Author Archives: Editor

कविता : तेरो अन्त्य हुन्छ हुन्छ

~कल्पना मगर~ तैले मलाई कैदी किन बनाइस ? चिन्छु म राम्ररी तलाई कैदी हुँ म कैदी अपराध विहिन कैदी जन्मदै कैद गरिस मलाई खोल्दै छु म आँखा कस्दै छु म मुठी अब सामाजिक अन्धविश्वास मेरो नेल

Posted in कविता | Tagged | Leave a comment

गजल : आँधी चल्छ अब

~जेवी थुलुङ~ आकाश कालो कालो भयो आँधी चल्छ अब थाहा छैन यो आँधीमा के के ढल्छ अव हेर आज छितिज पारी आगो सल्कीएको त्यही आगोमा रावणको लङ्का जल्छ अब

Posted in गजल | Tagged | Leave a comment

संस्मरण : धनुषदाइको धोको

~नगेन्द्र शर्मा~ गएसालको मंगसिर १९ गते मंग्लबार मेरो निम्ति अलच्छिना रहेछ । लच्छिन, अलच्छिन भन्नेजस्ता कुरा अन्धबिश्वास हुन् भनिटोपल्ने मेरा धारणा गलत रहेछन् कि जस्तो पनि लाग्यो । किनभने, बहान राम्ररी उठ्न पनि पाएको थिइनं, टिरिर्र फोनको घन्टी बज्यो । … Continue reading →

Posted in संस्मरण | Tagged , | Leave a comment

कविता : देशको सबभन्दा ठूलो ठग को हो ?

~राजव~ जनतालाई थाहा छैन सामान्यज्ञानमा उल्लेख छैन म प्रश्न सोध्दै जवाफ माग्दै हिँडिरहेछु

Posted in कविता | Tagged | Leave a comment

अनूदित कथा : कात्रो

~प्रेमचन्द~ अनुवादः कुमुद अधिकारी झुप्राको दैलाका छेउमा बाबु-छोरा निभेको आगाका छेउमा चुपचाप बसिरहेका थिए। झुप्रो भित्र छोराकी जवान श्रीमती बुधिया प्रसव वेदनाले कराइरहेकी थिई। बेलाबेलामा उसका मुखबाट हृदयविदारक चित्कार निस्कँदा दुवैजना छाती थामेर बस्थे। जाडाको समय थियो, प्रकृति पूरै शान्त … Continue reading →

Posted in अनूदित कथा | Tagged , | Leave a comment

गजल : पिरतीको गाम भेट्छौ!!

~राजन कोइराला~ छाती चिरी देखाइदिदा केवल तिम्रो नाम भेट्छौ आँखा खोली येता हेर, पिरतीको गाम भेट्छौ! तिम्रो साथ प्यारो लाग्छ संसार तिमी भित्रै देखें चिहाई हेर त्यी आँखाले, माया गर्ने ठाम भेट्छौ !

Posted in गजल | Tagged | Leave a comment

Translated Poem : History

~Manoj Bogati~ Translation : Bhupendra Subba Ancestor bones are discovered Wherever dug This is Teeth. This has chewed down an age. It has bitten Time to dust and repaired a house-wall. This is Shin-bone. A monk in a village invokes … Continue reading →

Posted in Translated Poem | Tagged , | Leave a comment

Translated Microstory : Have pity, Sahuji

~Binaya Kasajoo~ Translation : Deepak Thapa “Hey, Dhane, stop him. Stop him at once,” shouted the shopkeeper on seeing a small boy staggering under a huge load upto his shop. “How can such a small boy carry these loads? I … Continue reading →

Posted in Micro Story, Translated Story | Tagged , , | Leave a comment

कथा : रशिदा

~दिलिप पौड्याल~ रसिदा। जस्तो नाम उस्तै रुप। हल्का काली काली, चिल्लो अनुहार, इवोरी जस्तै चम्किला सेता दात टम्म मिलेका केराउका दाना जस्तै। न लामो न छोटो सलक्क परेको नाक र ठुलो निधार। कर्लि कपालमा हल्का रातो कलर लगाएकी। इस्टायलिस। हाँस्दा … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : ब्लड रिपोर्ट

~डिल्लीराम दुलाल~ सूर्यबहादुर कार्की खास नाम। आफ्नो ठाउँमा धेरै इज्जत कमाएका। सबैले उनलाई सूर्यबाबु भन्ने गर्छन्। सरकारको परियोजनाभित्र आफ्नो जग्गा जमीन धेरै क्षति भएपछि करोड़ौं रुपियाँ क्षतिपूर्ति थापेर शहर पसेका। सुर्यबाबुले शहरमा सुन्दर घर बनाएर बसेका छन्। अग्लो घर। घरको … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

मैथिली मुक्तक : हाथ नहि मिलाउ

~विनीत ठाकुर~ #कोरोना विशेष कनि दूरे रहु मीत हाथ नहि मिलाउ कुम्हरो निकलऽसँ पहिने मास्क लगाउ पसरल अछि सगरो

Posted in मैथिली मुक्तक | Tagged | Leave a comment

कथा : मुक्ति

~नारायण ढकाल~ १ यसअघि मैले ‘बिहे नै नगरीकन म विधवा भएँ’ भन्दै हिड्ने कुमारी युवतीलाई देखेको थिइनँ । कुनै कथा या उपन्यासमा मानसिक आघातले ग्रस्त मनोरोगीबारे लेखिएका एकाध आख्यानहरुबाहेक त्यस्तो जिउँदो चरित्रसित्र मेरो साक्षात्कार भएको थिएन । तर, यहाँ म … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : देश अनप्लग्ड

~प्रवीण राई जुमेली~ देश कति पछौटे छ हाम्रो भन्दै र देश भनेको समाज हो थप्दै अहा सुधारको शोध गर्ने एक दस्ता जुर्मराइउठ्यो युवाहरुको एक संस्था

Posted in कविता | Tagged | Leave a comment

निबन्ध : समाजको ऎना

~भरत खत्री~ तपाईंलाई कतिको याद छ, हामी बच्चा हुदा हजुरबुबा, हजुरआमा, बुवा, आमा वा समाजको हरकोहीले केही न केही कुराहरु गर्न बाट हामीहरुलाइ रोक लगाएको हुन्थ्यो । जस्तो कि पानीको मुहान वरपर दिसापिसाब गर्‍यो भने भगवानले कान काट्छ्न , पिपलको … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

कविता : लकडाउन

~सुशिला आले मगर~ तिम्रो यादहरु पनि सताउछ र फरार भैदिन्छ, एउटा मजदुरलाई लकडाउन कारागार भैदिन्छ। एउटा गल्तिको सजाय बारबार भैदिन्छ, यदि गल्ती गर्ने निमुखा भैदिन्छ।

Posted in कविता | Tagged | Leave a comment

ग‌ंग विवस आर.सी.का चार मुक्तकहरू

~ग‌ंग विवस आर.सी.~ १‍ मुलको चिसो पानी नमिठो लाग्छ असत्य मिठो र सत्य तितो लाग्छ गाउँ छोडेर शहर बस्न थालेपछि आफन्त सकिए सबै रित्तो लाग्छ २ भोको मान्छे गास नपाउन सक्छ

Posted in मुक्तक | Tagged | Leave a comment

कविता : प्रेयसी को थियो ?

~दिपक निरपेक्ष~ कति भाग्यमानी रहेछन यी आँखा , सारा दुनियाँ छाडी उसैमा ठोकियो, भएर आभारी , देउरालीमा पाती, टेकाउँदै शीर, सब देउता ढोगियो । जति जे छन मनका खुशी या वेदना, उमंग उदासी उसैमा पोखियो,

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो देश हेरी आशु बगाएँ

~रश्मी रैखोला~ त्यो पहाडलाई हेरी आँशु बगाएँ त्यो जहाजलाई हेरी आँशु बगाएँ न त पहाड मलाई लिन आयो न त जहाज मलाई लिन आयो भोक भोक्कै छू भन्दा पनि न त कसैले एक गास दिन मान्यो

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : भक्ति

~रुद्रप्रसाद दनै~ ईहलोकबाट आउने एउटा ठुलो बाटो । यो बाटो सारै ठुलो छ सायद मानिस ज्यादै भिड लाग्ने भएकोले होला । इहलोकबाट निकैपर पुगेपछि यो मुलबाटो एउटा सुन्दर समथर स्थानबाट फाटिएर एउटा घमाईलो बाटो पुर्बोत्तर उकालो लाग्छ र अर्को निराकार … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : समवादी कोरोना

~दीपक कुमार ज्ञवाली~ हा हा के भयो यस्तो मृत्यु मडारियो गाथ गाथमा । आएर हेर प्रभु जगतमा मानवमा हा—हाकार छायो । दृश्य शत्रुसंग लड्नलाई बनाएका हात हतियारहरु । अदृश्य शत्रुरहेछ कोरोना भए निस्तेज हतियारहरु । १ ज्यान नलेउ भनी बिन्ति … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : हस्तक्षेपी हात

~सदानन्द अभागी~ अहंकारी जीवधारी हस्तक्षेपी हात घमण्डैको मातमानै वासनाको खात कसैको नै मातमानै वासनामा छौ त अहोरात्री वासनामै कामनाको साथ

Posted in गजल | Tagged | Leave a comment

गजल : परिवार फुटाउँछौ हामी

~डा बच्चु कैलाश कैनी~ समाज भाँडेर परिवार फुटाउँछौ हामी उस्तै परे आफ्नै लाई कुटाउँछौ हामी पैसा छ सबै भन्दा ठूलो यसैको लागि सामाजिक बन्धन पनि छुटाउँछौ हामी

Posted in गजल | Tagged | Leave a comment

कुश सुनुवारका दस हाइकु

~कुश सुनुवार~ स्वार्थि मनले चैते झरि बर्षायाे गाेहिकाे आँसु। (१) ब्यर्थैमा खाेजे रित्ताे कटाैरा भरि दिन ढल्केछ। (२) पिठ्युकाे छुरा

Posted in हाइकु | Tagged | Leave a comment

मैथिली कविता : तोडल मोनक आश

~सुधा मिश्र~ कहियो इच्छाक देल बलिदान कहियो आकांक्षाक देल बलिदान दैत चलि एलौ हम बलिदान जीवन बनल मृत समान अकर कद्दर कहियो कहाँ भेल ?

Posted in मैथिली कविता | Tagged | Leave a comment

कविता : केप्तान, मेजर र शहिद

~भरत राई~ कप्तान, दुई एघार गोर्खा राईफल्स मेजर, तेश्रो बटालियन दोश्रो विश्वयुद्ध शहिद, प्रजातान्त्रीक लडाईमा शहादत कप्तान कोठाभरि तक्मा, पदक, विल्ला झुण्डयाएर बीरताको कथा सुनाउदै,

Posted in कविता | Tagged | Leave a comment

गजल : कुटे पनि हुन्छ

~मुकुन्द ‘प्रयास’~ बाँधिएको गाई न हो कुटे पनि हुन्छ काम सिद्धियो भाँडो फूटे पनि हुन्छ देखुञ्जेल आफ्नै भन्नु अंगालोमा वाँध्नु आँखा छेकियो गोजी लुटे पनि हुन्छ

Posted in गजल | Tagged | Leave a comment

कविता : विकृति

~ईश्वरी घिमिरे ‘ईश्वर’~ जहाँ,रोग,भोक र शोकले ग्रस्त छन् जनताहरु पसिना र ठेलाले फतक्कै गलेका छन् शरीरहरु श्रम गरिकन पनि भोको,नाङ्गो अवस्था छ, त्यहाँ,जन्मन्छ एउटा विकृति । जहाँ, मानवको खडेरी छ पाशविक छन् व्यवहारहरु,

Posted in कविता | Tagged | Leave a comment

कविता : यूग

~मणि प्रसाद भण्डारी~ हे यूग ! तिमी किन अल्मलिन्छौ, देऊ, जसले जे माग्छ । पु¥याई देऊ– माग्नेसँग केहि हुँदैन, तिम्रो धर्म सार्थकता यसैले पुरा हुन्छ । नत्र ?

Posted in कविता | Tagged | Leave a comment

कविता : शान्ति

~मोहन श्रेष्ठ~ कती जंगलमा घर फर्क दाजुभाई तिम्रो सानो घर त चुहिसक्यो होला एउटा भाई डाँडा वारी अकोै भाई डाँडा पारी लडांई गरी किन मर्छौ पालैपालो गरी के चाहन्छौ आखीर चेलीको सिन्दुर पुछेर

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : नेताकुञ्ज

~कुमार सिं राई~ चौबाटोमा उभिएको सिसमहल देखाउदै बटुवाहरु प्रशंसा गर्दै थिए, नेताजीको घर त साह्रै राम्रो । कति भब्य महल । कति आकर्षक र सुन्दर कुञ्ज ।” आदि इत्यादि । म पनि ठिङ्ग उभिएर नेताजीको घर हेर्न थालें, हेर्दा हेर्दै … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : पर्खालभित्रका आवाजहरु

~झमक घिमिरे~ न्वारान नभएको मेरो छोरो समयसँग रुवाइको पहिलो मूल्य नमाग्दै सहिदको दर्जामा उभिएको छ त्यही रगत पोखिएको भूमिबाट भोलि आउने पुस्तामा खुशीको कान्ती छोड्नु छ त्यसको एउटा बीज रोप्नु छ ।

Posted in कविता | Tagged | Leave a comment

यात्रा संस्मरण : गाडी दुघर्टना पछि हाम्रो परिचय भयो ।

~रमेश राई~ १६ अगस्ट, २००५ (३२ श्रावण २०६२) को दिन थियो । म मामा जितसँगै भारतको मेघालय राज्य अन्तर्गत पर्ने जयन्तिया हिलको खेलाडी हाटबाट नेपाल फर्कने क्रममा थिएँ । त्यहाँबाट विहान ७ बजेतिर हामी बाटो लाग्यौँ र बेलुकी आसामको गुवाहाटीबाट … Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment