Author Archives: Editor

कविता : कविता लेख्न बस्दा…

~राजेन्द्र तरकिणी~ हजुरबाले पहिलोपल्ट सिकाएका हुन्– निगालोको कलम बनाउन पहिलोपल्ट सिकेको हुँ– आमाको ‘अ’ लेख्न, बाबाको ‘ब’ पढ्न । घाँसेरङका सपनाहरूको गुँड बनाएर पेटभरि भोकको सारङ्गी रेट्दै चारोको खोजीमा

Posted in कविता | Tagged | Leave a comment

कविता : पूंजीवाद …!

~सुधीर ख्वबि~ एकजना मानिस सास फुल्ने गरि भाग्दै ,दौडीन्दै आईरहेको छ पसिना पसिना हुँदै | सुट टाईहरुले उसलाई लखेट्दै ल्याईरहेको छ गाउँ बेसी ,

Posted in कविता | Tagged | Leave a comment

गजल : भन्नुहुन्छ आमा

~श्रृजना क्षेत्री~ तिमी मेरो जिउने आधार भन्नुहुन्छ आमा मेरो प्राण ढुकढुकी संसार भन्नुहुन्छ आमा!! तिमीलाई चोट लाग्दा दुख्ने गर्छ मेरो मुटु नशा-नशा मा छौ संचार भन्नुहुन्छ आमा!

Posted in गजल | Tagged | Leave a comment

कविता : बिन्ती छ उसलाई जन्माइदेउ

~लेखनाथ काफ्ले ‘राजन’~ अझै म हतियारमा रगत देख्न सक्दिन जनसागरमा छाएको निराशा सुन्न सक्दिन समय समयमा बदलिरहने भेष हेर्न सक्दिन पुरानै बाटोमा अझै हिड्न पनि सक्दिन बिन्ती छ उसलाई तीन महिनाभित्र जन्माइदेउ भत्किएका खरका छानाहरु अझै बन्न सकेका छैनन

Posted in कविता | Tagged | Leave a comment

कविता : गरीबिको रंग

~झलक आचार्य~ राष्ट्रिय झण्डाको रंग सप्तरंगी ईन्द्र्णी को रंग अलिकति अक्षर चिनेको जो कोहिले भन्नसक्छ सगरमाथा र भारिया दाइको टोपीको रंग उस्तै उस्तै छ हलो जोतिरहेको किसानको निधार बाट चुहिएको पसिनाको रंग निलो हुन्छ

Posted in कविता | Tagged | Leave a comment

गजल : बारै घोकी आउन थाली

~कमल प्रकाश पौडेल ~ कैलेकाहीं आउ भन्थें, बारै घोकी आउन थाली सर्माएर सम्साँझैमा, औलै टोकी आउन थाली ।। नआउ कैल्यै नभनेनि, सँधै आउ त भन्दैनथें सुटुक्क ! आ मोरी भन्यो, ढोकै ठोकी आउन थाली ।।

Posted in गजल | Tagged | Leave a comment

कविता : कुण्ठित मौन सङ्कल्प

~कोइँचबु काःतिच ‘उत्तम’~ देखावटी बाहिरी असिम प्रेमनगरीको गृहृय युद्धबाट अङ्कुरित लहलहाउँदो भव्य सभ्य वाक युद्धले झँगिएको अनिश्चितकालीन हराभरा शीत युद्धमा एक जोडी वीर वीराङ्गनाले शहादत प्राप्त गरेपछि एउटा सुन्दर सपना अनायसै उत्तेजित बनेर स्खलित भएको छ । पक्का मलाई विश्वास … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : खडेरी

~भुपिन~ यो खेत हो कि कुनै गरीब आदमीको पट्पटी फुटिगएको कुर्कुच्चा ?’ कि हो कुनै चित्र ? खेतको थोत्रो कपडामा खडेरीले ध्यान से बनाएको ? मेरे दोस्त ! ए तो नदी हो नदी जहाँको पानी हिउँदभरी पडोसीको खेतमा निमेक गर्न … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरा घरका भित्ताहरु

~ए.पी. सुमन~ बराजु देखि बाजे हुँदै बाजे देखि बा हुँदै, पुर्खौली सम्पत्तिको नाउँमा मेरा काँधमा आइपुगेका २/४ कित्ताहरू,, त्यसैमा बलजफ्त्ती उभ्याइएका जीर्ण घरका जीर्ण भित्ताहरू, मलाई सिन्दूर पुछिएका विधुवा जस्ता लाग्छन्,

Posted in कविता | Tagged | 1 Comment

छोक : परेवा र चील

~विक्रम सुब्बा~ जुनसुकै देशको जतिसुकै अग्लो डाँडाबाट जतिसुकै सेतो परेवा उडाए पनि दिउँसै

Posted in कविता | Tagged | Leave a comment

गजल : जस्तै लाग्यो मोरी

~सुमित सुबेदी ‘प्यासी’~ मस्की – मस्की हिड्दा कम्मर, छिने जस्तै लाग्यो मोरी। त्यसै किन बोलाउथे र, चिने जस्तै लाग्यो मोरी ।। गाजलु त्यो आँखा अनी, लजाउने बानी देख्दा हिजो हामीले सँगै सामान, किने जस्तै लाग्यो मोरी ।। त्यसै किन बोलाउथे … Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : देश

~भूपेन्द्र काफ्ले ‘नयन’~ बन्द गरेरै बाच्ने यो देशमा मुलुक भत्काउनेहरुको भेषमा आउ तिमी एउटा ढुंगा बोकेर म साथ दिन्छु ईटले रिस पोखेर यसरी नै देश बनाउ नेपालमा आगो लगाउ गल्ली गल्लीबाट भरैटे बोलाउ बिकास र निर्माणको अस्तु सेलाउ गर कत्ति … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : र भोक लेख्न थाल्छु

~गणेश कार्की~ अगस्तिको यो सन्सार देख्छु, र भोक लेख्न थाल्छु देख्छु पिडा मानव जातको, र शोक लेख्न थाल्छु . काल पल्क्यो कर्णालीमा, पिर्का भन्दा चिहान धेरै गाउँ र बस्ति सखाप हुन्छ, र रोग लेख्न थाल्छु .

Posted in गजल | Tagged | Leave a comment

गजल : हातको घमण्ड देखियो !

~राधा भट्टराई~ कुमालेलाई आफ्नै हातको घमण्ड देखियो ! पण्डितलाई आफ्नै जातको घमण्ड देखियो ! ! गरिबको खुन चुसी महलमा बस्नेको ! हिरा, मोति, पैशा खातको घमण्ड देखियो ! !

Posted in गजल | Tagged | Leave a comment

कविता : जता जता पुगे पनि दशैँ सम्झायो

~राकेश कार्की~ यो वैज्ञानिक युगले के के बनायो के के तैरायो, गुडायो अनि उडायो हामी नेपालीलाई कता कता पुर्यायो जता जता पुगे पनि दशैँ सम्झायो पाइला पाखुरा देश छोडी किन गयो विदेशै हानिनु पर्ने के वाध्यता भयो

Posted in कविता | Tagged | Leave a comment

गीत : तिमीले बीर्सी गए पनि..

~दिपेन्द्र खड्का~ ( तिम्ले बीर्सी गए पनि तस्बीर आँखामा आउने गर्ला ) २ ( मेरो चोखो मायाको न्यानो पल सम्झी रुनु पर्ला ) २ खुशी नबन निस्ठुरी दोबाटोमा छाडी घाइते पारे भनेर तिमी जहाँ गए पनि मेरो सम्झनाले आँशु बर्बरी … Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : पर्दा छिट्टै खोलिदेऊ

~युद्धप्रसाद मिश्र~ हे संकीर्ण विचारले हृदयमा जालो बुनेका जन सक्तैनौ अब यो विशाल दुनियाँ देखी त्यसै उम्कन रोएको जनजीवनीतिर नभै अन्यत्र धस्छौ घँडा छिः साहित्यिक बन्न आँट गरने तिम्रो कमलका ठुंडा

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : जननेताको पराजय

~डा. कपिलदेव लामिछाने~ चुनाउ प्रचारका बेलामा उनका पक्षमा व्यापक र स्वाभाविक जनलहर देखियो । घरदैलो कार्यक्रम लिएर उनी जहाँ जहाँ पुगे, मान्छेहरू अघि अघि ठेलमठेल भए । जनताका सुख दुखमा उनी जीवन भर सधैँ साथमा हुन्थे । उनलाई पूर्ण विश्वास … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

पुस्तक समीक्षा : कथा सङ्ग्रह चकलेट देशको प्रतिबिम्ब

~सञ्जु शिल्पकार~ बजारमा धेरै थरी पुस्तकहरू आइरहन्छन् तर समयको दिशाबोध गर्ने थोरैमात्र पुस्तक भेट्टिन्छन्। जसले देश, काल र परिस्थितिको प्रतिनिधित्व गर्छ त्यसले समाजलाई पथप्रदर्शन पनि गर्छ। त्यसैमध्ये समावेश गर्न सकिने पुस्तक हो, नयनराज पाण्डेद्वारा लिखित कथासङ्ग्रह चकलेट। देशलाई चकलेट बनाएर बाँडिरहेका … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged | Leave a comment

स्रष्टा परिचय : किसानका कवि केवलपुरे किसान

~सन्त गाहा मगर~ उनी किसानका कवि थिए । कृषिप्रधान नेपालमा भोकभोकै रहेर अहोरात्र परिश्रम गरिरहने किसानमा समर्पित उनका कविता र गीतले तिनलाई क्रान्तिका लागि उक्साउँथे । वामपन्थी साहित्यकार तथा नेता मोदनाथ प्रश्रित उनलाई ‘व्यक्तिगत सम्पत्ति र जागिरको मोह नभएका सर्जक’का रूपमा … Continue reading →

Posted in स्रष्टा परिचय | Tagged , | Leave a comment

कविता : लाखौं लाख शुभकामना

~गणेश पुर्बछाने मगर~ सजिएर जान्छौ भने जाउ तिमि हाँसी खुसि अर्कै हात समाई बसी दिउला म नै तिम्रो निम्ति सधैं भरि तिम्रै यादमा आँसु खसाई सुन मेरी प्रिय जतिबेला म मर्ने छु उतिबेला तिमि बेहुली झै भइ दिनु सुन मेरी … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : एउटा सतिसालको रुख

~सरोजराज गोसाई~ दृढतामा चट्टानझैं उनी सङ्कल्पमा आगोजस्तै लाजले शिर कहिल्यै नुहेन न त आत्मसमर्पणमा। निहित स्वार्थ रतीपनि छैन इमानदारीको हिमाल उठाउँछन् पुस्तकका ठेलीकोे ज्ञान छैन सिकेजति दिन खोज्छन्।

Posted in कविता | Tagged | Leave a comment

कविता : हत्याराको डायरी

~विनोदविक्रम केसी~ कुनै सरकारी पुस्तकालयमा भेटेको थिएँ मैले हत्याराको डायरी डायरी मोटो छ महाभारतभन्दा मोटो मान्छे मार्ने लाखौँ तरिका लाखौँ हतियार (छुरीदेखि महँगीसम्म) उल्लेख गरेको छ हत्याराले आफूले मार्ने मान्छेहरूको

Posted in कविता | Tagged | Leave a comment

पुस्तक समीक्षा : जनसाहित्यमा थपिएको एक बलियो इँटः ‘रक्तमुच्छेल अंकुरण’

~नन्दलाल आचार्य~ साहित्य र कलाले गलत चिन्तन र प्रवृत्तिको भण्डाफोर गरी नयाँ परिवर्तनमा निकै दूरगामी भूमिका खेल्ने गरेको र त्यसमा पनि अहिलेसम्म सामन्ती सत्ताले दवाइराखेका क्रान्तिकारी, समाजवादी, यथार्थवादी साहित्य र कला जनतामा निकै फस्टाइरहेको छ । – रामकुमारी यादव प्रगतिवादी … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

निबन्ध : चौकीमा रक्सी

~गुरुङ सुशान्त~ अन्ततः चौकीमा रक्सी पिउने भइयो । औपचारिक थलोमा अनौपचारिक गफसहित मज्जा गर्न पाउनु सुनौलो मौका थियो । यस्तो मौकालाई सानो मुठ्ठीमा कैद गर्न चाहन्थेँ म । र, उत्सुक साथीहरूका अगाडि सगर्व शानको औंला नचाउँदै भीषण बयान गर्न चाहन्थेँ … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

हास्यव्यङ्ग्य निबन्ध : मन्त्रिनीलाई मन्त्रीको मन्त्र

~रामकुमार पाँडे~ मन्त्रिणीको मन्त्रणा सुन्दा सुन्दा होस हवास गुम्यो होला भन्ठानेको थिएँ झन् झिकिदे भन्दा थपि दे भने झैँ भो! जोसमा आएर कोशमा नभएको ठोस बोलीले बजाउन थाले मन्त्रीले मन्त्रिनीलाई । दोहरीको तालमा एकोहोरी माथापच्चिसी! मित्र मन्त्रीजीको मन्त्र बाहिरैबाट सुनियो … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

अल्पबिरामका पाँच थुङ्गा मुक्तकहरु

~अल्पबिराम~ पहिलो थुंगा ———— कल्पनामा बुहारीको रुप हेरी, कति फन्को नाच्यौ होला लगनको तिथि पर्व गनी गनी , कति औँला भाँच्यौ होला तिमीलाई केही थाहा छैन आमा ! कुन संकटमा परेको छु दसैँमा छोरो आउने ऋण तिर्ने, कति सपना साँच्यौ … Continue reading →

Posted in मुक्तक | Tagged | Leave a comment

गजल : कसैलाई बाँट्नु पर्दैन

~कृष्ण पौड्याल~ मुस्कान राख कसैलाई बाँट्नु पर्दैन। उसैलाई स्विकार धेरै छाँट्नु पर्दैन॥ बेहोशी छु तर समस्या बुझ्छु अरुको। गल्ती लुकाउन आफ्नै थुक चाट्नु पर्दैन॥

Posted in गजल | Tagged | 1 Comment

कविता : म, हर्के र अर्को सालको दशैं

~धन लामा~ बि.ए.को सर्ट्टिफिकेट सन्दुकमा कैद गरेर म, बिहेको पहिलो मास नघर्कँदै तरूणी दुलहीलाई चट्टक्क घरमा छाडेर उ अर्थात हर्के करिव-करिव एउटै समय हामी दुवै अरब भासियौं, पसिना सँग अलिकति नुन र अलिकति मट्टितेल साँट्न ।

Posted in कविता | Tagged | Leave a comment

मुक्तक : जीन्दगी

~इप्सुल मगर~ धेरै थिए सपनाहरु अनि थोरै आशा जीन्दगी त यहाँ रहेछ खेल मध्ये पाशा जीन्दगी कै यहि खेललाई नजित्दामा आज

Posted in मुक्तक | Tagged | Leave a comment

कविता : नभने निस्ठुरी मलाई

~रामु गैरे~ तिमीलाई भुलेको कहाँ हो र प्रिय? सधैं भरी मुटुभित्र नै बसेकी छिउ ति अतितका क्ष्यणहरुलाई सम्झी सपनीबाट बिउझदा पनि झसँग झस्केकी छिउ। बाध्यता नै त्यस्तै पर्‍यो प्रिय निस्ठुरी भनी नभने

Posted in कविता | Tagged | Leave a comment

झ्याउरे गजल : मन फुलाउ जिन्दगी

~आचार्य प्रभा~ नमान पीर हँसाउ मन फुलाउ जिन्दगी हाँसोले हेर पीडाले हैन खुलाउ जिब्दगी । एउटै छैन सबैको कथा अनौठो संसार खुशीले नाँच दु:खले हैन झुलाउ जिन्दगी ।

Posted in गजल | Tagged | Leave a comment