रचनाकारलाई खोज्न अंग्रेजीमा नाम टाइप गर्नुहोस् ।
-
प्रमुख सम्पादक/सङ्कलक
~ आविष्कार ~
विधा छान्नुहोस्
- English article Nepali Writer (392)
- Essay (28)
- Memoir (6)
- Micro Story (24)
- Poem (246)
- Review – Criticism (2)
- Story (86)
- Misc (11)
- अनुवादित साहित्य (516)
- Translated Essay (3)
- Translated Memoir (1)
- Translated Poem (175)
- Translated Poetic Novel (2)
- Translated Song (4)
- Translated Story (24)
- अनुदित उपन्यास (1)
- अनुदित खण्ड-काव्य (1)
- अनूदित कथा (110)
- अनूदित कविता (155)
- अनूदित नाटक (1)
- अनूदित निबन्ध (14)
- अनूदित लघुकथा (21)
- अनूदित संस्मरण (1)
- गीत (1,416)
- देउडा गीत (30)
- नेपाली गीत (1,279)
- नेपाली पप गीत (10)
- नेपाली प्यारोडी गीत (34)
- नेपाली भजन (20)
- रोइला / चुड्का (1)
- लोक गीत (18)
- स्वदेश गान (25)
- नाटक – रङ्गमञ्च (89)
- एकाङ्की (43)
- नाटक (40)
- प्रहसन (5)
- रेडियो नाटक (1)
- नेपाली उपन्यास (29)
- नेपाली काव्य (11,373)
- कविता (7,907)
- कविता सङ्ग्रह (11)
- केस्रा (37)
- खण्ड-काव्य (16)
- गजल (2,571)
- गीति कविता (87)
- गेडी (11)
- छन्द कविता (190)
- छेस्का (13)
- ताङ्का (12)
- तियाली (8)
- महाकाव्य (8)
- मुक्तक (298)
- रुबाई (25)
- लघु-काव्य (1)
- लिमरिक (5)
- वीरकालीन कविता (4)
- शोक-काव्य (1)
- सिजो (9)
- सेदोका (7)
- सेन्र्यू (12)
- हाइकु (148)
- नेपाली गद्य (5,122)
- जातक कथा (5)
- धर्मिक कथा (1)
- निबन्ध (405)
- नेपाली कथा (3,335)
- नैतिक कथा (18)
- पत्र साहित्य (60)
- पुस्तक अंश (31)
- पौराणिक कथा (53)
- मनोवाद / स्वगत (34)
- लघुकथा (1,057)
- लोककथा / दन्त्यकथा (98)
- सूत्रकथा (70)
- बाल साहित्य (376)
- बाल उपन्यास (3)
- बाल एकाङ्की (8)
- बाल कथा (223)
- बाल कविता (105)
- बाल गजल (12)
- बाल गीत (18)
- बाल नाटक (6)
- बाल हाइकु (1)
- भाषा-भाषी साहित्य (373)
- अवधी रचना (3)
- अवधी कविता (1)
- अवधी गजल (2)
- कुलुङ भाषी रचना (8)
- कुलुङ कविता (1)
- कुलुङ गजल (3)
- कुलुङ गीत (3)
- कुलुङ मुक्तक (1)
- चाम्लिङ भाषी रचना (22)
- चाम्लिङ कविता (19)
- चाम्लिङ गजल (3)
- डोट्याली रचना (20)
- डोट्याली कविता (1)
- डोट्याली गजल (11)
- डोट्याली गीत (8)
- तामाङ भाषी रचना (27)
- तामाङ कथा (1)
- तामाङ कविता (10)
- तामाङ गजल (11)
- तामाङ गीत (1)
- तामाङ मुक्तक (1)
- तामाङ लघुकथा (1)
- तामाङ हाइकु (2)
- थामी भाषी रचना (10)
- थामी कविता (4)
- थामी गजल (4)
- थामी संस्मरण (2)
- थारू भाषी रचना (40)
- थारु निबन्ध (1)
- थारू कथा (9)
- थारू कविता (7)
- थारू गजल (9)
- थारू छेस्का (1)
- थारू बालकथा (2)
- थारू मुक्तक (7)
- थारू हाइकु (2)
- धिमाल भाषी रचना (16)
- धिमाल कविता (15)
- धिमाल गजल (1)
- नेवारी रचना (46)
- नेवारी कविता (30)
- नेवारी गजल (3)
- नेवारी गीत (4)
- नेवारी मुक्तक (1)
- नेवारी समीक्षा (5)
- नेवारी हाइकु (3)
- बज्जिका रचना (3)
- बज्जिका कविता (1)
- बज्जिका गजल (1)
- बज्जिका लघुकथा (1)
- बान्तावा भाषी रचना (5)
- बान्तावा कविता (2)
- बान्तावा गजल (2)
- बान्तावा गीत (1)
- भोजपुरी रचना (9)
- भोजपुरी कथा (2)
- भोजपुरी कविता (3)
- भोजपुरी गजल (3)
- भोजपुरी गीत (1)
- मगर भाषी रचना (9)
- मैथिली रचना (85)
- मैथिली कथा (4)
- मैथिली कविता (32)
- मैथिली गजल (22)
- मैथिली गीत (5)
- मैथिली मुक्तक (13)
- मैथिली समीक्षा (1)
- मैथिली हाइकु (8)
- लिम्बू भाषी रचना (12)
- लिम्बू कविता (6)
- लिम्बू गजल (3)
- लिम्बू हाइकु (2)
- वाम्बुले भाषी रचना (1)
- वाम्बुले कविता (1)
- शेर्पा भाषी रचना (13)
- शेर्पा कविता (4)
- शेर्पा गजल (8)
- शेर्पा गीत (1)
- संस्कृत रचना (5)
- संस्कृत कविता (2)
- संस्कृत गजल (1)
- संस्कृत समीक्षा (2)
- सुनुवार भाषी रचना (39)
- सुनुवार कविता (33)
- सुनुवार गजल (3)
- सुनुवार गीत (3)
- अवधी रचना (3)
- लेख – समीक्षा (832)
- विचार मन्थन|चिन्तन (28)
- संस्कार – संस्कृति परिचय (28)
- साहित्यिक भलाकुसारी (38)
- स्थान परिचय (4)
- स्मृति साहित्य (535)
- स्रष्टा चिनारी (81)
- स्रष्टा जीवनी (26)
- स्रष्टा परिचय (54)
- स्रस्टा वैयक्तिक विवरण (1)
- हास्य – व्यङ्ग्य (555)
- English article Nepali Writer (392)
नेपाली साहित्य लेखन सहयोगी
१. साहित्य सृजना कसरी गर्ने ?
२. हाइकु कसरी लेख्ने ?
३. गेडी कसरी लेख्ने ?
४. गजल कसरी लेख्ने ?
५. छन्दमा कविता कसरी लेख्ने ?
६. तान्का कसरी लेख्ने ?
७. रुबाई कसरी लेख्ने ?
८. छेस्का कसरी लेख्ने ?
९. मुक्तक कसरी लेख्ने ?
१०. कविता कसरी लेख्ने ?
११. सिजो कसरी लेख्ने ?
१२. तप्कना कसरी लेख्ने ?
१३. तियाली कसरी लेख्ने ?
१४. बाछिटा कसरी लेख्ने ?
१५. कथा कसरी लेख्ने ?
१६. लघुकथा कसरी लेख्ने ?
१७. उपन्यास कसरी लेख्ने ?
१८. नाटक कसरी लेख्ने ?
१९. एकाङ्की कसरी लेख्ने ?
२०. रेडियो स्क्रिप्ट कसरी लेख्ने?
21. पत्रसाहित्य कसरी लेख्ने?Follow साहित्य सङ्ग्रहालय
यो हफ्ता धेरै पढिएको
- पुस्तक समीक्षा : एक चियान उपन्यासको विश्लेषण
- नेपाली भजन : न धन त्यागेर त्यागी हुन्छ
- कविता : शून्यमा शून्य सरी
- पुस्तक समीक्षा : भीम पौडेल घाँसेको ‘झड्केलो छोरो’
- कथा : देउताको छायानेर
- पत्र कथा : परदेशी दाजुलाई चिठी
- गीत : फूलको आँखामा
- स्रष्टा जीवनी : कथाकार देवकुमारी थापा
- बाल गीत : ऐना हेर्दा सानो भाइ
- लेख : नेपाली कविताको आधुनिक कालको निर्धारण
Author Archives: Sahitya - sangrahalaya
संस्मरण : रोगप्रतिरोधात्मक प्रेम
~अमर न्यौपाने~ २०६८ साउन । स्कुल छुट्टी भएछ । तोर्पा घर हुने विद्यार्थीहरू उक्लिँदै थिए, म भने तोर्पाबाट बरगाउँतिर थिएँ । रलिङ स् कुल आइपुग्दा स् कुल सुनसान भइसकेको थियो । टीका सर भने धारामा टन्नै लुगा धुँदै थिए । अरूभन्दा … Continue reading
कविता : मेरो डेड सी भ्रमण
~भगवती बस्नेत~ आल्हादित हुदै यात्रारत यात्रीहरु पानीले निथुर्क्क भिजेका बाटाहरु सडकपेटी चिहाइ रहेका जैतुनका बोटहरु घुम्ती, मोड सुरुंग हिउँका डिस्काहरु जेरुसेलेमको बेथलहेम शहर छिचोल्दै कतै रेगिस्तानको मरुभुमि हिडिरहेका उँट र खच्चडहरु स्वच्छन्द उडिरहेक चराहरु
कथा : फिल
~राजव~ ऊबारे मेरो अनुभव पनि यै हो। उसले नबोलेको विषय केही थिएन। मैले थुप्रै पुस्तक र त्यसका लेखकबारे उसले बोलेको सुनेको छु। हार्वर्ड स्क्वाएरको ठीक मध्यमै छ न्यासनल बुक सेन्टर। यो लगभग डेढ सय वर्ष पुरानो चारतले भवनमा बसेको छ। … Continue reading
हाङपाल आङबुहाङका ३ लिम्बू हाइकु
~हाङपाल आङबुहाङ~ -१ – यरिक तङ्बे खेने ए हङ्नेइल्ले फुङ्हा इसुरे -२-
कविता : प्रणवोपासना
~नरेन्द्र पराशर~ नादप्रणवको यात्रा दिव्ययात्रा पुरातन ज्योति-अन्तर्यको यात्रा दिव्यज्योति सनातन । आत्म-चैतन्यको आभा ”योग: कर्मसु कौशलम्” नित्य-जीवनको प्यासी ”ददामि ते सुधा जलम्” ।
मैथिली गजल : चोख फार भेल छी
~धीरेन्द्र प्रेमर्षि~ घसाइत आ खिआइत चोख फार भेल छी गला-गला गात गजलकार भेल छी शब्दकेर महफामे भावक वर-कनियाँ लऽ सदिखन हम दुलकैत कहार भेल छी धधराक धाह मारऽ पोखरि खुनाएल अछि
नेवारी कविता : मोहनि
~दुर्गालाल श्रेष्ठ~ बन्द नाकां छुं मव:सां धिकिहिँ वल रे मोहनी गय् थ्व न:लास्वां अरे रे गुलि पनि उली ह्व: खनि
कविता : म हुँ माइक्रो खलासी
~ईन्दिरा प्रयास~ आँखीझ्यालबाट छिरेको अलिकति उज्यालो काखी च्यापेर बडेमान महलका ती चेप चाप र सडक पेटीहरुमा बितेका सयौ रातहरु …… म बेवारिसे, जन्मदै फ्यालिएको, बेकामे झार झैँ समाज र परिवारबाट तिरस्कृत म , नाम, थर र पहिचान बिनाको, आमा-बाबा र … Continue reading
कथा : त्यो पुरुष
~भुपेन~ धेरै समयपछि मुटुले पग्लिने आँट गर्यो। समुन्द्रमा छालले सीमारेखा नाघेजस्तै। शान्त नदीमा ढुङ्गा हान्दा निस्किने तरङ्गजस्तै। म आज किन अशान्त भइरहेकी छु? एउटा सामान्य भेटले पुनः मनमा किन अशान्ति मच्चाइरहेको छ? रातको १० बजेको यो सिरसिरे हावा कुनैबेला निकै … Continue reading
लघुकथा : बि.सं. २२७१
~डा रवीन्द्र समीर~ विज्ञानले आफ्नो शक्ति देखाइरहेको थियो । कुरा आजभन्दा सय वर्षपछि अर्थात् वि.सं. २२७१ सालको हो । एम्बुलेन्सले एक जना वृद्ध नेतालाई बेहोस अवस्थामा ठूलो अस्पतालमा लग्यो । उनलाई निकै महँगो लाइफ सेभिङ सुई दिइयो, जुन त्यो बेला … Continue reading
कविता : बेमौसमी फूल, समय र अकविता
~राम प्रसाद प्रसाईं~ भनिरहेछ, हुजुमकाना “सन्थाल” हुनुले सन्थालजस्तै सपना फलोस्। माओको रेडबुक पढ्दा-पढ्दै ग्यास्ट्राइटिसको ‘मुदिर’ भएको कमरेड विप्लव अलि – अलि अभिवादनमा उठेका हातहरुसंग टाउको निहुंराउदै छ र
कविता : सुक्ष्म संबेदना
~आचार्य प्रभा~ मेरो सुक्ष्म संबेदनाको कोखबाट जन्मिएका सन्तानहरू, जब म नियाँलेर पढ्छु लाग्छ, कँही कतै स्तरिय शब्दरुपी पोषणको अभावले लाटा,लठेब्रा पो भएका हुन् की? ????????????? घोरिएर सोंच्न सिवाय म के नै गर्न सक्छु र ? हो,
कविता : आउ नारी
~सावित्रा रिमाल~ जञ्जिरले वाँधिएर वसेका ति अवोध गलाहरु अव हामीले खोल्नै पर्छ आउ हे नारीहरु हो एक जुट भई बोल्नै पर्छ स्वत्रन्त्रताका निमित्त बलेका दियोहरुमा अझै तेल थप्नु पर्छ उठ उठ हे नारी हो हातमाथि हात राख्नु पर्छ
कविता : पुतलीको समर्पण
~अनु शाह~ खै कुन्नि के अर्थ बुझी पुतली ले, बत्तिको मौन भाखाको। समर्पण उनको प्रेम थियो या भ्रम थियो उनको आँखाको। शायद पुतलीको मनसाय साँच्चिनै बत्तिले नबुझेको होकी? अनायास उनको निर्णयमा उसलाई केही नसुझेको होकी?
यात्रा संस्मरण : ज्यामरुङको तीतोमीठो
~कञ्चन अर्याल~ स्थानीय विकास मन्त्रालयको एउटा कार्यक्रममा सहभागी हुन गत हप्ता धादिङ जाने अवसर मिल्यो। टोलीमा काठमाडौंबाट राष्ट्रिय समाचार समितिका भीष्म ओझा, सेतोपाटीका प्रकाश ढुंगाना र म थियौं। करिब ११ बजे धादिङ पुग्यौं। ज्यामरुङसम्म पुग्ने योजना थियो। जिल्ला विकास समितिले … Continue reading
कविता : मृत्यु एक कविता हो
~समाश्री राउत~ आदि देखि अनादित्व बोकेर अनन्त बिद्यमान अटल अक्षुण सास्वत बज्र सत्य मृत्यु स्वर सप्तकमा तरंगीत हुँदै प्रत्येक श्वाशप्रश्वाशमा अजपा मन्त्र झैं अलापीत भईरहन्छ शव्दमा भय बिभत्स कठोर मृत्यु
बाल उपन्यास : मुस्ताङको गुफा
~विजय चालिसे~ यात्राको तयारीमा ”आमा…आमा….भोलिदेखि त हामीलाई स्कुुलमा छुट्टी भयो ! यो एक महिनाको दशैं बिदामा त बाबाकहाँ लैजान्छु भन्नुभएको होइन ?” अभिनवले झोला फुत्त भुइँमा फ्यालेर भन्यो । “ल…हेर…. त्यसरी झोला फाल्ने हो ! पुस्तकहरु जतन गरेर पो राख्नुपर्छ … Continue reading
Essay : The art of Internet!
~Swami Subash Chandra~ Strange things are going down. Millions of inconsequential things are happening every minute. A ‘celebrity’ does something and it’s a news breaking headline. A famous person’s ‘tweet’ sends shockwaves around the first world. Mobile game and ‘in-app’ … Continue reading
कथा : मर्डर स्टोरी
~लिलाराज खतिवडा~ उहिले एउटा डाँकु – रत्नाकर, कारणवश कवि हुनपुग्यो – वाल्मिकी। यहाँ एउटा कवि कारणवस डाँकु हुनपुगेको छ – सूर्या। कविता लेख्न पोख्त पनि भएँ। तर मान्छेहरुले पागल भन्न थाले। कविताको गहिराइमा पुग्न अन्तर्मुखी भएँ वा विपश्यना ध्यान सिक्न … Continue reading
कविता : फूल र मालिक
~धनबहादुर मगर~ चौकीमा बसेर तल हेरी पुड्के भन्नेहरुले माटोमा उत्रेर हाम्रो उचाई नाप्नु पर्छ तिम्रो जुताले न थिचेको भए तिम्रो बिल्डिंगसंग उचाइको होड गर्थे । गमलाको फूल होइन म आहा ! त्याहा अटाउदिन ।
कथा : सानु
~मित्र सङ्ग्रौला~ सानु ! म तिमीलाई सुुस्तरी वोलाउथेँ । किन सर ? दुुई स्वप्नील आँखा उठाएर तिमी मलाई हेर्दथ्यौ । रेखा चित्र बनायौ ? बनाएँ सर । खै हेरौँ त । नाई राम्रो छैन ! तिमी लजाउथ्यौ ।
गजल : एक्लै नाँच्न मन लाग्यो
~नवीन लामा `सुरेश`~ शुन्य शुन्य रङ्गमंच एक्लै नाँच्न मन लाग्यो आफ्नै त हो पीर ब्यथा सबै साँच्न मन लाग्यो !! धर्ती छाडी आकाशमा उड्ने मेरो रहर थियो धुलो संगै प्रीत बस्यो रहर मास्न मन लाग्यो !!
कविता : वीरता – कायरता
~डा लाल-श्याँकारेलु रापचा~ एमसी टर्नर साहिब ! गाेर्खाली वीरताको लहरे गाथामा विगतको थर्ड क्वीन आलेक्जेन्ड्राज् ओन गोरखा राइफल्ज्बाट तपाईं यो पलमा स्वर्गपुरीको जुनसुकै कुनामा रहे पनि म ब्रेभेस्ट अव् द व्रेभ गोरखाू आज तपाईंसँग मनोसम्वाद गर्न ग्यालिपोलीको चिहानबाट कोलाबेलायत र … Continue reading
अनूदित कविता : भाग्यको अन्त्य
~भवानी तावा~ अनुवादक– थाम्सुहाङ् पुष्प सु्ब्बा उहिले नै– दशकहरु र युग अगावै मेरो बैंसमा– समय परिवर्तन भइरहँदा मेरी मायालु १ एकडवको जाँडको आमन्त्रणमा भेट्न आउँथिन् । कतै संगै खान्थ्यौं कतै संगै वस्थ्यौं । समयान्तरमा बेला बखत भन्थी–
कविता : चौतारो
~सरू पोखरेल~ मूलबाटोको छेउमा बर्षौदेखि छु खै कहिले जन्मे कसले जन्मायो थाहा पाउनेहरु माटो नै बनि सके होलान् छातीमा उम्रेका बर पीपल अजङ्ग भएका छन् चारैतिर दौडन खोज्दै छन् हाँगा हरु तर म थेप्चिएको छु तिनकै तल मैलाई टेकेर चढी … Continue reading
साहित्यिक भलाकुसारी : ‘संकटको बेला साहित्यकारले नबोले कसले बोल्ने’
~पारस नेपाल~ डा. राजेन्द्र विमल बढीजसो जनकपुरमा बसे पनि नेपालभरका भाषासाहित्यप्रेमीले श्रद्धासाथ लिने नाम हो । प्राध्यापनमा चार दशक बिताएका उनी नेपाली र मैथिलीमा समान दक्षतासाथ कलम चलाउने स्रष्टा हुन् । नेपालीमा उनका ‘राजेन्द्र विमलका कथाहरू,’ ‘खहरेको तिर्खा’ (उपन्यास),
कविता : परिनिष्ठित मनको खोजी
~मनु लोहोरुङ राई~ अन्धमुष्टि टाँडीमाथि दिग-दिग लाग्दो सिक्सिको जीवनको भित्रि-पत्रमा अड़ग मुटु फक्रिन्छ, रातम्य! मन-चरी उम्केर एकातिर भाग्दा विचरा ! खुट्टा चिप्लेर भाँडभैलो घुर्यानमा जाकिन्छ। सौम्य सभ्यताको खातिर हिलो पुछेर विस्तारै उकाल्छु मास्तिर। आलिसान भवनको सिलिंगमुनि लेखिएका पहारा र छहराको … Continue reading
एकाङ्की : दर्द
~नन्दलाल आचार्य~ पात्रहरू – मञ्जरी ःअधबैँसे नारी, पतिले त्यागेकी, दुई सन्तानकी आमा, दुःखजिलो गरेर गुजारा चलाइरहेकी गृहिणी, आफ्ना दुई सन्तानको भविष्य उज्यालो बनाउने काममा कटिबद्ध । बबलध्वज ः गाउँका एकजना सज्जन, आफ्नो सुखभन्दा अर्काको सुखमा आनन्द प्राप्त गर्ने स्वभाव, गाउँको … Continue reading
कविता : जन्तर
~पूर्ण विराम~ अहिलेसम्म सजाएको छैन मलाई कुनै पनि फ्रेमले नसजाए पनि म पटक–पटक उभ्याइन्छु फ्रेमको नजिकमा जवान भएपछि मिल्काउँछ बच्चा छँदा आफ्नो घाँटीमा बेरेको जन्तर हिजोको कलिलो केटोले बाघ मरेपछि मर्छ जङगलमा तैयार भएको जन्तर पनि डालोमा बोकेर नयाँ बाली … Continue reading
कथा : यस्तो एउटा कात्रो
~विमल भौकाजी~ एउटा पात्र! अर्थात्, एक सम्पन्न मान्छे। समाजका अरू व्यक्तिभन्दा आफूलाई ऊ अलिक भिन्नै सोच्थ्यो। अर्थात् अरूको भन्दा आफ्नो ‘स्टाटस’ अलिक माथि रहेको मान्थ्यो त्यो पात्र। तथापि, समाजको सामु यो तथ्य राम्रोसँग पुष्टि भइसकेको भन्नेमा भने ऊ सन्तुष्ट हुन … Continue reading
कविता : म असफल बैज्ञानिक
~मीरा मन थापा~ एउटा अनुसन्धानमा जुटेको छु आजभोली मलाई यो पत्ता लगाउँनु छ कि, दृश्यहरू फरक हुन्छन् या आँखाहरू ? म सँग एउटा ठुलो प्रयोगशाला छ मेरो प्रयोगशालामा घाम र जून छन् जमिन र जङ्गल अनि खोलानालाहरू छन् होचा अग्ला … Continue reading
गजल : नपिएकै जहर बढि लाग्दो रैछ सानु
~आयुष चौधरी ‘सम्मोहन’~ नपिएकै जहर बढि लाग्दो रैछ सानु बिर्सिएकै माया यहाँ जाग्दो रैछ सानु एउटा स्वप्न जिन्दगीको संगसंगै देखेपनि थाहै नपाई बिपनामा भाग्दो रैछ सानु