Author Archives: Sahitya - sangrahalaya

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.

संस्मरण : रोगप्रतिरोधात्मक प्रेम

~अमर न्यौपाने~ २०६८ साउन । स्कुल छुट्टी भएछ । तोर्पा घर हुने विद्यार्थीहरू उक्लिँदै थिए, म भने तोर्पाबाट बरगाउँतिर थिएँ । रलिङ स् कुल आइपुग्दा स् कुल सुनसान भइसकेको थियो । टीका सर भने धारामा टन्नै लुगा धुँदै थिए । अरूभन्दा … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

कविता : मेरो डेड सी भ्रमण

~भगवती बस्नेत~ आल्हादित हुदै यात्रारत यात्रीहरु पानीले निथुर्क्क भिजेका बाटाहरु सडकपेटी चिहाइ रहेका जैतुनका बोटहरु घुम्ती, मोड सुरुंग हिउँका डिस्काहरु जेरुसेलेमको बेथलहेम शहर छिचोल्दै कतै रेगिस्तानको मरुभुमि हिडिरहेका उँट र खच्चडहरु स्वच्छन्द उडिरहेक चराहरु

Posted in कविता | Tagged | Leave a comment

कथा : फिल

~राजव~ ऊबारे मेरो अनुभव पनि यै हो। उसले नबोलेको विषय केही थिएन। मैले थुप्रै पुस्तक र त्यसका लेखकबारे उसले बोलेको सुनेको छु। हार्वर्ड स्क्वाएरको ठीक मध्यमै छ न्यासनल बुक सेन्टर। यो लगभग डेढ सय वर्ष पुरानो चारतले भवनमा बसेको छ। … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

हाङपाल आङबुहाङका ३ लिम्बू हाइकु

~हाङपाल आङबुहाङ~ -१ – यरिक तङ्बे खेने ए हङ्नेइल्ले फुङ्हा इसुरे -२-

Posted in लिम्बू हाइकु | Tagged | Leave a comment

कविता : प्रणवोपासना

~नरेन्द्र पराशर~ नादप्रणवको यात्रा दिव्ययात्रा पुरातन ज्योति-अन्तर्यको यात्रा दिव्यज्योति सनातन । आत्म-चैतन्यको आभा ”योग: कर्मसु कौशलम्” नित्य-जीवनको प्यासी ”ददामि ते सुधा जलम्” ।

Posted in कविता | Tagged | Leave a comment

मैथिली गजल : चोख फार भेल छी

~धीरेन्द्र प्रेमर्षि~ घसाइत आ खिआइत चोख फार भेल छी गला-गला गात गजलकार भेल छी शब्दकेर महफामे भावक वर-कनियाँ लऽ सदिखन हम दुलकैत कहार भेल छी धधराक धाह मारऽ पोखरि खुनाएल अछि

Posted in मैथिली गजल | Tagged | Leave a comment

नेवारी कविता : मोहनि

~दुर्गालाल श्रेष्ठ~ बन्द नाकां छुं मव:सां धिकिहिँ वल रे मोहनी गय् थ्व न:लास्वां अरे रे गुलि पनि उली ह्व: खनि

Posted in नेवारी कविता | Tagged | Leave a comment

कविता : म हुँ माइक्रो खलासी

~ईन्दिरा प्रयास~ आँखीझ्यालबाट छिरेको अलिकति उज्यालो काखी च्यापेर बडेमान महलका ती चेप चाप र सडक पेटीहरुमा बितेका सयौ रातहरु …… म बेवारिसे, जन्मदै फ्यालिएको, बेकामे झार झैँ समाज र परिवारबाट तिरस्कृत म , नाम, थर र पहिचान बिनाको, आमा-बाबा र … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : ​त्यो पुरुष

~भुपेन~ धेरै समयपछि मुटुले पग्लिने आँट गर्‍यो। समुन्द्रमा छालले सीमारेखा नाघेजस्तै। शान्त नदीमा ढुङ्गा हान्दा निस्किने तरङ्गजस्तै। म आज किन अशान्त भइरहेकी छु? एउटा सामान्य भेटले पुनः मनमा किन अशान्ति मच्चाइरहेको छ? रातको १० बजेको यो सिरसिरे हावा कुनैबेला निकै … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : बि.सं. २२७१

~डा रवीन्द्र समीर~ विज्ञानले आफ्नो शक्ति देखाइरहेको थियो । कुरा आजभन्दा सय वर्षपछि अर्थात् वि.सं. २२७१ सालको हो । एम्बुलेन्सले एक जना वृद्ध नेतालाई बेहोस अवस्थामा ठूलो अस्पतालमा लग्यो । उनलाई निकै महँगो लाइफ सेभिङ सुई दिइयो, जुन त्यो बेला … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : बेमौसमी फूल, समय र अकविता

~राम प्रसाद प्रसाईं~ भनिरहेछ, हुजुमकाना “सन्थाल” हुनुले सन्थालजस्तै सपना फलोस्। माओको रेडबुक पढ्दा-पढ्दै ग्यास्ट्राइटिसको ‘मुदिर’ भएको कमरेड विप्लव अलि – अलि अभिवादनमा उठेका हातहरुसंग टाउको निहुंराउदै छ र

Posted in कविता | Tagged | Leave a comment

कविता : सुक्ष्म संबेदना

~आचार्य प्रभा~ मेरो सुक्ष्म संबेदनाको कोखबाट जन्मिएका सन्तानहरू, जब म नियाँलेर पढ्छु लाग्छ, कँही कतै स्तरिय शब्दरुपी पोषणको अभावले लाटा,लठेब्रा पो भएका हुन् की? ????????????? घोरिएर सोंच्न सिवाय म के नै गर्न सक्छु र ? हो,

Posted in कविता | Tagged | Leave a comment

कविता : आउ नारी

~सावित्रा रिमाल~ जञ्जिरले वाँधिएर वसेका ति अवोध गलाहरु अव हामीले खोल्नै पर्छ आउ हे नारीहरु हो एक जुट भई बोल्नै पर्छ स्वत्रन्त्रताका निमित्त बलेका दियोहरुमा अझै तेल थप्नु पर्छ उठ उठ हे नारी हो हातमाथि हात राख्नु पर्छ

Posted in कविता | Tagged | Leave a comment

कविता : पुतलीको समर्पण

~अनु शाह~ खै कुन्नि के अर्थ बुझी पुतली ले, बत्तिको मौन भाखाको। समर्पण उनको प्रेम थियो या भ्रम थियो उनको आँखाको। शायद पुतलीको मनसाय साँच्चिनै बत्तिले नबुझेको होकी? अनायास उनको निर्णयमा उसलाई केही नसुझेको होकी?

Posted in कविता | Tagged | Leave a comment

यात्रा संस्मरण : ज्यामरुङको तीतोमीठो

~कञ्चन अर्याल~ स्थानीय विकास मन्त्रालयको एउटा कार्यक्रममा सहभागी हुन गत हप्ता धादिङ जाने अवसर मिल्यो। टोलीमा काठमाडौंबाट राष्ट्रिय समाचार समितिका भीष्म ओझा, सेतोपाटीका प्रकाश ढुंगाना र म थियौं। करिब ११ बजे धादिङ पुग्यौं। ज्यामरुङसम्म पुग्ने योजना थियो। जिल्ला विकास समितिले … Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

कविता : मृत्यु एक कविता हो

~समाश्री राउत~ आदि देखि अनादित्व बोकेर अनन्त बिद्यमान अटल अक्षुण सास्वत बज्र सत्य मृत्यु स्वर सप्तकमा तरंगीत हुँदै प्रत्येक श्वाशप्रश्वाशमा अजपा मन्त्र झैं अलापीत भईरहन्छ शव्दमा भय बिभत्स कठोर मृत्यु

Posted in कविता | Tagged | Leave a comment

बाल उपन्यास : मुस्ताङको गुफा

~विजय चालिसे~ यात्राको तयारीमा ”आमा…आमा….भोलिदेखि त हामीलाई स्कुुलमा छुट्टी भयो ! यो एक महिनाको दशैं बिदामा त बाबाकहाँ लैजान्छु भन्नुभएको होइन ?” अभिनवले झोला फुत्त भुइँमा फ्यालेर भन्यो । “ल…हेर…. त्यसरी झोला फाल्ने हो ! पुस्तकहरु जतन गरेर पो राख्नुपर्छ … Continue reading →

Posted in बाल उपन्यास | Tagged | 1 Comment

Essay : The art of Internet!

~Swami Subash Chandra~ Strange things are going down. Millions of inconsequential things are happening every minute. A ‘celebrity’ does something and it’s a news breaking headline. A famous person’s ‘tweet’ sends shockwaves around the first world. Mobile game and ‘in-app’ … Continue reading →

Posted in Essay | Tagged | 1 Comment

कथा : मर्डर स्टोरी

~लिलाराज खतिवडा~ उहिले एउटा डाँकु – रत्नाकर, कारणवश कवि हुनपुग्यो – वाल्मिकी। यहाँ एउटा कवि कारणवस डाँकु हुनपुगेको छ – सूर्या। कविता लेख्न पोख्त पनि भएँ। तर मान्छेहरुले पागल भन्न थाले। कविताको गहिराइमा पुग्न अन्तर्मुखी भएँ वा विपश्यना ध्यान सिक्न … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : फूल र मालिक

~धनबहादुर मगर~ चौकीमा बसेर तल हेरी पुड्के भन्नेहरुले माटोमा उत्रेर हाम्रो उचाई नाप्नु पर्छ तिम्रो जुताले न थिचेको भए तिम्रो बिल्डिंगसंग उचाइको होड गर्थे । गमलाको फूल होइन म आहा ! त्याहा अटाउदिन ।

Posted in कविता | Tagged | Leave a comment

कथा : सानु

~मित्र सङ्ग्रौला~ सानु ! म तिमीलाई सुुस्तरी वोलाउथेँ । किन सर ? दुुई स्वप्नील आँखा उठाएर तिमी मलाई हेर्दथ्यौ । रेखा चित्र बनायौ ? बनाएँ सर । खै हेरौँ त । नाई राम्रो छैन ! तिमी लजाउथ्यौ ।

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : एक्लै नाँच्न मन लाग्यो

~नवीन लामा `सुरेश`~ शुन्य शुन्य रङ्गमंच एक्लै नाँच्न मन लाग्यो आफ्नै त हो पीर ब्यथा सबै साँच्न मन लाग्यो !! धर्ती छाडी आकाशमा उड्ने मेरो रहर थियो धुलो संगै प्रीत बस्यो रहर मास्न मन लाग्यो !!

Posted in गजल | Tagged | Leave a comment

कविता : वीरता – कायरता

~डा लाल-श्याँकारेलु रापचा~ एमसी टर्नर साहिब ! गाेर्खाली वीरताको लहरे गाथामा विगतको थर्ड क्वीन आलेक्जेन्ड्राज् ओन गोरखा राइफल्ज्बाट तपाईं यो पलमा स्वर्गपुरीको जुनसुकै कुनामा रहे पनि म ब्रेभेस्ट अव् द व्रेभ गोरखाू आज तपाईंसँग मनोसम्वाद गर्न ग्यालिपोलीको चिहानबाट कोलाबेलायत र … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

अनूदित कविता : भाग्यको अन्त्य

~भवानी तावा~ अनुवादक– थाम्सुहाङ् पुष्प सु्ब्बा उहिले नै– दशकहरु र युग अगावै मेरो बैंसमा– समय परिवर्तन भइरहँदा मेरी मायालु १ एकडवको जाँडको आमन्त्रणमा भेट्न आउँथिन् । कतै संगै खान्थ्यौं कतै संगै वस्थ्यौं । समयान्तरमा बेला बखत भन्थी–

Posted in अनूदित कविता | Tagged , | Leave a comment

कविता : चौतारो

~सरू पोखरेल~ मूलबाटोको छेउमा बर्षौदेखि छु खै कहिले जन्मे कसले जन्मायो थाहा पाउनेहरु माटो नै बनि सके होलान् छातीमा उम्रेका बर पीपल अजङ्ग भएका छन् चारैतिर दौडन खोज्दै छन् हाँगा हरु तर म थेप्चिएको छु तिनकै तल मैलाई टेकेर चढी … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

साहित्यिक भलाकुसारी : ‘संकटको बेला साहित्यकारले नबोले कसले बोल्ने’

~पारस नेपाल~ डा. राजेन्द्र विमल बढीजसो जनकपुरमा बसे पनि नेपालभरका भाषासाहित्यप्रेमीले श्रद्धासाथ लिने नाम हो । प्राध्यापनमा चार दशक बिताएका उनी नेपाली र मैथिलीमा समान दक्षतासाथ कलम चलाउने स्रष्टा हुन् । नेपालीमा उनका ‘राजेन्द्र विमलका कथाहरू,’ ‘खहरेको तिर्खा’ (उपन्यास),

Posted in साहित्यिक भलाकुसारी | Tagged , , | Leave a comment

कविता : परिनिष्ठित मनको खोजी

~मनु लोहोरुङ राई~ अन्धमुष्टि टाँडीमाथि दिग-दिग लाग्दो सिक्सिको जीवनको भित्रि-पत्रमा अड़ग मुटु फक्रिन्छ, रातम्य! मन-चरी उम्केर एकातिर भाग्दा विचरा ! खुट्टा चिप्लेर भाँडभैलो घुर्यानमा जाकिन्छ। सौम्य सभ्यताको खातिर हिलो पुछेर विस्तारै उकाल्छु मास्तिर। आलिसान भवनको सिलिंगमुनि लेखिएका पहारा र छहराको … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

एकाङ्की : दर्द

~नन्दलाल आचार्य~ पात्रहरू – मञ्जरी ःअधबैँसे नारी, पतिले त्यागेकी, दुई सन्तानकी आमा, दुःखजिलो गरेर गुजारा चलाइरहेकी गृहिणी, आफ्ना दुई सन्तानको भविष्य उज्यालो बनाउने काममा कटिबद्ध । बबलध्वज ः गाउँका एकजना सज्जन, आफ्नो सुखभन्दा अर्काको सुखमा आनन्द प्राप्त गर्ने स्वभाव, गाउँको … Continue reading →

Posted in एकाङ्की | Tagged | Leave a comment

कविता : जन्तर

~पूर्ण विराम~ अहिलेसम्म सजाएको छैन मलाई कुनै पनि फ्रेमले नसजाए पनि म पटक–पटक उभ्याइन्छु फ्रेमको नजिकमा जवान भएपछि मिल्काउँछ बच्चा छँदा आफ्नो घाँटीमा बेरेको जन्तर हिजोको कलिलो केटोले बाघ मरेपछि मर्छ जङगलमा तैयार भएको जन्तर पनि डालोमा बोकेर नयाँ बाली … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : यस्तो एउटा कात्रो

~विमल भौकाजी~ एउटा पात्र! अर्थात्, एक सम्पन्न मान्छे। समाजका अरू व्यक्तिभन्दा आफूलाई ऊ अलिक भिन्नै सोच्थ्यो। अर्थात् अरूको भन्दा आफ्नो ‘स्टाटस’ अलिक माथि रहेको मान्थ्यो त्यो पात्र। तथापि, समाजको सामु यो तथ्य राम्रोसँग पुष्टि भइसकेको भन्नेमा भने ऊ सन्तुष्ट हुन … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : म असफल बैज्ञानिक

~मीरा मन थापा~ एउटा अनुसन्धानमा जुटेको छु आजभोली मलाई यो पत्ता लगाउँनु छ कि, दृश्यहरू फरक हुन्छन् या आँखाहरू ? म सँग एउटा ठुलो प्रयोगशाला छ मेरो प्रयोगशालामा घाम र जून छन् जमिन र जङ्गल अनि खोलानालाहरू छन् होचा अग्ला … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : नपिएकै जहर बढि लाग्दो रैछ सानु

~आयुष चौधरी ‘सम्मोहन’~ नपिएकै जहर बढि लाग्दो रैछ सानु बिर्सिएकै माया यहाँ जाग्दो रैछ सानु एउटा स्वप्न जिन्दगीको संगसंगै देखेपनि थाहै नपाई बिपनामा भाग्दो रैछ सानु

Posted in गजल | Tagged | Leave a comment