपिन ब्याकुल~ अब मेरो हड्डिभित्र कुनै बल बाँकि छैन । मेरो जीवनका आविष्कारहरु जिन्दगीको कुनै सडक छेउमा उभिएर म तिमीलाई नै पर्खिरहेछु अहिले आऊ आसाको अन्तिम उज्यालो छ मसँग ननिभ्दै लिएर जाऊ ।

Posted in कविता | Tagged | Leave a comment

गजल : संघार ननाघे संसार देखिन्न

~बादल सुरेश~ हावा र पानीको आकार देखिन्न संघार ननाघे संसार देखिन्न एक्कासि चोट लाग्दा बल्ल जानिन्छ आफन्तले गरेको प्रहार देखिन्न

Posted in गजल | Tagged | Leave a comment

कविता : रातको प्रतिक्षामा छु

~गिरिराज बाँस्कोटा~ गुलाबि ओठको चुम्बन छातिमा अमिट टासेको छु गाजलु आँखासँगको फसाई शिरमाथि औला चलाईको सम्झना प्रेमिल बिख्यात चित्र अगि प्रेमिल मुस्कान साटिरहेछु ओ,श्वयत प्रियतमा तिमिसँग कटाएका दिनहरु,साझहरु र रातहरु भञ्याङ्गहरु ,क्याफेहरु कति सुलोलित बग्छन सम्झनाहरुमा कति मायाबी बग्छन अनुभुति … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

पुस्तक समीक्षा : कूटनीति र राजनीति — राजदूत नपाएको कुण्ठा

~पदमसिंह कार्की~ हास्य कलाकार हरिवंश आचार्यको चिना हराएको मान्छेको बिक्री ह्वात्तै बढेपछि आत्मकथाको बजारले काँचुली फेरेको धेरै भएको छैन । युवा प्रकाशकहरूको जमर्कोलाई टेवा दिएर नाम र दाम कमाउने मौकामा आत्मकथा लेखकको लर्को नै लाग्यो । कोहीले आफैँ लेखेर, केहीले … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged | Leave a comment

कथा : पैसा उठाइदिन हिँड्दा

~अनमोलमणि~ ‘ठोक् केटा हो,’ गुरुले भन्यो । त्यसपछि हामीले आफ्नो पोजिसन लियौँ । मुन्टो दायाँ बायाँ मर्कायौँ । एकसाथ मुन्टो पड्केको कट्याक कुटुक आवाज आयो । हात झट्कार्‍यौँ । पञ्जा खोल्ने र मुट्ठी पार्ने गर्‍यौं । कुम हल्लाएजस्तो गर्‍यौँ । … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

मैथिली कविता : गाम–नगर में

~विनीत ठाकुर~ गाम–नगर में सोरसराबा सुनल गेल बड़ बेसी । लोकतन्त्र में अपन अधिकार लऽकऽ रहत मधेशी ।। जनसंख्या सँ जनसागर में जोरल छलौं हम सीधा । खाकऽ हमहुं लाठी गोली पारकेलौं सबटा बाधा ।। बटवृक्षक अंकुर बनि जनमल कतेको … Continue reading →

Posted in मैथिली कविता | Tagged | Leave a comment

लिम्बू गजल : याप्मी लाजे ओ येप्मा पोङ् निङ्वा ए मेन्दाए

~हाङपाल आङबुहाङ~ याप्मी लाजे ओ येप्मा पोङ् निङ्वा ए मेन्दाए खासाङ् आङ् वाआ पाप्मा पोङ् नुरिके मेन्घाए याप्मी पान् खेम्नु नुनुबा सेप्माङ् रक् निमेन्लो आत्ति साङ् याङ्सा मेधक्नेन् होम्रिक्वा मेन्धाए

Posted in लिम्बू गजल | Tagged | Leave a comment

कविता : मन मा हुन्छ देश

~महेन्द्र पौडेल~ बाटो शायद् बन्द ठानी, साथी भन्छन् आज माटो छाडी विदेशिने देश् को हुन्छ लाज मन भरी विदेश कै सपना जो बोकी दिनभरि डुल्छ्न उनै घुम्ती बाटो खोजी उल्टो खेलिंदैछ किन ? राजनीति चेस पैताला मा हुने हैन, मन् … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : मेवाडकी रानी

~गणेश ओली~ मेवाडकी रानी ! म उनको राजा बन्छु कि बन्दिनँ मलाई नै थाहा छैन तर उनी मेरी मनकी रानी बनिसकिन् । पाठक मित्र, तपाइँलाई लाग्ला उसो भए किन रानी ? यसमा मेरो तर्क के छ भने, बिबाह र प्रेम … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : म नाथे

~वरुण पोख्रेल~ हुन त म एउटो नाथे | नाथे बोले तो सिधै नाकको रौँ हैन कि त्यो भन्दा अर्कै किसिमको नाथे, उर्फ घेंचु | फेरी घेंचु भन्या के? भन्ने अर्थ खोजिएला “त्यो त मलाइ के थाहा!”, थाहा नै नभएको कुरो … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

गजल : शान्ती खोज्दै,लड्यौं किन ?

~आचार्य प्रभा~ अशान्तीको,बिज रोपी,शान्ती खोज्दै,लड्यौं किन ? बाटोभरी,इर्ष्या रोपी,हामी अघि ,बड्यौँ किन ? आफैलाई,बैरी मानी,आज सम्म,बाँचिरह्यौँ आफ्नै मुटु,छेँडेर नै,शूल बनी,गड्यौँ किन ?

Posted in कविता | Tagged | Leave a comment

कथा : मधेसी

~सन्तोष पौड्याल~ गोङगबु चोकबाट एक किलोमिटर उत्तर हिंडेपछी गणेशस्थान । चोकबाट २ मिनेटको दुरिमा एन. बि सप्लायर्स चामल पसल । “पच्चिस, छब्बिस, सत्ताइस, अब ३ वटा” लक्षुमन करायो । मुरलीले आँखाले साउती गर्‍यो । असिनपसिन हुँदै थप ३ बोरा चामल … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : भौजी आमा

~कृष्णराज सर्वहारी~ “दुलाहाको उमेर पुगेकै छ, सैभल्वासँग के मतलब?” छेवैकी अर्की बोलिन्। “किन मतलब छैन? दुलाहालाई केही भइहाल्यो भने सैभल्वाले दुलही लिनुपर्दैन?” पहिलीले जोड दिएर भनिन्। दाजु भुख्लाको बिहेमा सैभल्वा बनेको सुख्ला साँच्चै सानो थियो। घरमा भाउजू भित्रिएपछि उसलाई आमा … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : अमृत नै रोप्दा पनि

~भावना पोखरेल~ अमृत नै रोप्दा पनि अमृत फल फलेन हजुर ढाल्यौं बाहिरी तानाशाहा आफू भित्रकै ढलेन हजुर । समानताका कुराहरु डिनर लञ्जसँगै खायौं गोलीको घाउमा डण्डा बस्र्यो हाम्रो पानी चलेन हजुर ।

Posted in गजल | Tagged | Leave a comment

गजल : आली चराएछ

~सर्गमञ्जरी~ दुःख फुल्ने फूलबारीको माली कराएछ निसाफ गर्न अदालतमा जाली डराएछ जुन नुनले खून दिन्थ्यो त्यै खून नै लीन भयो घैयाबारी साउने थोत्रो फाली हराएछ

Posted in गजल | Tagged | Leave a comment

कविता : मैनबत्ती र केटी

~कुसुम ज्ञवाली~ मेरा हरेक कुमारी सपनाहरु यसरीनै पग्लिरहन्छन् जसरी पग्लिरहेछ यो मैनबत्ती मेरा अल्पविकसित सपनाहरुमा ह्वार्रह्वार्रती आगो लागेको देखेर तपतप रोइरहेको छ यो मैनबत्ती वा निकालेर बिद्रोहको अग्नीज्वाला आफै गलिरहेछ मैनबत्ती यही निर्क्योल गर्न पढिरहेकी छु मेरा आदिम इतिहासका अन्तिम … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : बाई अर्पणा

~महेश्वर चापागाईं~ ‘सर, भोलिबाट म अफिस आउँदिन।’ धेरै दिनदेखि देखिरहेको थियो- काममा उसको ध्यान गएकै छैन। अफिसमा एक किसिमको छटपटी व्याप्त थियो। घरि ठूलो आवाजमा धारो खोल्थी ऊ र जगभरि पानी भरेर एक घुट्कोमा सिध्याउँथी, घरि मेचबाट उठेर उसको टेबुलतिर … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

चिन्तन : यौन नै प्रेमको मुहान

~स्वामी आनन्द अरुण~ म पेशाले इन्जिनियर भएपनि सानैदेखि अध्यात्ममा मेरो गहिरो रुझान थियो । इन्जिनियरिङ त मैले पेट पाल्नका लागि गर्ने काम मात्रै हो । तर, मेरो अन्तरहृदयमा ध्यानको तिब्र रुचि थियो । सानैमा म जोगी बन्ने धुनमा एक/दुईपटक

Posted in विचार मन्थन|चिन्तन | Tagged , | Leave a comment

बाल कथा : डोल्माको बाच्छो

~यम बाँस्तोला~ डोल्माको चौंरीगाईले निक्कै राम्रो झाली बाच्छो पाएको थियो। डोल्माको परिवार गर्मी समयमा लेकमा बस्थे र जाडोको समयमा उनीहरू गाउँतिर झर्थे। लेकको गोठदेखि माथि सबै खुल्ला नागी थियो। बिहानै चौंरी र भेडाहरू फुकाएर डोल्मा माथि डाँडासम्म पुर्‍याउँथिन् र आफू … Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

लघुकथा : योग्यता

~डा रवीन्द्र समीर~ ‘क’ ले चिकित्साशास्त्रमा स्नातक तह उत्तीर्ण गर्यो, सेतो कोट लगाउन पायो । ‘ख’ ले अङ्ग्रेजीमा स्नातकोत्तर गर्यो, चक–डस्टर समाउन पायो । ‘ग’ ले कानुनमा स्नातक गर्यो, कालो कोट लगाउन पायो ।

Posted in लघुकथा | Tagged | Leave a comment

देउडा गीत : सधै हाँसेकै छु

~चन्द्र कुवँर ‘चन्द्रमा’~ दुक्ख सुक्ख जेभयनी , सधै हाँसेकै छु । तिम्रो तस्वीर मुटु भित्र , सधै टाँसेकै छु । । तिमी सधै खुशी रनु , देउता भाकेकै छु । जूनिजूनी सँगई जिउने , बाचा राखेकै छु ।

Posted in देउडा गीत | Tagged | Leave a comment

कथा : घर,डेरा र छोरो

~श्रीधर पौडेल~ ‘बाबा, नाई ! हाम्मै घल दाउँ !’ छारोको ढिपी बढ्दो छ । के के गरेर फकायो ! पाँच सात मिनेट पछि फेरी कोकोहोलो मच्चाउँछ, ‘नाई ! यो घल हाम्मो हैन, हामी हाम्मै घल दाउँ ।’ म कसरी सम्झाउँ … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

व्यङ्ग्य कविता : उत्तरआधुनिक गीत

~चर्चित ढुंगेल~ मलाई फाइट सिकाइदेउन, मलाई डान्स सिकाइदेउन एक्टिङ सिकाइदेउन, मलाई हिरो बनाइदेउन मेरो चर्चा चलाइदेउन, म्याग्जिनसँग मेरो बिहे गराइदेउन भर्जिनसँग

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

सरुभक्तका ३० मुक्तकहरू

~सरुभक्त~ एउटा यस्तो प्रेम गर, मरेर पनि बाँचिरहू मानवताको लागि भनी अमृत केही साँचिरहू समय बग्छ नदीझैं अज्ञात-अनन्त सागर छुन तिमी अरूका सम्झनाभरि आस्था बनेर नाचिरहू । ००० प्रत्येक दिवस प्रेम दिवस हो, यौटा सत्य जानिराख प्रेमभन्दा मूल्यवान केही अरू … Continue reading →

Posted in मुक्तक | Tagged | Leave a comment

कविता : नारी

~प्रतिभा पौडेल ‘एकता’~ त्यागिदिइन् घरपरिवार, जन्मभूमि छोडिदिइन् विवश भई सम्बन्धलाई, अरुसँगै जोडिदिइन्। झारी गइन् अश्रुधारा दुख मान्दै रोई अब उन्लाई मनाउने आयो अरु कोही। राखी गइन् मातापिता,

Posted in कविता | Tagged | 1 Comment

गजल : यही जिन्दगीको

~आवाज शर्मा~ • यही जिन्दगीको खजाना रहेछ नयन आँशुको कारखाना रहेछ • म उस्तै छु उस्तै छ आकाश मेरो फगत बदलिएको जमाना रहेछ

Posted in गजल | Tagged | Leave a comment

कथा : म आज निस्किदै छु, बन्धन चुडाल्नका लागि

~प्रकाश भण्डारी~ जीवनलार्इ कसरी मान्छेहरू व्याख्या गर्छन् रु मानिसहरू शब्दहरूमा जिन्दगीलार्इ कसरी अर्थ्थाउने प्रयास गर्छन् त्यो त मलार्इ थाहा छैन । तर पनि जति जीवन मैले विताए, जति दुख: सुख मैले भोगेँ र बिभिन्न उतारचढाव सहदै यहाँसम्म मलार्इ ल्याइपुर्यााएँ, यसले … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : कुरूप कविता

~भूपिन ब्याकुल~ एक्लै कति सुन्दर भएर बसिरहोस् कविता एक्लै कति सौंन्दर्यको एकोहोरो प्रेमी बनिरहोस् कविता

Posted in कविता | Tagged | Leave a comment

कथा : खल्लो दशैं

~विद्या सापकोटा~ खेतभरी लहलह धान झुलीरहेको थियो । पहेला फाँटहरु, सुगन्धि मौसम मन त्यसै रमाऊँथ्यो । वगिरहेको सामरी खोलो, पानि सङलिसकेको थियो । बर्खे भेलले बगाएका बलौटे फाँटहरु एक तमासको सान्नटा बोकेर फैलिएको थियो । एउटा ठूलो ढुङ्गामा अडिएर घोरिइरहन्थ्यो … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment